हामी फेरि उठ्नेछौ ...के को लागि उठ्ने ? कति चोटि भो ??अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन ....

 हामी फेरि उठ्नेछौ के को लागि उठ्ने , कति चोटि भो , अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन 

   त्यस्तो भनेको त २०४६ सालमा पनि हो, २०६३ मा पनि हो, अहिले आएर जेन्जीले केही नभनीकन उठ्न खोजिरहेका छन्,। त्यस्तैल उनीहरुलाई उठाउन परो, खाली आफु मत्रा यो वहानामा उ वहानामा सधै कचकच नगरेकै राम्रो। कुनै वेला प्रचण्डले भन्ने गर्दथे यो देश तिमीहरुको वाउको विर्ता हो र। रिस पनि उठ्दछ अरु मान्छे नभएजस्तो । अहिले समयले नै साइड लगाएको हो , त्यो भन्दा नी वुढापाकाले भने झै पाप धरी वाट कराएको हो। 

  यदि टिकटक मात्र नभएर अरु सवै सामाजिक संजाल , केपी ओलीको पालामा जस्तै वन्देज लगाएको भए , परिस्थितीत्यस्तै वन्थ्यो होला। अव आउने सरकारले प्रत्यक्ष निर्वाचित र वढीमा २ कार्यकाल भनिसकेपछि के को ल्याड. ल्याड. इनफ इज इनफ , त्यहि माथी पनि अलरेडी इनफ भइसकेपछि। अव पहिलाको जस्तो अलि छैन हो, त्यसैले तिमी आउ वा नआउ खासै फरक पर्दैन तर आउन पनि हुदैन , दिंदा पनि दिदैनन्। 

Share:

ईतिहासमा नेपालले,आन्दोलनको वलमा नयाँ प्रथम महिला प्रधानमन्त्री पाएको छ

 ईतिहासमा नेपालले,आन्दोलनको वलमा नयाँ प्रथम प्रधानमन्त्री पाएको छ र भविशयमा जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारिणी   अथवा जननिर्वाचित प्रधानमन्त्री एकवर्ष भित्र नै पाउनेछ भन्ने आशा गरिन्छ। यस उपलव्दिको श्रेय सहजीकरण गर्न मुख्य भमिका निभाउनुभएका महारथी  अशोकराज सिग्देलको ऐतिहासिक क्षमता तथा कुशलता र उहाँको द्धन्द्ध नियन्त्रको असाधरण क्षमताले नै आज मुलुकले निकाश पाएको हो। नेपालको संविधानको धारा ६३।।१,२ अनसार उहाँको नियुक्ति भएको हो। युगल पाठकले लेखे क्षै , भने झै आज जंगी अड्डा नेपालको लोकतन्त्रको आगन हो भन्ने कुराको पुष्टिी भएको छ। भोली नेपाल परमपरागत ढंगवाट नभई , नया जोश जागर भएका , मास्टरमाईन्ड युवाहरुले नै चलाउछन, त्यो भन्दा पहिला श्रीमान शुशिला कार्कीवाट  जेन्जी पस्ताको अभिभावक रुपमा चुनाव िसरकार को रुपमा चलाउृनुहुनेछ र तयसपछि ताजा जनमत वाट चुनिने व्यक्ति नै प्रथम प्रत्यक्ष निवाचित प्रधानमन्त्री अथवा कार्यपालका प्रमुख हुनेछ। 

Share:

आधी हुरी तुफान कसैले चाहादैमा मात्र हुँदैन,आकास्मिकता नै यसको विशेषता हो

 आधी हुरी तुफान कसैले चाहादैमा मात्र हुँदैन,आकास्मिकता नै यसको विशेषता हो 

कसैले कोही वेलामा के भनेका थिए होला , अहिले आएर उस्तै उस्तै भयो भने त्यो एउटा संजोग मात्र पनि वन्न सक्छ वा उसको सपना भने अनुसार को काम ठ्याक्कै हुन कि भगवान हुन पयो कि जादु हुन पर्यो। परिस्थिीतीलाई कि वहसमा ल्याउन समयले साथ दिन पर्यो। कोहि वेला एक पुस्ताले कल्पना गरेको कुरा अर्को पुस्ताले त्यहि कल्पना नगरी अर्को कल्पना गर्दा , पुरानो पुस्ताको भिजन मिलेको संग तुलाना गरिन्छ। प्रायजसो एक कुरा सोच्यो अर्केै भइदिन्छ। मानौ एउटा फोटो ग्राफर संग महँगो प्राफेशनल क्यामारा नहुन सक्छ , अर्को सौखीन फोटाग्राफको क्यामारा उसको सपना सपना वन्दछ। जो पेशाले क्यामारा म्यान हुन्छ, अरुलाइै उसले त्यो क्यमारा मेरो लागि वनेको हो मात्र भन्दैन , त्यो मैले उसलाई भाडामा दिएको हो पनि भन्न वेर लगाउँदै यदि  उ वेमान छ भने। 

    यहाँ दुर्गा प्रसाईले गरेको विभिन्न प्रयास , कहिले सहकारीको रिण मिनाहा गरिदिन्छु भन्ने वहानामा , कहिले वैंकको रिण नर्तिने भनेर अरु व्यवसायीहरुलाई उकास्ने देखि लिएर तिनकुने घटना सम्मको अभ्यास गरेका थिए। तर त्यो तिनको नितान्त व्यक्तिगत व्यवहारको भारले गराएको क्रियाकलाप हो भनेर जो कोहिले नै सजिलै वुझ्न सक्दथे। तर उनले चाहेको जस्तो हुने भएको भए त पहिले नै भैहाल्थ्यो । यहाँ विप्लपहरुले शहरी विद्रोह भन्दै गरेको प्रेशर कुकुर वम आन्दोलन त्यसै तुहाएर गएको थियो , त्यस्तै माओवादीको भन्ने गरेको सत्ता कव्जा , शहरी विद्रोह भनेर ,रुकमान कट्वाल कान्ड अर्थात माधव कुमार नेपाल प्रधानमन्त्र िभएको वेला ५ लाख मान्छे उतार्दा पनि किन सिंहदरवारको गेटसम्म पनि पुग्न सकेनन्। 

     त्यसैले आधीहुरी त्यस्सै आउृदैन , त्यसका आन्तरीक तथा वाह्य कारण र यो भित्रको अकल्पनीय परिस्थीले ठुलो खेल खेलेको हुन्छ। अहिलेको डिजीटल युग नभएको भए धरमा वसी वसी भष्टाचार विरुद्धका आन्दोलन विना माइकिड. ,र भौतिक उपस्थिीती विना सजिलै सभ्भव हुदैनथ्यो। त्यसमा पनि शासकहरको मनोपली , वेइमानी , मजाक र जनतालाई महड.्गी को भार एकातिर , अर्कोतिर लाखौ युवक विदेसिन वाध्य । यतिवेला फा्रन्सको लुइ चौथौको मजाक र आलस्य ले फ्रान्समा विद्राृह भएको घटना अस्तिको वानेश्वर जेन जी आन्दोलन संग दाज्न मिलेता पनि त्यसको टाइम, स्पेश र परिस्थीती फरक छ। यसकारण तुलना गर्न सकिन्छ, मिल्न सक्छ तर ठोकुवा गर्न सकिदैन। जे सोचेको हो त्यो हुने भए त किन फे्रन्च रिभोलोशन पुरा भएपछि नेपोलियन जस्ता तानाशाह र साम्राज्यवादीको जन्म हुन्थयो , त्यो आकस्मिक घटना थियो। त्यस्तै नेपालको कोत पर्वमा पनि जंगवहादुर लाई परिचालन मात्र गरिएको थियो तर उनले सत्ता कव्जा गरेर १०४ वर्ष शासन गर्ने भन्ने कुरा त परिस्थितीले भएको हो। 

