घोरेपानी -पुन हिल टुर(Poon Hill Tours)::२ दिनमै पुन हिल पुगेर फर्कन सकिने

Pokhara Poon hill 2 nights 3 days tour Package and Pokhara Poon hill Ghandruk 3 nights 4 days Packages. Jut for Poon hill from Pokhara 1 night 2 days. 

२ रात वसमा र १ रात घोरेपानीमा २ दिन पोखरावाट आउन जान गरेर, २ रात २ दिनमा पुन हिल घोरेपानी यात्रा गर्न सकिन्छ।

म त लाली गुँराश भएछु.....यो फोटो,नेपालको सवैभन्दा ठुलो लाली गुँराशको र्जगल भएको घोरेपानीको हो।  ्र्भनिन्छ ३२ जातका लालीगँराश नेपालमा पाईन्छ। अन्नपुर्ण हिमाल देखि लिएर धवलागिरी, निलगीरी,  माछापुच्छ्रे सनराईजको साथमा यहाँवाट देख्न सकिन्छ। अहिले त्यहाँ आन्तरिक वाह्य पयर्टकले खचाखच भएको देखिन्छ। 

विहान पोखरावाट उल्लेरी जीप वाट, उल्लेरीवा लन्च र त्यहाँवाट ३,४ घण्टामा घोरेपानी पुगी वास वस्ने। भोलीपल्ट विहान घोरेपानीवाट पुन हिल हाईकिड. ४५ मिनेटको , त्यसपछि पानारोमिक पुन हिलमा चिया कफी सँगै भ्यूको आनन्द लिने र घोरेपानी झरेर नास्ता खाई पोखरा तर्फ फर्कन र पुन उल्लेरीमा लन्च खाई , जीपवाट पोखरा फर्कने र नाईट वसमा काठमाण्डौ फर्कने। २ रात वसमा र १ रात घोरेपानीमा २ दिन पोखरावाट आउन जान गरेर, २ रात २ दिनमा पुन हिल घोरेपानी यात्रा गर्न सकिन्छ। 

Kathmandu to Pokhara by night Bus makes you short trip to Poon hill Ghorepani and approximately , you will get down Pokhara at Morning time, Then, Jeep to Ulleri. Take a Delicious breakfast or Launch at according to the time , then walking up to the Ghorepani for overnight stay. 

Hiking to Poon hill from Ghorepani just  45 Minutes for Sunrise and Sunset views with Panoramic Views of the Annapurna ranges.Poon hill view point offering you all the Annapurna with Dhaulagiri, Nilgiri , Fishtail and highlighted Annapurna South. 


Poon Hill Tours 2 Nights 2 Days for those have not long time for the vacation but like to taste the People hill trip. Just night Bus to Pokhara then Pokhara to Ulleri by Jeep in the morning time after that Ulleri to Ghorepani after launch or breakfast for 2 nights 3 days Poon hill tours. 

Share:

Poon Hill Tour Kathmandu Pokhara Ghandruk

Kathmandu 2  nights Pokhara 1 nights , Poon hill 1 nights and Ghandruk 1 nights. Total 5 nights 6 days for ex Kathmandu and Nepal for Poon hill Ghandruk Pokhara tours. 

Share:

Pokhara Poon hill 3 days Tours

Pokhara Poon hill trip 2 nights 3 days for for ex Pokhara. if you looking the short trip to Poon hill lets Journey to Pokhara at night Bus and morning you will get Pokhara then Jeep to Ulleri then walk to Ghorepani. Day, 2 Ghorepani to Poon hill then down to Ulleri then jeep to Pokhara overnight stay in Pokhara.
1. Kathmandu to Pokhara night Bus 
2. Morning at Pokhara then drive to Ulleri , walking to Ghorepani
3. Ghorepani to Poon hill hiking for 1 hours then down to Ghorepani after breakfast walking down to Ulleri launch at Ulleri then back to Kathmandu. 
Share:

ढोरपाटन फोक्सुण्डो जुम्ला घुमघाम

 वेनीमा पुगेपछि अलमलमा परियो जोमसोम हँदै डोल्पा जाने कि ढोरपाटन  हँुदै जाने। एकतिरवाट जाँदा अर्के ठाँउ छोडिनु त स्वभाविक नै थियो। आखिर फोक्सुन्डो ताल पुग्नु थियो तर, जाने धेरै वैकल्पिक वाटो हुनाले र यसका आ आफ्नै विशेषता भएो कारणले अथवा एकैचोटीमा धेरै ठाँउ पनि घुम्न नसक्ने हुनाले एकछिन त अलमलमा परियो। एकजना स्थानीयलाई सोध्यौ , डोल्पा जान लागेको कुन वाटो जाने होला ....उहाँले ढोरपाटन हुँदै जाने सल्लाहा दिएकोले, हाम्रो अलमलिएको र दोधारे पन शान्त भयो। 

ढोरपाटन फागुने लेक हुँदै फोक्सुण्डो ताल.... त्रिपुराश्वरी दर्शन गरी काई गाँउ हुँदै जुम्ला 

त्यतिवेला Peter Methieson को  'The Snow Leopard' पढेको थिँई वा थिँइन एकिन भएन तर क्याराभान(Caravan) फिल्म को वारेमा केहि सुनिएको थियो र त्यसको साथमा  Mountain Film Festival मा 'जर्नी टु यार्सा(Journey to Yarsa)" हेर्ने मौका पाएको थिँए। कसरी रोल्पा रुकुमका स्थानीयहरु लेक को पाटनमा गएर जोखिमपुर्वक वाटो हिड्दै एक महिना सम्म यार्चा खोज्दछन् जस्ता आर्थिक, पारिवारिक जीवन शैली तथा भौगोलिक वास्तवीकतालाई जिवन्त लाइभ मा प्रसारण गरिएको थियो। त्यस चिजहरुले मलाई दुर्गम ठाँउमा यात्रा गर्ने र त्यसको मौलिक पनलाई आत्मसाथ गर्ने प्रेरणा मिल्यो। 



वेनीवाट वस सिंह तातोपानी दर्वाड. भई वस धारापानी तिर उक्लियो र त्यहावाट फले गाँउ को अन्तिम गन्तव्यथिर मोडिदै थियो। धवलागीरी वेस क्याम्प जाँदा  २ वर्ष पहिले यहि वाटो हँुदै आएको थिँए तर फले गाँउ पुगेको थिइन। पहिलो दिन फले  गाँउको स्कुलमा टेन्ट टागेर वसियो दोश्रो दिन मोरेनी गाँउमा वसियो । तेस्रो दिन मोरेनीवाट २ घन्टाको जलजला लेक पुगियो र त्यहाँवाट भने सम्म पाटन ढोरपाटन को एक छेउ पुगियो। त्यहाँवाट ढोर पाटन गाँउ पुग्न ४,५ घण्टा े। हामी धेरै थाकेकोले ढोरपाटन भन्दा २ घण्टाको वाटो अगाडि नै वास वस्यौं।


 त्यहाँवाट चौथो दिन ढोरपाटन मा वसियो र पाँचो दिन फागुने लेक हँुदै थानकुर वास वसियो र छैटो दिनमा तातोपानी भन्ने गाँउमा वसियो। सातौ दिनमा दुले भन्ने गाँउमा वस्न गईयो तर स्याड.खोला मा पुगियो। आठौ दिन , पुपाल लेक हँुदै पुर्पाड. कटी रुकुम र डोल्पाको सिमाना मा पुगियो र तल झरियो। नवौ दिन जुफाल गईयो र दशौं दिन रेँची गएर वसें र ११ दिनमा रिंमो गाँउ पुगियो।


 क्रमश:

Share:

काशी गया यात्रा ::विश्व नाथ मन्दिर -सन्ध्या आरती घाट-विश्व हिन्दु विद्यालय-गया वोधगया

