९ रात १० दिनको कैलाश यात्रामा ::डोल्मला पास (५६३०) कैलाश परिक्रमाको दोस्रो दिन र यात्राको सातौ दिन :: त्यसपछि ३ दिनमै काठमाण्डौ आईन्छ।

  कैलाश यात्रामा ::सागा(४६४० )मानसरोवर(४५९०)दार्चेन लगभग वरावरी उचाईमा रहेका छन्। सागा वाट डोल्मोला पास जुन कैलाश परिक्रमा तथा यस यात्राको सवभन्दा च्यालेन्ज भनिएको डोल्मला पास (५६३०) करीव ९९० मिटरको उचाईको फरक छ।


कैलाश जानलाई एरोविक्स व्यायाम, मर्निड. वाकिड.पहिलेको भन्दा वढी नै गर्नुपर्दछ त्यस्तै प्राणयम दिनहु आधा घण्टा गर्नुपर्दछ। हाम्रो फोक्सोमा ५०० लिटर स्वास तान्ने क्षमता रहेको हुन्छ तर हामीहरुले दिनमा ४००- ५०० लिटर पनि तानिरेका हुँदैनौं। पासपोट वुझाएको १० दिन भित्रमा यात्रा तय हुन्छ, त्यस अवधिभरी हाइकिड., विहान मिनीमम ५ कि.मी दौडनाले उच्च हावापानीमा घुलमिल हुन र फिट हुनलाई सहयोग पुयाउँछ।  ९ रात १० दिनको कैलाश यात्रामा ::डोल्मला पास (५६३०) कैलाश परिक्रमाको दोस्रो दिन र यात्राको ७ दिन :: ३ दिनमा काठमाण्डौ आईन्छ। 

  27 August 2023 to 4 August Kathmandu Kerung Kailash Mansarovar yatra. 

August 27 Deparature for Kailash Mansarovar Yatra.भदौ १० गते विहान काठमाण्डौवाट केरुड। यात्रा १७५ कि।मी ७ (८ आवर 

 August 28 Climatazatin at Kerung भदौ ११ गते केरुड।मा आराम गर्ने , सागाको लागि तयारी९

 August 29 , total distance 188 but hieght is diffrences much 1740 Meter diffrences between Kerung and saga.भदौ १२ गते केरुड।वाट सागा ४६४०मिटर०१८८ कि।मी।

 Saga to Mansarovar Lake 461 km and 50 m less hieght thean saga. भदौ १३ गते सागावाट मानसारोवर ९४५९००, ४६१ कि।मी 

Mansarovar alake to DArchan in August 30 भदौ १४सागावाट दार्चेन ३० कि।मी ४६७० कि।मी।

 Auguest 31 kailash parikarmaa by feet भदौ १५ गते दार्चेनवाट देरापुक ५ कि।मी गाडीमा र १२ कि।मी हिँडेर 

September 1 Diarapuk to Dolmala pass then Zuthulpuk भदौ १६ गते २२ कि।मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म 

  September 2, Zuthulpuk to Darchane then Sagaभदौ १७ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि।मी। यात्रा 

 September 3, Saga -Kerung Rasuwagadhi भदौ १८ गते केरुड। रसुवागढी 

 september 4, Rasuwagadhi to Kathmandu भदौ १९ गते काठमाण्डौं

Day 1, August 10 :: Kathmandu to Kerung श्रावण २५ गते विहान काठमाण्डौवाट केरुड. यात्रा १७५ कि.मी - आवर

Day 2, August 11:: Kerung rest for acclimatization. श्रावण २६ गते केरुड.मा आराम गर्ने , सागाको लागि तयारी(

Day 3, August


12::Kerung to Saga श्रावण २७ गते केरुड.वाट सागा ४६४०मिटर)१८८ कि.मी.