   त्यसैले सामाजिक विज्ञान , साइकोलोली, समय, परिस्थिती ले उव्जाएको घटानालाई अन्दाज गर्न सकिन्द्ध, तुलाना गर्न सकिन्छ तर पिउन भनेर तताएको दुध एक्कासी वितरिदा वा फाट्दा त्यसलाई नफाली सदुपयोग गर्नलाई पनिर वनाए जस्तै हो। हालको जेनजी आन्दोलन कसैका े सपना, भिजन संग मिल्यो भने त्यो संयोग हुन सक्ला अथवा एउटाको पिर अर्काको खुशी भएजस्तो हो भनेर पनि हेर्नुपर्दछ होला। जेनजी आन्दोलनले के.पि ओली, शेरवहादुर लाई व्यक्तिगत अथवा सस्थागत रुपमा घाटा भयो होला तर माओवादी , रासपा, राप्रपा हरुलाई फाईदा भएको देखिदैमा , आफ्नो कर्म कस्तो थियो भनेर पनि विचार गर्नुपर्ने हुन्छ। हिजो १९ जनालाई टाउकोमा गोली नहानेको भए र वेलुका सामाजिक संजालको लागि आन्दोलन गर्न पर्दैन भनेर हलुका टिप्पणी नगरेको भए ,चाँडै नै अह्ंवादले छोडेको भए अथवा राजिनामा दिएको भए साहेद यो परिस्थतीको जन्म हुँदैनथियो होला। आफु अकर्म गर्ने दोष अरुलाई थोपर्ने। स्वच्छाचारी , भष्टाचार , चरम लापारवाही र मजाक गर्नाले भएको परिस्थितीले उत्पन्न भएको यो अकल्पनीय घटना हो। त्यसैले जेन जी आन्दोलन समयले दिएको सफलता हो र फेरि यस्तै फोटोकपी आन्दोलन सफल हुन सक्दैन , यसको आकार, फ्रेम वदलिरहन्छ। 

Share:

हिजो १ दिन मात्रै गुमनाम भएका पार्टिहरु अहिले निद्रावाट विँउजिएका छन्

हिजो  १ दिन मात्रै गुमनाम भएका पार्टिहरु अहिले निद्रावाट विँउजिएका छन् परन्तु अझै जेन्जीलाई विश्वासमा लिन सकिरहेका छैनन। तरुण दलहरु प्लेकार्ड सहित जेन्जीको माग पुरा गर्न सडकमा देखिन थालेका छन्। रात रहे औखार पलाउँछ भने झै एमाले पार्टि भनिरहेको छ, हामी , फेरि उठ्नैछौ तर केपी ओलीलाई कारवाही गर्ने कल्पाना समेत गर्न सकेका छैनन्। 

खिलराज रेग्मीको पालामा कसरी मिलाइयो र अहिले कसरी मिलाउन सकिएला 

दलहरु भन्छन्, जनतावाट चुनियाका व्यक्तिवाट, जेनजीहरु भन्छन्, यो संसदवाट निकास निस्कदैन, ताजा जनमतको लागि चुनावी सरकार सुशिला कार्कीको नेतृत्ववाट। समाचार अनुसार, जंगी अड्डा सहजकर्ताको भुमिकामा राष्टपति, जेनजी प्रतिनिधि अनुसार कानुन विज्ञको सल्लाहा अनुसार। 

पार्टी तथा प्रतिगमनको घुसपैठ ले जेन्जी कमजोर र विवादित वनेको छ। 

भष्टाचटाचार विरुद्धको आन्दोलन र त्यसमा १९ जना कलिला भाईवहिनहिरुको रगत को आहालमा विभिन्न स्वार्थसमुदायहरुको मौकामा चौका हान्न खोजिरएका छन्। र यसलाई पानीको फोका वनाउने दुश्प्रयास भइरहेको छ र यसका उपलव्दीहरुलाई आफ्नो स्वार्थ अनुुसार  अपहरण त कतै गर्न खोजिएको त होइन भन्ने त्रास सनसनी फैलिएको छ। 

