पोखरा घान्द्रुक टुर प्याकेज::३ रात ४ दिन ::रु. १०५००

पोखरा घान्द्रुक टुर प्याकेज खाना वस्न,घुम्न र वसको सुविधा छ। २ रात ३ दिन पोखरा टुर एउटा अविष्मणीय क्षण हो। 

३ रात ४ दिन 

काठमाण्डौं पोखरा काठमाण्डौं टुरिष्ट वस टिकट 

२ रात पोखरामा रुम र १ रात घान्द्र्रुक मा रुम 

खाना २ वटा शाहाकारी लन्च, ३ वटा व्रेकफास्ट ,३ चिकेन डिनर 

टुरिष्ट वस पार्कवाट पिक अप ड्र्प 

सिटी टुर टुरिष्ट वसवाट 

डेभिड फल्स,गुप्तेश्वर केभ, पुम्दिकोट शिव,सेती रिभर गोर्ज, 

गोरखा म्युजियम,महेन्द्र केभ,व्याट केभ। विन्ध्यवासिनी टेम्पल,फेवा लेक,वराही टेम्पल


Share:

लुक्ला नाम्चे वजार टुर ::सोलु सल्लेरी हुँदै नाम्चेवजार|लुक्ला हुँदै काठमाण्डौं |काठमाण्डौं लुक्ला उडानको अनुभव

५ रात ६ दिनको नाम्चेवजार टुर सम्वन्धि जानकारी ,वजेट,होटल तथा भौगोलिक , सास्कृतिक, सामाजिक अवस्था साथै हिमाल का सौन्र्दयताको प्रत्यक्ष अनुभव। जाँदा सोलु सल्लेरीको वाटो हँुदै जाने र आउँदा लुक्लावाट काठमाण्डौं फलाईट गर्नाले वढी अनुभव लिन सकिन्छ।


 नाम्चे वजार सोलु हँुदै जाने एभरेष्ट भ्यु होटलमा व्रैकफास्ट लन्चको साथमा सगरमाथा को साथमा अन्य मनोरम दृश्यको आनन्द लिने।  आमादवल, थामासेर्कु 


 -५ दिन/ ६ दिनमै पुरा गर्न सकिने 

-सगरमाथा नेशनल पार्कको प्राकृतीक, भौगोलिक अवस्थाको जानाकारी 

-सगरमाथाको द्धार ,नाम्चे वजार घुमघाम 

-एभरेष्ट भ्यु होटलमा लन्च तथा वै्रकफास्ट 

-पाँच तारे, एभरेष्ट भ्यू होटलवाट सगरमाथा अवलोकन गर्ने। 

-नेपालको अग्लो स्थानमा रहेको स्वाड.्वोचे एअरर्पोट घुमघाम 

-एडमण्ड हिलारी को हस्पिटल, स्कूल, लुक्ला एअरर्पोट घुमघाम 

-विश्वको चारवटा सुन्दर हिमालमा पर्ने आमादवलम को मनोरम दृश्य । 

-थामे, खुम्जुड.,खुन्डे गाँउ तथा मौलिक शेर्पा कल्चरको अनुभव 

-काठमाण्डौं लुक्लाको एड्भेन्चर फलाईटको अनुभव 

पहिलो दिन वस तथा जीपवाट जाँदा काठमाण्डौवाट सल्लेरी हुँदै थाम डाँडा जाने अथवा सिधै लुक्ला फालाईट गर्ने। 

दोश्रो दिन थाम डाँडा वाट फाकदिड. 

तेश्रो दिन नाम्चेवजार 

चौथो दिन नाम्चे वजार 

पाचौ दिन लुक्ला 

छैटौ दिन काठमाण्डौं 

फलाईट टु फलाईट 

काठमाण्डौवाट लुक्ला हँुदै फाकदिड. अथवा मन्जुमा वस्ने 

दोश्रो दिन नाम्चे वजार 

तेश्रो दिन स्वाड.वोचे, थामे, एभरेष्ट भ्यु होटल घुमघाम 

चौथो दिन लुक्ला 

पाचौ दिन काठमाण्डौं 

वस तथा जीपवाट जाँदा काठमाण्डौवाट सल्लेरी हुँदै थाम डाँडा जाने

दोश्रो दिन थाम डाँडा वाट फाकदिड. 

तेश्रो दिन नाम्चेवजार 

चौथो दिन नाम्चे वजार 

पाचौ दिन तेड.वोचे 

छैटौ दिन डिड.वोचे 

सातौ दिन रेष्ट, छुकुड. भ्याली घुमघाम 

आ ठौं दिन लवुचे 

नवौ दिन गोरखक्षेप र सगरमाथा आधार सिवीर 

दशौ दिन विहान कालापत्थर भ्यु पोईन्ट 

एघारौ दिन फेरिचे 

वाहरौ दिन नाम्चेवजार 

तेहेरौ दिन लुक्ला 

चौधौं दिन काठमाण्डौं


Share:

त्रिसुलीमा राफ्टिड.गरी गोरखा वन्दिपुर घुमघाम :: गोरखा कालिका -गोरखा म्युजियम- भिमसेन पार्क

