१० वजे राफ्टिड. सुरु हुन्छ र करीव १ वजे राफ्टिड.सिद्धिन्छ र लन्च गरिसकेपछि कुरिनटारवाट गोरखा गएर वास वस्ने । भोलीपल्ट विहान गोरखा कालिका तथा गोरखनाथ दर्शन गरी भिमसेन पार्क, गोरखा म्युजियम अवलोकन गरी वन्दिपुर घुमघाम गरी काठमाण्डौं फर्कने।
विहान ६ वजे काठमाण्डौवाट त्रिसुली फिसलिड. जाने।
१० वजे राफ्टिड.को लागि तयारी हुने।
करीव १ वजे राफ्टिड. पछाडि लन्च खाई गोरखा तिर लाग्ने।
१ रात होटल तथा होम स्टे मा वस्ने।
दोश्रो दिन
विहान ७ वजेतिर गोरखा कालिका गोरखनाथ दर्शन
८ वजे नास्ता
भिमसेन पार्क तथा गोरखा म्युजियम घुमघाम
१० वजेतिर वन्दिपुर प्रस्थान
११३० वजे विमलनगरको सिद्ध केभ भ्रमण
१ अथवा २ वजेतिर वन्दिपुर वजार घुमघाम
३३० तिर वा ४ वजे वन्दिपुर वजार वाट काठमाण्डौं
No comments:
Post a Comment