मनाड. मुस्ताड. टुर ::[९ दिनमै तिलिचो ताल, मनाड., थ्रोड.्ला पास, मुक्तिनाथ, कागवेनी, जोमसोम , मार्फा, टुकुचे, रुप्से छहरा गलेश्वर धाम,वाग्लुड. कालिका, वेनी, पर्वत ]

तपाईहरुलाई एकैचोटी मनाड. मुस्ताड. त्यो पनि छोटो समयमा(९ दिनमै  गर्नु छ भने यसरी गर्नुहोस।हिमाल पारीको जिल्ला भनेर चिनीने मनाड. मुस्ताड. हुँदै झोलुडे. पुलको जिल्ला वाग्लुड. वेनी हुँदै आफ्नो गन्तव्यमा फर्कियौं।  टुर जानु एक हप्ता अगाडि नै उकालो वाटो कम्तिीमा आधा घण्टाको दरले हिड्नुहोस। वेला वेलामा काठमाण्डौका नागार्जुन ,शिवपुरी जस्ता ठाँउमा हाइकिड. पनि गर्नुहोस। तिलिचो ताल मात्र गरी उही वाटोवाट फर्कदा ७ दिन लाग्छ भने २ दिन थपेर किन यस्तो लाभ नउठाउने??

Manang Valley, before Humde Airport and After Pisang 

नौ दिनमै तिलिचो ताल, मनाड., थ्रोड.्ला पास, मुक्तिनाथ, कागवेनी, जोमसोम , मार्फा, टुकुचे, रुप्से छहरा गलेश्वर धाम,वाग्लुड. कालिका, वेनी, पर्वत 


 

  • पहिलो दिनमा वेशीसहरवाट पिसाड. जीपमा जानुहोस 
  • दोश्रो दिनमा माथिल्लो पिसाड. हुँदै मनाड. पदयात्रा गर्नुहोस 
  • तेश्रो दिनमा मनाड. गाँउ वरपरका ठाँउ , गुम्वा, मिलेरपा केभ घुम्नुहोस 
  • चौथो दिनमा तिलिचो फेदीमा वस्नुहोस
  • पाचौ दिनमा तिलिचो लेक घुमी याक खर्क भन्ने गाँउमा वस्नुहोस्
  • छैटौ दिनमा थ्रोड. फेदी वस्नुहोस । 
  • सातौ दिन ५,६ घण्टाको उकालो हिंडी थ्रोड. पास मा पुगी , त्यहाँवाट ४ घण्टाको ओरालो झरी मुक्तिनाथ जानुहोस
  • आठौ दिनमा जीपवाट कागवेनी , जोमसोम घुम्दै मार्फा भन्ने गाँउमा वस्नुहोस्। 
  • नवौ दिनमा वस अथवा जीप वाट पोखरा आउनुहोस । 


Manang Mustang tours with Tiliho lake and Thornga la pass trekking tours known as the Annapurna Circuit  trekking tours. Kathmandu to Besishar Bus , hiace  and Beshishar to Manang Jeep facility for the Manang Mustang tours.Early Morning hiace to Besishar then catch the jeep to the Chamche first day then better to drive up to Pisang second day for the good acclimatization however, lets drive to Pisang first day then walking to Manang village Via a Upper Pisang trails. Physical and body like to involve the new environment it will easily drive your body to the Tilicho lake and Thornga easily.  

मनाड. मुस्ताड. टुर अन्नपुर्ण सर्किट टुर्स 

Share:

जगन्नाथ पुरी | वालाजी तिरुपती | मधुराई | रामेश्वरम |कन्या कुमारी ::वैशाख १८ देखि २४ सम्म

 चेन्नाईवाट वालाजी तिरुपती को दुरी १३३.४ कि मी , यसमा ३ घण्टा १६ मिनेट लाग्दछ। कार हायर पनि गर्न सकिन्छ। 


Indigo Airlines flights for this trip and starts 1 May 2023 to 7 May 2024 Gorkhapur to Balaji Tirupati, Chennai , Rameshoram, Kanya kumari tour packages for 6 nights 7 days. Following are the itinerary of this trip: 
कन्या कुमारी दर्शन

