काशी गया यात्रा ::विश्व नाथ मन्दिर -सन्ध्या आरती घाट-विश्व हिन्दु विद्यालय-गया वोधगया

 काशी गया धार्मिक आस्था को नेपालवाट लागि गरिने परम्परागत तिर्थ यात्रा


का महत्वपुर्ण गन्तव्यहरु हुन्। प्राचीन पुरानो वनारस शहर र यसका गंगा घाटहरु सन्ध्या आरतीले दिने छुट्टै आनन्द आत्म सन्तुष्टि ले मन लाई शान्त पार्ने कल्पना र विश्वास गरिन्छ।  रक्सौल नाकावाट काशी गया यात्रा गरिन्छ र यातायातको सुविधा र यसको सहजीकरण को लागि समुहमा यात्रा गराईन्छ। ग्रुप मा कार, जीप, वस परमिट लिएर काशी गया घुम्न सकिन्छ। काशी गयाको दुरी २९० कि.मी छ र झन्डै ७,८ घण्टाको दुरीमा पुग्न सकिन्छ।

काशी विश्व नाथ मन्दिर देखि लिएर विश्व हिन्दु विद्यालय र यसको अझै पुरानै शैलीले गदौ वनारस घुम्नको लागि विश्व भरिका पर्यटकहरु वनारस आउने गर्दछन्। गया प्राय जसो पितृ श्रद्धाका लागि जाने गरिन्छ। काशी गयाको श्रद्धा गरेर चारधाम यात्रा जाने चलन छ। काठमाण्डौवाट वेलुका ६ वजेको वस भोलीपल्ट दिँउसो ४ वजे पुग्दछ र सोमवार मंगलवार वस जाने गर्दछ। २० २२ घण्टामा  सुनौली नाका हुँदै वनारस वस पुग्दछ। काठमाण्डौ देखि वोध गया ६६० कि.मी र १५ १६ आवरमा पुग्दछ।   ६३० वजेको वस वोधगया २२ अवारमा पुग्दछ। वोधगया वाट ८३० विहान छुटेको वस काठमाण्डौ भोली ६३० वजे विहान आँउदछ। पटना ६३० मा गएर भोलीपल्ट दिँउसो १२३० मा पुयाउँछ। १७३० आवरमा पुग्दछ। भोलीपल्ट १३० वजे छुटेको वस काठमाण्डौमा ७ वजे काठमाण्डौ आइपुग्दछ। 

Kathmandu to Birgunjj night  Bus then train to varanasi then 12 PM 

Night in Ganga Arati

Day 2. Varanasi sightseeing tours 

Day3. Varanasi to Boudh Gaya 

Day 4. Boudh Gaya ghumgham

Day 5. Gaya to Patna -Raxual Bus 

Day 6. Raxual to Kathmandu 




Share:

Related Posts:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Blog Archive

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.