 



१० वजे राफ्टिड. सुरु हुन्छ र करीव १ वजे राफ्टिड.सिद्धिन्छ र लन्च गरिसकेपछि कुरिनटारवाट गोरखा गएर वास वस्ने । भोलीपल्ट विहान गोरखा कालिका तथा गोरखनाथ दर्शन गरी भिमसेन पार्क, गोरखा म्युजियम अवलोकन गरी वन्दिपुर घुमघाम गरी काठमाण्डौं फर्कने। 



विहान ६ वजे काठमाण्डौवाट त्रिसुली फिसलिड. जाने। 

१० वजे राफ्टिड.को लागि तयारी हुने। 

करीव १ वजे राफ्टिड. पछाडि लन्च खाई गोरखा तिर लाग्ने। 

१ रात होटल तथा होम स्टे मा वस्ने। 



दोश्रो दिन 

विहान ७ वजेतिर गोरखा कालिका गोरखनाथ दर्शन 

८ वजे नास्ता 



भिमसेन पार्क तथा गोरखा म्युजियम घुमघाम 



१० वजेतिर वन्दिपुर प्रस्थान 

११३० वजे विमलनगरको सिद्ध केभ भ्रमण 



१ अथवा २  वजेतिर वन्दिपुर वजार घुमघाम 

३३० तिर वा ४ वजे वन्दिपुर वजार वाट काठमाण्डौं 


Share:

६ दिनमै अन्नपुर्ण वेस क्याम्प:::पोखरावाट ६ दिनमै अन्नपुर्ण वेस क्याम्प पुगेर फर्कन सकिने(Annapurna Base camp Tours)

  पोखरावाट पोखरा ६ दिनमै अन्नपुर्ण वेस क्याम्प

Kathmandu to Nayapul by night Bus then reserve jeep to Siwa then walking to Jhinu hot spring. Jhinu to Chomrong just 1 hours walk up then after launch upper Sinuwa. 

अन्नपुर्ण वेस क्याम्प संसारकै प्रख्यात गन्तव्य भित्र पर्दछ। र यसको ठीक तल माछापुच्छे्र् वेस क्याम्प रहेको छ। चारैतिर हिमालले घेरिएको र विचमा चौरजस्तो र दाँया वाँया हिमनदी ले टल्केको र माथि निलो आकाशले गर्दा कतै यो नै  भुस्वर्ग त होइन भन्ने आभास जो कोहिलाई पर्नु स्वभाविकै हो। माछापुच्छरे, अन्नपुर्ण,हिँउचुली,अन्नपुर्ण साउथ,थर्ड ,टेन्ट पिकले घेरिएको अन्नपुर्ण वेस क्याप्प विहान सूर्यदयको अवस्थामा होस वा सूयास्तको समय तथा राती टिलपिल तारा उदाएको समयमा नै किन नहोस एकदमै सुन्दर,शान्त र आर्कषक छ। It is wonderful , just one days you will be the Sinuwa. From Kathmandu Night bus journey and jeep reservation to the Jhinu in the morning takes you Sinuwa and you will be the pokhara at the 5th days. 



काठमाण्डौंवाट २ रात वसमा,५ रात पदयात्रा रुटको होटलमा, ६ दिन हाईकिड.(पदयात्रा)काठमाण्डौ वाट वा अन्य ठाउँवाट नाईट वस को यात्रा गर्दा खेरि पोखरा वास वस्न पर्दैन र समयको वचत हुन्छ। पोखरावाट पहिलो दिन झिनु वा  छुमरुड.,दोश्रो दिन वम्वु वा हिमालय होटल,तेश्रो दिन माछापुच्छ्रे्र्र वा अनपुर्ण वेस क्याम्प,चौथो दिन दोभान,पाँचौ दिन झिनु र छैटौ दिन झिनुवाट पोखरा।


त्यसकारण, पाँच रात छ दिन पोखरावाट अन्नपूर्ण वेस क्याम्प यात्रा। पोखरावाट अन्नपुर्ण वेस क्याम्प ट्र्पि ६ दिनमा भ्याईन्छ। 

प्याकेजमा डिनर,वे्रकफास्ट र टा्र्न्सर्पोटेसनको व्यवस्था गरिएको हुन्छ। 


We recommendation the night bus for the short trip to Annapurna base camp tours. Trekking tours ABC for the Nepali and foreigners tourist.Annapurna base Camp has a 4 lodges and Jinu Chomrong has a many tourist Standard lodges. Dinner, breakfast, lodges including in the Annapurna base camp trekking. Annapurna Sanctuary trekking, ABc trekking and Annapurna base camp trekking has a same name.

2 Night in the Bus , 5 nights in the mountain, total 6 days in Mountain.

April 1Kathmandu to Pokhara by Night Bus

April 2 Arrive in Pokhara then Jeep to Siwi then 1 hours walking to Kaldhara Again Jeep to Jhinu overnight stay at Jhinu

April 3. Jhinu to Bamboo or Dovan

April 4. Bamboo to MBC

April 5. MBC to ABC  then down to the Dovan

April 6. Dovan to Jhinu

April 7. Jhinu to Pokhara by Jeep then Night Bus to Kathmandu

April 8 Arrive in Kathmandu.