Day 4, August 13:: Saga to manasarovar yatra श्रावण २८ गते सागावाट मानसारोवर (४५९०), ४६१ कि.मी

Day 5, August 14:: Manasarovar to Darchen.श्रावण २९ सागावाट दार्चेन ३० कि.मी ४६७० कि.मी.

Day 6, August 15::Darchen to Dirapuk श्रावण ३० गते दार्चेनवाट देरापुक कि.मी गाडीमा १२ कि.मी हिँडेर

Day 7 August 16:: Dirapuk to Zuthulpuk for 22 km. 8 km Dirapuk to Dolma la pass and 3 km down to PHedi then 12 Km walking distance to Zuthulpuk श्रावण  ३१ गते २२ कि.मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म

Day 8, August17::  Zuthulpuk to 8 km walking , 8  hours walking, then  rest of 3 km by pick up 4wd.After launch Darchen to Saga  श्रावण ३२ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि.मी. यात्रा

Day 9, August 18::Saga to Kerung then Rasuwagadhi भदौ गते केरुड. रसुवागढी

Day 10, August 19 2023:: Rasuwagadhi or Kerung to Kathmandu भदौ गते काठमाण्डौं

ँश्रावण २५ गते विहान काठमाण्डौवाट केरुड. यात्रा १७५ कि.मी ७ ८ आवर 

श्रावण २६ गते केरुड.मा आराम गर्ने , सागाको लागि तयारी(

श्रावण २७ गते केरुड.वाट सागा ४६४०मिटर)१८८ कि.मी.

श्रावण २८ गते सागावाट मानसारोवर (४५९०), ४६१ कि.मी 

श्रावण २९ सागावाट दार्चेन ३० कि.मी ४६७० कि.मी.

श्रावण ३० गते दार्चेनवाट देरापुक ५ कि.मी गाडीमा र १२ कि.मी हिँडेर 

श्रावण  ३१ गते २२ कि.मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म 

श्रावण ३२ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि.मी. यात्रा 

भदौ १ गते केरुड. रसुवागढी 

भदौ २ गते काठमाण्डौं 

Including the Kailash Circuit for 3 days and its Sweet language will be kailash Parikarma and sart from Darchen. Kerung to Kailash Mansarovar yatra organized by the Green City travel and tours and Cost Rs. 1650000 per person.Including food and transport. Which is the best agency from overland trip to Kailash Mansarovar from Kathmandu, then we will answers you very easily by our experience and services. Day 1, August 10 :: Kathmandu to Kerung श्रावण २५ गते विहान काठमाण्डौवाट केरुड. यात्रा १७५ कि.मी ७ -८ आवर 

Day 2, August 11:: Kerung rest for acclimatization. श्रावण २६ गते केरुड.मा आराम गर्ने , सागाको लागि तयारी(

Day 3, August 12::Kerung to Saga श्रावण २७ गते केरुड.वाट सागा ४६४०मिटर)१८८ कि.मी.

Day 4, August 13:: Saga to manasarovar yatra श्रावण २८ गते सागावाट मानसारोवर (४५९०), ४६१ कि.मी 

Day 5, August 14:: Manasarovar to Darchen.श्रावण २९ सागावाट दार्चेन ३० कि.मी ४६७० कि.मी.

Day 6, August 15::Darchen to Dirapuk श्रावण ३० गते दार्चेनवाट देरापुक ५ कि.मी गाडीमा र १२ कि.मी हिँडेर 

Day 7 August 16:: Dirapuk to Zuthulpuk for 22 km. 8 km Dirapuk to Dolma la pass and 3 km down to PHedi then 12 Km walking distance to Zuthulpuk श्रावण  ३१ गते २२ कि.मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म 

Day 8, August17::  Zuthulpuk to 8 km walking , 8  hours walking, then  rest of 3 km by pick up 4wd.After launch Darchen to Saga  श्रावण ३२ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि.मी. यात्रा 

