मौलाकालिका केवल कार संचालनमा आयो
Cost of Moulakalika Cable Cable Car ticket Rs. 520 for adult, Rs. 330 for 3 to 4 ft Child.For Student and elder it cost 415 and free above 80 plus.
गैडाकोट धारापानी देखि मौलाकालिका मन्दिर नजिकैको स्टेशनमा [१.२ कि.मी.] दुरी रहको ,केवल कार संचालन आज वैसाख १ देखि सुरु भैसकेको छ।आज मात्र करीव ६००० यात्रु रहने कुराहरु अखवारहरुमा छापिएका छन् र ४५ देखि १ घण्टाको पैदल यात्रा लाग्ने अहिले ५ मिनेटमा यात्रा गर्ने कुराहरु पनि समाचारहरुमा लेखिएको छ। ३ फिट देखि तल र ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई कति पनि पैसा नलाग्न्े कुराहरुको पनि उल्लेख गरिएको छ। केवल कारको दुईतर्फी मुल्य ५२० रहेको विद्दार्थीहरुको लागि रु. ३३० रहेको छ, त्यस्तै गरेर ३ देखि ४ फिट सम्मका हरुलाइ रु. ३३० र विद्दार्थाी र जष्ठ नागरिहरुको लागि रु. ४१५ लाग्दछ।पहिला सौराहा घुमिसकेपछिको वैकल्पिक गन्तव्यलाई सिजी धाम र नारायणी क्रुजले स्थान दिएकोले अहिले मौलाकालिको केवलकारले देवघाट र माडीमा रहेको अयोध्या आदि जस्ता धामहरुको महत्वलाई थप विकसित र प्रचार हुनलाई टेवा पुयाउने आकलन गरिएको छ।Moulakalika Cable car ticket Booking for Moulakalika Darshan tours. On April 14, 2023 Opening the Moulakalika Cable Car. There are 12 Cable Car Box and it will start from 6 Am to 6 Pm. 1 Cable car has a 8 pax occupy Capacity and it takes 5 Minutes to access up to Moulakalia Temple and Cable car has 1.2 km distances. Gaidakot Dharapani to Near Moulakalia Cable. Cost of both way Ticket of Moulakalika Rs. 520 NPR. 3 ft to 4 ft Child Rs. Rs. 330 NPR, Senior citizen and Student Rs. 415, Different ablity people Rs. 275 NPR while Children below Rs. 3ft and senior citizen above 80 are free.
No comments:
Post a Comment