Showing posts with label Pumdikot Shanti Stupa tour Pokhara. Show all posts
Showing posts with label Pumdikot Shanti Stupa tour Pokhara. Show all posts

टुरिष्ट वसमा पोखरा टुर प्याकेज २ रात ३ दिन:: जेठ ६ देखि ८ गते सम्म

🌈२ रात ३ दिनको पोखरा टुर प्याकेज
शान्ति पिस स्टुपा तथा पुम्दिकोट वाट फेवाताल पोखरा सिटी का साथै सुन्दर अन्नपुर्ण हिमालका लहरहरु मा रमाउँदै  ताल वराही मन्दिर जान  माझीदाई सँग ढुंगामा सवार हुनुका  साथै सेती रिभर गोर्ज जसलाई दुध गंगा पनि भनेर भनिन्छ,जहाँ सेती धसिएको दृश्यले यस भ्रमणलाई वढी उर्जावान वनाउँदछ।

डेभिड फल्स र गुप्तेश्वर गुफाको सामिप्य का साथै विन्धयावासिनी मन्दिर र महेन्द्र गुफाले पोखरालाई थप उर्जा र शक्ति थपेको छ र त्यसमा पनि माछापुच्छ्र्े आकर्षक ढंगले विचामा विराजमान भएको भान हुन्छ। 
 
Daily Tourist Bus  tour to Pokhara  tour package with pick up and drop off from Tourist Bus station. 2 nights Hotel, 2 Chicken  


Pokhara 2 nights 3 days package with Hotel , Sightseeing Pokhara with pumdikot, Shanti peace stupa, David falls and 2 Dinner,2 breakfast,1 launch   Pokhara tour package for 2 nights 3 days with info about the Sightseeing entrance fee of David falls, Gupteshowar Mahadev

 Cave,Mahendra Cave, Tal Barahi Boating fee.Pumdikot, Shanti peace stupa ,Mahendra cave have no pay entrée fee. 
🌈२ रात ३ दिनको पोखरा टुर प्याकेज


------------------------------
👉पहिलो दिन :: काठमाण्डौ वाट ७ वजे टुरिष्ट वस  डिपार्चर र पोखरा वसपार्क वाट पिक अप गरी होटल सम्म, फ्रि टाइम ओभरनाईट होटल र डिनर 


👉दोस्रो दिन:: विहानको नास्ता ८ वजे , त्यसपछि ९:३० वजे सेयरिड. वसमा साईड सिईड. सुरु हुन्छ। 
✅डेभिड फल्स(पात्ले छाँगो),✅गुप्तेश्वर केभ,✅पुम्दिकोट महादेव स्तुपा,✅शान्ति स्तुपा,✅ विन्ध्यावासिनी मन्दिर,✅महेन्द्र केभ,✅ चमेरो गुफा,✅सेती रिभर गोर्ज, ✅गोरखा म्युजियम,✅ वराही मन्दिर, ✅फेवाताल
-त्यसपछि डिनर ओभर नाईट होटल 
👉तेस्रो:: दिन विहान व्रैक फास्ट र ७ वजे टुरिष्ट वस पार्क ड्र्प 
--------------------------------
⚡समावेश हुने कुराहरु 
----------------
✔२ रात टुरिष्ट स्ट्यान्डर्ड  रुम 
✔खाना:: १ भेज लन्च,२ नास्ता(व्रैक फास्ट),२ चिकेन डिनर
✔पिक अप ड्र्प 
✔साईट सिईड. माथि दिएको  आइटिनरी अनुसार 
थप जानाकारीको लागि
9851005685📲014957814☎9808433084📞9803940483📱9864543809
Entrance fee no included in the Pokahra tour packages
पोखराका निम्न ठाँउका प्रवेश शुल्क यस प्रकारका छन्:
ताल वराही मन्दिर लाइफ ज्याकेट रु. १०.
ताल वराही वोटिड. रु.६० 
सेती रिभर गोर्ज रु २५ 
डेभिड फल्स रु. ४०
महेन्द्र गुफा रु. ५०
गुप्तेश्वर गुफा रु ५०

 टोनी हेगन भन्दथे- "पोखरा नै विश्वको सुन्दर शहर हो"। पोखरा घुम्नलाई कति खर्च लाग्छ पोखराको घुम्ने प्रमुख गन्तव्यहरु:-



टोनी हेगन भन्दथे- "पोखरा नै विश्वको सुन्दर शहर हो"। पोखरा आन्तिरीक र वाह्य पर्यटकको लागि प्रमुख गन्तव्य हो। फेवाताल मा विश्वको सुन्दर हिमाल माछापुच्छ्र्ेको छांयामा मोहित भएर होला, प्रकाश श्रेष्ठले गाएथे- ....फेवातालको आगनमा लै लै माछापुच्छ्र्े छाया ......। शान्ति पिस स्टुपा वाट पोखरालाई हेर्दा कतै स्वर्गको आभासको महसूस गरेको हुन्छ। सरनकोटको सनराईज र पोखरा लेक साइडको भ्यू अति नै शानदार छ। 

२ रात ३ दिनको प्याकेज 

वसमा रु.७५००

कारमा रु. ११५००,

स्कर्पियो १००००,

 हाइसमा रु.८५००

ताल वराही मन्दिर, विन्ध्यावासिनी,महेन्द्र गुफा,सेती खोंज, डेभिड फल्स,गुप्तेशवर मन्दिर, शान्ति पिस स्टुपा,पुम्दीकोट महादेव,सरनकोट सनराईज भ्यु। 



काठमाण्डौवाट दैनिक पर्यटक गाडीहरु नाईट र डे मा चल्ने गर्दछन्। सोफा सिट वाला र नर्मल टाइपका गाडीहरु चल्ने गर्दछन्। भाडा रु. १००० देखि लिएर रु. १६०० सम्म पर्दछ। त्यस्तै लोकल र डिलक्स वसहरु पनि विहान, दिउसो, वेलुका पाईन्छ। त्यस्तै कार, जीप, हाईस पनि भाडामा पाईन्छ। 

होटलहरु पनि वजेट अनुसार नै पाईन्छ। रु.१५०० देखि माथिका रुमहरु लेकसाईट तिर यत्रतत्र भेटिन्छन्। 

 


Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.