 काशी गया धार्मिक आस्था को नेपालवाट लागि गरिने परम्परागत तिर्थ यात्रा


का महत्वपुर्ण गन्तव्यहरु हुन्। प्राचीन पुरानो वनारस शहर र यसका गंगा घाटहरु सन्ध्या आरतीले दिने छुट्टै आनन्द आत्म सन्तुष्टि ले मन लाई शान्त पार्ने कल्पना र विश्वास गरिन्छ।  रक्सौल नाकावाट काशी गया यात्रा गरिन्छ र यातायातको सुविधा र यसको सहजीकरण को लागि समुहमा यात्रा गराईन्छ। ग्रुप मा कार, जीप, वस परमिट लिएर काशी गया घुम्न सकिन्छ। काशी गयाको दुरी २९० कि.मी छ र झन्डै ७,८ घण्टाको दुरीमा पुग्न सकिन्छ।

काशी विश्व नाथ मन्दिर देखि लिएर विश्व हिन्दु विद्यालय र यसको अझै पुरानै शैलीले गदौ वनारस घुम्नको लागि विश्व भरिका पर्यटकहरु वनारस आउने गर्दछन्। गया प्राय जसो पितृ श्रद्धाका लागि जाने गरिन्छ। काशी गयाको श्रद्धा गरेर चारधाम यात्रा जाने चलन छ। काठमाण्डौवाट वेलुका ६ वजेको वस भोलीपल्ट दिँउसो ४ वजे पुग्दछ र सोमवार मंगलवार वस जाने गर्दछ। २० २२ घण्टामा  सुनौली नाका हुँदै वनारस वस पुग्दछ। काठमाण्डौ देखि वोध गया ६६० कि.मी र १५ १६ आवरमा पुग्दछ।   ६३० वजेको वस वोधगया २२ अवारमा पुग्दछ। वोधगया वाट ८३० विहान छुटेको वस काठमाण्डौ भोली ६३० वजे विहान आँउदछ। पटना ६३० मा गएर भोलीपल्ट दिँउसो १२३० मा पुयाउँछ। १७३० आवरमा पुग्दछ। भोलीपल्ट १३० वजे छुटेको वस काठमाण्डौमा ७ वजे काठमाण्डौ आइपुग्दछ। 

Kathmandu to Birgunjj night  Bus then train to varanasi then 12 PM 

Night in Ganga Arati

Day 2. Varanasi sightseeing tours 

Day3. Varanasi to Boudh Gaya 

Day 4. Boudh Gaya ghumgham

Day 5. Gaya to Patna -Raxual Bus 

Day 6. Raxual to Kathmandu 




Share:

दार्जिलिड. सिक्किम टुर:: ३ नाईट सिक्किम दार्जिलीड.मा होटल -साईट सिईड. गरेर ४ दिन , आउन जान दुई नाईट

☎Kathmandu office for Sikkim Darjeeling tours

Ncell phone number for Sikkim Darjeeling tours. 9803940483Land line number for Sikkim Darjeeling tours and travels.  ☎014957814📱 Similarly, inquiry about the Sikkim Darjeeling tours, Contact us at our mobile phone number. 9851005685📲our Viber and Whats app for Sikkim DArjeling tours here...9808433085

Kathmandu to Pashupatinagar Night Bus for Sikkim Darjeeling tours. 

३ नाईट सिक्किम दार्जिलीड.मा होटल -साईट सिईड. गरेर ४ दिन , आउन जान दुई नाईट 

Sikkim Darjeeling tours  Night Bus booking to Pashupatingar then Drive to Darjeeling from Pashupatingar by Jeep and Tempo travellers. 

१५ वा १६ जना संख्या भएमा 

For 14 to 16 People we have hiace tours to the Sikkim Darjeeling instead of the Bus. 

