काठमाण्डौवाट अष्ट्र्ेलियाको फलाईट टिकट कति पर्छ

 काठमाण्डौवाट अष्ट्र्ेलियाको फलाईट टिकट कति पर्छ 

काठमाण्डौ-सिड्नी चैत्र १५ गते[29 March 2023] रु.९९९९९

काठमाण्डौ-सिड्नी चैत्र १७ गते रु[31 March 2023]रु.९९९९९

काठमाण्डौ-सिड्नी चैत्र १८ गते[[01Apr 2023] रु.९९९९९







Share:

जेठ १७ देखि २१ सम्म पाथीभरा दर्शन हुँदैछ, सम्पर्क गर्नुहोला ९८५१००५६८५

चारधाम तिर्थयात्रा ::आगामी जेठ २० गते, २९, असार ७ र २० गते हुँदैछ

 

✍जेठ १७  देखि २१ सम्म पाथीभरा दर्शन हुँदैछ

 सम्पर्क गर्नुहोला::☎014957814📱9803940483

📲9851005685📞9808433085

१६ जना हाइसमा रु १४५००,प्रति व्यक्ति 

✅२० जना वसमा १३५००,प्रति व्यक्ति 

✅२५ जना वसमा १२५००,प्रति व्यक्ति 

✅७ जना स्कर्पियोमा रु. १८००० प्रति व्यक्ति 

✅८ जना स्कर्पियोमा रु.१६५०० प्रति व्यक्ति


पाथीभरा दर्शन रुटको वसवाटै:: वस कहाँवाट जान्छ, कति समय लाग्दछ, टिकटको कति पर्छ र कति आरामदायी हुन्छ??

✅रुटको वसको मात्र दुईतर्फी टिकट रु ६०००(To the Taplejung Bazzar Only)

👉रिजर्व वसमा गए खाना वास सहित आरामदायी तरिकाले पर व्यक्ति रु १४००० 

(लोकल जीपको पैसा अलगै तिर्नुपर्नेछ...यसमा समावेश भएको हँुदैन)

👉स्कर्पियोमा  गएमा पर व्यक्ति रु. १८०००


काठमाण्डौंवाट ११ वजे विहान वस छुट्छ र वनेपा वर्दिवासको वाटो भएर जान्छ.भोलीपल्ट १२ वजे ताप्लेजुड. वजारमा पुग्दछ र त्यहाँवाट रुटमा चल्ने जीप मा ५०० देखि ७०० पाथीभरा फेदिसम्म लाग्दछ र यसको दुरी २१ कि.मी रहेको छ।


Kathmandu to Pathivara Darshan bus ticket time and its cost details by the Pathivara Darshan tour Agency. 4 Nights 5 days time for Pathivara Darshan.

रिजर्व वसमा गए खाना वास सहित आरामदायी तरिकाले पर व्यक्ति रु १४०००

स्कर्पियोमा  गएमा पर व्यक्ति रु. १८०००

28 Seater Deluxe mini Buses for the Pathivara Darshan
Pathivara Darshan By the Routes Buses( 4 nights 5 days Time )
#1 day Accommodation in Phedi or Thulo Phedi
#1 day accommodation in Taplejung Bazzar
Bus fare only: 6000 Round Trip(Both way)



👉पहिलो दिन:: काठमाण्डौंवाट ११ वजे विहान वस छुट्छ र

👉दोश्रो दिन:१२ वजे ताप्लेजुड.वजारमा गाडीले पुयाउछ। त्यसपछि छुट्टै रुटमा भएको सुमो जीपवाट पाथीभरा फेदी जाने र ठुलो फेदिमा वास वस्ने।

👉तेस्रो दिन, पाथीभरा मन्दिरमा पुग्ने ३,४ घण्टा लाग्दछ र पाथीभरा फेदीमा पैदल यात्रा गर्दै फर्कने र जीपवाट ताप्लेजुड. वजार आई वास वस्ने।

👉चौथो दिन विहान ६ वजे ताप्लेजुड.वाट गाडी चड्ने। अर्को दिनको 👉पाचौ दिन, भिमान वाट ५ वजे विहान गाडी छुट्न थाल्दछ र ११,१२ वजे काठमाण्डौ 



Share:

कैलाश मानसरोवर::[९ रात १० दिन ]काठमाण्डौं-टिमुरे-केरुड.-सागा-मानसरोवर परिक्रमा-दार्चेन-दिरापुक-डोल्मोला जुथुलपुक-सागा-केरुड.- काठमाण्डौं

