Stay with Nabas family Kathmandu if you are looking for family home stay for culture, society and languages.
स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल दर्शन तथा घुमघाम
स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल दर्शन तथा घुमघाम
३ रात ४ दिनको दर्शन भ्रमणको लागि हामीलाई सम्झनुहोस
१। काठमाण्डौवाट भिड.ग्री
२। भिड.ग्री स्वर्गद्धारी सुपादेउराली
३। सुपादेउराली रिडी धाम पाल्पा घुमघाम
४। काठमाण्डौं
Cost of Supadeurali Swargadwari transport with food and Connecting to the Drive to Bhingri at morning 4 Am in Kathmandu then by 6 PM access to Bhingri will be day 1 . Then Second day first Sargadwari driving and after launch then drive to Supadeurali will be Second day third day morning drive to Ridi Dham via Shadhikharka. Visit Ridhi Dham, Rani Mahal then overnight at Palpa. Shree nagar , Palpal Bhairav tours then day 4th back to Kathmandu. 3 nights 4 days trip that areas.
लुम्विनी सौराहा पारिवारीक तथा शैक्षिक भ्रमण::मायादेवी मन्दिर (Mayadevi Temple), सुनौली वोर्डर(Sunauli Border), हात्ती सफारीElephant Riding).....
सौराहामा जीप सफारी देखि हात्ती सफारी मा जंगल सफारीको अनुभव र वाटोमा पर्ने सिजी धाम, मौलाकालिका मन्दिर ,देवघाट पनि रहेको छ। नारायणीमा पानी जहाज चढ्ने देखि लिएर मौलाकालिका मा केवल कार मा दर्शन गर्ने अवसरको वातावरण पनि म्यानेजमेन्ट गर्न सकिन्छ।
नैनीताल शुक्लाफाँट चाँदनी धोधारा[ ४ रात ५ दिन]
नैनीताल लाई इंडियाको पोखरा भनेर पनि चिनिन्छ र काठमाण्डौवाट पोखरा जान जति समय लाग्दछ लगभग दिल्लीवाट नैनीताल जान पनि उतिकै लाग्दछ र रोचक कुरा काठमाण्डौवाट जुम्ला जान जति समय लाग्दछ , त्यो भन्दा नी कम समयमा नैनी ताल पुगिन्छ।नैनीताल शुक्लाफाँट चाँदनी धोधारा[ ४ रात ५ दिन]
Itinerary of the Nainital,transport and Student group tour packages an and other details Lets inquiry into the google or if you not find out then lets us know.
Kathmandu to Nainital tour package cost ,Duration and budget by the Nainital tours travels Kathmandu. Info about Nainital and its Similarity with India and Nepals. 5 days Nainital tour package from Kathmandu organized by the Ktm to Nainital travel and tours. Visit Suklaphant and Chadhani Dhodhara for Nainital. 4 nights 5 days Nainital tour package form Kathmandu details itinerary and option to visit details by the Nainital tours specializes travel tours Kathmandu. Nainital recognized Pokhara of the India and it is 846.3 km by distance from Kathmandu. Nainital Chadhani Dhodhara Bridge Suklaphanta tour package for 4 nights 5 days. 1 night stay in Nainital, 1 night mahendarnagar and two nights in Bus.