जेन जी मुभमेन्ट को उर्जा मा घुसपैठ हुने खतरा 

ठीक छ नेपाली सेनाले द्धन्द्ध व्वस्थापन गरेर, देशलाई थप ठुलो संकट, नरसंहारवार वाट जोगाइरहेको छ। सकारका एकाध व्यक्तिका कारण तथा अदुरदर्शिता वाट आजको अकल्पनी परिस्थिती उत्पन्न भएको हो । यो व्यवस्था वदल्ने आन्दोलन नभईकन अवस्था वदल्ने, नयाँ प्रविधीलाई वढावा दिने आन्दोलन थियो र यसको निरन्तरता अझै हो। जव दुर्गा प्रसाई जस्ता अवसरवादीहरु,सस्ता लोकप्रिय मिडीया वाजीहरु अहिले सवलाउन खोज्दछन्, त्यहि माथि पनि तिनकुने घटना वाट फरार भएका र जेलवाट धरौटीमा छुटेको अवस्थामा , हालीमुहाली वनीरहन खोज्दा कतै प्रतिका्रन्ति त हुँदैन भन्ने शंका छ,त्यसो हुँदा राष्ट्र्रपति र सेनाप्रमुखको समन्वय हुन आवश्यक छ। छोटे राजालाई सत्ताच्युत गर्दा, वडे राजको सत्तारोहण नहोस्, अहिलेको खवरदारी यहि छ। 

    ल संसद भवन जलाए, नजाउन पर्थो यो विदेशीले वनाइदिएका भलै १९ जनाको हत्या यहिवाट हुँदा आँधीहुरीले नघट्नु घटना घट्यो। त्यो भन्दा पछि सिंहदरवार जलाउने ठुलो घुसपैठ छ, यसको छानवीन हुनु नै पर्दछ, आन्दोलन शान्तिपुर्वक नहुनु्मा घुसपैठ र लुटराहरुकै नियजित र धमिलो पानी मा माछा मार्ने अवसरको पराकाष्ट हो। राष्टको सम्पति जलाएर खरानी वनाउने, त्यो नेपाली नी हुन सक्दैन, विभिन्न स्वार्थ समुहका मतियार र कुनै संस्था , पार्टिवाट परिचाना भएको हुनुपर्दछ। वेलुका राष्टपति भवन जलाउँदा रोक्न सकिन्थयो। आगो लगाउने काम विल्कुल शुद्ध जेन्जीहरुको हुन सक्दैन , तयसमा घुसर्पैठ छ। 

राप्रपा, दुर्गा प्रसाईहरुको चालावाजी तथा घुसपैठलाई परास्त गर्नु पर्छ र यसलाई हलुका ढंगले लिनुहुदैन र अहिलेको चुनौती भनेका यिनीहरु नै हुन्। 

Share:

पार्टी तथा प्रतिगमनको घुसपैठ ले जेन्जी कमजोर र विवादित वनेको छ।

 पार्टी तथा प्रतिगमनको घुसपैठ ले जेन्जी कमजोर र विवादित वनेको छ। 

भष्टाचारको आन्दोलन र त्यसमा १९ जना कलिला भाईवहिनहिरुको रगत को आहालमा विभिन्न स्वार्थसमुदायहरुको मौकामा चौका हान्न खोजिरएका छन्। र यसलाई पानीको फोका वनाउने दुश्प्रयास भइरहेको छ र यसका उपलव्दीहरुलाई आफ्नो स्वार्थ अनुुसार  अपहरण त कतै गर्न खोजिएको त होइन भन्ने त्रास सनसनी फैलिएको छ। 