 कैलाश मानसरोवर::[९ रात १० दिन ]काठमाण्डौं-टिमुरे-केरुड.-सागा-मानसरोवर परिक्रमा-दार्चेन-दिरापुक-डोल्मोला जुथुलपुक-सागा-केरुड.- काठमाण्डौं



Online Kailash Mansarovar tour package organized by the Kathmandu to Mansarovar Yatr atour agency. How to booking the trip and Cost for the Nepalese Contact our phone number. Kailash Mansarovar Yatra 2023 and its fixed group departure date on Asar 2080. Lets inquire us about the Kailash Mansarovar


२ दिन लगाएर केरुड. जाने यसले गर्दा लेकको हावापानी पच्दछ। पहिलो दिन वोर्डर टिमुरे वा रसुवागढी जाने जसको उचाई १९८३ छ।  र दाश्रो दिन केरुड. २८०० मिटर उचाई पर्दछ जुन काठमाण्डौ भन्दा १४०० मिटर (डवल) हाईटमा पर्दछ र नेपाल चीन वोर्डर भन्दा ८०० मिटर वढी उचाईमा पर्दछ र काठमाण्डौ भन्दा ६०० मिटर हाईटमा पर्दछ। तेस्रो दिनमा १७०० मिटर फरक पर्दछ भने चौथो दिन मानसरोवर ४५० कि.मी यात्रा पर्दछ र सेम सेम हाईट पर्दछ र ५,६ घण्टाको यात्रा पर्दछ। पाँचौ दिनमा १०० मिटर उचाई मात्र फरक पर्दछ र छैटौ दिनको १२ कि.मी पदयात्रा को हाईट दिरापुकको ४८६० पर्दछ। २१० मिटर फरक पर्दछ भने सातौे दिनमा २२ कि.मी. को यात्रा अलि लामो र पहिलेभन्दा गारो छ। ८४० मिटर हाईटमा उक्लिएर १०३० मिटर तल रहको जुथुलपुक जो ४६५० मिटर रहेको छ। आठौं दिनमा ८ कि.मी वाटो करीव ३ घण्टाको हिंढाईपछि दार्चेनवाट जीप पिक अप हुन्छ। 

 यात्रा सुरु वैशाख .तेस्रो हप्तावाट, असार को पहिलो  तथा अन्तिम साता ,साउनको पहिलो, दोस्रो , तेस्रो हप्ता ,भाद्र दोश्रो साता असोज को पहिलो, दोश्रो, तेश्रो साता 

पहिलो दिन काठमाण्डौंवाट टिमुरे(१९८३),(१५२ कि.मी.): ८ घण्टा -१९८३ मिटर हाईट 

दोश्रो दिन टिमुरेवाट केरुड.(२८५० मि.) ४० कि.मी, १ घण्टा for rest and acclimatization 

तेश्रो दिन केरुड.वाट सागा(४५५०मिटर) २२० कि.मी ५,६ घण्टा 

चौथौ दिन सागा(४५५० मिटर) वाट मानसरोवर लेक(४५५० मिटर) ४५० कि.मी यात्रा  ६,७ घण्टा 

लेकको किनारामा वस्ने र मानसरोवर परिक्रमा ९० कि.मी. ३ घण्टा 

पाँचौ दिन मानसरोवर वाट दार्चेन ३५ कि.मी १ घण्टाको दुरी 

छैटौ दिन,१० वजे दार्चेन वाट दिरापुक (४८६० मिटर)::छोटो टार्रवोचेम्म ८ कि.मी को यात्रा गर्ने,यमद्धारको दर्शन पछि १२ कि.मी.को पैदल यात्रा गरेर ५,६ घण्टामा दिरापुक पुग्ने । 

सातौ दिन दिरापुक वाट जुथुलपुक ८,९ घण्टामा २२ कि.मी यात्रा यसमा ५७०० मिटरको डोल्मोला पास गरी गौरीकुण्ड झरी 

आठौ दिन जुथुलपुक वाट सागा जाने, ८ कि.मी २,३ आवरमा हिडे पछि पिक अप गाडीवाट दार्चेन गई ,त्यहाँवाट सागा जाने ४७० कि.मी. ७,८ आवरमा पुगिन्छ। 

नवौ दिन सागावाट केरुड. २२० कि.मी. ५,६ घण्टा 

दशौं दिन केरुड.वाट काठमाण्डौं ४० कि.मी. वोर्डर र १५२ किमी रसुवागढीवाट काठमाण्डौं। 



