Pokhara Poon hill 2 nights 3 days tour Package and Pokhara Poon hill Ghandruk 3 nights 4 days Packages. Jut for Poon hill from Pokhara 1 night 2 days.
२ रात वसमा र १ रात घोरेपानीमा २ दिन पोखरावाट आउन जान गरेर, २ रात २ दिनमा पुन हिल घोरेपानी यात्रा गर्न सकिन्छ।
म त लाली गुँराश भएछु.....यो फोटो,नेपालको सवैभन्दा ठुलो लाली गुँराशको र्जगल भएको घोरेपानीको हो। ्र्भनिन्छ ३२ जातका लालीगँराश नेपालमा पाईन्छ। अन्नपुर्ण हिमाल देखि लिएर धवलागिरी, निलगीरी, माछापुच्छ्रे सनराईजको साथमा यहाँवाट देख्न सकिन्छ। अहिले त्यहाँ आन्तरिक वाह्य पयर्टकले खचाखच भएको देखिन्छ।
विहान पोखरावाट उल्लेरी जीप वाट, उल्लेरीवा लन्च र त्यहाँवाट ३,४ घण्टामा घोरेपानी पुगी वास वस्ने। भोलीपल्ट विहान घोरेपानीवाट पुन हिल हाईकिड. ४५ मिनेटको , त्यसपछि पानारोमिक पुन हिलमा चिया कफी सँगै भ्यूको आनन्द लिने र घोरेपानी झरेर नास्ता खाई पोखरा तर्फ फर्कन र पुन उल्लेरीमा लन्च खाई , जीपवाट पोखरा फर्कने र नाईट वसमा काठमाण्डौ फर्कने। २ रात वसमा र १ रात घोरेपानीमा २ दिन पोखरावाट आउन जान गरेर, २ रात २ दिनमा पुन हिल घोरेपानी यात्रा गर्न सकिन्छ।
Kathmandu to Pokhara by night Bus makes you short trip to Poon hill Ghorepani and approximately , you will get down Pokhara at Morning time, Then, Jeep to Ulleri. Take a Delicious breakfast or Launch at according to the time , then walking up to the Ghorepani for overnight stay.
Hiking to Poon hill from Ghorepani just 45 Minutes for Sunrise and Sunset views with Panoramic Views of the Annapurna ranges.Poon hill view point offering you all the Annapurna with Dhaulagiri, Nilgiri , Fishtail and highlighted Annapurna South.
Poon Hill Tours 2 Nights 2 Days for those have not long time for the vacation but like to taste the People hill trip. Just night Bus to Pokhara then Pokhara to Ulleri by Jeep in the morning time after that Ulleri to Ghorepani after launch or breakfast for 2 nights 3 days Poon hill tours.
No comments:
Post a Comment