जेन जी मुभमेन्ट को उर्जा मा घुसपैठ हुने खतरा 

ठीक छ नेपाली सेनाले द्धन्द्ध व्वस्थापन गरेर, देशलाई थप ठुलो संकट, नरसंहारवार वाट जोगाइरहेको छ। सकारका एकाध व्यक्तिका कारण तथा अदुरदर्शिता वाट आजको अकल्पनी परिस्थिती उत्पन्न भएको हो । यो व्यवस्था वदल्ने आन्दोलन नभईकन अवस्था वदल्ने, नयाँ प्रविधीलाई वढावा दिने आन्दोलन थियो र यसको निरन्तरता अझै हो। जव दुर्गा प्रसाई जस्ता अवसरवादीहरु,सस्ता लोकप्रिय मिडीया वाजीहरु अहिले सवलाउन खोज्दछन्, त्यहि माथि पनि तिनकुने घटना वाट फरार भएका र जेलवाट धरौटीमा छुटेको अवस्थामा , हालीमुहाली वनीरहन खोज्दा कतै प्रतिका्रन्ति त हुँदैन भन्ने शंका छ,त्यसो हुँदा राष्ट्र्रपति र सेनाप्रमुखको समन्वय हुन आवश्यक छ। छोटे राजालाई सत्ताच्युत गर्दा, वडे राजको सत्तारोहण नहोस्, अहिलेको खवरदारी यहि छ। 

    ल संसद भवन जलाए, नजाउन पर्थो यो विदेशीले वनाइदिएका भलै १९ जनाको हत्या यहिवाट हुँदा आँधीहुरीले नघट्नु घटना घट्यो। त्यो भन्दा पछि सिंहदरवार जलाउने ठुलो घुसपैठ छ, यसको छानवीन हुनु नै पर्दछ, आन्दोलन शान्तिपुर्वक नहुनु्मा घुसपैठ र लुटराहरुकै नियजित र धमिलो पानी मा माछा मार्ने अवसरको पराकाष्ट हो। राष्टको सम्पति जलाएर खरानी वनाउने, त्यो नेपाली नी हुन सक्दैन, विभिन्न स्वार्थ समुहका मतियार र कुनै संस्था , पार्टिवाट परिचाना भएको हुनुपर्दछ। वेलुका राष्टपति भवन जलाउँदा रोक्न सकिन्थयो। आगो लगाउने काम विल्कुल शुद्ध जेन्जीहरुको हुन सक्दैन , तयसमा घुसर्पैठ छ। 

राप्रपा, दुर्गा प्रसाईहरुको चालावाजी तथा घुसपैठलाई परास्त गर्नु पर्छ र यसलाई हलुका ढंगले लिनुहुदैन र अहिलेको चुनौती भनेका यिनीहरु नै हुन्। 

Share:

छोटे राजालाई सत्ताच्युत गर्दा, वडे राजको सत्तारोहण नहोस्, अहिलेको खवरदारी यहि छ।

त्यो रात काठमाण्डौ सुत्न सकिरहेको थिएन जेन जी प्रविधीमा खेलेका, हुर्किएका पुस्ता

२३ गते पुरै काठमाण्डौ सुत्न सकिरहेको थिएन।  जेन जी प्रविधीमा खेलेका, हुर्किएका पुस्ता । भोलि फेस वुकलाई नै च्यालेन्ज गर्ने नया टाइपको फेस वुक यिनै जेन्जी पुस्ताले वनाउने हो, युटुउव यिनीहरुले वनाउने हुन्, अहिले त सिक्दैछन् आइटी पढ्दैछन्, ए.आइ. पढ्दैछन्। हेरेर र पढेर त सिक्ने हो , पछि राज्यले फेस वुक तथा अन्य विदेशी संजालहरु वन्द गरे्नै पर्दैन, विश्व वजारमा प्रतिस्पर्धामा नेपालका आइटी कम्पनीहरु पनि आउछन्, त्यसैले आउने सरकारले सिकाउने हो , फल्न दिने हो र विश्व वजार सँग फेस गर्ने आइटी इन्जिनियर को हव नेपाललाई वनाउने हो। .....

२२ गतेको कुरा हो पहिलो पटक जेन जी को वारेमा सुनेको । कसलाई थाहा थियो र यो यति विघ्न सुनामी झै आउछ र फेरि समुन्द्र झै शान्त पनि र साना साना ज्वारभाटाहरु झै सलवलाईरन्छ भनेर। यो एक किसिमको महाभुकप्प हो , जसले  न्यायलयको होस्, सिंहदरवारको , वालुवाटारको , संसद भवनको भौतिक संरचना २८ घण्टा नपुग्दै चक्नाचुर पारिदीयो। हेर्दा आश्चर्य लाग्दछ त कतै ठुलै चमत्कार त भएन। 

