गोरखा -पोखरीथोक को पोखरी

Lower manaslu to Upper Manaslu Popular places with significant Cultural and historical places.Gorkha palace, Museum,Gorkha Kalika Temple, Baba Gorkhanath Cave etc. are the Central Gorkha worth seeing places. Similarly, Barpak,Bachek , Sirandanda , Ligligkot etc. are other popular places of the Lower Gorkha tours. Upper Manaslu trekking tours beginning from Jagat and continue to the Larkya pass.    

पोखरीथोक वजार को नाम राखिएको यो पोखरी तिर जान्छु , माथि गोरखा दरवार, उपल्लोकोट देखिने । अहिले खडेरीले गदो गर्मी भएकोले यहाँ पिपल को रुखको छहारीले शितल महसुस भएको थियो। पोखरीथोक नाम सँगै पिपलथोक, पहेलथोक सम्झन्छु आखिर थोक भनेको चै के रैछ?? त्यस्तै हलेसी जाने वाटोमा नेपालथोक पनि छ। अरु थोकहरु पनि छन् होला , त्यो कहाँ छ थाहा छैन। साँच्चै नेपालमा रहेका सवै थोकहरुमा पुगियो  होला तर थोक भनेको अझै थाहा भएन। 


गोरखा को वसपार्कवाट नया वजार को तरकारी वजार तर्फ लाग्दछु तल्लो मनासुलु गोरखा जिल्लाको राजधानी पोखरीथोक वजार घुमघाम गर्दा मोटे गुरुड. भेट भयो जो २०४६ साल देखि नारश्वरमा व्यपार गर्दथे । उमेरले ८४ वर्ष लागे पनि रसिक स्वभावको  गुरुड. को खुशी आज पनि उस्तै देखिन्थ्यो जो आजभन्दा ३० वर्ष पहिले थियो र भन्दछन् वारपाकमा गाडीका गाडी मान्छेहरु जान्छन् घुमफिर गर्न । र अहिलेको गोरखा वजार र पहिलेको गोरखा वजारको चहलपहल वारे पनि व्याख्या गर्दछन्। 

वसपार्कवाट घर तर्फ जाँदै थिँए , तल्लो सतीपिपलको काँडाको झ्याड. नजिक पुग्दा त किनेको तरकारी ,त्यहि वसपार्कको चियापसलमा छोडिएछ। घडी हेर्दा ५ वजिसकेको थियो , तैपनि फेरि स्वाँ स्वाँ फ्वाँ गर्दै तरकारी लिन पुगे। पुरानो जेल भएको ठाँउमा पुग्दा कालु भेट भयो जो मोटे गुरुड.को छोरा थिए। उमेरले ४० कटेपनि उ १६ वर्ष छँदा देखेको कालु जस्तै लाग्यो । उतिवेला लाहुरे हुनलाई फिजीकल गर्दथ्यो तर लाहुरे भएनछ। पख कालु सँगै जाँउ भन्दा हैन दरवारतिर वार्किड. गर्नु छ पो भन्दछ। ३० वर्ष पहिला उसंग वाक्लो भेटघाट हुन्थ्यो अहिले आकल झुकल। कति वर्ष भइस कालु ३४ वर्ष। र मैले भने अहि वाउले ४४ वर्ष भन्थेनी। उसले  निरर्धक्क तालले भन्यो , डकुमेन्टमा त ३४ वर्ष त छ नी। कति हास्नु त्यो निर्दोस लवज र वोली। आज सम्म भेटेको सदावहार रमाईला मान्छे यिनीहरु त हैनन भन्ने मनमा तर्कना गर्दै वाटो हिड्दै जादा वाटो काटेको थाहा पाइनछु घरमा पो आइपुँगे। 

Around Gorkha Bazzar ,Barpak , laprak, Machikhola, Tatopani areas which is down to the Jagat Called the lower manaslu areas and no need timms card and permit for the Visitors.  Sightseeing tours around the Gorkha Bazar with Gorkha Museum , Thulo Again , Pokharrithok then hiking to Classical royal palace of Nepal. Remember the Story about the Prithivi Narayan shah with Gorkhianath Baba , it is Connection up to Unification of the Nepal. Lower manaslu Gorkha Bazzar to Machikhola by bus then Jeep to jagat then begining Manaslu areas(Upper Manaslu). 

Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.