रु.१६०००० मा कैलाश मानसरोवर यात्रा

काठमाण्डौ वाट केरुड.हुँदै कैलाश मानशरोवर यात्रा ११ दिनमा 

हर हर महादेव, जय भोले, कैलाशपति

हिमालय पर्वत र कैलाश पर्वतको वृत्तान्त 

मानसरोवर स्नान 

कैलाश परिक्रमा 

१० रात ११ दिनको कैलाश मानसरोवर यात्रा 

फोर हुईल ल्याण्डक्रुजरवाट 

यात्रा अवधिभर खाना वस्नको व्यवस्था

शुद्ध शाहाकारी भोजन 

टुर परमिट भिषाको व्यवस्था 

यात्रा शुरु 

वैशाख .तेस्रो हप्तावाट, असार को पहिलो  तथा अन्तिम साता 

साउनको पहिलो, दास्रौ, तेस्रो हप्ता 

भाद्र दोश्रो साता 

असोज को पहिलो, दोश्रो, तेश्रो साता 

Share:

Swargadwari to Supadeurali Ridi Dham Yatra:: स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल हुदै मौलाकालीका अयोध्या धाम दर्शन......

 Kathmandu to Swargadwari , Supadeurali Darshan tour package booking by the Swargadwari tour organizing tours and Travels. Cost of the Swargadwari packages and other details, Contact our phone number. स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल हुदै मौलाकालीका अयोध्या धाम दर्शन.......



चार रात ५ दिनमा नै स्वर्गद्धारी वाट सुपादेउराली हँदै रुरु क्षेत्र तथा रानी महलको भ्रमण गर्न सकिन्छ। यसमा सिजी धाम, मौलाकालीका र अयोध्या धाम पनि थप्न सकिन्छ। वस तथा स्कर्पियो रिर्जभ गरेर वा टुर एजेन्सीवाट प्याकेज वुक गरेर यस ठाँउहरुमा जान सकिन्छ। 



पहिलो दिन

विहान ४ वजे काठमाण्डौवाट स्वर्गद्धारी प्रस्थान  

👉मुगलिड. अथवा नारायणगढमा व्रेकफास्ट

👉दाउन्ने अथवा वुटवलमा लन्च 

👉भिड।्ग्री मा ५ वा ६ वजेतिर वास 



दोश्रो दिन भोलीपल्ट 

♥विहान मन्दिर १६ कि।मी , भिड।्ग्रीवाट 

♥१० वजे भिड।्ग्री आएर लन्च 

♥११ वजे सुपादेउराली प्रस्थान 

♥♥२ वजेतिर वाटोमा चिया रेष्ट

४ अथवा ५ वजेतिर सुपादेउराली 



तेस्रो दिन 

✅रिडी धाम मा वस्ने 

चौथो दिन 

✅दर्शन रिडी धाम 

✅ तानसेन अथवा रानीमहल घुमघाम गरी 

रिडी धामवाट नारायणगढ वा माडी अयोध्या 

✅रिडी धाम वा रानीमहल वाट नारायणगढ वा माडी 



पाचौ दिन 

✅राम सिता मन्दिर दर्शन 

✅मौलाकालिका दर्शन 

✅काठमाण्डौ फर्कने

समावेश 

✔५ वटा लन्च , ५ वटा व्रैकफास्ट, ४ डिनर

✔शेयरिड। वेसीस वस्ने होटलको व्यवस्था 

✔डा्ईभर कम गाईड 

✔दुईतर्फी स्कर्पियो जीप

समावेश नहुने

❎मिनीरल वाटर, ❎पेय पदार्थहरु, ❎वार व क्यु

❎एक्सटार्् खानाहरु,  ❎अन्य गाडीको सुविधा

❎टुरमा समावेश नभएका कुराहरु

Kathmandu to Bhaluwang to 377 km

Bhaluwang to Bhingri Disitance -61 km

Bhingri to Swargadwari Distance-13 km

Swargadwari to Bhaluwang distance-74 km

Bhaluwang to to Goursinghe distance-55 km

Gorusinge to Supadeurali distance -48.6 km

Supadeurali to Sandhikarkha distance-22.8 km

Sandikhark to Tamgas distance -35.5 km

Tamgas to  Ridi  distance -40.3 km

Ridi to Tansen distance-34.4 km

Batese to Ranimahal 34 km

Tansen to Naryanghat 153 km

Narayanghat to Madi -50 km

Madi to Narayanghat 50 km

Narayanghat to Kathmandu -147 km

Total

1164.3 km

1200 km

1230 km total

Mileage -116.4




Share:

