छेकम्पार जहाँ १०३ वर्षदेखि कुनै जनावर पशुपंक्षी मारिएको काटिएको छैन, यसैको उपलक्ष्यमा( Non Violence) साग्यमा महोत्सव मनाईएको स्थानीयहरु दावी गर्दछन्।

छेकम्पार जहाँ १०३ वर्षदेखि कुनै जनावर पशुपंक्षी मारिएको-

Kathmandu to Machikhola by Bus from Kathmandu then jeep to Jagat for TSum valley which is separated from Chisapani then up to Lokpa, Chumchet, Renjo, Chekampar,Nile then Mugumba. Tsum Valley takes you up to the Mugumba and Concentration about the Chekampar , Nile Village which is seems like a type of the Himalaya Valley.Due to the own natural Culture, Tsum Valley saves its own aura and textual attitude.5 Nights 6 days trip to Tsum Valley and Possible to Connect with Nubri Valley  


काटिएको छैन। यसैको उपलक्ष्यमा( Non Violence) साग्यमा महोत्सव मनाईएको स्थानीयहरु दावी गर्दछन्। 
Tsum Valley to Nurbi valley Connect for Manaslu circuit trip and Larke Pass. Deng, Namrung, Lho, Sho, Samagaon, Samdo etc. are part of the Manaslu base camp, Samagaon , Dharmashala, Samdo etc.Tsum valley, Manaslu are the upper part of the Gorkha with bordering to Tibet.  

वैशाख ६ गते देखि वैशाख  ९ गते सम्म  

Connecting Tusm Valley and Manaslu this way. Bus to Machikhola then jeep to Jagat then walking up to Philim will be 2 days 1 nights. Philim to Chumchet will be third days of trip and fourth day Mugumba then back to Chekampar. गोरखा वा काठमाण्डौंवाट आउँदा माछीखोला  सम्म वसमा र त्यहाँवाट जगतसम्म जीपमा। राती १० वजे काठमाण्डौंवाट माछीखोला सम्म नाईट वसको सुविधा छ। जगतवाट फिलीममा वास वसी , त्यहाँवाट चुम्चेत र छेकम्पार भई मुगुम्वा वा निले वास वस्न सकिन्छ। तेस्रो दिनमा पेवा र चौथो दिनमा जगतवाट माछी खोला गई पाँचौ दिनमा गोरखा वा काठमाण्डौ फर्कन सकिन्छ। 

Day 5 Trekking tours to the Phewa and day 6 Possible to Namrung and day 7 will be Samagaon. It will be nice in the day 8 excursion and be at the Manaslu Base camp so that we can recommendation to the Dharmashala directly on the days nine. After larke then days 10 will be the Bhimtang and 11 will be Tilje Yakkhara and 12 days back to the Kathmandu. 

शाग्या   महोत्सव ,छकम्पार चुम भ्याली | छेकम्पार स्याग्या महोत्सव हामीले होटल व्यवसायी र स्याग्या महोत्सवमा सचिव नामग्याल सँग यस वारेमा सक्षिप्त कुराकानी गरेका थियोैं। सचिव नामग्याल का भनाई अनुसार यस फेस्टिभल जनावर पशुपंछीको संरक्षण र अहिंसाको लागि विगत १२३ वर्षदेखि मनाएको जानाकारी गराउनुभयो। 11 Nights 12 days Tsum Valley with Manaslu trip possible. Only Tsum Valley, 5 nights 6 days and if you do separately Manaslu will be the 8 Nights 9 days.  


गोरखा जिल्लाको क्षेत्र नं मा १ रहेको छेकम्पार गाँउ चिनको स्वासासित क्षेत्र तिव्वतको सिमानामा रहेको एक हिमाली गाँउ हो। गोरखा सदरमुकामवाट वा काठमाण्डौं वाट रात्रीकालीन वसवाट माछीखोला सम्म र माछीखोलावाट जगत सम्म जीपमा गई फिलीममा वस्न सकिन्छ र त्यहाँवाट एक वा दुई दिनमा छेकम्पार गाँउ पुग्न सकिन्छ। 11 Nights 12 days Manaslu larke with Chekampar trip organized by the Manaslu tours and Travels. 

सिर्दीवास छेकप्पार मुगुम्वालाई चुम भ्याली भनेर चिनीने गरिन्छ र ६ रात ७ दिनमा यस यात्रा सोती सम्म वाटो गएको अवस्थामा पुरा गरिएको थियो।



गोरखावाट लापुवेशी (सोतीसम्म मोटर वाटोे)

लापुवेशीवाट (फिलीम) सिर्दीवास

सिर्दीवास (फिलीमवाट) छेकम्पार

छेकम्पार मुगुम्वा छेकम्पार 

छेकम्पार फिलीम

फिलीम माछीखोला

माछीखोला वाट गोरखा 



Tusm Valley trekking organized by the Chekampar and mugumba research tours and travels Sirdibas , Chekampar, Mugumba recognized as the Tusm Valley according to the tourism of Nepal. Most of the international tourist been there for explore landscape and research Tusm culture and tradition.6 nights 7 days to 8 nights 9 days trip according to the itinerary and physical ability. 


गोरखावाट मोटरवाइकमा कोखे आले हुँदै आरुघाट ,आर्खेत पछि सोती पुगियो। त्यहाँवाट हिड्दै , हावा डाँडाको भिर छिचोल्दै लापुवेशीमा वास वसियो। लापुवाट फिलीम एकै दिनमा पुग्ने कोसिस गरियो र खोलापाखा भिर छिचोल्दै साँझ फिलीममा  वास वसियो। 



सिर्दीवास छेकप्पार मुगुम्वा घुमघाम 

गोरखावाट लापुवेशी (सोतीसम्म मोटर वाटोे)

लापुवेशीवाट (फिलीम) सिर्दीवास

सिर्दीवास (फिलीमवाट) छेकम्पार

छेकम्पार मुगुम्वा छेकम्पार 

छेकम्पार फिलीम

फिलीम माछीखोला

माछीखोला वाट गोरखा 



गोरखावाट मोटरवाइकमा कोखे आले हुँदै आरुघाट ,आर्खेत पछि सोती पुगियो। त्यहाँवाट हिड्दै , हावा डाँडाको भिर छिचोल्दै लापुवेशीमा वास वसियो। लापुवाट फिलीम एकै दिनमा पुग्ने कोसिस गरियो र खोलापाखा भिर छिचोल्दै साँझ फिलीममा  वास वसियो। 



फिलीमवाट एकैदिनमा छेकम्पार, अवेला भएपनि पुग्न सफल भइयो। छेकम्पारवाट मुगुम्वा पुगेर पुन छेकम्पार मा वास, छेकम्पारवाट फिलीम र माछीखोला र त्यसपछि सोती खोला आई दुई पाड.्ग्रेवाट गोरखा वजार आईयो। 


Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.