   भदौ १९ गते सरकारको सामाजिक संजाल वन्द गर्नै जस्ता निर्णय आखिर समाजको संरचना, युवा पुस्ताको भावाना विपरित थियो नै र त्यसको नियत नियगमन भन्दा नी सत्ता लम्वाउने औजारको रुपमा, त्यो भन्दा नी सर्वसत्तावादको अह्ंताको भावनावाट गुज्रिएको थियो भन्ने कुरा जो जसले नी अनुमान लगाउन सक्दथ्यो। फेस वुक मात्र नभई कलाकार, पत्राकार  कन्टेन्ट क्रियटरले खाने  युटुव वन्द गर्ने घोषणाले, देशमा वाँकी भएका युवाहरुको घांटी थिचीदिएको थियो र उकुसमुकुस पारिदीएको थियो। वाहिरवाट देशमा केहि हुन्छ भनेर आउने युवाहरु पनि निराश हुँदै देश छाड्ने भनेर टिकटकवाट असन्तोष व्यक्त गरिरहेका थिए। मोवाईवाट विस्तारै सामाजिक संजाल चल्न छोडिसकेको थियो र सर्वसाधरणहरु अन्धाकार युगमा सरकारले जानी जानी फसाएको र दिउँसै रात पार्न लगाएको जस्ता निराशाका कुराहरु गर्दै थिए। 

   भदौ २३ गते, करीव १, २ वजेतिर सिडियोवाट गोली हान्ने आदेश पाए लगतै, ३, ४ वजेसम्म १५ जनाको मृत्युको खवर आउछ। त्यस्तो त २०६३ मा पनि भएको थिएन एकैदिन त्यति धेरै मान्छे, त्यहि माथि पनि विद्धार्थी, २८ वर्ष तलका। साथीहरुको लाशलाई वोक्दै एम्वुलेन्समा हाल्न खोज्दछन गोली फेरि टाउको टाक्दै  आएको भिडीयोहरु पोष्ट हुन्छ, तै पनि सिभिल हस्पिटल भित्र प्रहरी छिरेर गोली वर्साएका समाचार पनि आउँछ। वेलुका हस्पिटलमा आफन्तको भिड लाग्दछ र सामाजिक संजालहरुमा मृत्युका संख्या थपिदै गएको कुरा घरी घरी आईरन्छ। काठमाण्डौका सिडीयोले वेभसाईवाट आफ्नो फोटो झिक्दछन् र चरम दवावपछि गृहमन्त्रीले राजीनामा दिन्छन् तर प्रधानमन्त्री र संचार मन्त्री भने आफ्नो घमण्डवाट पछि हट्दैनन मानै संसारमा आफु भन्दा अरु केहि होइन, जे गरेनी आफु ठीक र गल्ती र दोष अरुको। यसले गर्दा सर्वसाधरण को आगोमा घिउ थपिरहेको र अझ वढी चिढाएको अनुभुती हुन्थ्यो, मान्छेहरु वाक्क थिए , दिक्क थिए। त्यो भन्दा नी कलिला ती भाइहरु र छोराहरुको मृत्युले प्रत्येक वाआमाहरु भनौ त्यो रात २३ गते पुरै काठमाण्डौ सुत्न सकिरहेको थिएन।      