Day 9, August 18::Saga to Kerung then Rasuwagadhi भदौ १ गते केरुड. रसुवागढी 

Day 10, August 19 2023:: Rasuwagadhi or Kerung to Kathmandu भदौ २ गते काठमाण्डौं 

कैलाश मानसरोवर यात्रामा मुख्य च्यालेन्ज भनेको नै उचाई हो र जानुपर्व नै पुर्वतयारी गर्नुपर्दछ। मुख्यतया: तेस्रो दिनको उचाईमा रहेको सागाको(४६४० मिटर) हावापानी पचाउनु नै ठुलो कुरा हो जव कि चौथो दिनको मानसरोवर को उचाई ४५९० र पाँचौ दिनको दार्चेनको उचाई ४६७० जो सागाको जति नै छ Kerung Kailash Yatra and Challenge to Acclimatization of the Saga Climate Height of the Saga 4640 M and it is 3240 m altitude different with Kathmandu so Minimum makes 3 days to go Saga from Kathmandu for digest Tibetan altitude Climate.Saga(4640M)..Manasarovar Lake(4590 M)...Darchen(4670M) seems same same height approximately.  Highest point of the Trip, Dolma la pass (5630 M) and it is second day of the Mt.kailash Circle and 7th day of the Kailash Mansarovar Trip. Saga(4640m), third day trip from Kathmandu  and it is (Dolma la pass-5630 M) only 990 M.  height and altitude difference. Saga(3rd days)... Darchen(4-5days) height compare Six days Dirapuk height only 570 M and Dolma la pass(7th days) height only 990 M. differences with saga and Dirapuk. कैलाश मानसरोवर यात्रामा मुख्य च्यालेन्ज भनेको नै उचाई हो र जानुपर्व नै पुर्वतयारी गर्नुपर्दछ। मुख्यतया तेस्रो दिनको उचाईमा रहेको सागाको(४६४० मिटर) हावापानी पचाउनु नै ठुलो कुरा हो जव कि चौथो दिनको मानसरोवर को उचाई ४५९० र पाँचौ दिनको दार्चेनको उचाई ४६७० जो सागाको जति नै छ। छैटौ दिन कैलाशलाई घुम्ने पहिलो  दिन हो जसमा ५ कि.मी गाडीमा र १२ कि.मी पैदल यात्रा रहेको छ र दिरापुक भन्ने ठाँउमा वास वस्न पर्ने हुन्छ जसको उचाई ५२१० रहेको छ जुन तेस्रो दिन सागाको र चौथो र पाँचौ दिनको भन्दा ५७० मिटर मात्र फरक छ। सातौ दिन र कैलाश परिक्रमाको चाँहि दोस्रो दिन ५२१० वाट ५६३० मिटर उचाईमा पुग्न पर्नेछ र ८ कि.मी को यात्रामा डोल्मोला पास पुग्न सकिन्छ र पुग्नुभन्दा ३ कि.मी अलि ठाडो वाटो छ। दोस्रो दिनको कैलाश परिक्रममा मा ४२० वढी  मिटर उचाईमा पुग्नु पर्नेछ जुन सागाको उचाइ भन्दा ९९० मिटरले मात्र फरक छ। डोल्माला पास वाट फेदीमा झर्न ३ कि.मी र त्यहाँवाट १२ कि.मी हिडर करीव ६ घण्टामा जुथुलपुक पुग्न सकिन्छ। आठौ दिनको यात्रा वा तेस्रो दिनको कैलाश परिक्रममा जम्मा ८ घण्टा पैदल यात्रा गरी ३ कि.मी चाह् िगाडीवाट दार्चेन आई एक फन्को कैलाश परिक्रमा पुरा हुन्छ र लन्च गरी ४७२ कि.मी मा रहेको सागामा पुन आउन सकिन्छ।  काठमाण्डौ र सागाको  उचाईमा ३२४० मिटर फरक पर्दछ,त्यस्तै रसुवागढी र सागाको उचाई  २६५७ र सागा र केरुड. को उचाईमा १९४० मि. फरक पर्दछ। हाम्रो यात्रा भदौ ५ गते देखि सुरु हुन्छ। भदौ ५ गते तपाई केरुड. पुग्नुहुनेछ र भदौ ६ गते केरुड. मा आराम गर्नुहुनेछ। अगस्ट २७ मा केरुड. जसको उचाई २७०० मिटर छ र सागाको ४६४० मिटर छ र करीव १९४० मिटरको फरक छ। करीव १०५ कि.मी. मा उचाई वढी भएकोले आफुलाई तयारी अवस्थामा राख्नुुपर्दछ। विहान विस्तारै भएपनी करीव ५ कि.मी दौडनु पर्दछ र प्राणायम तथा योगा गरेमा पनि उत्तम हुन्छ। सागावाट मानसरोवर ४६१ कि.मी को दुरीमा रहेको छ र सम्म उच्च तिवेतियन मैदान हुँदै रोड गएको हुन्छ, त्यसैले मानसरोवर(४५९०) र सागाको (४६४०)उचाईमा त्यति फरक छैन त्यसो त वाटोमा  भने केहि उचाई थपिन्छ। मायुम्ला पास (४९००) मिटरका रहेको छ। र करीव ९ घण्टामा पुगिन्छ। 