नाईटमा काठमाण्डौवाट पशुपतिनगर , त्यहाँवाट दार्जिलिड. ३२ कि.मी. जिपवाट र दार्जिलिड. मा वास 

अउन जान गाडीभाडा रु. ५०००

hiace round trip to the Pashupatingar for Sikkim DArjeeling tours Cost Rs. 5000

  सिक्किम दार्जिलिड. जाँदा वाटोमा खाना आउन जान  ७००

Food for the night bus to Darjeeling from Kathmandu , two way Cost rs. 700

पशुपतिनगरवाट दार्जिलिड. घुम्न र सिक्किम जान र पशुपति छोड्न जीपको रु. ३५०० 

Sikkim DArjeeling jeep reservation per 8 or 9 people Cost Rs. 3500 NPR

सिक्किम टुर. तथा छाड.्गो लेक घुम्न रु ४००० 

Sikkim City tours with Chango lake jeep Cost Rs. 4000

तीन  रात होटलको खानाा र वस्न ६०००

Rs. 6000 for Three Night hotel food in Sikkim Darjellings. 

एकजनाको जम्मा रु. One People Cost Rs. 19500 if 16 pax in the hiace. 


Sikkim Darjeeling Tour package 3 nights 4 days around the Sikkim Darjeeling and  2 nights in the Bus. Four days five nights tours for Nepali. 



१५ वा १६ जना संख्या भएमा 

नाईटमा काठमाण्डौवाट पशुपतिनगर , त्यहाँवाट दार्जिलिड. ३२ कि.मी. जिपवाट र दार्जिलिड. मा वास 

Night Bus or Morning Tourist hiace for Sikkim Darjeeling tours....

अउन जान गाडीभाडा रु. ५०००

Cost of Online Kathmandu Sikkim Tours with Food and beverages...

  सिक्किम दार्जिलिड. जाँदा वाटोमा खाना आउन जान  ७००

on the way Food in Sikkim Darjeeling and Kathmandu 

पशुपतिनगरवाट दार्जिलिड. घुम्न र सिक्किम जान र पशुपति छोड्न जीपको रु. ३५०० 

Pashupatinagar to Sikkim DArjeeling Jeep tours cost 

सिक्किम टुर. तथा छाड.्गो लेक घुम्न रु ४००० 

cost of Chango Lake tours and Sikkim City tours 

तीन  रात होटलको खानाा र वस्न ६०००

food and hotel Cost in Sikkim Darjeeling 

एकजनाको जम्मा रु. १९५०० पर्दछ। 

Three night hotel Cost in Sikkim Darjeeling 

Service Charge of this Rs. 1950 per person 

So Total Cost Rs. 21450 per person....


Phone for Sikkim Darjeeling tours from Kathmandu☎014957814📱9851005685📲9808433085

सिक्किम दार्जिलीड. घुम्दा खेरि अरु देश गएको फिलिड. नै हुदैन,त्यहाँ त वरु मिठो र शुद्ध  नेपाली वोल्ने नेपाली भाषीहरु भेटिन्छन्। सिक्किम सिटी टुर होेस अथवा छ्याड.गो लेक किन नहोस 


आँउदा जाँदा वाटोवाट देखिने वस्तीहरु, भौगोलिक विभिताहरु ले गर्दा यस जर्नीलाई थप उत्साहित र कौतोलता वनाउँदछ। सिक्किम सिटी टुर,छ्याड.्गो लेक ,सिक्किम चार धाम,टाइग्र टप हिल्स, दार्जिलिड. चिया वगान का साथमा ७ ठाँउ, फिक्कल चिया वगना, धरान भेडेटार तथा चतरा धाम र वराह क्षेत्रको भ्रमण यसमा समावेश गरिन्छ। 



सिक्किम दार्जिलीड. घुम्दा खेरि अरु देश गएको फिलिड. नै हुदैन,त्यहाँ त वरु मिठो र शुद्ध  नेपाली वोल्ने नेपाली भाषीहरु भेटिन्छन्। सिक्किम सिटी टुर होेस अथवा छ्याड.गो लेक किन नहोस , त्यस्तै गरेर सिक्किम चार धाम दर्शन ले नेपालकै मन्दिरहरुमा गएको जस्तो भान हुन्छ र टाइगर टप्स हिल वाट कंचनजंगा र सूर्यदयको दृश्यले थप यस भ्रमणको औचित्यलाई पुष्टि गर्दछ। देश भक्ति ,माटो, भाषा र संस्कृतीलाई संरक्षण र जगेर्ना गनुपर्दछ भन्ने कुरा को  प्रत्यक्ष अप्रत्यक्ष रुपमा वोध गराए जस्तै भान हुन्छ। 