श्री विन्ध्यावासिनी उच्च माध्यमिक विद्यालय,नारेश्वर गोरखा

मनासुलु हिमाल, यस स्कूलको व्याकग्राउण्ड मा देख्दा एकदम मनोरम दृश्य र भव्यता प्रर्दशन भएको भान हुन्छ। यस स्कूलको म भूतपूर्व  विद्यार्थी। अहिले म आफु नै स्कूलको वारेमा  वेखवर छु। त्यति मात्र थाहा छ,  हाम्रो पालामा ७-८ कक्षामा नेपाली पढाउने उदय भट्ट सर यहाँको प्राचार्य हुनुहुन्छ, साहेद उहाँे  अहिले सम्म पढाउने  एकमात्र हाम्रो पालाको पुरानो टिचर हुनुपर्दछ......यस स्कूलको भौतिक, शैक्षिक र अन्य कुरामा चासो राख्न पर्ने कर्तव्य हामी सवैको हो


School Located at the Lap of the Manaslu Himalayas , actually it  has far Air Distances situated at the lower Manaslu region. Picture of the Nareshwor School : Shree Bindhaya Basinee Secondary School. It seems lap of the Manaslu Himalayas by zoom shut, little bit far from School. 
अहिले स्वाँरा स्कूलको धारादेखि मानेपानी धाराको खोल्सो सम्म कालो पत्रे काम गुृणस्तरीय ढंगले सम्पन्न भएको छ। तातो अलकत्रा समयमै पैल्दा काम राम्रो भएमो र वढ्दो उपभोक्ताको चासो र सामाजिक संजालको प्रत्यक्ष निगरानी भएको हुँदा मापदण्ड अनुसार नै काम हुनेमा सवै जना विसस्त हुन थालेको वताईएको छ। मौसमले साथ दिएमा ३ देखि ५ दिन भित्रमा नै नारेश्वर स्कुल वरपर वाटो पिंच हुने अनुमान गरिएको छ । 



भुसपानी नारेश्वर खण्डको दुई दिन देखि रोकिएको कालेपत्रै काम आजवाट सुचारु ::१३ र १४ गते क्रसर मेसीन को खरावीले रोकिएको कालेपत्र आज वाट पुन सुरु भएको छ। आज विहान देखि नै ४,५ टिप ओसार पोसार भएको छ। स्वाँरा स्कुलको धारावाट नर्सरी सम्मको एकोरो वा दोहोरो कालोपत्रै लगभग आज परा हुने भएको छ। नर्सरी को खोलोवाट मानेपानी सम्म एकसाईड वाटो पिँच भैसकेको छ। समयले साथ दियो भने र काम निरन्तर भएमा ३ देखि ५ दिन भित्रमा नै नारेश्वर स्कुल वरपर वाटो पिंच हुने अनुमान गरिएको छ। 



गोरखा र पाल्पा उस्तै उस्तै देखिन्छ भनेको सुनिन्छ ।


पाल्पामा यसरी वोर्ड रोखेर, पाल्पा घुमेको चिनो राख्न  मोवाइल मोवाईमा सहज भएको छ, पाल्पा माथि श्रीनगर भ्यु टावर छ, सल्लाघारी छ र अलि पर भैरव मन्दिर छ , त्यस्तै तल रानीमहल तथा कालीगण्डकी छ। त्यस्तै गोरखा मा गोरखा दरवार ,तल्लोकोट उपल्लोकोट ,गोरखा म्युजियम,पश्चिम काली ,भिमसेन पार्क छन् र तल दरौदी नदी वगेको छ। 

Photos of Palpa Tansen



एउटा उक्ति छ 'Better to Late than Never'भने झै ढिलै भए पनि आज भुसपानीवाट नारेश्वर जोडुने सडकको कालो पत्रे सुरु भएको छ। विशेष गरेर वर्खामा सास्ती भोगेको ३२ वर्षको धैर्य आजवाट साकार भएको छ तथापी यसको गुणस्तरलाई हरेक पाईलामा निरीक्षण गर्नु गराउनु अवको चुनौती रहेको छ। 


भनिन्छ मन्दिरमा दर्शन गर्न पनि भगवानले वोलाउन पर्छ तर सवै चिजमा भाग्य र समय लाई कुर्न पर्छ मात्र होईन त्यसो त समाज सेवाको नाममा खल्तीवाट झिक्ने नभई खल्ती भर्नेको विगविगी रहेको र चाउचाउ वाँडेर भएर पनि  प्रचारवाजी गर्ने र जस आफुले मात्र लिने हरेक समाज भित्र रहने फोहरी तत्व छैन भन्नु भनेको पानी माथिको ओभाने हुनु भने जस्तै हो। 

