डेभिड फल्स र गुप्तेश्वर गुफाको सामिप्य का साथै विन्धयावासिनी मन्दिर र महेन्द्र गुफाले पोखरालाई थप उर्जा र शक्ति थपेको छ र त्यसमा पनि माछापुच्छ्र्े आकर्षक ढंगले विचामा विराजमान भएको भान हुन्छ।
Cave,Mahendra Cave, Tal Barahi Boating fee.Pumdikot, Shanti peace stupa ,Mahendra cave have no pay entrée fee.
टोनी हेगन भन्दथे- "पोखरा नै विश्वको सुन्दर शहर हो"। पोखरा घुम्नलाई कति खर्च लाग्छ पोखराको घुम्ने प्रमुख गन्तव्यहरु:-
टोनी हेगन भन्दथे- "पोखरा नै विश्वको सुन्दर शहर हो"। पोखरा आन्तिरीक र वाह्य पर्यटकको लागि प्रमुख गन्तव्य हो। फेवाताल मा विश्वको सुन्दर हिमाल माछापुच्छ्र्ेको छांयामा मोहित भएर होला, प्रकाश श्रेष्ठले गाएथे- ....फेवातालको आगनमा लै लै माछापुच्छ्र्े छाया ......। शान्ति पिस स्टुपा वाट पोखरालाई हेर्दा कतै स्वर्गको आभासको महसूस गरेको हुन्छ। सरनकोटको सनराईज र पोखरा लेक साइडको भ्यू अति नै शानदार छ।
२ रात ३ दिनको प्याकेज
वसमा रु.७५००
कारमा रु. ११५००,
स्कर्पियो १००००,
हाइसमा रु.८५००
ताल वराही मन्दिर, विन्ध्यावासिनी,महेन्द्र गुफा,सेती खोंज, डेभिड फल्स,गुप्तेशवर मन्दिर, शान्ति पिस स्टुपा,पुम्दीकोट महादेव,सरनकोट सनराईज भ्यु।
काठमाण्डौवाट दैनिक पर्यटक गाडीहरु नाईट र डे मा चल्ने गर्दछन्। सोफा सिट वाला र नर्मल टाइपका गाडीहरु चल्ने गर्दछन्। भाडा रु. १००० देखि लिएर रु. १६०० सम्म पर्दछ। त्यस्तै लोकल र डिलक्स वसहरु पनि विहान, दिउसो, वेलुका पाईन्छ। त्यस्तै कार, जीप, हाईस पनि भाडामा पाईन्छ।
होटलहरु पनि वजेट अनुसार नै पाईन्छ। रु.१५०० देखि माथिका रुमहरु लेकसाईट तिर यत्रतत्र भेटिन्छन्।