जोमसोम उपल्लो मुस्ताड.मुक्तिनाथ दर्शन यात्रा लोमाड.थाड.,कोरोला वोर्डर, छोसेर केभ, गलेश्वर महादेव, वाग्लुड. कालिका, मुक्तिनाथ दर्शन, कागवेनी , रुप्से झरना, मार्फा भिलेज, विन्ध्यावासिनी मन्दिर, कुस्माको झेलुड.्गे पुल, पुम्दिकोट, ताल वराही,लोमाड.थाड. दरवार
माथिल्लो मुस्ताड. जान विदशीहरुलाई टिकटको मात्र ५०० डलर पर्दछ र अझै यो निषेधित क्षेत्रमा पर्दछ र परमिट पाउनको लागि मात्र १,२ दिन वढी काठमाण्डौंमा वस्न पर्ने हुन्छ। नेपालीहरुलाई ५ रात ६ दिन घुमेको स्कर्पियो जीपमा खाना वस्न सहित करीव रु.१८५०० मात्र, वसमा खाना सहित १३५०० पर्दछ। कपल हरुको हकमा सेपरेट रुम प्याकेजमा स्कर्पियोमा रु. २०५०० र वसमा रु १६५०० पर्दछ। टाढा टाढा वाट हवाईजहाज मा चढेर १५ दिन भन्दा वढीको समय लाग्दछ भने हामीहरुलाई जम्मा ६ ,७ दिन मात्र भए पुग्दछ। यो अवसर लाई चिनेर अहिले घुम्न जानेको संख्या वढी नै छ।
No comments:
Post a Comment