अठारसय खोला हुँदै लार्के पास | नुनको व्यपारिक मार्ग(Ancient Salt trading route)|अहिले पर्यटको संख्या वढ्दो
८ दिनमै गोरखाको सामागाँउ लार्के पास गरेर फर्कन सकिने
गोरखा वाट पैदल यात्रा गरी लार्के पास पुगेर मनाड.को धारापानी वाट वेशीशहर हँदै गोरखा फर्कदा मनासुलु हिमाललाई पुरा एक फन्को लगाउने हुनाले यस पदयात्रा रुटलाई मनासुलु सर्किट वा राउन्ड पनि भन्निछ। र यो सिजनमा दैनिक ६० देखि १०० सम्म पदयात्रीहरुले यात्रा गरिरेका छन्। र जेठको अन्तिम साता सम्म यहा घुम्ने सिजन हो।
मे ९, १९५६ अर्थात २०१३ वैशाख २७ गते जापानी आरोहणी ओसियो इमान्सी र नेपाली ग्लाल्जेन नर्वु शेपाले सफलाता पुर्वक आरोहण गरेका थिए। यसलाई अंग्रजीमा Mountain of the Sprite...माउन्टेन अफ द स्प्रीट(आत्माको पहाड ) भनेर नी भन्ने गरिन्छ। विश्वको आठौ ठुलो हिमाल मनासुलु विश्वका १४ वटा ८००० माथिका आठौ अग्लो पहाड हो।
पहिला भोटे नुन लिन जाने लार्के भोट र उपल्लो गोरखा भई मनाड. जाने स्थानीय:: व्यापारी -हुलाकी हिड्ने करको वाटो (सामा -साम्दो- लार्के) पास अहिले कल्चरल, हावापानी जैवीक रिसर्च को लागि स्वदेशी तथा विदेशी हिड्ने,घुम्न,रमाउने थलो वनेको छ। लार्के भोट देखि तलतिर वुढीगण्डकीमा अठारसय खोला मिसिने हुनाले,यस क्षेत्रलाई अठार सय खोलाको नामले पनि चिनिन्छ र हालसालै नुव्री भ्यालीको नामले पनि चिनिने गरिन्छ।
मनासुलुमा पर्यटक वढे भन्ने शिर्षकको समाचार पढ्दा र सुन्दा मनासुलु पदयात्राको सहजता, सहजीकरण र प्रचार प्रसारको कुरा वढी आउँछ। कोरोना पछाडि यस वर्ष गत वर्षको तुलानामा वाहय तथा आन्तरीक पर्यटक उल्लेखनीय रुपमा वढेको र यसो हुनुमा माछीखोला खण्डसम्म वस जीप र माछीखोलावाट तातोपानी हँदै जगत सम्म मोटर वाटो पुग्ने नै हो।
मनासुलु पदयात्रामा वाह्य पर्यटको हकमा निषेधित क्षेत्रको परमिट,मनासुलु संरक्षण क्षेत्रको टिकट,टिमुस कार्ड र अन्नपुर्ण संरक्षण को ईन्ट्र्ी फि आदि गरेर ४ प्रकारका परमिट गरेर लगभग रु १५२०० त नेट खर्च हुन्छ। विदेशी पर्यटक टुर अफिसमा जोईन भएर गाईड सँग जाँदा प्याकेज मा जानुपर्ने हुन्छ , जसमा पर्यटकको परमिट खाना,वासको साथै गाईडको तलव, खाना तथा ईन्सुरेन्स समावेश गरिएको हुन्छ।
8 night 9 days Manaslu trekking with guide, permit ,food and accommodation cost Foreign visitors need a Manaslu Conservation entry fee, Manaslu restriction permit, Timms Card, Annapurna Conservation permit but not for Nepalese travellers.Manaslu restriction permit Cost $70 for one week, Manaslu Conservation fee Rs.2000 NPR,Annapurna Conservation Entry fee 2000 NPR.plus Manaslu trekking Guide fee , Agency services Charges, hotel , food and accommodation.
Just for permit cost of the Manaslu for one trekkers travellers need a Rs. 15200 NPR. If no package and Split the charges, just for services Charges Rs. 13000 NPR one pax. Guide insurances Rs. 6500 NPR and Guide daily wages Rs. 5000 NPR. Food and accommodation Cost Rs. 4000 per day. So that 8 nights 9 days Cost approx. for one pax Rs. 45000 for Guide,36000 for Food and accommodation, 6500 insurances and 13200 for service Charges.Rs. 100,700 NPR approximately. cost of the Guide and insurences if Split for 2 trekkers it will reduce by divide the guide charges. Rs. 78000 NPR per pax if guide Sharing in the manslu areas trekking.
मनासुलुमा पर्यटक वढे भन्ने शिर्षकको समाचार पढ्दा र सुन्दा मनासुलु पदयात्राको सहजता, सहजीकरण र प्रचार प्रसारको कुरा वढी आउँछ। कोरोना पछाडि यस वर्ष गत वर्षको तुलानामा वाहय तथा आन्तरीक पर्यटक उल्लेखनीय रुपमा वढेको र यसो हुनुमा माछीखोला खण्डसम्म वस जीप र माछीखोलावाट तातोपानी हँदै जगत सम्म मोटर वाटो पुग्ने नै हो।
पहिलो दिनमा नै माछीखोलासम्म वसवाट आएर जीपवाट जगत आई फिलीममा आई वास वस्न सकिन्छ।
दोश्रो दिनमा फिलीमवाट नामरुड.
तेश्रो दिनममा सामागाँउ
चौथो दिनमा साम्दो
पाचौ दिनमा धर्मशाला
छैटौ दिनमा भिमताड.
