चित्लाड चन्द्रागिरी घुमघाम .: अहिले र पहिलेको कुरा

वत्ती मुनिको अँध्यारो गाँउले परिचीत चित्लाड. गाँउको ऐहिासिक , भौगोलिक,सामाजिक , सास्कृतीक विशेषता  तथा अहिले को परिवर्तत र आन्तिरीक पर्यटन , होम स्टेको को विकास ले भएको परिवर्तन ,त्यसैमाथि चन्द्रागरिी केवल कार र हालसालैको मोटरवाटोको सुविधा आदि जस्ता कुराहरुलाई समेट्दा  पहिला र अहिलेको भिन्नताहरुलाई केलाउन सकिन्छ।


अहिले १ रात २ दिनको प्याकेज मा क्याम्प फायर, चित्लाड. घुमघाम , कुलेखानी वोटिड. राखिएको छ। पहिला कहर वाध्यताको हिंडडुल गर्ने वाटो, अहिले रहर मनोरन्जन को गन्तव्य पनि जस्तो लागे पनि शहरको व्यस्तताले र हल्लावाट टाढा रहन र गाँउघरको झल्को मेट्न चित्लाड. जाने गरिन्छ। 

कुलेखानीको वाँध वाट वनेको इन्द्रसरोवर जापानीज ईन्जिनीयरिड. को प्रयोग(Experiment) गर्दा , सानो खोलावाट जम्मा भएको पानीवाट आकर्षक ताल वनेको हो भन्ने भनाई पनि छ। अहिले मकवानपुर जिल्लाको थाहा नगरपालिका अन्तर्गत नै चित्लाड. मार्खु गाँउ रहेका छन्। 

अन्तत: अहिले त्यहि चित्लाड.मा वल्ल वाटो गएको छ मोटर गुडेको छ, जहाँवाट गाडीहरु काँध काँधमा  वोकेर ल्याईन्थ्यो  र तिर्थ यात्रीहरुलाई पनि मानिसको काँधमा वोकेर पशुपतिनाथ दर्शन गर्न ल्याईन्थ्यो । त्यसैले त महाकवी लक्ष्मी प्रसाद देवकोटालाई यात्राी कविता फुरेको हो भन्निछ। यति मात्र होइन :  नेपाल एकिकरणका महानायक राजा पृथ्वी नारायण शाहलाई चित्लाड. चन्द्रागिरीले नै काठमाण्डौ एकिकरण गर्न प्रेरित गरेको हो भन्ने जस्ता कुरा ईतिहासमा पढ्नमा र सुन्नमा पाईन्छ


अहिले चन्द्रागिरीमा केवल कार छ र भालेश्वर मन्दिर पनि वनाईएको छ र अलिकती तल डाँडामा २० मिनेट झरेपछि मोटर वाटो हुनाले केवलकार चढी चित्लाड. घुमघाम गर्न सकिन्छ। 



👉काठमाण्डौवाट तराई झर्ने र पशुपती नाथ दर्शन गर्न आउने मुल वाटो 

👉पृथ्वीनारायण शाह वास वसेको ठाँउ 

👉मकै भुट्दा वुढी आमाले पृथ्वी नारायण शाहलाई अर्ति उपदेश दिएको 

👉चन्द्रागिरी डाँडावाट पृथ्वीनारययण शाहले काठमाण्डौलाई हेर्दा, काठमाण्डौ लाई एकिकरण गर्ने मनसाय

👉चित्लाड.को वाटो हँुदै तिर्थयात्री लाई मानिसले वोकाएर ल्याएको दृश्यले महाकवी लक्ष्मी प्रसाद देवकोटालाई, यात्रीे नामक कविता फुरेको भन्ने गरिन्छ। 

👉राणाकालमा काठमाण्डौ चित्लाड. भई विरगंज  सम्म पैदल यात्रा गरी रक्सौल वाट रेल छढी गोरखपुर नौतुना सुनौलाी निस्की  पाल्पा दरवार जाने चलन थियो रे। 

👉त्यस्तै राणाकालमा चिल्लाड.को वाटो हुँदै गाडीहरु वोकाएर ल्याएको कुराहरु आदिले चिल्लाड. चन्द्रागीरी को महत्व रहेको छ। 

अन्तत: अहिले त्यहि चित्लाड.मा वाटो गएको छ मोटर गुडेको छ, जहाँवाट गाडीहरु काँध काँधमा  वोकेर ल्याईन्थ्यो  र तिर्थ यात्रीहरुलाई पनि मानिसको काँधमा वोकेर पशुपतिनाथ दर्शन गर्न ल्याईन्थ्यो । त्यसैले त महाकवी लक्ष्मी प्रसाद देवकोटालाई यात्राी कविता फुरेको हो भन्निछ। त्यो भन्दा नी , नेपाल एकिकरणका महानायक राजा पृथ्वी नारायण शाहलाई चित्लाड. चन्द्रागिरीले नै काठमाण्डौ एकिकरण गर्न प्रेरित गरेको हो। 

चित्लाड. टुर प्याकेज १ रात २ दिन 

थानकोवाट कुलेखानी २७ कि.मी 

 चित्लाड.वाट कुलेखानी ७ कि.मी

थानकोटवाट चिल्लाड. रोड २० कि.मी

Chitlang tours Markhu Kulekhani boating  by the Chitlang 1 Night 2 days tour management agency.Chitlang, near village from Kathmandu out of the Kathmandu valley but nearest distance. Management of the transport, hotel, Chitlang tours  by the Kathmandu to Chitlang tours and Travel.  

Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.