पोखरा पुन हिल टुर प्याकेज २ रात ३ दिन
सदावहार गन्तव्य घोरेपानी पुन हिल अहिले पनि उत्तिकै प्रख्यात छ जति चर्चा विदेशीले प्राय: पदयात्रा गर्ने समयमा हुन्थ्यो। ३० वर्ष पहिले वाटोमा घुमघाम गर्ने नेपालीहरु नगन्ने मात्रामा हुन्थ्यो अहिले जताजतै नेपाली मात्र भेटिन्छन्।
आधुनिक प्रविधी, देश विदशमा पढाई रोजगारी आदि ले गर्दा नै भन्नुपर्दछ। पहिला तिर्थयात्रा गर्दा डोकोमा भाँडाकुँडा लिएर जान्थे भने अहिले ५ किलोको झोला ,मोवाईल फोन र खल्तीमा पैसाको साटो एटीएम कार्ड वोकेर घुम्न जाने गर्दछन्।
हामी खाली २ रात ३ दिनको पोखरा घान्द्र्ुक भन्छौ किन पोखरा पुन हिल भन्दैनौ। पुन हिल त्यस्तो ठाँउ हो जहाँवाट अन्नपूर्ण सर्किट गर्दा जति भ्यु हिमालका देखिन्छ, त्यति नै दृश्यहरु जम्मा भएर वसेको जस्तो लाग्दछ। धवलागिरी देखि लिएर निलगीरी, अन्नपूर्ण फस्ट, साउथ, हिमचुली, माछापुच्छ्रे जस्ता भ्यूहरु सर्कुलर रुन्जमा देखिनुका साथै सूर्यदयको दृश्यले सेता चाँदी जस्ता हिमाल सुनौलो रंगमा चम्किन्छन्।
रात्री वसमा काठमाण्डौवाट नया पुल जाने
विहान नयापुल वाट उल्लेरीमा जाने
नाड.्गे थाटीमा लन्च खाने
घोरेपानीमा वास वस्ने
भोलीपल्ट
विहान ६ वजे पुन हिल जाने
पुन हिलवाट देखिने रमणीय हिमालको फोटो खिच्ने
पुन हिलवाट घोरेपानी होटलमा झरी लन्च खाई २ घण्टा उल्लेरी सम्म हिड्ने
उल्लेरीवाट जीप चढी पोखरा आउने
पोखरा घमघाम गरी एक रात विताउने
भोलीपल्ट गाडी चढ्नु भन्दा पहिला सरनकोट सनराईज हेरी तेस्रो दिन काठमाण्डौ फर्कने।
1. Kathmandu to Pokhara or Nayapul Night Bus . Ride a bus to Beni and Get down to the Nayapul in the morning.
2.Morning arrive in Nayapul then light breakfst(Nasta) , jeep to Ulleri . Walking to the Nangethahi for Launch then 2 hours up to the Ghorepani(Bottom of the Poon hill). Down to the Pokhara and visit around Pokhara.
3. Morning Sharankot then drive back to Kathmandu.
No comments:
Post a Comment