जगन्नाथ पुरी यात्राको लागि गोरखपुर वाट  फलाई .छ जो दिल्लीमा ट््रान्जिष्ट हुन्छ

१८ मा गोरखपुरवाट भुवनेश्वर फलाईट 
१९ मा भुवनेश्वरवाट चेन्नाई फलार्ईट
Travel by Hire Innova or Tempotravellers. 
५३५.६ कि.मी. दुरी रहेको छ तिरुपतीवाट मधुराई । १७२.६ कि.मी मधुराईवाट रामेश्वरम २ घन्टा ५७ मिनेट लाग्दछ।  र  ३०८.९ कि.मी रामेश्वरमवाट कन्याकुमारी ५ घन्टा ३० मिनेट लाग्दछ। कन्याकुमारीवाट चन्नाई को दुरी ७०६.२ लाग्दछ यसमा ११ घण्टाको समय लाग्दछ।
२० मा चेन्नाईवाट तिरुपती वालाजी
२१ मा मधराई रामेश्वरम 
२२ मा रामेश्वरम वाट कन्याकुमारी 
२३ मा कन्याकुमारीवाट चेन्नाई 
२४ मा चेन्नाईवाट गोरखपुर  काठमाण्डौं


  • Jagnnath Puri Balaji Tirupati Rameshoram Kanyakumari Darshan Tours for 6 nights 7 days. 

  • May 1, Baishak 18: Air Indigo  Flight to Gorkhapur to Bhuvaneshowr

    Gorkhapur to Bhubaneshowar May 1 flight , at 10:25 by the Indio Air 6 hours 55 minutes and access Bhubaneshoar at 18:40

    May 2, Baishak 19, Bhubaneshwar to Chennai flight by Indigo Air

    20:55 Flight to Chennai By the Air Indigo,1 hours 45 minutes 22 :55 you will into the Chennai

    May 3. Drive to Tirupati Balaji by Innova Car

    May 4. Drive to Rameshoram 11 hours

    May 5. Rameshoram to Kanyakumari 7 hours

    May 6. Kanyakumrai to Chennai

    May 7 Chennai to Kathmandu 

  •  [१८५६ कि.मी यात्रा चेन्नाई वाट वालाजी तिरुपती हुदै कन्याकुमारी र कन्याकुमारीवाट चेन्नाई ]


  • काठमाण्डौ भद्रपर राउण्ड Flight Ticket 
  • वागडोरा चेन्नाई दुईतर्फी फालाईट 
  • चेन्नाईवाट इनोभा ५ दिनको लागि 
  • ५ रात होटल खाना 
  • वालाजी तिरुपती, मधुराई रामेश्वरम् कन्याकुमारी यात्रा 

पहिलो दिन  २८ अप्रिल वैशाख १५ गते काठमाण्डौवाट भद्र्पुर फलाईट ७४० मा ८,२५ मा भद्रपुर ३९,५ कि.मी लगभग ११,१२ वजे पुग्ने । त्यसपछि १५,१० को फलाईटमा चन्नाई उड्ने। २ घण्टा ३० मिनेटमा चेन्नाई पुग्दा ५,४० हुन्छ। 

२९ वैशाख १६ अप्रिल दोश्रो दिन चेन्नाईवाट तिरुपती वालाजी इनोभावाट जाने 

३० वैशाख १७ अप्रिल तिरुपतीवाट रामेश्वरम जाने

१ मे  वैशाख १८ मा रामेश्वरमवाट कन्याकुमारी जाने

२ मे वैशाख १९ मा त्रिभन्दम वस्ने 

३ मे वैशाख २० मा चेन्नाई आउने 

४ मे वैशाख २१ मा चेन्नाईवाट वागडोरा विहान १  वजे फलाईट र १० वजे वागडोरा,त्यसपछि दिनको २ वजे भद्रपुर काठमाण्डौं


Jagannath Puri Balaji Tirupati Rameshoram Tours 

जगन्नाथ पुरी वालाजी तिरुपती रामेश्वरम कन्याकुमारी दर्शन यात्रा 

Kathmandu to Bhairawa Flight then Drive to Gorkhapur then Flight to Chennai 

चेन्नाईवाट वालाजी तिरुपती को दुरी १३३.४ कि मी , यसमा ३ घण्टा १६ मिनेट लाग्दछ। कार हायर पनि गर्न सकिन्छ। ५३५.६ कि.मी. दुरी रहेको छ तिरुपतीवाट मधुराई । १७२.६ कि.मी मधुराईवाट रामेश्वरम २ घन्टा ५७ मिनेट लाग्दछ।  र  ३०८.९ कि.मी रामेश्वरमवाट कन्याकुमारी ५ घन्टा ३० मिनेट लाग्दछ। कन्याकुमारीवाट चन्नाई को दुरी ७०६.२ लाग्दछ यसमा ११ घण्टाको समय लाग्दछ। 



Gorkhapur to Bhopal indigo Air Flight time, duration and Availabilty for Jagannath puri Yatra. Kathmandu to Bhairahwa Flight then Car to Gorkhapur for the Jgannath puri Yatra by flights. जगन्नाथ पुरी यात्राको लागि गोरखपुर वाट  फलाई .छ जो दिल्लीमा ट््रान्जिष्ट हुन्छ। विहान १०२५ को फलाईटले ३:२५ मा पुयाउँछ। ५ घण्टा २० मिनेटको फलाईट ले ३:४५ वजे भोपाल पुयाईदिन्छ। र यसको ८५०० लाग्दछ। 
After Darshan Jagannath Puri Then Flight to 
Share:

Stay with Nabas Family

 Stay with Nabas family Kathmandu if you are looking for family home stay for culture, society and languages. 


Share:

स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल दर्शन तथा घुमघाम

 स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल दर्शन तथा घुमघाम 


३ रात ४ दिनको दर्शन भ्रमणको लागि हामीलाई सम्झनुहोस 


१। काठमाण्डौवाट भिड.ग्री 

२। भिड.ग्री  स्वर्गद्धारी सुपादेउराली

३।  सुपादेउराली रिडी धाम पाल्पा घुमघाम 

४। काठमाण्डौं


Cost of Supadeurali Swargadwari transport with food and Connecting to the Drive to Bhingri at morning 4 Am in Kathmandu then by 6 PM access to Bhingri will be day 1 . Then Second day first Sargadwari driving and after launch then drive to Supadeurali will be Second day third day morning drive to Ridi Dham via Shadhikharka. Visit Ridhi Dham, Rani Mahal then overnight at Palpa. Shree nagar , Palpal Bhairav tours then day 4th back to Kathmandu. 3 nights 4 days  trip that areas. 



Share:

लुम्विनी सौराहा पारिवारीक तथा शैक्षिक भ्रमण::मायादेवी मन्दिर (Mayadevi Temple), सुनौली वोर्डर(Sunauli Border), हात्ती सफारीElephant Riding).....

शैक्षिक भ्रमण होस वा पारिवारीक भ्रमण होस लम्विनी सौराहा अहिले वच्चादेखि लिएर वृद्ध सम्मका लागि ज्ञान गुन र इन्टरटेनमेन्ट गर्ने गन्तव्य वनेको छ। २ रात ३ दिनको लुम्विनी सौराहा भ्रमणमा गौतम वुद्धको जन्मस्थल देखि लिएर मायादेवी मन्दिर , सुनौली वोर्डर, भैरवहा विमानस्थल रहेका छन्।

सौराहामा जीप सफारी देखि हात्ती सफारी मा जंगल सफारीको अनुभव र वाटोमा पर्ने सिजी धाम, मौलाकालिका मन्दिर ,देवघाट पनि रहेको छ। नारायणीमा पानी जहाज चढ्ने देखि लिएर मौलाकालिका मा केवल कार मा दर्शन गर्ने अवसरको वातावरण पनि  म्यानेजमेन्ट गर्न सकिन्छ। 


2 nights 3 days Lumbini Sauraha tour package organized by the Chitwan Lumbini tour package agency. Cost of the 3 days tours form Kathmandu and other details, Contact our phone number. Hotel , food, Accommodation including the Sauraha Lumbini package tours.  Lets visit Lumbini direct from Kathmandu and overnight stay at Lumbini. Morning Bus to the Lumbini then overnight stay at hotel . Morning breakfast then drive to Bhairahawa and Bhairahawa to Tandhi Chowk then Sauraha. 
Share:

नैनीताल शुक्लाफाँट चाँदनी धोधारा[ ४ रात ५ दिन]

नैनीताल लाई इंडियाको पोखरा भनेर पनि चिनिन्छ र काठमाण्डौवाट पोखरा जान जति समय लाग्दछ लगभग दिल्लीवाट नैनीताल जान पनि उतिकै लाग्दछ र रोचक कुरा काठमाण्डौवाट जुम्ला जान जति समय लाग्दछ , त्यो भन्दा नी कम समयमा नैनी ताल पुगिन्छनैनीताल शुक्लाफाँट चाँदनी धोधारा[ ४ रात ५ दिन]


Itinerary of the Nainital,transport and Student group tour packages an and other details Lets inquiry into the google or if you not find out then lets us know.



नैनीताल लाई इंडियाको पोखरा भनेर पनि चिनिन्छ  जो आउँदा जाँदा वाटोमा २ रात लाग्ने गर्दा जम्मा ४ रात ५ दिनको समय लाग्दछ। वनवासावाट १२८ कि.मी रहेको नैनीताल  ३ ,४ घण्टामा पुग्न सकिन्छ । महेन्द्रनगरवाट वनवासा लगभग १०,११ कि.मी रहेको हुन्छ। महेनद्रनगरवाट नैनीताल ३ घण्टा २९ मिनेटमा पुग्न सकिन्छ र ४ घण्टामा पुग्न सकिन्छ र यसको दुरी १३९ कि.मी रहेको छ। काठमाण्डौवाट नैनीताल साढे वीस घण्टा लाग्दछ र करीव ८४६.३ कि.मी  रहेको छ। त्यस्तै दिल्लीवाट ३२३.७ कि.मी रहेको छ र लगभग ७ घण्टैमा पुग्न सकिन्छ। 



Kathmandu to Nainital tour package cost ,Duration and budget by the Nainital tours  travels Kathmandu. Info about Nainital and its Similarity with India and Nepals. 5 days Nainital tour package from Kathmandu organized by the Ktm to Nainital travel and tours. Visit Suklaphant and Chadhani Dhodhara for Nainital. 4 nights 5 days Nainital tour package form Kathmandu details itinerary and option to visit details by the Nainital tours specializes travel tours Kathmandu.  Nainital recognized Pokhara of the India and it is  846.3 km by distance from Kathmandu. Nainital Chadhani Dhodhara Bridge Suklaphanta tour package for 4 nights 5 days. 1 night stay in Nainital, 1 night mahendarnagar  and two nights in Bus. 

Share:

अठारसय खोला हुँदै लार्के पास | नुनको व्यपारिक मार्ग(Ancient Salt trading route)|अहिले पर्यटको संख्या वढ्दो

 ८ दिनमै गोरखाको सामागाँउ लार्के पास गरेर फर्कन सकिने 

गोरखा वाट पैदल यात्रा गरी लार्के पास पुगेर मनाड.को धारापानी वाट वेशीशहर हँदै गोरखा फर्कदा मनासुलु हिमाललाई पुरा एक फन्को लगाउने हुनाले यस पदयात्रा रुटलाई मनासुलु सर्किट वा राउन्ड पनि भन्निछ। र यो सिजनमा दैनिक ६० देखि १०० सम्म पदयात्रीहरुले यात्रा गरिरेका छन्। र जेठको अन्तिम साता सम्म यहा घुम्ने सिजन हो। 


