सुपादेउराली रिडी रानीमहल घुमघाम

सुपादेउरालीको दर्शन पछाडि हाइसमा करीव १ घण्टामा, २० कि.मी दुरीमा सन्धिखर्क पुगियो त्यहाँवाट रिडीधाम पुग्नु थियो। करीव ५० कि.मी को दुरीमा रहेको रिडी पुग्न ३ घण्टा समय लाग्यो , त्यहाँवाट पाल्पा, गुल्मी, स्याड.्जा जोड्ने पुलवाट रिषीकेश  मन्दिर दर्शन गरी रानीमहल तिर लागियो। रानीमहल घुमघाम गरी पाल्पा हुँदै काठमाण्डौ लागियो। 

Start from...


2 nights 1 days Supadeurali Ridi Dham Yatra Bus Jeep tour by our travel tour agency. 1 Snacks, 2 Dinner, 1 Launch, 2 Dinner including in the Supeadeurali 2 Nights 1 days Package. 


Share:

चित्लाड चन्द्रागिरी घुमघाम .: अहिले र पहिलेको कुरा

वत्ती मुनिको अँध्यारो गाँउले परिचीत चित्लाड. गाँउको ऐहिासिक , भौगोलिक,सामाजिक , सास्कृतीक विशेषता  तथा अहिले को परिवर्तत र आन्तिरीक पर्यटन , होम स्टेको को विकास ले भएको परिवर्तन ,त्यसैमाथि चन्द्रागरिी केवल कार र हालसालैको मोटरवाटोको सुविधा आदि जस्ता कुराहरुलाई समेट्दा  पहिला र अहिलेको भिन्नताहरुलाई केलाउन सकिन्छ।


अहिले १ रात २ दिनको प्याकेज मा क्याम्प फायर, चित्लाड. घुमघाम , कुलेखानी वोटिड. राखिएको छ। पहिला कहर वाध्यताको हिंडडुल गर्ने वाटो, अहिले रहर मनोरन्जन को गन्तव्य पनि जस्तो लागे पनि शहरको व्यस्तताले र हल्लावाट टाढा रहन र गाँउघरको झल्को मेट्न चित्लाड. जाने गरिन्छ। 

कुलेखानीको वाँध वाट वनेको इन्द्रसरोवर जापानीज ईन्जिनीयरिड. को प्रयोग(Experiment) गर्दा , सानो खोलावाट जम्मा भएको पानीवाट आकर्षक ताल वनेको हो भन्ने भनाई पनि छ। अहिले मकवानपुर जिल्लाको थाहा नगरपालिका अन्तर्गत नै चित्लाड. मार्खु गाँउ रहेका छन्। 

अन्तत: अहिले त्यहि चित्लाड.मा वल्ल वाटो गएको छ मोटर गुडेको छ, जहाँवाट गाडीहरु काँध काँधमा  वोकेर ल्याईन्थ्यो  र तिर्थ यात्रीहरुलाई पनि मानिसको काँधमा वोकेर पशुपतिनाथ दर्शन गर्न ल्याईन्थ्यो । त्यसैले त महाकवी लक्ष्मी प्रसाद देवकोटालाई यात्राी कविता फुरेको हो भन्निछ। यति मात्र होइन :  नेपाल एकिकरणका महानायक राजा पृथ्वी नारायण शाहलाई चित्लाड. चन्द्रागिरीले नै काठमाण्डौ एकिकरण गर्न प्रेरित गरेको हो भन्ने जस्ता कुरा ईतिहासमा पढ्नमा र सुन्नमा पाईन्छ


अहिले चन्द्रागिरीमा केवल कार छ र भालेश्वर मन्दिर पनि वनाईएको छ र अलिकती तल डाँडामा २० मिनेट झरेपछि मोटर वाटो हुनाले केवलकार चढी चित्लाड. घुमघाम गर्न सकिन्छ। 



