५ रात ६ दिनको नाम्चेवजार टुर सम्वन्धि जानकारी ,वजेट,होटल तथा भौगोलिक , सास्कृतिक, सामाजिक अवस्था साथै हिमाल का सौन्र्दयताको प्रत्यक्ष अनुभव। जाँदा सोलु सल्लेरीको वाटो हँुदै जाने र आउँदा लुक्लावाट काठमाण्डौं फलाईट गर्नाले वढी अनुभव लिन सकिन्छ।
नाम्चे वजार सोलु हँुदै जाने एभरेष्ट भ्यु होटलमा व्रैकफास्ट लन्चको साथमा सगरमाथा को साथमा अन्य मनोरम दृश्यको आनन्द लिने। आमादवल, थामासेर्कु
-५ दिन/ ६ दिनमै पुरा गर्न सकिने
-सगरमाथा नेशनल पार्कको प्राकृतीक, भौगोलिक अवस्थाको जानाकारी
-सगरमाथाको द्धार ,नाम्चे वजार घुमघाम
-एभरेष्ट भ्यु होटलमा लन्च तथा वै्रकफास्ट
-पाँच तारे, एभरेष्ट भ्यू होटलवाट सगरमाथा अवलोकन गर्ने।
-नेपालको अग्लो स्थानमा रहेको स्वाड.्वोचे एअरर्पोट घुमघाम
-एडमण्ड हिलारी को हस्पिटल, स्कूल, लुक्ला एअरर्पोट घुमघाम
-विश्वको चारवटा सुन्दर हिमालमा पर्ने आमादवलम को मनोरम दृश्य ।
-थामे, खुम्जुड.,खुन्डे गाँउ तथा मौलिक शेर्पा कल्चरको अनुभव
-काठमाण्डौं लुक्लाको एड्भेन्चर फलाईटको अनुभव
पहिलो दिन वस तथा जीपवाट जाँदा काठमाण्डौवाट सल्लेरी हुँदै थाम डाँडा जाने अथवा सिधै लुक्ला फालाईट गर्ने।
दोश्रो दिन थाम डाँडा वाट फाकदिड.
तेश्रो दिन नाम्चेवजार
चौथो दिन नाम्चे वजार
पाचौ दिन लुक्ला
छैटौ दिन काठमाण्डौं
फलाईट टु फलाईट
काठमाण्डौवाट लुक्ला हँुदै फाकदिड. अथवा मन्जुमा वस्ने
दोश्रो दिन नाम्चे वजार
तेश्रो दिन स्वाड.वोचे, थामे, एभरेष्ट भ्यु होटल घुमघाम
चौथो दिन लुक्ला
पाचौ दिन काठमाण्डौं
वस तथा जीपवाट जाँदा काठमाण्डौवाट सल्लेरी हुँदै थाम डाँडा जाने
दोश्रो दिन थाम डाँडा वाट फाकदिड.
तेश्रो दिन नाम्चेवजार
चौथो दिन नाम्चे वजार
पाचौ दिन तेड.वोचे
छैटौ दिन डिड.वोचे
सातौ दिन रेष्ट, छुकुड. भ्याली घुमघाम
आ ठौं दिन लवुचे
नवौ दिन गोरखक्षेप र सगरमाथा आधार सिवीर
दशौ दिन विहान कालापत्थर भ्यु पोईन्ट
एघारौ दिन फेरिचे
वाहरौ दिन नाम्चेवजार
तेहेरौ दिन लुक्ला
चौधौं दिन काठमाण्डौं
No comments:
Post a Comment