से -फोक्सुण्डो घुमफिर :: वसवाट र पैदल यात्रा गरी १० दिन | फलाईट र पदयात्रा गर्दा ७ दिन

से -फोक्सुण्डो घुमफिर गर्न वसवाट र पैदल यात्रा गरी १० दिन लाग्दछ भने फलाईट मा गई पदयात्रा गर्दा ७ दिन लाग्दछ।ताल हिमाल र नदीनाला  जैवीक यात्राको एक अनुभव । नेपालको गहिरो स्वच्छ पानीको ताल से फक्सुण्डो भ्रमणदेखि हुम्ला जुम्ला कर्णाली प्रदेशको यात्रा भन्नु नै नेपाल परिचय हो र नेपाललाई पढुनु वुझ्नु हो भन्दा उतिउक्ति नहोला...मरेपछिको स्वर्ग रहस्यमय होला .... स्वर्ग छ भने धर्तीमा नै छ र नेपालको महत्तवपुर्ण गन्तव्य फोक्सुण्डो डोल्पा घुमफिर गर्दा पनि भुस्वर्ग को  आभास हुन सक्छ


 फोक्सुण्डो लेक टुर(Phoksundo Lake tour) वसमा गएमा(By Bus) ९ रात १० दिन(9 Nights 10 Days) र फालाईटमा(Flights to Flight tour to Phoksundo Lake tour ) जाँदा ६ रात ७ दिन लाग्दछ। २ रात गाडीमा २ दिन जीपमा र ७ रात लजमा वास, ४ दिन सुलिगाड टु फोक्सुण्डो र फोक्सुण्डोवाट सुलिगाड यसलै ६ दिनमा जीपमा मात्रै[2 Days] र सुलिगाड फोक्सुण्डो सुलिगाड  हाइकिड.[4 Days] गरेर डोल्पातिर लाग्दछ।  ९ रातमा  वसमा मात्रै (2 Nights)  र लजमा(7 nights) गरेर जम्मा ९ रात १० दिनको Trip  हुन्छ। 

From Kathmandu to Radi Bus Journey it takes 1 nights 1 days. During this time including the launch, Dinner Breakfast and on the way back Kathmandu also including the jeep, Bus and Food. In this total trip has a 9 Dinner, 10 breakfast and 9 Launch  जम्मा २८ छाक खाना हुन्छ। 


फोक्सुण्डो लेक टुर 

१.काठमाण्डौवाट राडी को यात्रा 

२.राडीवाट तल्लो वगर 

३.तल्लो वगरवाट सुलिगाड

४.सुलीगाडवाट रेन्ची 

५.रेन्चीवाट फोक्सुण्डो

६.फोक्सुडोवाट छेक्पा 

७.छेक्पावाट सुलिगाड

८.सुलिगाडवाट तल्लोवगर

९.तल्लोवगरवाट राडी काठमाण्डौं

१०. एराइभल काठमाण्डौं



खानाहरु 

काठमाण्डौवाट सुलिगाड पुग्दा ४ वटा व्रेकफास्ट,३ वटा डिनर, २ वटा लन्च 

त्यस्तै, सुलिगाड वाट माथि जाँदा ४ लन्च , ४ डिनर, ३ वटा व्रैकफास्ट 

सुलीगाडवाट फर्कदा २ वटा डिनर, ३ लन्च , ३ वै्रकफास्ट 

होल ट्र्रिपमा १० व्रैकफास्ट, ९ डिनर ९ लन्च 

सुलिगाडमा २ रात वास, राडी तल्लो वगरमा जाँदा आँउदा २ रात वास , फोक्सुन्डामा १ रात वास, फोक्सुन्डोमा जाँदा आँउदा २ रात वास 



जम्मा सात रात वास 

१.काठमाण्डौवाट नेपालगंज फलाईट

२.नेपालगंजवाट  जुफाल फालाईट

३.जुफालवाट रेन्ची

४.रेन्चीवाट फोक्सुन्डो 

५.फोक्सुण्डोवाट छेक्पा 

६.छेक्पावाट जुफाल

७.जुफालवाट नेपालगंज काठमाण्डौं




Share:

Related Posts:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Blog Archive

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.