पन्चायतकालमा स्व. राजेश्वर देवकोटाले छुट्याएको वजेट र २०४६ मा वहुदल आए पछि सर्वे  भई २०४८ सालमा खनिएको वाटो तत्कालीन गण्डकी प्रदेशका भौतीक मन्त्री श्री रामशरण वस्नेत ज्युवाट कालो पत्रेको लागि  वजेट को वातावरण तथा व्यावस्थापन मिलाईदएको भन्ने भनाई छ। 

यो एउटा अवधारणा, गोरखामा धार्मिक सर्किट वनाएर सवै थरीका पर्यटन भित्र्याउने र यसमा गोरखनाथ,गोरखाकालिका देखि दुध कुण्ड तथा नारद कुण्डलाई समेट्ने। यी ठाउहरु भित्र गोरखा वजार, भच्चेक, सिरानडाडा वारपाक लिगलिगकोट आदि पर्दछन्। नामरुड. थान, अन्नपूर्ण आदि धार्मिक स्थल पनि यसले समेट्छ। 

दुध पोखरी र नारद पोखरी जाने वाटोमा होटलहरु भए गोरखाको पर्यटनले छलाड. मार्ने कुरामा दुईमत छैन र तल्लो मनासुलुको पर्यटनको यो कोशे ढुगा नै सावित हुने अधिमतम सम्भावनालाई ठोकेरै भन्न सकिन्छ। सवै ठाउतिर वाटो तथा यातायातको सुविधा भइरेहेको अवस्थामा ,यी दुई ठाउलाई धार्मिक तथा सिनीक पैदल मार्गको रुपमा विकास गर्न सकिन्छ। 

अहिले क्याम्पिड. गरेर र गाईगोठमा वसेरै भएपनि थोरै मात्रामा धार्मिक आस्थाको आधारमा पैदलयात्रीहरु जनै पूर्णिमा तथा विदामा दिनमा जाने गर्दछन्। त कतिपय त सिरान डाडावाट नै फर्किन्छन्। 

कम्युनिटी होटल तथा होम स्टे संचालन गरेर आलोपालो गरेर गर्ने व्यवस्था भएमा यसले मूर्त रुप लिने कुरामा दुईमत छैन। 

यसो भएमा लिगलिगकोट, पिपलथोक जस्ता नया गन्तव्यमा मात्रै होइन , वारपाक तथा गोरखा वजारमा  चौगुना आन्तरीक पर्यटक वढ्दछन्। 

गोरखामा होम स्टे कति सफल न मौलिक संस्कृतीको जर्गेना न त वन्जी जम्प, न त जीप लाईन, प्याराग्लाईडिड.

भुकम्प पछाडि मात्र वारपाकको नाम वढी सुन्नामा आएको हो र भुकम्प अगाडिको वारपाक र पछाडिको वारपाकमा धेरै नै फरक छ। मौलि संस्कृतीलाई जोगाउदै तथा पुर्नजागरण गर्दै, प्राकृतिक सुन्दरताको ठाउलाई उपयोग गर्न सकियो भने गोरखाको पर्यटनले छलाड. मार्दछ। 

आरुघाट वाट हिड्दै लार्के पास गरियो भने, नामरुड. र लो गाउवाट मात्रै हिमालहरु व ढी मात्रमा देख्न सकिन्छ। जति हिमालमा सिनरीहरु तल्लो गोरखावाट लहरै रुपमा देख्न सकिन्छ, माथिवाट देख्न लार्के पास नै जानुपर्दछ। 


Share:

Swargadwari Supadeurali Yatra-स्वर्गद्धारी पुगेपछि कहिले दाड. जान मन लाग्ने, कहिले रोल्पाको लिवाड. जान मन लाग्ने त कहिले सुपादेउराली जान मन लाग्ने

स्वर्गद्धारी सुपा देउराली प्याकेज 

Swargadwari Supadeurali tour Package 

विहान ३ -४ वजे काठमाण्डौवाट प्रस्थान, वाटोमा नास्ता र खाना 

वेलुका ६- ७ वजे भिड.्ग्रीमा वास 

दोस्रो विहान मन्दिरमा दर्शन र होटलमा खाना 

१०- ११ वजे सुपादउराली प्रस्थान १ रात वास

स्वर्गद्धारी वाट भिड.्ग्री १३ कि.मी., भिड्.ग्री वाट भालुवाड. ४० कि.मी.,भालुवाड. गोरुसिंगे ५६.६ कि.मी.,४८ं.६ कि.मी. [Total१४४ कि.मी.]