  भदौ २४ गते विहानै कर्फुको हल्ला सुनिन्छ, लौ १९ जनाको ज्यान त्यसै जाने पो हो कि भन्ने चिन्ताले सारा काठमाण्डौलाई भैरहन्छ। सरकारले राजीनामा त परै जाओस , १९ जनाको ज्यान गएको पनि जिम्मेवारी तथा सोक केही नभएको देखिन्छ। उल्टो विपक्षले भन्दा राजिनामा दिदैनौ भनेर अहँकार र अटेरी गरेर सरकार वसिरहेको हुन्छ। सामाजिक संजालमा नरसंहार को त्रासती छाइरहेको थियो, सरकार विरुद्ध , सरकारकै पार्टीका कार्यकर्ताको समेत वोल्नै आँटै नभएको देखिरहेको थियो। फाट्ट फुट्ट कोहि जिल्ला तहका कार्यकर्तावाट विरोधको पोष्ट देखिन्थ्यो। ९ वजेतिर सांसद भवन मा फेरि आन्दोलन भएको भिडीयो देख्दा वल्ल अझै आन्दोलन नतुहिएको र निरन्तर चलेकोले घरवाट वाहिर निस्कन नसक्ने सर्वसाधरण वाहिर निस्किरहेका थिए। ११ वज्दा नवज्दै मन्त्रीका घर जलेका घेरेका समाचार आउन थाल्यो। त्यसपछि सुरु हुन्छ आगजनी र घुसपैठ। शेरवाहादरर देउवा निवासमा प्रदर्शनकारीको आगलागी मात्र नभइे भौतिक कारवाही गर्दा नी उसका कार्यकर्ता वचाउने कोहि हुदैनन भलै आवेश थियो नै तर शेरवहादुर केपी ओलि भन्दा अलि नरम र उद्दार नै थिए। पछि मात्र उनका कार्यकर्ताले सद्भावको पोष्ट हालेका देखिन्छन्। वाहिर आमसमुदाय भन्र्दै थिए, केपिको मुखले देशै खायो , उसले त भागेर हिडेर जिउ जोगाएको छ। कोहि भन्छन्, एमालेले कारवाही किन नगरेको होला। रिटायर लाइफमा , त्यो भन्दा नी रोगी र जोकर मान्छेले देश मजाकमा उडायो उडायो त्यस्ता मै वुद्धिजीवी भन्ने कार्यकर्ता पनि उसका दास अझै वनेको देख्दा पार्टि भित्र पनि तानाशाही , चरम चाकडी संविधान रैछ जस्तो भान भयो। 

 देशैभरिका जेन्जी एउटा नया शक्ति र परिवर्तन हो, जसमा उर्वरता र नया नेपालको चित्र कोर्ने सामर्थ छ र अनौठो जादु जस्तो मास्टर माइन्ड, कला र झमता पनि छ। यो यस्तो युगमा जन्मिएका हुन, उनीहरुले जन्मिनासाथ इन्टरनेट, फेसवुक, टिइटर जस्ता आधुनिक र डिजीटल मा खेलेर हुर्किएका हुन्। यो अहिले नया प्रयोग भएको छ र २४ घन्टामै परम्परा र एकात्मक अहंकारवादलाई परास्त गर्न सफल भएको छ। यो एउटा मोभमेन्ट भएकोले सफल त भएको छ तर शान्तिपुर्वक ल्यान्ड के हुन्छ, त्यो भोली पर्सिको समयले देखाउला। अहिलेलाई नया शतिm, साहस र भविश्यको एउटा सानो किरण , आशा फैलिदै छ भन्न मात्र सकिन्छ। भोलि फेस वुकलाई नै च्यालेन्ज गर्ने नया टाइपको फेस वुक यिनै जेन्जी पुस्ताले वनाउने हो, युटुउव यिनीहरुले वनाउने हुन्, अहिले त सिक्दैछन् आइटी पढ्दैछन्, ए.आइ. पढ्दैछन्। हेरेर र पढेर त सिक्ने हो , पछि राज्यले फेस वुक तथा अन्य विदेशी संजालहरु वन्द गरे्नै पर्दैन, विश्व वजारमा प्रतिस्पर्धामा नेपालका आइटी कम्पनीहरु पनि आउछन्, त्यसैले आउने सरकारले सिकाउने हो , फल्न दिने हो र विश्व वजार सँग फेस गर्ने आइटी इन्जिनियर को हव नेपाललाई वनाउने हो। .....

Share:

Search This Blog

Powered by Blogger.

हामी फेरि उठ्नेछौ ...के को लागि उठ्ने ? कति चोटि भो ??अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन ....

 हामी फेरि उठ्नेछौ के को लागि उठ्ने , कति चोटि भो , अरुलाई पनि चान्स दिन्छु भन्न पर्दैन     त्यस्तो भनेको त २०४६ सालमा पनि हो, २०६३ मा पनि ह...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.