Food in the Trip :

Dinner when you are going to the trip

Dinner 1, 1 Breakfast second  tomorrow Morning

Launch 1 at Jhinu.

Dinner 1 at Chomring, Breakfast 1 Chomrong , Launch 1 at Sinuwa,

 


Share:

छेकम्पार जहाँ १०३ वर्षदेखि कुनै जनावर पशुपंक्षी मारिएको काटिएको छैन, यसैको उपलक्ष्यमा( Non Violence) साग्यमा महोत्सव मनाईएको स्थानीयहरु दावी गर्दछन्।

छेकम्पार जहाँ १०३ वर्षदेखि कुनै जनावर पशुपंक्षी मारिएको-

Kathmandu to Machikhola by Bus from Kathmandu then jeep to Jagat for TSum valley which is separated from Chisapani then up to Lokpa, Chumchet, Renjo, Chekampar,Nile then Mugumba. Tsum Valley takes you up to the Mugumba and Concentration about the Chekampar , Nile Village which is seems like a type of the Himalaya Valley.Due to the own natural Culture, Tsum Valley saves its own aura and textual attitude.5 Nights 6 days trip to Tsum Valley and Possible to Connect with Nubri Valley  


काटिएको छैन। यसैको उपलक्ष्यमा( Non Violence) साग्यमा महोत्सव मनाईएको स्थानीयहरु दावी गर्दछन्। 
Tsum Valley to Nurbi valley Connect for Manaslu circuit trip and Larke Pass. Deng, Namrung, Lho, Sho, Samagaon, Samdo etc. are part of the Manaslu base camp, Samagaon , Dharmashala, Samdo etc.Tsum valley, Manaslu are the upper part of the Gorkha with bordering to Tibet.  

वैशाख ६ गते देखि वैशाख  ९ गते सम्म  

Connecting Tusm Valley and Manaslu this way. Bus to Machikhola then jeep to Jagat then walking up to Philim will be 2 days 1 nights. Philim to Chumchet will be third days of trip and fourth day Mugumba then back to Chekampar. गोरखा वा काठमाण्डौंवाट आउँदा माछीखोला  सम्म वसमा र त्यहाँवाट जगतसम्म जीपमा। राती १० वजे काठमाण्डौंवाट माछीखोला सम्म नाईट वसको सुविधा छ। जगतवाट फिलीममा वास वसी , त्यहाँवाट चुम्चेत र छेकम्पार भई मुगुम्वा वा निले वास वस्न सकिन्छ। तेस्रो दिनमा पेवा र चौथो दिनमा जगतवाट माछी खोला गई पाँचौ दिनमा गोरखा वा काठमाण्डौ फर्कन सकिन्छ। 

Day 5 Trekking tours to the Phewa and day 6 Possible to Namrung and day 7 will be Samagaon. It will be nice in the day 8 excursion and be at the Manaslu Base camp so that we can recommendation to the Dharmashala directly on the days nine. After larke then days 10 will be the Bhimtang and 11 will be Tilje Yakkhara and 12 days back to the Kathmandu. 

शाग्या   महोत्सव ,छकम्पार चुम भ्याली | छेकम्पार स्याग्या महोत्सव हामीले होटल व्यवसायी र स्याग्या महोत्सवमा सचिव नामग्याल सँग यस वारेमा सक्षिप्त कुराकानी गरेका थियोैं। सचिव नामग्याल का भनाई अनुसार यस फेस्टिभल जनावर पशुपंछीको संरक्षण र अहिंसाको लागि विगत १२३ वर्षदेखि मनाएको जानाकारी गराउनुभयो। 11 Nights 12 days Tsum Valley with Manaslu trip possible. Only Tsum Valley, 5 nights 6 days and if you do separately Manaslu will be the 8 Nights 9 days.  


गोरखा जिल्लाको क्षेत्र नं मा १ रहेको छेकम्पार गाँउ चिनको स्वासासित क्षेत्र तिव्वतको सिमानामा रहेको एक हिमाली गाँउ हो। गोरखा सदरमुकामवाट वा काठमाण्डौं वाट रात्रीकालीन वसवाट माछीखोला सम्म र माछीखोलावाट जगत सम्म जीपमा गई फिलीममा वस्न सकिन्छ र त्यहाँवाट एक वा दुई दिनमा छेकम्पार गाँउ पुग्न सकिन्छ। 11 Nights 12 days Manaslu larke with Chekampar trip organized by the Manaslu tours and Travels. 

सिर्दीवास छेकप्पार मुगुम्वालाई चुम भ्याली भनेर चिनीने गरिन्छ र ६ रात ७ दिनमा यस यात्रा सोती सम्म वाटो गएको अवस्थामा पुरा गरिएको थियो।



गोरखावाट लापुवेशी (सोतीसम्म मोटर वाटोे)

लापुवेशीवाट (फिलीम) सिर्दीवास

सिर्दीवास (फिलीमवाट) छेकम्पार

छेकम्पार मुगुम्वा छेकम्पार 

छेकम्पार फिलीम

फिलीम माछीखोला

माछीखोला वाट गोरखा 



Tusm Valley trekking organized by the Chekampar and mugumba research tours and travels Sirdibas , Chekampar, Mugumba recognized as the Tusm Valley according to the tourism of Nepal. Most of the international tourist been there for explore landscape and research Tusm culture and tradition.6 nights 7 days to 8 nights 9 days trip according to the itinerary and physical ability. 


गोरखावाट मोटरवाइकमा कोखे आले हुँदै आरुघाट ,आर्खेत पछि सोती पुगियो। त्यहाँवाट हिड्दै , हावा डाँडाको भिर छिचोल्दै लापुवेशीमा वास वसियो। लापुवाट फिलीम एकै दिनमा पुग्ने कोसिस गरियो र खोलापाखा भिर छिचोल्दै साँझ फिलीममा  वास वसियो। 



सिर्दीवास छेकप्पार मुगुम्वा घुमघाम 

गोरखावाट लापुवेशी (सोतीसम्म मोटर वाटोे)

लापुवेशीवाट (फिलीम) सिर्दीवास

सिर्दीवास (फिलीमवाट) छेकम्पार

छेकम्पार मुगुम्वा छेकम्पार 

छेकम्पार फिलीम

फिलीम माछीखोला

माछीखोला वाट गोरखा 



गोरखावाट मोटरवाइकमा कोखे आले हुँदै आरुघाट ,आर्खेत पछि सोती पुगियो। त्यहाँवाट हिड्दै , हावा डाँडाको भिर छिचोल्दै लापुवेशीमा वास वसियो। लापुवाट फिलीम एकै दिनमा पुग्ने कोसिस गरियो र खोलापाखा भिर छिचोल्दै साँझ फिलीममा  वास वसियो। 



फिलीमवाट एकैदिनमा छेकम्पार, अवेला भएपनि पुग्न सफल भइयो। छेकम्पारवाट मुगुम्वा पुगेर पुन छेकम्पार मा वास, छेकम्पारवाट फिलीम र माछीखोला र त्यसपछि सोती खोला आई दुई पाड.्ग्रेवाट गोरखा वजार आईयो। 


Share:

मनास्लु लार्के पास(Manaslu Larkya La Pass)::सामागाउँ साम्दो


 पहिलो चोटी लार्के पास गर्दा ....



लार्के भोट, लार्के वजार, सिर्दीवास वच्चा देखि नै सुनिएको नाम हो। आज भन्दा करीव ३० वर्ष पहिले एस एल सी गर्नासाथ लेक तिर पढाउन जाने लहर वढी नै थियो। त्यस्तै गरेर  माथिल्लो भेगका स्थानीयहरु , भरियाहरु गोरखा वजार देखि सामागाउँ सम्म भारी वोकेर जाने चलन थियो र धारा पाटी पौवा तिर चुल ढुंगा लगाएर सामुहिक रुपमा खाना पकाएको दृश्यहरु आँखा अगाडि अहिले पनि झलझल्ती आईरहन्छ। हामीहरु उनीहरुलाई भोटे भन्ने नामवाट चिन्थ्यौ। 



हामीहरु जन्मे देखि नै मनासुलु, वौद्ध हिमाल,गणेश हिमाल घर देखि,वारी देखि, खेत देखि, वनजंगल देखि, मेलापात देखि, स्कुल देखि त्यस्तै मन्दिर जाँदा, वजार जाँदा नै  किन नहोस सवै एंगल वाट थरी थरीका आकार प्रकार वाट देखि हुर्कि आएको, रमाएको अनुभव हामीमा थियो नै त्यसमा विदेशी पदयात्रीहरु लावालस्कर लागेर क्यामारा वोकेर , सुकिला कपडा लगाएको, गोरा अनुहार त्यसमाथि नै अत्तर सेन्टले गर्दा कतै नौला मान्छे , नौलो संसार वाट आएका हुन कि भन्ने भान पर्दथ्यो। हामीहरु उनीहरुलाई अमरिकाने भन्दथ्यौं, कुहिरे भन्दथ्यौं र नमस्कार गर्दथ्यौं। स्कूलमा होस कि चौरमा होस झिलीमीली रंगीचंगी टेन्ट टाँगरे वस्दथे। 


हामीहरुलाई नेपालको सिमाना त्यहिं हिमाल हो कि जस्तो लाग्दथ्यो। त्यो भन्दा पर अर्कै देश पो छ कि जस्तो लाग्दथ्यो। वेला वेलामा सरले भन्नुहुन्थ्यो त्यो हिमाल भन्दा नी पर नेपालै छ र अरु हिमाल त्यो भन्दा नी पर छ। त्यस्तै हाजिर जवाफ प्रतियोगितामा विभिन्न सदनका नाम पनि हिमाल कै नाम वाट राखिन्थ्यो। 





एकचोटी भारी वोक्ने सामागाउँको व्यक्तिलाई सोध्दा अठारसय खोला भन्दथ्यो र जिज्ञासा लाग्दथ्यो। यस्तै केटाकेटी हँुदाको अनुभव अनुभुतीले मनासुलु लार्के पास गर्ने इच्छा साहेद पलाएको हुन सक्दछ। 

धेरै वर्षपछि ,काठमाण्डौ आएको १६ वर्षपछि मनासुलु लार्के पास गर्ने अवसर जुर्यो भन्न पर्छ २०६९ सालमा र आजभन्दा करीव ११ वर्ष पहिले मनासुलु पदयात्रामा विदेशीलाई घुमाउने अवसर मिल्यो। 



 पहिलो दिन वसवाट वेशीशहर धादिड.वेशी सल्यानटार  हँुदै आरुघाटमा वसियो ,त्यसपछि  आर्खेत हँुदै दोस्रो दिन सोतीमा वसियो , त्यसरी नै हावा डाँडाको भिर छिचोल्दै लापु हुदै र तातोपानी काट्दै वम्वुवाट माथि ठुलो ढुंगामा वास वसियो र चौथो दिन फिलीम वसियो। फिलीमवाट डेंग र त्यहाँवाट नामरुड. छैटौ दिनमा पुगियो। सातौ दिनको दिन सामागाँउ र आठौं दिनमा मनासुलु वरपर रेष्ट गरियो र नवौं दिनमा साम्दो तिर वास वसियो। धर्मशालामा १० दिनको दिनमा पुगी एघारौ दिनमा लार्केपास गरियो। भिमताड.वाट धारापानीमा वसी १२ दिनमा पुगियो र त्यहाँवाट काठमाण्डौ आइयो।  

त्यतिवेला सोती खोला सम्म वाटो जान्थ्यो र घरवाट 


Share:

खुमै डाँडा टुर::काठमाण्डौवाट २ दिन ३ रात ::नाइट वस वाट यात्रा |प्लेनवाट १ रात २ दिन

 खुमै डाँडा अहिलेको सवसे  भाईरल गन्तव्य हो र पोखरावाट १ दिन जान,१ दिन आउन लाग्दछ। घाचोक वाट खुमै डाँडा ११०० मिटर हाइट र त्यहाँ पुग्न साँढे पाँच देखि ६ घण्टा ३० मिनेट लाग्छ। पोखराको हरिचोक वाट १८ कि.मी दुरीमा पर्दछ। काठमाण्डौवाट जाँदा नाईट वसमा जाँदा समयको वचत हुन्छ र दुईतर्फी फलाईट गर्दा जम्मा १ रात २ दिन मात्र लाग्दछ। खुमै डाँडा काठमाण्डौ वाट नाइट वसमा आउजाउ २ दिन ३ रात,प्लेनवाट १ रात २ दिन  


२ रात वसमा १ रात खुमै डाँडा १ दिन पोखरा वाट खुमै डाँडा र अर्को दिन  खुमै डाँडावाट पोखरा

👉🌃🌃पहिलो नाईट, वसमा काठमाण्डौवाट पोखरा

🌅पहिलो दिन  वस वा जीपवाट विहान पोखरावाट श्रीपाखा,घाचोक

 ➡श्रीपाखा,घाचोक वाट ३ घण्टाको उकालोवाट हिले खर्क लन्च क्याम्प, हिले खर्क वाट २:३० घण्टामा खुमै डाँडा 

🌅दोश्रो दिन विहान भ्यु प्वाईन्ट ,त्यसपछि घाचोकमा लन्च पोखरा वस अथवा जीपवाट र 👍नाईट वसमा पोखरावाट चढी तेश्रो दिन काठमाण्डौं। 



Kathmandu to Khumai Danda tour Package  by nights bus total 3  Nights 2 days and by flight 1 night 2 days. It is better to Night bus or Flight to go short trip Khumai Danda from Kathmandu. Tour package Khumai Danda organized by the Green City Travel and Tours. 1. Take  jeep from Pokhara’s Harichowk to Saripakha, Ghachok about 16 to 18 Km 

2.Saripakha, Ghachok to Hile Kharka( 3 hours) Launch then 2:30 hours to Khumai Danda

Distance 5.6 km from Ghachok to Kumai Danda,height 1100 , Duration : 5:30 to 6:30 Hours. 

1100 m height 

5 hours 28 minutes

2 nights in Bus 

4 pm Bus to Harichowk Srikpakha Ghachock 

Night Bus to Pokhara Morning arrive in Harikhowk then , 

Khumai Danda


Share:

काठमाण्डौवाट पोखरा वस-१४घण्टा नै गाडी पाउने-विहान:: ६ वजे देखि वेलुका ८ वजे सम्म पोखराको लागि गाडी पाईन्छ।

 काठमाण्डौवाट पोखरा वस १४ घण्टा नै गाडी पाउने, विहान ६ वजे देखि वेलुका ८ वजे सम्म .टुरिष्ट, डिलक्स, हायस,नर्मल गरेर  वसहरु यो नै नेपालको वढी गाडी गुड्ने र वढी जसो गाडी पाउने गन्तव्य हो।[Routes Bus ,Tourist Bus to Pokahra from Kathmandu 14 hours Continue: Starting from 6 Am to 8 PM📲9851005685014957814📞9808433085📲9803940483]



