तपाईहरुलाई एकैचोटी मनाड. मुस्ताड. त्यो पनि छोटो समयमा(९ दिनमै गर्नु छ भने यसरी गर्नुहोस।हिमाल पारीको जिल्ला भनेर चिनीने मनाड. मुस्ताड. हुँदै झोलुडे. पुलको जिल्ला वाग्लुड. वेनी हुँदै आफ्नो गन्तव्यमा फर्कियौं। टुर जानु एक हप्ता अगाडि नै उकालो वाटो कम्तिीमा आधा घण्टाको दरले हिड्नुहोस। वेला वेलामा काठमाण्डौका नागार्जुन ,शिवपुरी जस्ता ठाँउमा हाइकिड. पनि गर्नुहोस। तिलिचो ताल मात्र गरी उही वाटोवाट फर्कदा ७ दिन लाग्छ भने २ दिन थपेर किन यस्तो लाभ नउठाउने??
![]() |
Manang Valley, before Humde Airport and After Pisang |
नौ दिनमै तिलिचो ताल, मनाड., थ्रोड.्ला पास, मुक्तिनाथ, कागवेनी, जोमसोम , मार्फा, टुकुचे, रुप्से छहरा गलेश्वर धाम,वाग्लुड. कालिका, वेनी, पर्वत
- पहिलो दिनमा वेशीसहरवाट पिसाड. जीपमा जानुहोस
- दोश्रो दिनमा माथिल्लो पिसाड. हुँदै मनाड. पदयात्रा गर्नुहोस
- तेश्रो दिनमा मनाड. गाँउ वरपरका ठाँउ , गुम्वा, मिलेरपा केभ घुम्नुहोस
- चौथो दिनमा तिलिचो फेदीमा वस्नुहोस
- पाचौ दिनमा तिलिचो लेक घुमी याक खर्क भन्ने गाँउमा वस्नुहोस्
- छैटौ दिनमा थ्रोड. फेदी वस्नुहोस ।
- सातौ दिन ५,६ घण्टाको उकालो हिंडी थ्रोड. पास मा पुगी , त्यहाँवाट ४ घण्टाको ओरालो झरी मुक्तिनाथ जानुहोस
- आठौ दिनमा जीपवाट कागवेनी , जोमसोम घुम्दै मार्फा भन्ने गाँउमा वस्नुहोस्।
- नवौ दिनमा वस अथवा जीप वाट पोखरा आउनुहोस ।
Manang Mustang tours with Tiliho lake and Thornga la pass trekking tours known as the Annapurna Circuit trekking tours. Kathmandu to Besishar Bus , hiace and Beshishar to Manang Jeep facility for the Manang Mustang tours.Early Morning hiace to Besishar then catch the jeep to the Chamche first day then better to drive up to Pisang second day for the good acclimatization however, lets drive to Pisang first day then walking to Manang village Via a Upper Pisang trails. Physical and body like to involve the new environment it will easily drive your body to the Tilicho lake and Thornga easily.
मनाड. मुस्ताड. टुर अन्नपुर्ण सर्किट टुर्स
No comments:
Post a Comment