मे ९, १९५६ अर्थात २०१३ वैशाख २७ गते जापानी आरोहणी ओसियो इमान्सी र नेपाली ग्लाल्जेन नर्वु शेपाले सफलाता पुर्वक आरोहण गरेका थिए। यसलाई अंग्रजीमा  Mountain of the Sprite...माउन्टेन अफ द स्प्रीट(आत्माको पहाड ) भनेर नी भन्ने गरिन्छ। विश्वको  आठौ ठुलो हिमाल मनासुलु विश्वका १४ वटा ८००० माथिका आठौ अग्लो पहाड हो। 

पहिला भोटे नुन लिन जाने लार्के भोट र उपल्लो गोरखा भई  मनाड. जाने स्थानीय:: व्यापारी -हुलाकी हिड्ने करको वाटो (सामा -साम्दो- लार्के) पास अहिले कल्चरल, हावापानी जैवीक रिसर्च को लागि स्वदेशी तथा विदेशी हिड्ने,घुम्न,रमाउने थलो वनेको छ।  लार्के भोट देखि तलतिर वुढीगण्डकीमा अठारसय खोला मिसिने हुनाले,यस क्षेत्रलाई अठार सय खोलाको नामले पनि चिनिन्छ र हालसालै नुव्री भ्यालीको नामले पनि चिनिने गरिन्छ। 

मनासुलुमा पर्यटक वढे भन्ने शिर्षकको समाचार पढ्दा र सुन्दा मनासुलु पदयात्राको सहजता, सहजीकरण र प्रचार प्रसारको कुरा वढी आउँछ। कोरोना पछाडि यस वर्ष गत वर्षको तुलानामा वाहय तथा आन्तरीक पर्यटक उल्लेखनीय रुपमा वढेको र यसो हुनुमा माछीखोला खण्डसम्म वस जीप र माछीखोलावाट तातोपानी हँदै जगत सम्म मोटर वाटो पुग्ने नै हो। 


मनासुलु पदयात्रामा वाह्य पर्यटको हकमा निषेधित क्षेत्रको परमिट,मनासुलु संरक्षण क्षेत्रको टिकट,टिमुस कार्ड  र अन्नपुर्ण संरक्षण को ईन्ट्र्ी फि आदि गरेर ४ प्रकारका परमिट  गरेर लगभग रु १५२०० त नेट खर्च हुन्छ। विदेशी  पर्यटक टुर अफिसमा जोईन भएर गाईड सँग जाँदा प्याकेज मा जानुपर्ने हुन्छ , जसमा पर्यटकको परमिट खाना,वासको साथै  गाईडको तलव, खाना तथा ईन्सुरेन्स समावेश गरिएको हुन्छ। 


8 night 9 days Manaslu trekking with guide, permit ,food and accommodation cost  Foreign visitors need a Manaslu Conservation entry fee, Manaslu restriction permit, Timms Card, Annapurna Conservation permit but not for Nepalese travellers.Manaslu restriction permit Cost $70 for one week, Manaslu Conservation fee Rs.2000 NPR,Annapurna Conservation Entry fee 2000 NPR.plus Manaslu trekking Guide fee , Agency services Charges, hotel , food and accommodation.


Just for permit cost of the Manaslu for one trekkers travellers need a Rs. 15200 NPR. If no package and Split the charges, just for services Charges  Rs. 13000 NPR one pax. Guide insurances Rs. 6500 NPR and Guide daily wages Rs. 5000 NPR. Food and accommodation Cost Rs. 4000 per day. So that 8 nights 9 days Cost approx. for one pax Rs. 45000 for Guide,36000 for Food and accommodation, 6500 insurances and 13200 for service Charges.Rs. 100,700 NPR approximately. cost of the Guide and insurences if Split for 2 trekkers it will reduce by divide the guide charges. Rs. 78000 NPR per pax if guide Sharing in the manslu areas trekking.

     

मनासुलुमा पर्यटक वढे भन्ने शिर्षकको समाचार पढ्दा र सुन्दा मनासुलु पदयात्राको सहजता, सहजीकरण र प्रचार प्रसारको कुरा वढी आउँछ। कोरोना पछाडि यस वर्ष गत वर्षको तुलानामा वाहय तथा आन्तरीक पर्यटक उल्लेखनीय रुपमा वढेको र यसो हुनुमा माछीखोला खण्डसम्म वस जीप र माछीखोलावाट तातोपानी हँदै जगत सम्म मोटर वाटो पुग्ने नै हो। 

पहिलो दिनमा नै माछीखोलासम्म वसवाट आएर जीपवाट जगत आई फिलीममा आई वास वस्न सकिन्छ। 

दोश्रो दिनमा फिलीमवाट नामरुड.

तेश्रो दिनममा सामागाँउ 

चौथो दिनमा साम्दो 

पाचौ दिनमा धर्मशाला 

छैटौ दिनमा भिमताड.

सातौ दिनमा  तिल्चे 

आठौं दिनमा धारापानी वेशीसहर 

पहिले वाह्र दिन लाग्ने मनासुलु लार्के पास अहिले आठ दिनमै सकिने हुँदा समयको र वजेट दुवैको वचत भएकोले नै पर्यटक वढ्न सक्दछन्। आठ दिनमै सामागाँउ लार्केपास धारापानी हँुदै काठमाण्डौ फर्कन सकिने आदि कारणले पहिला भन्दा अहिले मनासुलु एरियामा पर्यटकको चहलपहल वढेको कुरालाई नकार्न सकिन्न।  

Share:

आज देखि मौलाकालिका केवल कार संचालनमा आयो

 मौलाकालिका केवल कार संचालनमा आयो

Cost of Moulakalika Cable Cable Car ticket Rs. 520 for adult, Rs. 330 for 3 to 4 ft Child.For Student and elder  it cost 415 and free above  80 plus.

गैडाकोट धारापानी देखि मौलाकालिका मन्दिर नजिकैको  स्टेशनमा [१.२ कि.मी.] दुरी रहको ,केवल कार संचालन आज  वैसाख १ देखि सुरु भैसकेको छ।आज मात्र  करीव ६००० यात्रु रहने कुराहरु अखवारहरुमा छापिएका छन् र ४५ देखि १ घण्टाको पैदल यात्रा लाग्ने अहिले ५ मिनेटमा यात्रा गर्ने कुराहरु पनि समाचारहरुमा लेखिएको छ। ३ फिट देखि तल र ८० वर्षमाथिका जेष्ठ नागरिकहरुलाई कति पनि पैसा नलाग्न्े कुराहरुको पनि उल्लेख गरिएको छ। केवल कारको दुईतर्फी मुल्य ५२० रहेको विद्दार्थीहरुको लागि रु. ३३० रहेको छ, त्यस्तै गरेर ३ देखि ४ फिट सम्मका हरुलाइ रु. ३३० र विद्दार्थाी र जष्ठ नागरिहरुको लागि रु. ४१५ लाग्दछ।
पहिला सौराहा घुमिसकेपछिको वैकल्पिक गन्तव्यलाई सिजी धाम र नारायणी क्रुजले स्थान दिएकोले अहिले मौलाकालिको केवलकारले देवघाट र माडीमा रहेको अयोध्या आदि जस्ता धामहरुको  महत्वलाई थप विकसित र प्रचार हुनलाई टेवा पुयाउने आकलन गरिएको छ। 

Moulakalika Cable car ticket Booking for Moulakalika Darshan tours. On April 14, 2023 Opening the Moulakalika Cable Car. There are 12 Cable Car Box and it will start from  6 Am to 6 Pm. 1 Cable car has a 8 pax occupy Capacity and it takes 5 Minutes to access up to Moulakalia Temple  and Cable car has 1.2 km distances. Gaidakot Dharapani to  Near Moulakalia Cable. Cost of both way Ticket of Moulakalika Rs. 520 NPR. 3 ft to 4 ft Child Rs. Rs. 330 NPR, Senior citizen and Student Rs. 415, Different ablity     people Rs. 275 NPR  while Children below Rs. 3ft and senior citizen above 80 are free.  

Share:

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.