61 Buses directly put online for the Pokhara travel fro Kathmandu. 

६३० देखि ७३० वजेका टुरिष्ट वसहरु [6:30 to 7:30 Tourist Bus). This time has a 8:30 tourist Bus. Tourist bus samparkha numberharu pokhara ko lagi.
१० वजेको पर्यटक गाडी (Das Baje ko tourist Gadi Pokhara)
११ १२ १ वजेको वजेको लोकल डिलक्स वस (Eleven, Yeghara, Bahara, Yek Baje ko Bus Pokhara Bus}
त्यस्तै,
२,३,४,५,६ वजेको लोकल वस (2 Pm to 6 Pm Bus Pokhara)
७,८ वजेको टुरिष्ट वस {7,8 Baje ko Tourist comfortable Bus}

61 Buses,Apr 5, 2023,Travels Baba Adventure,VIP Sofa Seater Fare NPR. 1,600.00,Cashback: NPR. 144.00

        Facilities

  Water, Charging Port, AC, Air Suspension, Music, Luxurious ,Sofa  Seat Departure 07:00 AM

Seat Available

Seats Available : 28

Total Seats: 28

Travels

Open Visit Nepal

VIP Sofa Seater

Fare

NPR. 1,600.00

Cashback: NPR. 144.00

Facilities

Transparent Roof, Air Suspension, Charging Port, Electronic Push Back Seats, Luxurious Sofa Seat, Heater, AC, Fan, Water Bottle

Departure

07:00 AM

Seat Available

Seats Available : 24

Total Seats: 28

Travels

Desh Darshan Bus Sewa

Tourist AC

Fare

NPR. 1,200.00

Cashback: NPR. 108.00

Facilities

Surgical Mask, Sanitizer, Water Bottle, AC

Departure

07:00 AM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Desh Darshan (Night Service)

Tourist AC

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

Surgical Mask, Sanitizer, Water Bottle, AC

Departure

07:00 PM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Supreme

Tourist AC

Fare

NPR. 1,200.00

Cashback: NPR. 108.00

Facilities

AC, Comfortable Seats, Water Bottle, Heater

Departure

06:30 AM

Seat Available

Seats Available : 39

Total Seats: 39

Travels

pokhara jagadamba tours and travels (vip night bus)

VIP Sofa

Fare

NPR. 1,400.00

Cashback: NPR. 126.00

Facilities

Sofa Seat, Heater, Clean Blankets, Television, Water, Tea/Coffee/Cold Drinks, AC

Departure

08:01 PM

Seat Available

Seats Available : 24

Total Seats: 24

Travels

Pokhara Jagadamba (Day Bus)

VIP Sofa

Fare

NPR. 1,500.00

Cashback: NPR. 135.00

Facilities

Sofa Seat, Television, Coffe, Tea, Cold Drink, Water, AC

Departure

07:00 AM

Seat Available

Seats Available : 23

Total Seats: 24

Travels

pokhara jagadamba tours and travels (vip night bus)

Super VIP

Fare

NPR. 1,500.00

Cashback: NPR. 135.00

Facilities

Sofa Seat, Toilet, Water, Tea/Coffee/Cold Drinks, AC

Departure

08:00 PM

Seat Available

Seats Available : 29

Total Seats: 29

Travels

Sanjog Travels

AC Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

Water Bottle, Comfortable Seats, AC, Music

Departure

07:30 AM

Seat Available

Seats Available : 25

Total Seats: 35

Travels

MnS Adventures

Recliner Comfort

Fare

NPR. 1,200.00

Cashback: NPR. 108.00

Facilities

Air Suspension, AC, Water Bottle, Music, LED TV, Deluxe Seats

Departure

06:45 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Explore Pokhara

Tourist Bus

Fare

NPR. 1,200.00

Cashback: NPR. 72.00

Facilities

AC, Water Bottle, Comfortable Seats

Departure

07:00 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Tahalka Travels & Tours

Ac Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 55.00

Facilities

AC, LED TV, Water Bottle, Comfortable Seats

Departure

06:40 AM

Seat Available

Seats Available : 39

Total Seats: 39

Travels

Holiday Adventure

AC Deluxe

Fare

NPR. 1,200.00

Cashback: NPR. 108.00

Facilities

Comfortable Seats, Water Bottle, Music, AC

Departure

07:00 AM

Seat Available

Seats Available : 31

Total Seats: 35

Travels

Blue Sky Travel & Tours

Super Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

AC, Mineral Water, Newspaper, Comfortable Seats, TV, Music

Departure

07:00 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Lotus Adventure Travels & Tours Pvt. Ltd. (Night Service)

Air Suspension

Fare

NPR. 1,000.00

Cashback: NPR. 90.00

Facilities

Comfortable Seats, Music, Water Bottle, Blanket, Super AC

Departure

07:00 PM

Seat Available

Seats Available : 40

Total Seats: 40

Travels

Lotus Adventure Travels & Tours Pvt. Ltd.(Day Service)

AC Deluxe

Fare

NPR. 1,000.00

Cashback: NPR. 90.00

Facilities

AC, Comfortable Seats, Music, Water Bottle

Departure

10:00 AM

Seat Available

Seats Available : 21

Total Seats: 35

Travels

Lotus Adventure Travels & Tours Pvt. Ltd.