👉काठमाण्डौवाट तराई झर्ने र पशुपती नाथ दर्शन गर्न आउने मुल वाटो 

👉पृथ्वीनारायण शाह वास वसेको ठाँउ 

👉मकै भुट्दा वुढी आमाले पृथ्वी नारायण शाहलाई अर्ति उपदेश दिएको 

👉चन्द्रागिरी डाँडावाट पृथ्वीनारययण शाहले काठमाण्डौलाई हेर्दा, काठमाण्डौ लाई एकिकरण गर्ने मनसाय

👉चित्लाड.को वाटो हँुदै तिर्थयात्री लाई मानिसले वोकाएर ल्याएको दृश्यले महाकवी लक्ष्मी प्रसाद देवकोटालाई, यात्रीे नामक कविता फुरेको भन्ने गरिन्छ। 

👉राणाकालमा काठमाण्डौ चित्लाड. भई विरगंज  सम्म पैदल यात्रा गरी रक्सौल वाट रेल छढी गोरखपुर नौतुना सुनौलाी निस्की  पाल्पा दरवार जाने चलन थियो रे। 

👉त्यस्तै राणाकालमा चिल्लाड.को वाटो हुँदै गाडीहरु वोकाएर ल्याएको कुराहरु आदिले चिल्लाड. चन्द्रागीरी को महत्व रहेको छ। 

अन्तत: अहिले त्यहि चित्लाड.मा वाटो गएको छ मोटर गुडेको छ, जहाँवाट गाडीहरु काँध काँधमा  वोकेर ल्याईन्थ्यो  र तिर्थ यात्रीहरुलाई पनि मानिसको काँधमा वोकेर पशुपतिनाथ दर्शन गर्न ल्याईन्थ्यो । त्यसैले त महाकवी लक्ष्मी प्रसाद देवकोटालाई यात्राी कविता फुरेको हो भन्निछ। त्यो भन्दा नी , नेपाल एकिकरणका महानायक राजा पृथ्वी नारायण शाहलाई चित्लाड. चन्द्रागिरीले नै काठमाण्डौ एकिकरण गर्न प्रेरित गरेको हो। 

चित्लाड. टुर प्याकेज १ रात २ दिन 

थानकोवाट कुलेखानी २७ कि.मी 

 चित्लाड.वाट कुलेखानी ७ कि.मी

थानकोटवाट चिल्लाड. रोड २० कि.मी

Chitlang tours Markhu Kulekhani boating  by the Chitlang 1 Night 2 days tour management agency.Chitlang, near village from Kathmandu out of the Kathmandu valley but nearest distance. Management of the transport, hotel, Chitlang tours  by the Kathmandu to Chitlang tours and Travel.  

Share:

पुन हिल घोरेपानी ::एक सदावहार गन्तव्य

 पोखरा पुन हिल टुर प्याकेज २ रात  ३ दिन 

सदावहार गन्तव्य घोरेपानी पुन हिल अहिले पनि उत्तिकै प्रख्यात छ जति चर्चा विदेशीले प्राय: पदयात्रा गर्ने समयमा हुन्थ्यो। ३० वर्ष पहिले वाटोमा घुमघाम गर्ने नेपालीहरु नगन्ने मात्रामा हुन्थ्यो अहिले जताजतै नेपाली मात्र भेटिन्छन्।


आधुनिक प्रविधी, देश विदशमा पढाई रोजगारी आदि ले गर्दा नै भन्नुपर्दछ। पहिला तिर्थयात्रा गर्दा डोकोमा भाँडाकुँडा लिएर जान्थे भने अहिले ५ किलोको झोला ,मोवाईल फोन र खल्तीमा पैसाको साटो एटीएम कार्ड वोकेर घुम्न जाने गर्दछन्। 