तेस्रो दिन विहान ६ वजे मन्दिर दर्शन गरी , नास्ता खाई लुम्विनी प्रस्थान 

वुटवलमा खाना । ८४ कि.मी यात्रा ४ घण्टा  करीव १२ वजे। त्यसपछि ४७ कि.मी  १ घण्टामा लुम्विनी , करीव २ ३० वजे लुम्विनीवाट [Lumbini KTm२८९ कि.मी.] काठमाण्डौं। ६- ७ hours  १४२ कि.मी. घण्टा नारायणगढ , लुम्विनी सुनौली २५.० कि.मी. ....सुनौली वर्दघाट ४०.३ कि.मी ,वर्दघाट नारायणगढ ७७ कि.मी.,नारायणगढ काठमाण्डौं १४७ कि.मी.

Nasta 1, Khana 1 

Nasta 1, Khana 1

Khana 1, Nasta 1

Khana 1, Khana 2 


स्वर्गद्धारी पुगेपछि कहिले दाड. जान मन लाग्ने, कहिले रोल्पाको लिवाड. जान मन लाग्ने त कहिले सुपादेउराली जान मन लाग्ने। आफ्नो स्वतन्त्रता र रहरमा अल्झिरहे....... अवको यात्रा दाड. भ्याली, सुपा देउराली,रिडी धाम र रानी महल हुनेछ। गएको ठाउको त्यति वास्ता नहुने र नगएको ठाउमा पुग्नलाई हुटहुटी लागिरहने....


स्वर्गद्धारी सुपादेउराली रिडी धाम रानीमहल घुमघाम 

👉काठमाण्डौंवाट विहान ४ वजे प्रस्थान 

👉मुगलिड। अथवा नारायणगढमा व्रेकफास्ट

👉दाउन्ने अथवा वुटवलमा लन्च 

👉भिड।्ग्री मा ५ वा ६ वजेतिर वास 



दोश्रो दिन भोलीपल्ट 

♥विहान मन्दिर १६ कि।मी , भिड।्ग्रीवाट 

♥१० वजे भिड।्ग्री आएर लन्च 

♥११ वजे सुपादेउराली प्रस्थान 

♥♥२ वजेतिर वाटोमा चिया रेष्ट

४ अथवा ५ वजेतिर सुपादेउराली 



तेस्रो दिन 

✅विहान मन्दिर दर्शन 

✅रिडी धाम घुमघाम 

लन्च

✅वेलुका तानसेन अथवा रानीमहल

रिडी धाम वा रानीमहल वाट काठमाण्डौं

समावेश 

✔४ वटा लन्च , ४ वटा व्रैकफास्ट, ३ डिनर


✔शेयरिड। वेसीस वस्ने होटलको व्यवस्था 


✔डा्ईभर कम गाईड 


दुईतर्फी स्कर्पियो जीप

समावेश नहुने


❎मिनीरल वाटर, ❎पेय पदार्थहरु, ❎वार व क्यु


❎एक्सटार्् खानाहरु,  ❎अन्य गाडीको सुविधा


❎टुरमा समावेश नभएका कुराहरु


स्वर्गद्धारी सुपादेउराली दर्शन प्याकेज🙏🙏

2 N/3D

👉काठमाण्डौंवाट विहान ४ वजे प्रस्थान 

👉मुगलिड. अथवा नारायणगढमा व्रेकफास्ट

👉दाउन्ने अथवा वुटवलमा लन्च 

👉भिड.्ग्री मा ५ वा ६ वजेतिर वास 

-----------------------------------

दोश्रो दिन भोलीपल्ट 

♥विहान मन्दिर १६ कि.मी , भिड.्ग्रीवाट 

♥१० वजे भिड.्ग्री आएर लन्च 

♥११ वजे सुपादेउराली प्रस्थान 

♥♥२ वजेतिर वाटोमा चिया रेष्ट

४ अथवा ५ वजेतिर सुपादेउराली 

-----------------------

तेस्रो दिन 

✅विहान मन्दिर दर्शन 

✅नास्ता 

✅दाउन्ने वा सि.जी. धाममा लन्च 

✅वेलुका ७)८ वजेतिर काठमाण्डौ 

------------------------------

समावेश 

✔३ वटा लन्च , ३ वटा व्रैकफास्ट, २ डिनर

✔शेयरिड. वेसीस वस्ने होटलको व्यवस्था 

✔डा्र्इभर कम गाईड 

दुईतर्फी स्कर्पियो जीप

---------------- 

समावेश नहुने

❎मिनीरल वाटर, ❎पेय पदार्थहरु, ❎वार व क्यु

❎एक्सटा्र् खानाहरु,  ❎अन्य गाडीको सुविधा

❎टुरमा समावेश नभएका कुराहरु

Share:

टुरिष्ट वसमा पोखरा टुर प्याकेज २ रात ३ दिन:: जेठ ६ देखि ८ गते सम्म

🌈२ रात ३ दिनको पोखरा टुर प्याकेज
शान्ति पिस स्टुपा तथा पुम्दिकोट वाट फेवाताल पोखरा सिटी का साथै सुन्दर अन्नपुर्ण हिमालका लहरहरु मा रमाउँदै  ताल वराही मन्दिर जान  माझीदाई सँग ढुंगामा सवार हुनुका  साथै सेती रिभर गोर्ज जसलाई दुध गंगा पनि भनेर भनिन्छ,जहाँ सेती धसिएको दृश्यले यस भ्रमणलाई वढी उर्जावान वनाउँदछ।

डेभिड फल्स र गुप्तेश्वर गुफाको सामिप्य का साथै विन्धयावासिनी मन्दिर र महेन्द्र गुफाले पोखरालाई थप उर्जा र शक्ति थपेको छ र त्यसमा पनि माछापुच्छ्र्े आकर्षक ढंगले विचामा विराजमान भएको भान हुन्छ। 
 
Daily Tourist Bus  tour to Pokhara  tour package with pick up and drop off from Tourist Bus station. 2 nights Hotel, 2 Chicken  


Pokhara 2 nights 3 days package with Hotel , Sightseeing Pokhara with pumdikot, Shanti peace stupa, David falls and 2 Dinner,2 breakfast,1 launch   Pokhara tour package for 2 nights 3 days with info about the Sightseeing entrance fee of David falls, Gupteshowar Mahadev

 Cave,Mahendra Cave, Tal Barahi Boating fee.Pumdikot, Shanti peace stupa ,Mahendra cave have no pay entrée fee. 
🌈२ रात ३ दिनको पोखरा टुर प्याकेज


------------------------------
👉पहिलो दिन :: काठमाण्डौ वाट ७ वजे टुरिष्ट वस  डिपार्चर र पोखरा वसपार्क वाट पिक अप गरी होटल सम्म, फ्रि टाइम ओभरनाईट होटल र डिनर 


👉दोस्रो दिन:: विहानको नास्ता ८ वजे , त्यसपछि ९:३० वजे सेयरिड. वसमा साईड सिईड. सुरु हुन्छ। 
✅डेभिड फल्स(पात्ले छाँगो),✅गुप्तेश्वर केभ,✅पुम्दिकोट महादेव स्तुपा,✅शान्ति स्तुपा,✅ विन्ध्यावासिनी मन्दिर,✅महेन्द्र केभ,✅ चमेरो गुफा,✅सेती रिभर गोर्ज, ✅गोरखा म्युजियम,✅ वराही मन्दिर, ✅फेवाताल
-त्यसपछि डिनर ओभर नाईट होटल 
👉तेस्रो:: दिन विहान व्रैक फास्ट र ७ वजे टुरिष्ट वस पार्क ड्र्प 
--------------------------------
⚡समावेश हुने कुराहरु 
----------------
✔२ रात टुरिष्ट स्ट्यान्डर्ड  रुम 
✔खाना:: १ भेज लन्च,२ नास्ता(व्रैक फास्ट),२ चिकेन डिनर
✔पिक अप ड्र्प 
✔साईट सिईड. माथि दिएको  आइटिनरी अनुसार 
थप जानाकारीको लागि
9851005685📲014957814☎9808433084📞9803940483📱9864543809
Entrance fee no included in the Pokahra tour packages
पोखराका निम्न ठाँउका प्रवेश शुल्क यस प्रकारका छन्:
ताल वराही मन्दिर लाइफ ज्याकेट रु. १०.
ताल वराही वोटिड. रु.६० 
सेती रिभर गोर्ज रु २५ 
डेभिड फल्स रु. ४०
महेन्द्र गुफा रु. ५०
गुप्तेश्वर गुफा रु ५०

 टोनी हेगन भन्दथे- "पोखरा नै विश्वको सुन्दर शहर हो"। पोखरा घुम्नलाई कति खर्च लाग्छ पोखराको घुम्ने प्रमुख गन्तव्यहरु:-