काठमाण्डौवाट विहानको गाडीवाट काकडभित्ता वस अथवा जीप वाट जाने र  काकडभित्ता मा वास वसी दोश्रो दिन सिक्किम प्रस्थान र तेस्रो दिनमा छ्याड.्गु लेक घुमी दिँउसो सिक्किम सिटी टुर गर्ने। चौथो दिन सिक्किम चार धाम घुमी दार्जिलिड. आएर वस्ने र पाँचौ दिन विहान टाईगर टप्स हिल पछि वैकफास्ट खाई दार्जिलिड.मा ७ वटा पोईन्ट घुमेपछि लन्च खाई इलाम पशुपति नगरमा आई वस्ने। र छैटौ दिन कम व्याक काठमाण्डौं । 



पहिलो दिन (First day): काठमाण्डौंवाट ६ वजे पिक अप ११ वजे लन्च वाटोमा लन्च र काकडभित्तामा ८ वजे डिनर। ओभरनाईट स्टे काकडभित्ता ।

दोश्रो दिन(Second Day): विहान ७,८ वजे वै्रक फास्ट सिक्किम जाने वाटोमा लन्च ,त्यस्तै ११,१२ वजेतिर। त्यसपछि ग्यान्टोक सिटी पुगेर होटल चेक इन। 

तेश्रो दिन(Third Day) ७ वजेतिर व्रैकफास्ट त्यसपछि  छाड.्क ुलेक साईट सिईड. को लागि जाने, र पुन होटल ग्यान्टोक आई ७ पोईन्ट सिटी टुर गर्ने। 

१.गणेश चोक २.टासी भ्यु पोईन्ट ३.रोप वे ४.फ्लावर सो ५.वागथाड. पानीको छहरा ६.गुनजाड.गुम्वा 

चौथो दिन(Fourth Day) विहान ७ वजे लन्च , त्यसपछि सिक्किम चारधाम हँुदै दार्जिलिड. ओभर नाईट स्टे। 

पाचौ दिन(Fifth Day) विहान सूर्योदय हेर्न टाईगर टप हिल मा जाने र होटलमा आई वै्रकफास्ट पछि निम्न ७ पोईन्ट भिजिट गर्ने

१. जुलोजिकल पार्क २. टेन्जिड. माउन्ट सेन्टर ३. लावोड. चिया वगान ४.जापानीज पिस पगोडा ५.जापानीज टेम्पल ६.सेन्ट जोसेफ स्कूल ७. तेन्जिड. रक 

लन्च पछाडि पशुपतिनगरमा आई वस्ने र ८ वजे डिनर।

छैटो (Sixth Day)दिनमा वै्रक फास्ट खाई चिया वगान घुमी चतरा वराह क्षेत्र हुदै काठमाण्डौ आउने। 


Share:

जोमसोम उपल्लो मुस्ताड.मुक्तिनाथ दर्शन:लोमाड.थाड.,कोरोला वोर्डर ,

 जोमसोम उपल्लो मुस्ताड.मुक्तिनाथ दर्शन  यात्रा लोमाड.थाड.,कोरोला वोर्डर, छोसेर केभ, गलेश्वर महादेव, वाग्लुड. कालिका, मुक्तिनाथ दर्शन, कागवेनी , रुप्से झरना, मार्फा भिलेज, विन्ध्यावासिनी मन्दिर, कुस्माको झेलुड.्गे पुल, पुम्दिकोट, ताल वराही,लोमाड.थाड. दरवार