हामी खाली २ रात ३ दिनको पोखरा घान्द्र्ुक भन्छौ किन पोखरा पुन हिल भन्दैनौ। पुन हिल त्यस्तो ठाँउ हो जहाँवाट अन्नपूर्ण सर्किट गर्दा जति भ्यु हिमालका  देखिन्छ, त्यति नै दृश्यहरु जम्मा भएर वसेको जस्तो लाग्दछ। धवलागिरी देखि लिएर निलगीरी, अन्नपूर्ण फस्ट, साउथ, हिमचुली, माछापुच्छ्रे जस्ता भ्यूहरु सर्कुलर रुन्जमा देखिनुका साथै सूर्यदयको दृश्यले सेता चाँदी जस्ता हिमाल सुनौलो रंगमा चम्किन्छन्। 



रात्री वसमा काठमाण्डौवाट नया पुल जाने 

विहान नयापुल वाट उल्लेरीमा जाने 

नाड.्गे थाटीमा लन्च खाने 

घोरेपानीमा वास वस्ने 

भोलीपल्ट 

विहान ६ वजे पुन हिल जाने 

पुन हिलवाट देखिने रमणीय हिमालको फोटो खिच्ने 

पुन हिलवाट घोरेपानी होटलमा झरी लन्च खाई २ घण्टा उल्लेरी सम्म हिड्ने 

उल्लेरीवाट जीप चढी पोखरा आउने 

पोखरा घमघाम गरी एक रात विताउने

भोलीपल्ट गाडी चढ्नु भन्दा पहिला सरनकोट सनराईज हेरी तेस्रो दिन काठमाण्डौ फर्कने। 



1. Kathmandu to Pokhara or Nayapul  Night Bus . Ride a bus to Beni and Get down to the Nayapul in the morning. 

2.Morning arrive in Nayapul then light breakfst(Nasta) , jeep to Ulleri . Walking to the Nangethahi for Launch then 2 hours up to the Ghorepani(Bottom of the Poon hill). Down to the Pokhara  and visit around Pokhara. 

3. Morning Sharankot then drive back to Kathmandu. 


Share:

Kathmandu Narita Kathmandu Flight ticket

 Kathmandu Narita Kathmandu Flight ticket Cost and its time and direct Flight and transit Flight cost details by our Kathmandu to Narita Flight tour agency. Lets Check the prices and Seclude of Kathmandu to Narita Flight Tickets.


 

Share:

Poon Hill Sauraha Ghandurk Tours

 5 nights 6 days Sauraha Ghandurk poon hill  tour package organized by the Nepal to India travel and tours. Poon hill overnight trip from Pokhara then trekking to Ghandruk village after that bus to Pokhara. Pokhara to Sauraha by Bus for Chitwan tours.Poon Hill Sauraha Ghandurk Tours itinerary, Cost and Duration Details by our Poon hill Sauraha tour agency. Kathmandu to Poon hill tours ,its better to night bus to Nayapul and reserve jeep to Ulleri after that walking to Ghorepani. Second day morning Poon hill view point and Photography of the Annapurna panoramic Views then down to Ghorepani for breakfast after that waking to Ghandruk Via tadapani. Overnight stay at Ghandruk village and amusing the views of the Stone roof house then bus to Pokhara. 

1. Kathmandu to Night Bus Nayapul 

2. Second day Ghorepani 

3. Ghorepani to Ghandurk walking after visiting Poon hill 

4. back to Pokhara rest of the time visit Pokhara 

5. Pokhara to Sauraha driving and Enjoy Elephant riding. 

6. back to Home.


Share:

Kathmandu Pokhara Chitwan Sauraha Tours

Kathmandu Pokhara Chitwan Sauraha Tours 
Arrival in Kathmandu Hotel in Check in Kathmandu. Bhaktapur Dolesshowar Mahadev, Sanga Mahadev and Nagarkot day trip organized by the Kathmandu tours and travels.Darshan Pashupatinath , Visit Boudhanath Stupa, Narayan Temple, Swyambhu Nath Stupa, Chandragiri Hills for the Kathmandu City tours.  
 

Share:

Kathmandu Local Village activity Temple Tours

 Kathmandu Local Village activity Temple Tours 

Share:

Kathmandu Bhaktapur Nagarkot Sunrise Tours

 Kathmandu Bhaktapur Nagarkot Sunrise Tours

Share:

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.