कैलाश मानसरोवर::[९ रात १० दिन ]काठमाण्डौं-टिमुरे-केरुड.-सागा-मानसरोवर परिक्रमा-दार्चेन-दिरापुक-डोल्मोला जुथुलपुक-सागा-केरुड.- काठमाण्डौं

 कैलाश मानसरोवर::[९ रात १० दिन ]काठमाण्डौं-टिमुरे-केरुड.-सागा-मानसरोवर परिक्रमा-दार्चेन-दिरापुक-डोल्मोला जुथुलपुक-सागा-केरुड.- काठमाण्डौं



Online Kailash Mansarovar tour package organized by the Kathmandu to Mansarovar Yatr atour agency. How to booking the trip and Cost for the Nepalese Contact our phone number. Kailash Mansarovar Yatra 2023 and its fixed group departure date on Asar 2080. Lets inquire us about the Kailash Mansarovar


२ दिन लगाएर केरुड. जाने यसले गर्दा लेकको हावापानी पच्दछ। पहिलो दिन वोर्डर टिमुरे वा रसुवागढी जाने जसको उचाई १९८३ छ।  र दाश्रो दिन केरुड. २८०० मिटर उचाई पर्दछ जुन काठमाण्डौ भन्दा १४०० मिटर (डवल) हाईटमा पर्दछ र नेपाल चीन वोर्डर भन्दा ८०० मिटर वढी उचाईमा पर्दछ र काठमाण्डौ भन्दा ६०० मिटर हाईटमा पर्दछ। तेस्रो दिनमा १७०० मिटर फरक पर्दछ भने चौथो दिन मानसरोवर ४५० कि.मी यात्रा पर्दछ र सेम सेम हाईट पर्दछ र ५,६ घण्टाको यात्रा पर्दछ। पाँचौ दिनमा १०० मिटर उचाई मात्र फरक पर्दछ र छैटौ दिनको १२ कि.मी पदयात्रा को हाईट दिरापुकको ४८६० पर्दछ। २१० मिटर फरक पर्दछ भने सातौे दिनमा २२ कि.मी. को यात्रा अलि लामो र पहिलेभन्दा गारो छ। ८४० मिटर हाईटमा उक्लिएर १०३० मिटर तल रहको जुथुलपुक जो ४६५० मिटर रहेको छ। आठौं दिनमा ८ कि.मी वाटो करीव ३ घण्टाको हिंढाईपछि दार्चेनवाट जीप पिक अप हुन्छ। 

 यात्रा सुरु वैशाख .तेस्रो हप्तावाट, असार को पहिलो  तथा अन्तिम साता ,साउनको पहिलो, दोस्रो , तेस्रो हप्ता ,भाद्र दोश्रो साता असोज को पहिलो, दोश्रो, तेश्रो साता 

पहिलो दिन काठमाण्डौंवाट टिमुरे(१९८३),(१५२ कि.मी.): ८ घण्टा -१९८३ मिटर हाईट 

दोश्रो दिन टिमुरेवाट केरुड.(२८५० मि.) ४० कि.मी, १ घण्टा for rest and acclimatization 

तेश्रो दिन केरुड.वाट सागा(४५५०मिटर) २२० कि.मी ५,६ घण्टा 

चौथौ दिन सागा(४५५० मिटर) वाट मानसरोवर लेक(४५५० मिटर) ४५० कि.मी यात्रा  ६,७ घण्टा 

लेकको किनारामा वस्ने र मानसरोवर परिक्रमा ९० कि.मी. ३ घण्टा 

पाँचौ दिन मानसरोवर वाट दार्चेन ३५ कि.मी १ घण्टाको दुरी 

छैटौ दिन,१० वजे दार्चेन वाट दिरापुक (४८६० मिटर)::छोटो टार्रवोचेम्म ८ कि.मी को यात्रा गर्ने,यमद्धारको दर्शन पछि १२ कि.मी.को पैदल यात्रा गरेर ५,६ घण्टामा दिरापुक पुग्ने । 

सातौ दिन दिरापुक वाट जुथुलपुक ८,९ घण्टामा २२ कि.मी यात्रा यसमा ५७०० मिटरको डोल्मोला पास गरी गौरीकुण्ड झरी 

आठौ दिन जुथुलपुक वाट सागा जाने, ८ कि.मी २,३ आवरमा हिडे पछि पिक अप गाडीवाट दार्चेन गई ,त्यहाँवाट सागा जाने ४७० कि.मी. ७,८ आवरमा पुगिन्छ। 

नवौ दिन सागावाट केरुड. २२० कि.मी. ५,६ घण्टा 

दशौं दिन केरुड.वाट काठमाण्डौं ४० कि.मी. वोर्डर र १५२ किमी रसुवागढीवाट काठमाण्डौं। 



रु.१६०००० मा कैलाश मानसरोवर यात्रा

काठमाण्डौ वाट केरुड.हुँदै कैलाश मानशरोवर यात्रा ११ दिनमा 

हर हर महादेव, जय भोले, कैलाशपति

हिमालय पर्वत र कैलाश पर्वतको वृत्तान्त 

मानसरोवर स्नान 

कैलाश परिक्रमा 

१० रात ११ दिनको कैलाश मानसरोवर यात्रा 

फोर हुईल ल्याण्डक्रुजरवाट 

यात्रा अवधिभर खाना वस्नको व्यवस्था

शुद्ध शाहाकारी भोजन 

टुर परमिट भिषाको व्यवस्था 

यात्रा शुरु 

वैशाख .तेस्रो हप्तावाट, असार को पहिलो  तथा अन्तिम साता 

साउनको पहिलो, दास्रौ, तेस्रो हप्ता 

भाद्र दोश्रो साता 

असोज को पहिलो, दोश्रो, तेश्रो साता 

Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.