हामी फेरि उठ्नेछौ ...के को लागि उठ्ने ? कति चोटि भो ??अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन ....

 हामी फेरि उठ्नेछौ के को लागि उठ्ने , कति चोटि भो , अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन 

   त्यस्तो भनेको त २०४६ सालमा पनि हो, २०६३ मा पनि हो, अहिले आएर जेन्जीले केही नभनीकन उठ्न खोजिरहेका छन्,। त्यस्तैल उनीहरुलाई उठाउन परो, खाली आफु मत्रा यो वहानामा उ वहानामा सधै कचकच नगरेकै राम्रो। कुनै वेला प्रचण्डले भन्ने गर्दथे यो देश तिमीहरुको वाउको विर्ता हो र। रिस पनि उठ्दछ अरु मान्छे नभएजस्तो । अहिले समयले नै साइड लगाएको हो , त्यो भन्दा नी वुढापाकाले भने झै पाप धरी वाट कराएको हो। 

  यदि टिकटक मात्र नभएर अरु सवै सामाजिक संजाल , केपी ओलीको पालामा जस्तै वन्देज लगाएको भए , परिस्थितीत्यस्तै वन्थ्यो होला। अव आउने सरकारले प्रत्यक्ष निर्वाचित र वढीमा २ कार्यकाल भनिसकेपछि के को ल्याड. ल्याड. इनफ इज इनफ , त्यहि माथी पनि अलरेडी इनफ भइसकेपछि। अव पहिलाको जस्तो अलि छैन हो, त्यसैले तिमी आउ वा नआउ खासै फरक पर्दैन तर आउन पनि हुदैन , दिंदा पनि दिदैनन्। 

Share:

No comments:

Post a Comment

Search This Blog

Powered by Blogger.

हामी फेरि उठ्नेछौ ...के को लागि उठ्ने ? कति चोटि भो ??अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन ....

 हामी फेरि उठ्नेछौ के को लागि उठ्ने , कति चोटि भो , अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन     त्यस्तो भनेको त २०४६ सालमा पनि हो, २०६३ मा पनि ह...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.