AC Deluxe

Fare

NPR. 1,000.00

Cashback: NPR. 90.00

Facilities

AC, Comfortable Seats, Music, Water Bottle

Departure

07:10 AM

Seat Available

Seats Available : 19

Total Seats: 35

Travels

Shuva Jagadamba (Day Bus)

Ac Deluxe

Fare

NPR. 1,000.00

Cashback: NPR. 90.00

Facilities

Wifi, Ac, Mobile Charger, Water Bottle

Departure

07:15 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Shuva Jagadamba Travels ( Tourist A C Bus) Night Service

Super A/C Deluxe

Fare

NPR. 1,000.00

Cashback: NPR. 90.00

Facilities

Water, Tv, Music, AC

Departure

08:00 PM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Agni Yatayat Sewa

AC Deluxe

Fare

NPR. 1,000.00

Cashback: NPR. 90.00

Facilities

Comfortable Seats, Music, AC, Water Bottle

Departure

07:30 AM

Seat Available

Seats Available : 15

Total Seats: 33

Travels

Greyhound (Night Service)

Super VIP Deluxe

Fare

NPR. 1,300.00

Cashback: NPR. 117.00

Facilities

Washroom, Blanket, Water Bottle, AC, Luxurious Seats, LED

Departure

08:00 PM

Seat Available

Seats Available : 36

Total Seats: 36

Travels

Machhapuchhre (Night Service)

AC Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

AC, Comfortable Seats

Departure

07:30 PM

Seat Available

Seats Available : 10

Total Seats: 35

Travels

Machhapuchre (Day Service)

AC Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

AC, Comfortable Seats

Departure

08:30 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

 Bus status is locked

Travels

Novel Int'l Travel

Deluxe AC

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

AC, Mineral Water, Comfortable Seats, Music

Departure

07:00 AM

Seat Available

Seats Available : 15

Total Seats: 35

Travels

World Touch Travels

Tourist AC

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

TV, AC, Water Bottle, Comfortable Seats

Departure

07:00 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Land Himalayan

Tourist Bus

Fare

NPR. 1,200.00

Cashback: NPR. 108.00

Facilities

AC, Water, Newspaper, TV, Music, Comfortable Seats, Charging Port

Departure

06:30 AM

Seat Available

Seats Available : 41

Total Seats: 41

Travels

Line Up Travel & Tours

Tourist AC

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

A/C, Air Suspension, Charger, Belt, LED, Mineral Water

Departure

07:00 AM

Seat Available

Seats Available : 25

Total Seats: 35

Travels

Rainbow Adventure Tours & Travels

Tourist Bus

Fare

NPR. 900.00

Cashback: NPR. 81.00

Facilities

Wifi, Comfortable Seats, Music System

Departure

07:00 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

 Bus status is locked

Travels

New Road Travels

AC Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

Comfortable Seats, AC, Water Bottle, Music

Departure

07:00 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

Travels

Vyas Tour and Travel

Tourist AC

Fare

NPR. 1,100.00

Cashback: NPR. 99.00

Facilities

Comfortable Seats

Departure

07:00 AM

Seat Available

Seats Available : 35

Total Seats: 35

 Bus status is locked

Travels

New Prithivi Super A/C Deluxe

AC

Fare

NPR. 1,000.00

Cashback: NPR. 40.00

Facilities

Comfortable Seats, LED, Music

Departure

06:25 PM

Seat Available

Seats Available : 12

Total Seats: 35

 Bus status is locked

Travels

Kali Ganga Travels

Toyota Coaster

Fare

NPR. 1,095.00

Cashback: NPR. 43.80

Facilities

Comfortable Seats, Music, AC, Water Bottle

Departure

06:30 AM

Seat Available

Seats Available : 25

Total Seats: 25

 Bus status is locked

Travels

Dhaulagiri Yatayat

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

06:30 AM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Dhaulagiri AC

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

06:15 PM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Dhaulagiri Yatayat

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

06:50 PM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

08:30 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

10:30 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Yatayat

A/C Hiace

Fare

NPR. 765.00

Cashback: NPR. 22.95

Facilities

Comfortable Seat

Departure

09:30 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

11:45 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

07:30 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Uttar Ganga AC

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

04:00 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Dhaulagiri AC

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

07:00 PM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Dhaulagiri Yatayat

Deluxe

Fare

NPR. 760.00

Cashback: NPR. 22.80

Facilities

Comfortable Seat, Music, Water Bottle

Departure

01:45 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Dhaulagiri Deluxe

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

06:00 PM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

06:00 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

07:00 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Yatayat

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

07:30 PM

Seat Available

Seats Available : 37

Total Seats: 37

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

06:30 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Uttar Ganga AC

Ac Deluxe

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

AC, Mobile Charger, Water Bottle

Departure

03:00 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Dhaulagiri Hiace

A/C Hiace

Fare

NPR. 915.00

Cashback: NPR. 27.45

Facilities

Comfortable Seat

Departure

08:00 AM

Seat Available

Seats Available : 15

Total Seats: 15

Travels

Dhaulagiri Yatayat

Deluxe

Fare

NPR. 765.00

Cashback: NPR. 22.95

Facilities

Comfortable Seat, Music, Water Bottle

Departure

02:30 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Myagdi Korala

VIP

Fare

NPR. 1,100.00

Cashback: NPR. 44.00

Facilities

AC, Air Suspension, Water, Comfortable Seats, Heater, Fan, Smart TV

Departure

06:00 PM

Seat Available

Seats Available : 32

Total Seats: 32

Travels

Myagdi Korala

VIP

Fare

NPR. 1,100.00

Cashback: NPR. 44.00

Facilities

AC, Air Suspension, Water, Comfortable Seats, Heater, Fan, Smart TV

Departure

06:30 PM

Seat Available

Seats Available : 32

Total Seats: 32

Travels

Myagdi Korala

AC Deluxe

Fare

NPR. 1,100.00

Cashback: NPR. 44.00

Facilities

AC, Air Suspension, Water, Cold Drinks, Comfortable Seats

Departure

07:15 AM

Seat Available

Seats Available : 23

Total Seats: 23

Travels

Aadhikhola Yatayat

Normal Hiace

Fare

NPR. 800.00

Cashback: NPR. 32.00

Facilities

Music System, Comfortable seats

Departure

06:00 AM

Seat Available

Seats Available : 7

Total Seats: 15

Travels

Aadhikhola Yatayat

Normal Hiace

Fare

NPR. 800.00

Cashback: NPR. 32.00

Facilities

Music System, Comfortable seats

Departure

08:00 AM

Seat Available

Seats Available : 7

Total Seats: 15

Travels

Ghodaghodi Deluxe

Deluxe

Fare

NPR. 755.00

Cashback: NPR. 30.20

Facilities

Comfortable Seats, Water Bottle

Departure

03:00 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Ghodaghodi

Ac Deluxe

Fare

NPR. 755.00

Cashback: NPR. 30.20

Facilities

Comfortable Seats, Ac, Water Bottle

Departure

05:00 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Ghodaghodi

Deluxe

Fare

NPR. 755.00

Cashback: NPR. 30.20

Facilities

Comfortable Seats, Water Bottle

Departure

01:00 PM

Seat Available

Seats Available : 39

Total Seats: 39

Travels

Ghodaghodi

Ac Deluxe

Fare

NPR. 760.00

Cashback: NPR. 30.40

Facilities

Comfortable Seats, Ac, Water Bottle

Departure

05:30 PM

Seat Available

Seats Available : 31

Total Seats: 31

Travels

Ghodaghodi

Deluxe

Fare

NPR. 755.00

Cashback: NPR. 30.20

Facilities

Comfortable Seats, Water Bottle

Departure

02:30 PM

Seat Available

Seats Available : 39

Total Seats: 39

Night Bus , Day Bus to Pokhara for Mardi Himal tours, Ghandruk काठमाण्डौवाट पोखरा वस १४ घण्टा नै गाडी पाउने, विहान ६ वजे देखि वेलुका ८ वजे सम्म। Morning 6 AM to night 8 Pm tourist, Deluxe Bus services for Kathmandu to Pokhara tours.
Pokhara Routes Deluxe Bus, Tourist Bus and Hirring Car, Jeep Van phone numbers::
📲9851005685014957814📞9808433085📲9803940483
Night Bus , Day Bus to Pokhara for Mardi Himal tours, Ghandruk tours, Pokhara City tours Etc.
पोेखरा वाट निम्न ठाँउहरुको लागि प्याकेज टुर तथा गाडीको पनि व्यवस्था गरिएको छ। रुटमा चल्ने तथा रिर्जभ गाडीको लागि हामीहरुलाई सम्झनुहोस्।
पोखरा वाट जोमसोम जान
घान्द्र्रुक जान (Routes to the
मार्दी हिमाल जान( Tour package with car rental to Mardi himal trail)
वेनी वाग्लुड. जान (Pokhara to Beni baglung tour Car, hiace, Bus}
गलेश्वर धाम जान (Pokhara to Galeshowar Dham Singa Tatopani routes)
जोमसोम मुक्तिनाथ जान(Pokhara to Jomsom Muktinath tours)
६३० देखि ७३० वजेका टुरिष्ट वसहरु [6:30 to 7:30 Tourist Bus). This time has a 8:30 tourist Bus. Tourist bus samparkha numberharu pokhara ko lagi.
१० वजेको पर्यटक गाडी (Das Baje ko tourist Gadi Pokhara)
११ १२ १ वजेको वजेको लोकल डिलक्स वस (Eleven, Yeghara, Bahara, Yek Baje ko Bus Pokhara Bus}
त्यस्तै,
२,३,४,५,६ वजेको लोकल वस (2 Pm to 6 Pm Bus Pokhara)
७,८ वजेको टुरिष्ट वस {7,8 Baje ko Tourist comfortable Bus}

Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.