टोनी हेगन भन्दथे- "पोखरा नै विश्वको सुन्दर शहर हो"। पोखरा आन्तिरीक र वाह्य पर्यटकको लागि प्रमुख गन्तव्य हो। फेवाताल मा विश्वको सुन्दर हिमाल माछापुच्छ्र्ेको छांयामा मोहित भएर होला, प्रकाश श्रेष्ठले गाएथे- ....फेवातालको आगनमा लै लै माछापुच्छ्र्े छाया ......। शान्ति पिस स्टुपा वाट पोखरालाई हेर्दा कतै स्वर्गको आभासको महसूस गरेको हुन्छ। सरनकोटको सनराईज र पोखरा लेक साइडको भ्यू अति नै शानदार छ। 

२ रात ३ दिनको प्याकेज 

वसमा रु.७५००

कारमा रु. ११५००,

स्कर्पियो १००००,

 हाइसमा रु.८५००

ताल वराही मन्दिर, विन्ध्यावासिनी,महेन्द्र गुफा,सेती खोंज, डेभिड फल्स,गुप्तेशवर मन्दिर, शान्ति पिस स्टुपा,पुम्दीकोट महादेव,सरनकोट सनराईज भ्यु। 



काठमाण्डौवाट दैनिक पर्यटक गाडीहरु नाईट र डे मा चल्ने गर्दछन्। सोफा सिट वाला र नर्मल टाइपका गाडीहरु चल्ने गर्दछन्। भाडा रु. १००० देखि लिएर रु. १६०० सम्म पर्दछ। त्यस्तै लोकल र डिलक्स वसहरु पनि विहान, दिउसो, वेलुका पाईन्छ। त्यस्तै कार, जीप, हाईस पनि भाडामा पाईन्छ। 

होटलहरु पनि वजेट अनुसार नै पाईन्छ। रु.१५०० देखि माथिका रुमहरु लेकसाईट तिर यत्रतत्र भेटिन्छन्। 

 


Share:

गोरखा र पाल्पा उस्तै उस्तै देखिन्छ भनेको सुनिन्छ|पाल्पामा यसरी वोर्ड रोखेर, पाल्पा घुमेको चिनो राख्न मोवाइल मोवाईमा सहज भएको छ

गोरखा र पाल्पा उस्तै उस्तै देखिन्छ भनेको सुनिन्छ|पाल्पामा यसरी वोर्ड रोखेर, पाल्पा घुमेको चिनो राख्न मोवाइल मोवाईमा सहज भएको छ पाल्पा माथि श्रीनगर भ्यु टावर छ, सल्लाघारी छ र अलि पर भैरव मन्दिर छ , त्यस्तै तल रानीमहल तथा कालीगण्डकी छ। त्यस्तै गोरखा मा गोरखा दरवार ,तल्लोकोट उपल्लोकोट ,गोरखा म्युजियम,पश्चिम काली ,भिमसेन पार्क छन् र तल दरौदी नदी वगेको छ। 



कुनै पनि प्रतिमालाई नजिक वाट होईन टाढा वाट स्पेस लिएर घेर्दा राम्रो पनि देखिन्छ र सुरक्षित पनि हुन्छ। यहा त न्याय दिने राजाको प्रतिमा माथि नै अन्याय भैरहेको जस्तो लाग्छ। 

'न्याय नपाए गोरखा जानु'-रामशाहको चौतारा ::राम शाहको प्रतिमा तार जालीले घेर्दा राम्रो देखिएन 

अहिले गोरखाको ठूलो आगनमा नया वनेको पृथ्वी नारायण शाहको प्रतिमामा फोटो, भिडियो सामाजिक संजालहरुमा देख्न पाईन्छ। खुला, राम्रो, चिटिक्क साईजको भएकाले नै यो माहोल श्रीर्जना भएको हो। 

त्यस्तै गरेर रामशाहको भएको शालिक लाई खुला रुपमा राखेर, तार जालीलाई हटाएर वरु  चौताराका वरिपरी को भागलाई आकर्षक ढंगले घेरेर सुरक्षा प्रदान गरिएमा उल्लेख रुपमा आन्तरीक तथा वाह्य पर्यटक वढी हुन्थ्यो होला।

रामशाहको चौतारावाट चारैतिरको दृश्यहरु मनासुलु,अन्नपुर्ण,वौद्ध हिमाल,गणेश हिमाल हरु देखिन्छ भने गोरखा वजारदेखि, सिरानचोक र अन्य ठाउहरु देखिनुले साथै दाया वाया सल्लाघारी आदि ले गर्दा एकदम रमणीय पनि देखिन्छ। 


Share:

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.