माथिल्लो मुस्ताड. जान विदशीहरुलाई टिकटको मात्र ५०० डलर पर्दछ र अझै यो निषेधित क्षेत्रमा पर्दछ र परमिट पाउनको लागि मात्र १,२ दिन वढी काठमाण्डौंमा वस्न पर्ने हुन्छ।  नेपालीहरुलाई ५ रात ६ दिन घुमेको स्कर्पियो जीपमा खाना वस्न सहित करीव  रु.१८५०० मात्र, वसमा खाना सहित १३५०० पर्दछ। कपल हरुको हकमा सेपरेट रुम प्याकेजमा स्कर्पियोमा रु. २०५०० र वसमा रु १६५०० पर्दछ।  टाढा टाढा वाट हवाईजहाज मा चढेर १५ दिन भन्दा वढीको समय लाग्दछ भने हामीहरुलाई जम्मा ६ ,७ दिन मात्र भए पुग्दछ। यो अवसर लाई चिनेर अहिले घुम्न जानेको संख्या वढी नै छ। 



Share:

कालीन्चोक दर्शन ::हिँउ खेल्न कालिन्चोक जाऔं....

 Every Friday and Saturday group joining Kalinchowk tour package by Scorpio jeep and it cost Rs. 5500 Per person with food, accommodation and Scorpio. 

कालीन्चोक दर्शन  टुर प्याकेज , अहिले कालीन्चोकमा हिँउ परेको छ, जाँउ है कालिन्चोक 

कालिन्चोक भगवती को दर्शन गर्नाले मनमा खुशी उमंगको साथै  मागेको वर पुरा हुन्छ भन्ने विश्वास गरिन्छ र दोलाखा भिमसेनको दर्शन चाँहि व्यपार विजनेस सफलताको लागि गरिन्छ भन्ने सुन्नामा आउने गर्दछ र वेला वेलामा दोलखा भिमसनलाई पसिना आयो भनेर अखवारहरुमा छापेको पढेका  पनि थियौं।  


कालिन्चोकलाई नेपालको स्वीजरल्याण्ड भन्न सकिने विविध आधार मध्य केवलकार, सिजनल हिमपात, अल्पाईन होटल आदि हुन सक्छन्। हिँउमा पनि खेल्न पाईने , त्यसमाथि पनि केवल कार को आनन्द लिँदै माता कालिन्चोकको दर्शन को साथै चारैतिर रमाईलो नागवेली डाँडाकाँडा र उत्तरमा नजिकै देखिन सेता हिमालका लहरहरुले कालिन्चोक साच्चि नै घुम्नलाई मात्र नै जाने नै गन्तव्य हो। अल्पाईन टाइपका घरहरु र स्वच्छ हावापानी र विविध प्राकृतिक छटाहरुले गर्दा कालिन्चोकलाई नेपालको स्वीजरल्याण्ड भनिन्छ।



 काठमाण्डौवाट १५० कि.मी दूरीमा रहेको कालिन्चोक पुग्न ७,८ घण्टा लाग्दछ। स्कर्पियो जीपवाट पिक अप हुन्छ र ड्र्प अफ पनि हुन्छ।  काठमाण्डौवाट हिँडेको  करीव ३ घन्टा पछि सुकुटेमा लन्च हुन्छ। मकैवारीवाट करीव १५, ७ कि.मी मा कुरी वजार पुगिन्छ जहाँ नाईटमा क्याम्प फायर, म्युजिक हुन्छ र होटल चेक इन पछि वेल कम टी हुन्छ। 

विहान ५ , ६ वजे देखि नै कालिन्चोक मन्दिरमा पुजा गर्नेको लहर नै लागेको हुन्छ। ह्ँिडेर जाँदा १ घण्टा र केवल कारमा १० २० मिनेट मै पुगिन्छ। 

७ ८ जनाको ग्र्ुपमा कालिन्चोक यात्रा गरी दर्शन तथा दोलाखा भिमसेन। कहिलेकाही दोलाखा भिससेनलाई  पसिना आयो भन्ने समाचार पनि आएको सुनिएको हो। चरिकोट वाट भिमसेन मन्दिर ६ कि.मी दुरीमा रहेको छ। प्याकेजमा २ लन्च, १ व्रैकफास्ट ,१ नन भेज डिनर उपलव्द गराईन्छ। 


Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.