खुमै डाँडा अहिलेको सवसे भाईरल गन्तव्य हो र पोखरावाट १ दिन जान,१ दिन आउन लाग्दछ। घाचोक वाट खुमै डाँडा ११०० मिटर हाइट र त्यहाँ पुग्न साँढे पाँच देखि ६ घण्टा ३० मिनेट लाग्छ। पोखराको हरिचोक वाट १८ कि.मी दुरीमा पर्दछ। काठमाण्डौवाट जाँदा नाईट वसमा जाँदा समयको वचत हुन्छ र दुईतर्फी फलाईट गर्दा जम्मा १ रात २ दिन मात्र लाग्दछ। खुमै डाँडा काठमाण्डौ वाट नाइट वसमा आउजाउ २ दिन ३ रात,प्लेनवाट १ रात २ दिन
२ रात वसमा १ रात खुमै डाँडा १ दिन पोखरा वाट खुमै डाँडा र अर्को दिन खुमै डाँडावाट पोखरा
👉पहिलो नाईट, वसमा काठमाण्डौवाट पोखरा
✅पहिलो दिन वस वा जीपवाट विहान पोखरावाट श्रीपाखा,घाचोक
➡श्रीपाखा,घाचोक वाट ३ घण्टाको उकालोवाट हिले खर्क लन्च क्याम्प, हिले खर्क वाट २:३० घण्टामा खुमै डाँडा
✅दोश्रो दिन विहान भ्यु प्वाईन्ट ,त्यसपछि घाचोकमा लन्च पोखरा वस अथवा जीपवाट र 👍नाईट वसमा पोखरावाट चढी ✅तेश्रो दिन काठमाण्डौं।
2.Saripakha, Ghachok to Hile Kharka( 3 hours) Launch then 2:30 hours to Khumai Danda
Distance 5.6 km from Ghachok to Kumai Danda,height 1100 , Duration : 5:30 to 6:30 Hours.
1100 m height
5 hours 28 minutes
2 nights in Bus
4 pm Bus to Harichowk Srikpakha Ghachock
Night Bus to Pokhara Morning arrive in Harikhowk then ,
Khumai Danda
No comments:
Post a Comment