शैक्षिक भ्रमण होस वा पारिवारीक भ्रमण होस लम्विनी सौराहा अहिले वच्चादेखि लिएर वृद्ध सम्मका लागि ज्ञान गुन र इन्टरटेनमेन्ट गर्ने गन्तव्य वनेको छ। २ रात ३ दिनको लुम्विनी सौराहा भ्रमणमा गौतम वुद्धको जन्मस्थल देखि लिएर मायादेवी मन्दिर , सुनौली वोर्डर, भैरवहा विमानस्थल रहेका छन्।
सौराहामा जीप सफारी देखि हात्ती सफारी मा जंगल सफारीको अनुभव र वाटोमा पर्ने सिजी धाम, मौलाकालिका मन्दिर ,देवघाट पनि रहेको छ। नारायणीमा पानी जहाज चढ्ने देखि लिएर मौलाकालिका मा केवल कार मा दर्शन गर्ने अवसरको वातावरण पनि म्यानेजमेन्ट गर्न सकिन्छ।

No comments:
Post a Comment