कालीन्चोक दर्शन ::हिँउ खेल्न कालिन्चोक जाऔं....

 Every Friday and Saturday group joining Kalinchowk tour package by Scorpio jeep and it cost Rs. 5500 Per person with food, accommodation and Scorpio. 

कालीन्चोक दर्शन  टुर प्याकेज , अहिले कालीन्चोकमा हिँउ परेको छ, जाँउ है कालिन्चोक 

कालिन्चोक भगवती को दर्शन गर्नाले मनमा खुशी उमंगको साथै  मागेको वर पुरा हुन्छ भन्ने विश्वास गरिन्छ र दोलाखा भिमसेनको दर्शन चाँहि व्यपार विजनेस सफलताको लागि गरिन्छ भन्ने सुन्नामा आउने गर्दछ र वेला वेलामा दोलखा भिमसनलाई पसिना आयो भनेर अखवारहरुमा छापेको पढेका  पनि थियौं।  


कालिन्चोकलाई नेपालको स्वीजरल्याण्ड भन्न सकिने विविध आधार मध्य केवलकार, सिजनल हिमपात, अल्पाईन होटल आदि हुन सक्छन्। हिँउमा पनि खेल्न पाईने , त्यसमाथि पनि केवल कार को आनन्द लिँदै माता कालिन्चोकको दर्शन को साथै चारैतिर रमाईलो नागवेली डाँडाकाँडा र उत्तरमा नजिकै देखिन सेता हिमालका लहरहरुले कालिन्चोक साच्चि नै घुम्नलाई मात्र नै जाने नै गन्तव्य हो। अल्पाईन टाइपका घरहरु र स्वच्छ हावापानी र विविध प्राकृतिक छटाहरुले गर्दा कालिन्चोकलाई नेपालको स्वीजरल्याण्ड भनिन्छ।



 काठमाण्डौवाट १५० कि.मी दूरीमा रहेको कालिन्चोक पुग्न ७,८ घण्टा लाग्दछ। स्कर्पियो जीपवाट पिक अप हुन्छ र ड्र्प अफ पनि हुन्छ।  काठमाण्डौवाट हिँडेको  करीव ३ घन्टा पछि सुकुटेमा लन्च हुन्छ। मकैवारीवाट करीव १५, ७ कि.मी मा कुरी वजार पुगिन्छ जहाँ नाईटमा क्याम्प फायर, म्युजिक हुन्छ र होटल चेक इन पछि वेल कम टी हुन्छ। 

विहान ५ , ६ वजे देखि नै कालिन्चोक मन्दिरमा पुजा गर्नेको लहर नै लागेको हुन्छ। ह्ँिडेर जाँदा १ घण्टा र केवल कारमा १० २० मिनेट मै पुगिन्छ। 

७ ८ जनाको ग्र्ुपमा कालिन्चोक यात्रा गरी दर्शन तथा दोलाखा भिमसेन। कहिलेकाही दोलाखा भिससेनलाई  पसिना आयो भन्ने समाचार पनि आएको सुनिएको हो। चरिकोट वाट भिमसेन मन्दिर ६ कि.मी दुरीमा रहेको छ। प्याकेजमा २ लन्च, १ व्रैकफास्ट ,१ नन भेज डिनर उपलव्द गराईन्छ। 


Share:

Related Posts:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Blog Archive

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.