अठारसय खोला हुँदै लार्के पास | नुनको व्यपारिक मार्ग(Ancient Salt trading route)|अहिले पर्यटको संख्या वढ्दो

 ८ दिनमै गोरखाको सामागाँउ लार्के पास गरेर फर्कन सकिने 

गोरखा वाट पैदल यात्रा गरी लार्के पास पुगेर मनाड.को धारापानी वाट वेशीशहर हँदै गोरखा फर्कदा मनासुलु हिमाललाई पुरा एक फन्को लगाउने हुनाले यस पदयात्रा रुटलाई मनासुलु सर्किट वा राउन्ड पनि भन्निछ। र यो सिजनमा दैनिक ६० देखि १०० सम्म पदयात्रीहरुले यात्रा गरिरेका छन्। र जेठको अन्तिम साता सम्म यहा घुम्ने सिजन हो। 


मे ९, १९५६ अर्थात २०१३ वैशाख २७ गते जापानी आरोहणी ओसियो इमान्सी र नेपाली ग्लाल्जेन नर्वु शेपाले सफलाता पुर्वक आरोहण गरेका थिए। यसलाई अंग्रजीमा  Mountain of the Sprite...माउन्टेन अफ द स्प्रीट(आत्माको पहाड ) भनेर नी भन्ने गरिन्छ। विश्वको  आठौ ठुलो हिमाल मनासुलु विश्वका १४ वटा ८००० माथिका आठौ अग्लो पहाड हो। 

पहिला भोटे नुन लिन जाने लार्के भोट र उपल्लो गोरखा भई  मनाड. जाने स्थानीय:: व्यापारी -हुलाकी हिड्ने करको वाटो (सामा -साम्दो- लार्के) पास अहिले कल्चरल, हावापानी जैवीक रिसर्च को लागि स्वदेशी तथा विदेशी हिड्ने,घुम्न,रमाउने थलो वनेको छ।  लार्के भोट देखि तलतिर वुढीगण्डकीमा अठारसय खोला मिसिने हुनाले,यस क्षेत्रलाई अठार सय खोलाको नामले पनि चिनिन्छ र हालसालै नुव्री भ्यालीको नामले पनि चिनिने गरिन्छ। 

मनासुलुमा पर्यटक वढे भन्ने शिर्षकको समाचार पढ्दा र सुन्दा मनासुलु पदयात्राको सहजता, सहजीकरण र प्रचार प्रसारको कुरा वढी आउँछ। कोरोना पछाडि यस वर्ष गत वर्षको तुलानामा वाहय तथा आन्तरीक पर्यटक उल्लेखनीय रुपमा वढेको र यसो हुनुमा माछीखोला खण्डसम्म वस जीप र माछीखोलावाट तातोपानी हँदै जगत सम्म मोटर वाटो पुग्ने नै हो। 


मनासुलु पदयात्रामा वाह्य पर्यटको हकमा निषेधित क्षेत्रको परमिट,मनासुलु संरक्षण क्षेत्रको टिकट,टिमुस कार्ड  र अन्नपुर्ण संरक्षण को ईन्ट्र्ी फि आदि गरेर ४ प्रकारका परमिट  गरेर लगभग रु १५२०० त नेट खर्च हुन्छ। विदेशी  पर्यटक टुर अफिसमा जोईन भएर गाईड सँग जाँदा प्याकेज मा जानुपर्ने हुन्छ , जसमा पर्यटकको परमिट खाना,वासको साथै  गाईडको तलव, खाना तथा ईन्सुरेन्स समावेश गरिएको हुन्छ। 


8 night 9 days Manaslu trekking with guide, permit ,food and accommodation cost  Foreign visitors need a Manaslu Conservation entry fee, Manaslu restriction permit, Timms Card, Annapurna Conservation permit but not for Nepalese travellers.Manaslu restriction permit Cost $70 for one week, Manaslu Conservation fee Rs.2000 NPR,Annapurna Conservation Entry fee 2000 NPR.plus Manaslu trekking Guide fee , Agency services Charges, hotel , food and accommodation.


Just for permit cost of the Manaslu for one trekkers travellers need a Rs. 15200 NPR. If no package and Split the charges, just for services Charges  Rs. 13000 NPR one pax. Guide insurances Rs. 6500 NPR and Guide daily wages Rs. 5000 NPR. Food and accommodation Cost Rs. 4000 per day. So that 8 nights 9 days Cost approx. for one pax Rs. 45000 for Guide,36000 for Food and accommodation, 6500 insurances and 13200 for service Charges.Rs. 100,700 NPR approximately. cost of the Guide and insurences if Split for 2 trekkers it will reduce by divide the guide charges. Rs. 78000 NPR per pax if guide Sharing in the manslu areas trekking.

     

मनासुलुमा पर्यटक वढे भन्ने शिर्षकको समाचार पढ्दा र सुन्दा मनासुलु पदयात्राको सहजता, सहजीकरण र प्रचार प्रसारको कुरा वढी आउँछ। कोरोना पछाडि यस वर्ष गत वर्षको तुलानामा वाहय तथा आन्तरीक पर्यटक उल्लेखनीय रुपमा वढेको र यसो हुनुमा माछीखोला खण्डसम्म वस जीप र माछीखोलावाट तातोपानी हँदै जगत सम्म मोटर वाटो पुग्ने नै हो। 

पहिलो दिनमा नै माछीखोलासम्म वसवाट आएर जीपवाट जगत आई फिलीममा आई वास वस्न सकिन्छ। 

दोश्रो दिनमा फिलीमवाट नामरुड.

तेश्रो दिनममा सामागाँउ 

चौथो दिनमा साम्दो 

पाचौ दिनमा धर्मशाला 

छैटौ दिनमा भिमताड.

सातौ दिनमा  तिल्चे 

आठौं दिनमा धारापानी वेशीसहर 

पहिले वाह्र दिन लाग्ने मनासुलु लार्के पास अहिले आठ दिनमै सकिने हुँदा समयको र वजेट दुवैको वचत भएकोले नै पर्यटक वढ्न सक्दछन्। आठ दिनमै सामागाँउ लार्केपास धारापानी हँुदै काठमाण्डौ फर्कन सकिने आदि कारणले पहिला भन्दा अहिले मनासुलु एरियामा पर्यटकको चहलपहल वढेको कुरालाई नकार्न सकिन्न।  

Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.