कलकत्ता वाट जगन्नाथ पुरी पुगेको म,भुवनेश्वरवाट टे्र्न समाती प्रयागराज दर्शन गरी फेरि टनकपुरको रेल चढी वनवासा उत्रीए सँगै खप्तड जाने हुटहुटी चलेको थियो। वनवासा महेन्द्रनगर आएपछि , अत्तेरियावाट खप्तडको लागि दिपायल सिलगुढी को रात्री कालीन गाडी समाते र अर्को दिन खप्तड राष्टिय निकुन्जको प्रवेशद्धार झिग्रनामा वास वस्न पुगियो।
भोलिपल्ट विहान खप्तड चेक पोष्टमा सुरक्षा कर्मीहरुले एक्लै वन वन झाडीको वाटो नजान सुझाव दिए र त्यहाँ पहिला धेरै चोटी भालुले स्थानीयहरुले आक्रामण गरेको वृतान्त सुनाए तर त्यत्रो टाढा वाटोवाट आएको म र मनमा भएको खप्तड घुम्ने तिर्सना ले पुरै डरलाई नै कावुमा राखेको थियो। क्रमश
खप्तड यात्रा अत्तेरिया दियायल सिलगुरी झिग्रना खप्तड
No comments:
Post a Comment