Trishuli Rafting with overnight resorts with campfire BBQ package organized by the Trishuli Travel day tours. Cost of Trishuli will reasonable Trishuli overnight Dj Music with Campfire and Day Rafting package for 1 night 2 days. Lets Welcome joining group for the Trishuli overnight River beach Resorts package. We Select the best Resort of the Trishuli Rafting.Cost of the Trishuli Packages includes the Snacks, Dinner, Campfire, Dj music, Rafting, Launch.Transporation will be flexible and we provide according the vehicle rates.
Sukute River Beach Tour Rafting Package
Welcome 1 night 2 days Sukute Beach tour Package with our Travel tour agency Kathmandu. Bhotekoshi Rafting with Sukute beach overnight packages. Lets overnight holidays in the Sukute beaches Nepal. Cost of the package with Rafting , Campfire, Dj Music with Snacks, Dinner, Launch, Breakfast. Lets Enjoy and Escape Kathmandu
स्कर्पियो जीपमा| वैशाख २४ देखि २८ सम्म पाथीभरा दर्शन टुर हुँदैछ |सम्पर्क गर्नु होला। ९८५१००५६८५ भाइवर हट्स एप
स्कर्पियो जीपमा| वैशाख २४ देखि २८ सम्म पाथीभरा दर्शन टुर हुँदैछ |सम्पर्क गर्नु होला। ९८५१००५६८५ भाइवर हट्स एप
![]() |
स्कर्पियो जीपमा| वैशाख २४ देखि २८ सम्म पाथीभरा दर्शन टुर हुँदैछ |सम्पर्क गर्नु होला। ९८५१००५६८५ भाइवर हट्स एप |
From 1 may(Baisakh 18) to 22 May (Baisakh 22), there are organized pathivara Darshan tours for 4 nights 5 days. If you are join sharing group , just Contact in Viber and Whats app. १८ देखि २२ सम्म पाथीभरा दर्शन टुर हुँदैछ , सम्पर्क गर्नु होला। ९८५१००५६८५ भाइवर हट्स एप [Baisakh 18 Dekhi 22 Samma Pathivara group Sharing package Scorpio jeep ma Hudhiee Cha. If you want to group Join Contact at 98510056865. Khana, hotel , Gadi ko Bebastha Cha.]
१८ देखि २२ सम्म पाथीभरा दर्शन टुर हुँदैछ , सम्पर्क गर्नु होला। ९८५१००५६८५ भाइवर हट्स एप
पहिलो दिन विर्तामोड अथवा फिक्कल, दोश्रो दिन पाथीभरा फेदी अथवा ठुलो फेदी,तेश्रो दिन पाथीभरा दर्शन गरी ताप्लेजुड. आई वास ,चौथो दिन इटहरी र पाँचौ दिन काठमाण्डौं।
भनिन्छ माता पाथीभराको दर्शन गरेपछि मागेको वर पुरा हुन्छ , यहि विश्वास र आस्था लिंई नेपालका कुनाकाप्चा देखि लिएर भारतका विभिन्न शहरवाट पाथीभरा को दर्शन गर्न आउनेको घुँइचो लाग्दछ।Contact at 9808433085,9803940483 Viber,Whats App
आगामी वैशाख ५ देखि ९ गते सम्म माता पाथीभरा दर्शन ग्रुप कलेक्सन हँुदैछ यसमा जोईन हुन सक्नुहुनेछ। Rs.17500 NPR.Group Joining Darhan Tour to Mata Pathivra Baisakh 5 to 9
Pathivara Darshan Yatra by Group Joining Bus and Sumo Scorpio Jeep. This time crowded by the Devotees at premises of the Pathivara Temple. Morning wake up from Thulo phedi at 4 AM then 3 hours up to the Temple.
