मार्दी हिमाल टुर::हामीलाई घुमाउन लैजानी तँलाई त वोक्न पर्दैन??

जापानावाट आएका  केशव र ज्ञानेन्द्र दाई सँग मार्दी हिमाल जाने साइत जुरेको थियो र साथामा भान्जी सजिना पनि थिईन। घान्द्रुक पुन हिल जाने केशव दाईको मनसाय थियो तथापी  अहिलेको नेपाली पर्यटकको सवभन्दा वढी रोजाईमा परेको गन्तव्य मार्दी हिमाल हो र त्यहाँवाट नै घान्द्रुक पुन हिल तथा अन्नपुर्ण वेस क्याम्प नै देखिन्छ मैले  भनेपछि र भान्जी को रोजाईमा पनि त्यहि ठाँउ परेपछि अन्तत हामीहरुले मार्दी हिमाल जाने नै निर्कौल गरेका थियौं।
Keshv brother,Sajina Bhanji, Nabaraj(Me)Gyanendra Brother 
पेट ठुलो भएर होला ५,६ पाईला उकालो हिड्ने वितीकैस्वाँ स्वाँ हुने र थकाई लाग्ने त्यसो त यहि ठुलो पेट वोकेर यस यात्रा भन्दा पहिला धवलागिरी मनासुलु पास गरेका अनुभव म सँग थिए। त्यसैले आफ्नो गन्तव्यमा म पुग्न सक्छु भन्ने मलाई पुरा विश्वास नै थियो। २०१६ , माघ महिना रारा जाँदा हिँउ परेको थियो त्यहि माथि जुम्लावाट राराको पैदल यात्रा थियो , ती डाँफे लेक , घुच्चेको लेक र त्यो भन्दा नी अग्लो चंकेली लेक(सिमीकोट जाँदा, हुम्ला र मुगुको सिमाना)मा हिंड्दा स्थानीयहरु दंग पर्दथे र नजान सल्लाहा दिन्थे तर उनीहरुलाई के थाहा एभरेण्ट वेस क्याम्प, कालापथ्र र त्यस्तै कन्चंनजंगाको सेलेले पास, लोनाक जस्ता उच्च हिमाली यात्रा गरेर पास भएको यो शरिर र विश्वास।
समय छोटो भएकोले सिदीड.को ठाडो उकालो वाटो हुँदै हामीहरु वादल डाँडा तर्फ लाग्दै थियौे। वुद्ध एयर जहाजवाट ७३० पोखरा उडेका हामीहरुलाई लिन सिदीड.वाट जीप आएको थियो र करीव दिँउसो ११ वजेतिर हामी सिदीड. पुगेका थियौं। वनैवनको उकालो वाटो म दुइचार पाईला हिड्दै थकाई मार्दै गर्दा ज्ञानेन्द्र दाईहरु माथि नै पुगिसकेका हुन्थे। यो क्रम ५,६ घण्टाको उकालो हिड्दा समेत कायम भैरहयो । अगिल्लो दिनमा भने जस्तै हामीलाई घुमाउन लैजानी  तँलाई त  वोक्न पर्दैन?? भन्ने कुरा मैले सुन्न परेन उल्टो , यो त जियालो मान्छे पो रैछ र थप्नु भयो 'हाम्रो काठमाण्डौका दाईहरु आएका भए फर्किसक्थे' यस भनाईले मलाई उर्जा र हौसला चाहि  पक्कै थपेको थियो।...क्रमश: 


 

For short time Mardi himal tours, we suggest Night Bus to Pokhara and recommendation the Super Deluxe bus for good Sleep. Take a jeep to Siding from Pokhara takes couple of hours then hiking up to the Badal danda in the second day night. Optionally, Flight to Pokhara then Jeep to Siding and overnight stay in  Badal Danda. Second day Morning heading to View point and Back to Siding and Third day, back to  
we did mardi Himal  tour from Siding and it is wonderful to be there and mostly Challenging trip from Siding , all the up to get Lower camp of the Mardi Himal. It is Actually, more popular for the Nepalese travelers and however it was camping trail before opening the lodges and tea houses. 
Fly from Kathmandu to Pokhara and already contact jeep arrived in before. Before it come to pick up us, we are enjoy having a Dhal Bhat as a launch or late breakfast.   
Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.