सातौ दिनमा तिल्चे
आठौं दिनमा धारापानी वेशीसहर
पहिले वाह्र दिन लाग्ने मनासुलु लार्के पास अहिले आठ दिनमै सकिने हुँदा समयको र वजेट दुवैको वचत भएकोले नै पर्यटक वढ्न सक्दछन्। आठ दिनमै सामागाँउ लार्केपास धारापानी हँुदै काठमाण्डौ फर्कन सकिने आदि कारणले पहिला भन्दा अहिले मनासुलु एरियामा पर्यटकको चहलपहल वढेको कुरालाई नकार्न सकिन्न।
आज देखि मौलाकालिका केवल कार संचालनमा आयो
मौलाकालिका केवल कार संचालनमा आयो
Cost of Moulakalika Cable Cable Car ticket Rs. 520 for adult, Rs. 330 for 3 to 4 ft Child.For Student and elder it cost 415 and free above 80 plus.
गैडाकोट धारापानी देखि मौलाकालिका मन्दिर नजिकैको स्टेशनमा [१.२ कि.मी.] दुरी रहको ,केवल कार संचालन आज वैसाख १ देखि सुरु भैसकेको छ।आज मात्र करीव ६००० यात्रु रहने कुराहरु अखवारहरुमा छापिएका छन् र ४५ देखि १ घण्टाको पैदल यात्रा लाग्ने अहिले ५ मिनेटमा यात्रा गर्ने कुराहरु पनि समाचारहरुमा लेखिएको छ। ३ फिट देखि तल र ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई कति पनि पैसा नलाग्न्े कुराहरुको पनि उल्लेख गरिएको छ। केवल कारको दुईतर्फी मुल्य ५२० रहेको विद्दार्थीहरुको लागि रु. ३३० रहेको छ, त्यस्तै गरेर ३ देखि ४ फिट सम्मका हरुलाइ रु. ३३० र विद्दार्थाी र जष्ठ नागरिहरुको लागि रु. ४१५ लाग्दछ।पहिला सौराहा घुमिसकेपछिको वैकल्पिक गन्तव्यलाई सिजी धाम र नारायणी क्रुजले स्थान दिएकोले अहिले मौलाकालिको केवलकारले देवघाट र माडीमा रहेको अयोध्या आदि जस्ता धामहरुको महत्वलाई थप विकसित र प्रचार हुनलाई टेवा पुयाउने आकलन गरिएको छ।Moulakalika Cable car ticket Booking for Moulakalika Darshan tours. On April 14, 2023 Opening the Moulakalika Cable Car. There are 12 Cable Car Box and it will start from 6 Am to 6 Pm. 1 Cable car has a 8 pax occupy Capacity and it takes 5 Minutes to access up to Moulakalia Temple and Cable car has 1.2 km distances. Gaidakot Dharapani to Near Moulakalia Cable. Cost of both way Ticket of Moulakalika Rs. 520 NPR. 3 ft to 4 ft Child Rs. Rs. 330 NPR, Senior citizen and Student Rs. 415, Different ablity people Rs. 275 NPR while Children below Rs. 3ft and senior citizen above 80 are free.
सुपादेउराली रिडी रानीमहल घुमघाम
सुपादेउरालीको दर्शन पछाडि हाइसमा करीव १ घण्टामा, २० कि.मी दुरीमा सन्धिखर्क पुगियो त्यहाँवाट रिडीधाम पुग्नु थियो। करीव ५० कि.मी को दुरीमा रहेको रिडी पुग्न ३ घण्टा समय लाग्यो , त्यहाँवाट पाल्पा, गुल्मी, स्याड.्जा जोड्ने पुलवाट रिषीकेश मन्दिर दर्शन गरी रानीमहल तिर लागियो। रानीमहल घुमघाम गरी पाल्पा हुँदै काठमाण्डौ लागियो।
Start from...
2 nights 1 days Supadeurali Ridi Dham Yatra Bus Jeep tour by our travel tour agency. 1 Snacks, 2 Dinner, 1 Launch, 2 Dinner including in the Supeadeurali 2 Nights 1 days Package.