काठमाण्डौवाट वस अथवा जीपमा माता पाथीभराको दर्शन गर्न जान सकिन्छ र ४ रात ५ दिन लाग्दछ। माता पाथीभरादर्शन::चतरा वराहक्षेत्र इलाम भेडेटार -४ रात ५ दिन
विहान ६ वजे काठमाण्डौवाट फिक्कल डिपार्चर हुन्छ वाटोमा नास्ता हुन्छ र त्यसपछि ११,१२ वजेतिर वाटोमा नास्ता हुन्छ। वाटोका भौगोलिक सिनीस ल्यान्डस्केप हेदै रमाउँदै वेलुका प्राय ६ वजेतिर फिक्कलमा वस्न सकिन्छ।
फक्कलवाट विहान ७ वजेतिर यात्रा सुरु हुन्छ र फरक फरक खालको भ्यु मा रमाउँदै , पाँचथर फिदीप सदरमुकाम हुँदै वाटामा विश्राम गरी लन्चको आनन्दको साथमा ताप्लेजुड.को सदरमुकाम फुड.लिड. हँुदै र फुड.लिड. वजारमा त्यहाँको सिन्डीकेट जीप चढी पाथीभरा फेदीमा करीव २१ कि.मी. वाटो जाने र फेदीवाट २ घण्टाको उकालो चढ्दै ठुलो फेदीमा वस्ने।
तेस्रो दिन विहान नुवाई धुवाई गरी पाथीभरा मन्दिरमा ३,४ घण्टाको उकालो वाटो जाने। माता पाथीभरको दर्शन गर्ने, वरिपरीका हिमालका दृश्यमा र टाढावाट देखिने रमणीय ठाँउको आनन्द लिंदै पाथीभरा फेदी आउने ३ घण्टाको ओरालो झरी , लगभग ५ कि.मी। त्यसपछि नास्ता गरी ताप्लेजुड. वजारमा आउने तेस्रो दिनको वास वस्ने र चौथो दिन विर्तामोड आई वास वसी पाँचौ दिन चतरा वराह क्षेत्र हँुदै काठमाण्डौ आउने।
Pathivara Darshan cost package with Baraha keshetra and Group Joining facility with Pathivara Scorpio travels.Bus and jeep services with food, hotel. Cost of Darshan Pathivara Darshan Package by Scorpio Joining tours for 7/8 pax and Buses for big group will differences.
Even you are going to routes Buses it takes 4 nights 5 days.if you 3 pax , and joining group Looking for Contact our phone number. Pathivara travel tours organizing the best Pathivara Packages in Kathmandu. Kathmandu to Fikkal first day , Second day Thulo Phedi Third day Pathivara Darshan and Taplejung Hotel overnight stay day fourth you come back to Birtamod day 5 Baraha keshetra Chatara to Kathmandu.
से -फोक्सुण्डो घुमफिर :: वसवाट र पैदल यात्रा गरी १० दिन | फलाईट र पदयात्रा गर्दा ७ दिन
से -फोक्सुण्डो घुमफिर गर्न वसवाट र पैदल यात्रा गरी १० दिन लाग्दछ भने फलाईट मा गई पदयात्रा गर्दा ७ दिन लाग्दछ।ताल हिमाल र नदीनाला जैवीक यात्राको एक अनुभव । नेपालको गहिरो स्वच्छ पानीको ताल से फक्सुण्डो भ्रमणदेखि हुम्ला जुम्ला कर्णाली प्रदेशको यात्रा भन्नु नै नेपाल परिचय हो र नेपाललाई पढुनु वुझ्नु हो भन्दा उतिउक्ति नहोला...मरेपछिको स्वर्ग रहस्यमय होला .... स्वर्ग छ भने धर्तीमा नै छ र नेपालको महत्तवपुर्ण गन्तव्य फोक्सुण्डो डोल्पा घुमफिर गर्दा पनि भुस्वर्ग को आभास हुन सक्छ
फोक्सुण्डो लेक टुर(Phoksundo Lake tour) वसमा गएमा(By Bus) ९ रात १० दिन(9 Nights 10 Days) र फालाईटमा(Flights to Flight tour to Phoksundo Lake tour ) जाँदा ६ रात ७ दिन लाग्दछ। २ रात गाडीमा २ दिन जीपमा र ७ रात लजमा वास, ४ दिन सुलिगाड टु फोक्सुण्डो र फोक्सुण्डोवाट सुलिगाड यसलै ६ दिनमा जीपमा मात्रै[2 Days] र सुलिगाड फोक्सुण्डो सुलिगाड हाइकिड.[4 Days] गरेर डोल्पातिर लाग्दछ। ९ रातमा वसमा मात्रै (2 Nights) र लजमा(7 nights) गरेर जम्मा ९ रात १० दिनको Trip हुन्छ।