Share:

उजैन इन्डोर नासिक औंरागावाद सिद्धि पुना दर्शन यात्रा

  महाकालेश्वर ओंकारेश्वर सिद्धि  भिमासंकर ज्योतिर्लिंग ग्रिनेश्वर महादेव त्रिमवकेश्वर महादेव भिमासंकर धार्मिक यात्रा टुर प्याकेज  

उजैन इन्डोर नासिक औंरागावाद सिद्धि पुना दर्शन यात्रा उजैनमा महाकालेश्वर इनडोरमा ओमाकालेश्वर त्यस्तै गरेर औरांगावादमा ग्रिनेश्वर महादेव रहेको छ। औरागावादवाट स्रिद्धि धाम त्यति टाढा छैन त्यहाँ वसवाट २ ३ घण्टामा पुग्न सकिन्छ जो १०९ कि.मी रहेको छ। ३ वजेको २ वजेको वसवाट स्रिदि जान सकिन्छ। इन्डोरवाट रातको ९ वजे देखि ११ वजे औंरागावाद जाने गाडी पाईन्छ। विहान ७ वजे औरागावाद पुगिन्छ। ६४५ देखि ८४५ सम्मको वस स्रिदीवाट । यसको जम्मा ९२ कि.मी रहेको छ। 

Day 1]26 Morning Kathmandu to Sunauli By Bus reached Sunauli at 6 Pm 

Border Cross then 8 Pm at Gorkhapur 

Day 2] 27 Gorkhapur to Ujjain Train at 5 Pm -Access 8:20 AM 

Day 3]28 July Fresh and Darshan Mahakaleshowar Temple Darshan 

28 July ::12 Pm Bus to Indore Access 2 Pm 

Darshan Omakaleshowar at Indore and look around the and explore the places. 

28 July night 21:00 Bus to Aurangabad , [takes 9 hours , 410 KM ]

Day 4] 29 July  Access to Aurangabad at 7 Am 

Darshan  Greenshowr  Mahadev Temple at Aurgabad then Visit around there... 

29 July  9 Am  Bus to Shridhi [ 109 km distance takes] Access 11 AM  

or 

1 Pm to Shridhi  Driving then access at 3 Pm look around the Shrishi Dham....

29 July sirdhi to Nasik 19:50

04:09 hours

23:59 SAIBABA TOURS AND TRAVELS

NON-AC Seater (2 + 2)

Rs. 450 NPR 

29 July overnight Stay at Nasik 

Day 5] 30 July Darshan Trimbakeshwar Jyotirling Mandir

Day 6]




Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.