चितवन टुर सामान्यतया १ रात २ दिन अथवा २ रात ३ दिनको हुन्छ। काठमाण्डौंवाट १६५ कि.मी. दुरीमा सौराहा पर्दछ, जसलाई चितवनको पर्यटकीय राजधानी भनिन्छ। विहान पर्यटक वस जान्छ, जसको भाडा करीव रु.९०० एकतर्फी पर्दछ। होटलको कोठा १५०० भन्दा माथि तैविस पाईन्छ। विहान ७ वजे छुटेको गाडी सौराहामा दिनको १२ वजे पुग्दछ
हात्ती सफारीको रु.१७०० पर्दछ, यो ४५ मिनेट देखि १ घण्टाको हुन्छ। जीप सफारी २ घन्टा ३० मिनेटको हुन्छ र यसको करीव १००० पर्दछ। काठको वोटिड.को रु.९०० पर्दछ। साझमा थारु कल्चरल डान्स हुन्छ।
१ रात २ दिनको एक्टिभीटीहरु
१२ वजे चितवन पुग्ने होटल चेक इन भई लन्च खाने।
१३० वजे वा २ वजे हात्ती वा जीप सफारी
वेलुका थारु डान्स हुन्छ
विहान 6:30 वै्रकफास्ट र ७३० को गाडीवाट रिर्टन
2 रात 3 दिनको एक्टिभीटीहरु
१२ वजे चितवन पुग्ने होटल चेक इन भई लन्च खाने।
१३० वजे वा २ वजे हात्ती वा जीप सफारी
वेलुका थारु डान्स हुन्छ
दोश्रो दिन
विहान वै्रकफास्ट
काठको डुंगावाट रापती नदीमा तरी जंगल वाक गर्ने
हात्तीको व्रिडीड. सेन्टर घुम्ने, थारु भिलेज टुर आदि।
वेलुकाको डिनर
७३० को गाडीवाट रिर्टन
No comments:
Post a Comment