चित्लाड चन्द्रागिरी घुमघाम .: अहिले र पहिलेको कुरा
वत्ती मुनिको अँध्यारो गाँउले परिचीत चित्लाड. गाँउको ऐहिासिक , भौगोलिक,सामाजिक , सास्कृतीक विशेषता तथा अहिले को परिवर्तत र आन्तिरीक पर्यटन , होम स्टेको को विकास ले भएको परिवर्तन ,त्यसैमाथि चन्द्रागरिी केवल कार र हालसालैको मोटरवाटोको सुविधा आदि जस्ता कुराहरुलाई समेट्दा पहिला र अहिलेको भिन्नताहरुलाई केलाउन सकिन्छ।
अहिले १ रात २ दिनको प्याकेज मा क्याम्प फायर, चित्लाड. घुमघाम , कुलेखानी वोटिड. राखिएको छ। पहिला कहर वाध्यताको हिंडडुल गर्ने वाटो, अहिले रहर मनोरन्जन को गन्तव्य पनि जस्तो लागे पनि शहरको व्यस्तताले र हल्लावाट टाढा रहन र गाँउघरको झल्को मेट्न चित्लाड. जाने गरिन्छ।
कुलेखानीको वाँध वाट वनेको इन्द्रसरोवर जापानीज ईन्जिनीयरिड. को प्रयोग(Experiment) गर्दा , सानो खोलावाट जम्मा भएको पानीवाट आकर्षक ताल वनेको हो भन्ने भनाई पनि छ। अहिले मकवानपुर जिल्लाको थाहा नगरपालिका अन्तर्गत नै चित्लाड. मार्खु गाँउ रहेका छन्।
अन्तत: अहिले त्यहि चित्लाड.मा वल्ल वाटो गएको छ मोटर गुडेको छ, जहाँवाट गाडीहरु काँध काँधमा वोकेर ल्याईन्थ्यो र तिर्थ यात्रीहरुलाई पनि मानिसको काँधमा वोकेर पशुपतिनाथ दर्शन गर्न ल्याईन्थ्यो । त्यसैले त महाकवी लक्ष्मी प्रसाद देवकोटालाई यात्राी कविता फुरेको हो भन्निछ। यति मात्र होइन : नेपाल एकिकरणका महानायक राजा पृथ्वी नारायण शाहलाई चित्लाड. चन्द्रागिरीले नै काठमाण्डौ एकिकरण गर्न प्रेरित गरेको हो भन्ने जस्ता कुरा ईतिहासमा पढ्नमा र सुन्नमा पाईन्छ
अहिले चन्द्रागिरीमा केवल कार छ र भालेश्वर मन्दिर पनि वनाईएको छ र अलिकती तल डाँडामा २० मिनेट झरेपछि मोटर वाटो हुनाले केवलकार चढी चित्लाड. घुमघाम गर्न सकिन्छ।
👉काठमाण्डौवाट तराई झर्ने र पशुपती नाथ दर्शन गर्न आउने मुल वाटो
👉पृथ्वीनारायण शाह वास वसेको ठाँउ
👉मकै भुट्दा वुढी आमाले पृथ्वी नारायण शाहलाई अर्ति उपदेश दिएको
👉चन्द्रागिरी डाँडावाट पृथ्वीनारययण शाहले काठमाण्डौलाई हेर्दा, काठमाण्डौ लाई एकिकरण गर्ने मनसाय
👉चित्लाड.को वाटो हँुदै तिर्थयात्री लाई मानिसले वोकाएर ल्याएको दृश्यले महाकवी लक्ष्मी प्रसाद देवकोटालाई, यात्रीे नामक कविता फुरेको भन्ने गरिन्छ।
👉राणाकालमा काठमाण्डौ चित्लाड. भई विरगंज सम्म पैदल यात्रा गरी रक्सौल वाट रेल छढी गोरखपुर नौतुना सुनौलाी निस्की पाल्पा दरवार जाने चलन थियो रे।
👉त्यस्तै राणाकालमा चिल्लाड.को वाटो हुँदै गाडीहरु वोकाएर ल्याएको कुराहरु आदिले चिल्लाड. चन्द्रागीरी को महत्व रहेको छ।
अन्तत: अहिले त्यहि चित्लाड.मा वाटो गएको छ मोटर गुडेको छ, जहाँवाट गाडीहरु काँध काँधमा वोकेर ल्याईन्थ्यो र तिर्थ यात्रीहरुलाई पनि मानिसको काँधमा वोकेर पशुपतिनाथ दर्शन गर्न ल्याईन्थ्यो । त्यसैले त महाकवी लक्ष्मी प्रसाद देवकोटालाई यात्राी कविता फुरेको हो भन्निछ। त्यो भन्दा नी , नेपाल एकिकरणका महानायक राजा पृथ्वी नारायण शाहलाई चित्लाड. चन्द्रागिरीले नै काठमाण्डौ एकिकरण गर्न प्रेरित गरेको हो।
चित्लाड. टुर प्याकेज १ रात २ दिन
थानकोवाट कुलेखानी २७ कि.मी
चित्लाड.वाट कुलेखानी ७ कि.मी
थानकोटवाट चिल्लाड. रोड २० कि.मी
Chitlang tours Markhu Kulekhani boating by the Chitlang 1 Night 2 days tour management agency.Chitlang, near village from Kathmandu out of the Kathmandu valley but nearest distance. Management of the transport, hotel, Chitlang tours by the Kathmandu to Chitlang tours and Travel.