यस पालीको नयाँ वर्ष गोसाईकुण्डमा मनाऔं
[4 Nights 5 days Gosaikunda Tour Packages]
Group Joining tour to Gosaikunda lake
Lets Celebration New Year 2080 in Gosaikunda Lake
२९ गते काठमाण्डौंवाट धुन्चे हँुदै देउराली
Kathmandu to Dhunche then Deurali
३० गते चोलाड.पाटी
30 Cholang Pati
३१ गोसाईकुण्ड
Goaikunda Lake
१ गते नया वषैको दिन गोसाईकुण्ड दर्शन तथा स्नान गरी चन्दनवारी वा देउराली फर्कने
1 Gate New Year, Lets Celebration the by Puja and bathing in Holy Gosaikunda
२ गते काठमाण्डौ फर्कने।
Baisakh 2 gate, Lets back to Kathmandu
भोली २६ गते आईतवार गोसाईकुण्ड Departure हुँदैछ,सम्पर्क गर्नुहोला। Details of the planning:
📌पहिलो दिन 9808433085
9803940483
014957814
-------------
✅विहान काठमाण्डौवाट धुन्चे डिपाचर
✅वाटामा नास्ता
✅त्रिसुलीमा लन्च
✅धुन्चे वा देउरालीमा वास
📌दोस्रो दिन
--------------
👍विहान ७ वजे उठ्ने र वे्रकफास्ट लिने ।
👍चन्दनवारीमा लन्च खाने।
👍चोलाड। पार्टी वा लौरी विनायकमा वास
📌तेस्रो दिन
---------------
👌विहान गोसाईकुण्ड व्रेकफास्ट पछाडी जाने र 👌लन्च गर्ने।
👌गोसाईकुण्ड घुमघाम गरी, 👌चोलाड। पार्टीमा आएर वस्ने।
📌चौथो दिन
--------------
✔चोलाड.पार्टीमा व्रेकफास्ट खाने,देउराली।।✔घट्टे खोला वा✔धुन्चेमा लन्च
त्यसपछि ✔रिजर्भ गाडीमा काठमाण्डौ फर्कने।
नोट: प्याकेजको प्राईस गाडी अनुसार,गु्रप साईज र दिन अनुसार फरक पर्दछ।
आउदो चैत्र २६ देखि ३० गते गोसाईकुण्ड यात्रा |Needed :Suncream, Hat, Stick,Bag, Hiking shoes,Bagpack,Downjacket, windsheet , raincoat
Departure to Gosaikunda trip Tomorrow. Still you can Group Joining for this Just give one Call. अव २ दिन मात्र वाँकी छ,गोसाईकुण्ड टुर पर्सी आईतवार Phone 9851005685.Gosaikunda group Joining tours for 5 days. Lets Join Package tour to the Gosaikunda from our adventure Gosaikudna agency.
समुनद्र मन्थन गर्दा निस्किएको कालकुट विष निल्दा छटपटिएका महादेव ले शान्त ठाँउ खोज्दै जाँदा गोसाईकण्ड आइपुगी , त्रिशुलले पहरामा हान्दा निस्किएको जलाधार जम्मा हुन गई गोसाईकुण्ड उत्पत्ती भएको भन्ने भनाई छ र यसै कुण्डको पानीले त्रिशुली नदी पैदा भएको पनि भनिएको छ। अमर सिंह थापा यसै गोसाईकण्डको शान्त वातावरणमा ध्यान गरी सम्पुर्ण जिन्दगी नै यहि विताएको कुरा पनि उल्लेख गरिएको छ। आउदो चैत्र २६ देखि ३० गते गोसाईकण्ड यात्रा
चैत्र २६ मा काठमाण्डौं धुन्चे देउराली
२७ मा देउरालीवाट चोलाड.पाटी
२८ मा चोलाड.पाटीवाट गोसाईकुण्ड
२९ मा गोसाईकुण्डवाट देउराली
३० चैत्र मा देउरालीवाट धुन्चे आई काठमाण्डौं।
Details of the planning:
📌पहिलो दिन
-------------
✅विहान काठमाण्डौवाट धुन्चे डिपाचर
✅वाटामा नास्ता
✅त्रिसुलीमा लन्च
✅धुन्चे वा देउरालीमा वास
📌दोस्रो दिन
--------------
👍विहान ७ वजे उठ्ने र वे्रकफास्ट लिने ।
👍चन्दनवारीमा लन्च खाने।
👍चोलाड। पार्टी वा लौरी विनायकमा वास
📌तेस्रो दिन
---------------
👌विहान गोसाईकुण्ड व्रेकफास्ट पछाडी जाने र 👌लन्च गर्ने।
👌गोसाईकुण्ड घुमघाम गरी, 👌चोलाड। पार्टीमा आएर वस्ने।
📌चौथो दिन
--------------
✔चोलाड.पार्टीमा व्रेकफास्ट खाने,देउराली।।✔घट्टे खोला वा✔धुन्चेमा लन्च
त्यसपछि ✔रिजर्भ गाडीमा काठमाण्डौ फर्कने।
नोट: प्याकेजको प्राईस गाडी अनुसार,गु्रप साईज र दिन अनुसार फरक पर्दछ।
No comments:
Post a Comment