From Kathmandu to Radi Bus Journey it takes 1 nights 1 days. During this time including the launch, Dinner Breakfast and on the way back Kathmandu also including the jeep, Bus and Food. In this total trip has a 9 Dinner, 10 breakfast and 9 Launch जम्मा २८ छाक खाना हुन्छ।
फोक्सुण्डो लेक टुर
१.काठमाण्डौवाट राडी को यात्रा
२.राडीवाट तल्लो वगर
३.तल्लो वगरवाट सुलिगाड
४.सुलीगाडवाट रेन्ची
५.रेन्चीवाट फोक्सुण्डो
६.फोक्सुडोवाट छेक्पा
७.छेक्पावाट सुलिगाड
८.सुलिगाडवाट तल्लोवगर
९.तल्लोवगरवाट राडी काठमाण्डौं
१०. एराइभल काठमाण्डौं
खानाहरु
काठमाण्डौवाट सुलिगाड पुग्दा ४ वटा व्रेकफास्ट,३ वटा डिनर, २ वटा लन्च
त्यस्तै, सुलिगाड वाट माथि जाँदा ४ लन्च , ४ डिनर, ३ वटा व्रैकफास्ट
सुलीगाडवाट फर्कदा २ वटा डिनर, ३ लन्च , ३ वै्रकफास्ट
होल ट्र्रिपमा १० व्रैकफास्ट, ९ डिनर ९ लन्च
सुलिगाडमा २ रात वास, राडी तल्लो वगरमा जाँदा आँउदा २ रात वास , फोक्सुन्डामा १ रात वास, फोक्सुन्डोमा जाँदा आँउदा २ रात वास
जम्मा सात रात वास
१.काठमाण्डौवाट नेपालगंज फलाईट
२.नेपालगंजवाट जुफाल फालाईट
३.जुफालवाट रेन्ची
४.रेन्चीवाट फोक्सुन्डो
५.फोक्सुण्डोवाट छेक्पा
६.छेक्पावाट जुफाल
७.जुफालवाट नेपालगंज काठमाण्डौं
घोरेपानी -पुन हिल टुर(Poon Hill Tours)::२ दिनमै पुन हिल पुगेर फर्कन सकिने
Pokhara Poon hill 2 nights 3 days tour Package and Pokhara Poon hill Ghandruk 3 nights 4 days Packages. Jut for Poon hill from Pokhara 1 night 2 days.
२ रात वसमा र १ रात घोरेपानीमा २ दिन पोखरावाट आउन जान गरेर, २ रात २ दिनमा पुन हिल घोरेपानी यात्रा गर्न सकिन्छ।
म त लाली गुँराश भएछु.....यो फोटो,नेपालको सवैभन्दा ठुलो लाली गुँराशको र्जगल भएको घोरेपानीको हो। ्र्भनिन्छ ३२ जातका लालीगँराश नेपालमा पाईन्छ। अन्नपुर्ण हिमाल देखि लिएर धवलागिरी, निलगीरी, माछापुच्छ्रे सनराईजको साथमा यहाँवाट देख्न सकिन्छ। अहिले त्यहाँ आन्तरिक वाह्य पयर्टकले खचाखच भएको देखिन्छ।
विहान पोखरावाट उल्लेरी जीप वाट, उल्लेरीवा लन्च र त्यहाँवाट ३,४ घण्टामा घोरेपानी पुगी वास वस्ने। भोलीपल्ट विहान घोरेपानीवाट पुन हिल हाईकिड. ४५ मिनेटको , त्यसपछि पानारोमिक पुन हिलमा चिया कफी सँगै भ्यूको आनन्द लिने र घोरेपानी झरेर नास्ता खाई पोखरा तर्फ फर्कन र पुन उल्लेरीमा लन्च खाई , जीपवाट पोखरा फर्कने र नाईट वसमा काठमाण्डौ फर्कने। २ रात वसमा र १ रात घोरेपानीमा २ दिन पोखरावाट आउन जान गरेर, २ रात २ दिनमा पुन हिल घोरेपानी यात्रा गर्न सकिन्छ।
Kathmandu to Pokhara by night Bus makes you short trip to Poon hill Ghorepani and approximately , you will get down Pokhara at Morning time, Then, Jeep to Ulleri. Take a Delicious breakfast or Launch at according to the time , then walking up to the Ghorepani for overnight stay.
Hiking to Poon hill from Ghorepani just 45 Minutes for Sunrise and Sunset views with Panoramic Views of the Annapurna ranges.Poon hill view point offering you all the Annapurna with Dhaulagiri, Nilgiri , Fishtail and highlighted Annapurna South.
Poon Hill Tours 2 Nights 2 Days for those have not long time for the vacation but like to taste the People hill trip. Just night Bus to Pokhara then Pokhara to Ulleri by Jeep in the morning time after that Ulleri to Ghorepani after launch or breakfast for 2 nights 3 days Poon hill tours.
Poon Hill Tour Kathmandu Pokhara Ghandruk
Kathmandu 2 nights Pokhara 1 nights , Poon hill 1 nights and Ghandruk 1 nights. Total 5 nights 6 days for ex Kathmandu and Nepal for Poon hill Ghandruk Pokhara tours.
Pokhara Poon hill 3 days Tours
ढोरपाटन फोक्सुण्डो जुम्ला घुमघाम
वेनीमा पुगेपछि अलमलमा परियो जोमसोम हँदै डोल्पा जाने कि ढोरपाटन हँुदै जाने। एकतिरवाट जाँदा अर्के ठाँउ छोडिनु त स्वभाविक नै थियो। आखिर फोक्सुन्डो ताल पुग्नु थियो तर, जाने धेरै वैकल्पिक वाटो हुनाले र यसका आ आफ्नै विशेषता भएो कारणले अथवा एकैचोटीमा धेरै ठाँउ पनि घुम्न नसक्ने हुनाले एकछिन त अलमलमा परियो। एकजना स्थानीयलाई सोध्यौ , डोल्पा जान लागेको कुन वाटो जाने होला ....उहाँले ढोरपाटन हुँदै जाने सल्लाहा दिएकोले, हाम्रो अलमलिएको र दोधारे पन शान्त भयो।
ढोरपाटन फागुने लेक हुँदै फोक्सुण्डो ताल.... त्रिपुराश्वरी दर्शन गरी काई गाँउ हुँदै जुम्लात्यतिवेला Peter Methieson को 'The Snow Leopard' पढेको थिँई वा थिँइन एकिन भएन तर क्याराभान(Caravan) फिल्म को वारेमा केहि सुनिएको थियो र त्यसको साथमा Mountain Film Festival मा 'जर्नी टु यार्सा(Journey to Yarsa)" हेर्ने मौका पाएको थिँए। कसरी रोल्पा रुकुमका स्थानीयहरु लेक को पाटनमा गएर जोखिमपुर्वक वाटो हिड्दै एक महिना सम्म यार्चा खोज्दछन् जस्ता आर्थिक, पारिवारिक जीवन शैली तथा भौगोलिक वास्तवीकतालाई जिवन्त लाइभ मा प्रसारण गरिएको थियो। त्यस चिजहरुले मलाई दुर्गम ठाँउमा यात्रा गर्ने र त्यसको मौलिक पनलाई आत्मसाथ गर्ने प्रेरणा मिल्यो।
वेनीवाट वस सिंह तातोपानी दर्वाड. भई वस धारापानी तिर उक्लियो र त्यहावाट फले गाँउ को अन्तिम गन्तव्यथिर मोडिदै थियो। धवलागीरी वेस क्याम्प जाँदा २ वर्ष पहिले यहि वाटो हँुदै आएको थिँए तर फले गाँउ पुगेको थिइन। पहिलो दिन फले गाँउको स्कुलमा टेन्ट टागेर वसियो दोश्रो दिन मोरेनी गाँउमा वसियो । तेस्रो दिन मोरेनीवाट २ घन्टाको जलजला लेक पुगियो र त्यहाँवाट भने सम्म पाटन ढोरपाटन को एक छेउ पुगियो। त्यहाँवाट ढोर पाटन गाँउ पुग्न ४,५ घण्टा े। हामी धेरै थाकेकोले ढोरपाटन भन्दा २ घण्टाको वाटो अगाडि नै वास वस्यौं।
त्यहाँवाट चौथो दिन ढोरपाटन मा वसियो र पाँचो दिन फागुने लेक हँुदै थानकुर वास वसियो र छैटो दिनमा तातोपानी भन्ने गाँउमा वसियो। सातौ दिनमा दुले भन्ने गाँउमा वस्न गईयो तर स्याड.खोला मा पुगियो। आठौ दिन , पुपाल लेक हँुदै पुर्पाड. कटी रुकुम र डोल्पाको सिमाना मा पुगियो र तल झरियो। नवौ दिन जुफाल गईयो र दशौं दिन रेँची गएर वसें र ११ दिनमा रिंमो गाँउ पुगियो।
क्रमश: