Pokhara Poon hill 3 days Tours

Pokhara Poon hill trip 2 nights 3 days for for ex Pokhara. if you looking the short trip to Poon hill lets Journey to Pokhara at night Bus and morning you will get Pokhara then Jeep to Ulleri then walk to Ghorepani. Day, 2 Ghorepani to Poon hill then down to Ulleri then jeep to Pokhara overnight stay in Pokhara.
1. Kathmandu to Pokhara night Bus 
2. Morning at Pokhara then drive to Ulleri , walking to Ghorepani
3. Ghorepani to Poon hill hiking for 1 hours then down to Ghorepani after breakfast walking down to Ulleri launch at Ulleri then back to Kathmandu. 
Share:

ढोरपाटन फोक्सुण्डो जुम्ला घुमघाम

 वेनीमा पुगेपछि अलमलमा परियो जोमसोम हँदै डोल्पा जाने कि ढोरपाटन  हँुदै जाने। एकतिरवाट जाँदा अर्के ठाँउ छोडिनु त स्वभाविक नै थियो। आखिर फोक्सुन्डो ताल पुग्नु थियो तर, जाने धेरै वैकल्पिक वाटो हुनाले र यसका आ आफ्नै विशेषता भएो कारणले अथवा एकैचोटीमा धेरै ठाँउ पनि घुम्न नसक्ने हुनाले एकछिन त अलमलमा परियो। एकजना स्थानीयलाई सोध्यौ , डोल्पा जान लागेको कुन वाटो जाने होला ....उहाँले ढोरपाटन हुँदै जाने सल्लाहा दिएकोले, हाम्रो अलमलिएको र दोधारे पन शान्त भयो। 

ढोरपाटन फागुने लेक हुँदै फोक्सुण्डो ताल.... त्रिपुराश्वरी दर्शन गरी काई गाँउ हुँदै जुम्ला 

त्यतिवेला Peter Methieson को  'The Snow Leopard' पढेको थिँई वा थिँइन एकिन भएन तर क्याराभान(Caravan) फिल्म को वारेमा केहि सुनिएको थियो र त्यसको साथमा  Mountain Film Festival मा 'जर्नी टु यार्सा(Journey to Yarsa)" हेर्ने मौका पाएको थिँए। कसरी रोल्पा रुकुमका स्थानीयहरु लेक को पाटनमा गएर जोखिमपुर्वक वाटो हिड्दै एक महिना सम्म यार्चा खोज्दछन् जस्ता आर्थिक, पारिवारिक जीवन शैली तथा भौगोलिक वास्तवीकतालाई जिवन्त लाइभ मा प्रसारण गरिएको थियो। त्यस चिजहरुले मलाई दुर्गम ठाँउमा यात्रा गर्ने र त्यसको मौलिक पनलाई आत्मसाथ गर्ने प्रेरणा मिल्यो। 



वेनीवाट वस सिंह तातोपानी दर्वाड. भई वस धारापानी तिर उक्लियो र त्यहावाट फले गाँउ को अन्तिम गन्तव्यथिर मोडिदै थियो। धवलागीरी वेस क्याम्प जाँदा  २ वर्ष पहिले यहि वाटो हँुदै आएको थिँए तर फले गाँउ पुगेको थिइन। पहिलो दिन फले  गाँउको स्कुलमा टेन्ट टागेर वसियो दोश्रो दिन मोरेनी गाँउमा वसियो । तेस्रो दिन मोरेनीवाट २ घन्टाको जलजला लेक पुगियो र त्यहाँवाट भने सम्म पाटन ढोरपाटन को एक छेउ पुगियो। त्यहाँवाट ढोर पाटन गाँउ पुग्न ४,५ घण्टा े। हामी धेरै थाकेकोले ढोरपाटन भन्दा २ घण्टाको वाटो अगाडि नै वास वस्यौं।


 त्यहाँवाट चौथो दिन ढोरपाटन मा वसियो र पाँचो दिन फागुने लेक हँुदै थानकुर वास वसियो र छैटो दिनमा तातोपानी भन्ने गाँउमा वसियो। सातौ दिनमा दुले भन्ने गाँउमा वस्न गईयो तर स्याड.खोला मा पुगियो। आठौ दिन , पुपाल लेक हँुदै पुर्पाड. कटी रुकुम र डोल्पाको सिमाना मा पुगियो र तल झरियो। नवौ दिन जुफाल गईयो र दशौं दिन रेँची गएर वसें र ११ दिनमा रिंमो गाँउ पुगियो।


 क्रमश:

Share:

काशी गया यात्रा ::विश्व नाथ मन्दिर -सन्ध्या आरती घाट-विश्व हिन्दु विद्यालय-गया वोधगया

 काशी गया धार्मिक आस्था को नेपालवाट लागि गरिने परम्परागत तिर्थ यात्रा


का महत्वपुर्ण गन्तव्यहरु हुन्। प्राचीन पुरानो वनारस शहर र यसका गंगा घाटहरु सन्ध्या आरतीले दिने छुट्टै आनन्द आत्म सन्तुष्टि ले मन लाई शान्त पार्ने कल्पना र विश्वास गरिन्छ।  रक्सौल नाकावाट काशी गया यात्रा गरिन्छ र यातायातको सुविधा र यसको सहजीकरण को लागि समुहमा यात्रा गराईन्छ। ग्रुप मा कार, जीप, वस परमिट लिएर काशी गया घुम्न सकिन्छ। काशी गयाको दुरी २९० कि.मी छ र झन्डै ७,८ घण्टाको दुरीमा पुग्न सकिन्छ।

काशी विश्व नाथ मन्दिर देखि लिएर विश्व हिन्दु विद्यालय र यसको अझै पुरानै शैलीले गदौ वनारस घुम्नको लागि विश्व भरिका पर्यटकहरु वनारस आउने गर्दछन्। गया प्राय जसो पितृ श्रद्धाका लागि जाने गरिन्छ। काशी गयाको श्रद्धा गरेर चारधाम यात्रा जाने चलन छ। काठमाण्डौवाट वेलुका ६ वजेको वस भोलीपल्ट दिँउसो ४ वजे पुग्दछ र सोमवार मंगलवार वस जाने गर्दछ। २० २२ घण्टामा  सुनौली नाका हुँदै वनारस वस पुग्दछ। काठमाण्डौ देखि वोध गया ६६० कि.मी र १५ १६ आवरमा पुग्दछ।   ६३० वजेको वस वोधगया २२ अवारमा पुग्दछ। वोधगया वाट ८३० विहान छुटेको वस काठमाण्डौ भोली ६३० वजे विहान आँउदछ। पटना ६३० मा गएर भोलीपल्ट दिँउसो १२३० मा पुयाउँछ। १७३० आवरमा पुग्दछ। भोलीपल्ट १३० वजे छुटेको वस काठमाण्डौमा ७ वजे काठमाण्डौ आइपुग्दछ। 

Kathmandu to Birgunjj night  Bus then train to varanasi then 12 PM 

Night in Ganga Arati

Day 2. Varanasi sightseeing tours 

Day3. Varanasi to Boudh Gaya 

Day 4. Boudh Gaya ghumgham

Day 5. Gaya to Patna -Raxual Bus 

Day 6. Raxual to Kathmandu 




Share:

दार्जिलिड. सिक्किम टुर:: ३ नाईट सिक्किम दार्जिलीड.मा होटल -साईट सिईड. गरेर ४ दिन , आउन जान दुई नाईट

☎Kathmandu office for Sikkim Darjeeling tours

Ncell phone number for Sikkim Darjeeling tours. 9803940483Land line number for Sikkim Darjeeling tours and travels.  ☎014957814📱 Similarly, inquiry about the Sikkim Darjeeling tours, Contact us at our mobile phone number. 9851005685📲our Viber and Whats app for Sikkim DArjeling tours here...9808433085

Kathmandu to Pashupatinagar Night Bus for Sikkim Darjeeling tours. 

३ नाईट सिक्किम दार्जिलीड.मा होटल -साईट सिईड. गरेर ४ दिन , आउन जान दुई नाईट 

Sikkim Darjeeling tours  Night Bus booking to Pashupatingar then Drive to Darjeeling from Pashupatingar by Jeep and Tempo travellers. 

१५ वा १६ जना संख्या भएमा 

For 14 to 16 People we have hiace tours to the Sikkim Darjeeling instead of the Bus. 

नाईटमा काठमाण्डौवाट पशुपतिनगर , त्यहाँवाट दार्जिलिड. ३२ कि.मी. जिपवाट र दार्जिलिड. मा वास 

अउन जान गाडीभाडा रु. ५०००

hiace round trip to the Pashupatingar for Sikkim DArjeeling tours Cost Rs. 5000

  सिक्किम दार्जिलिड. जाँदा वाटोमा खाना आउन जान  ७००

Food for the night bus to Darjeeling from Kathmandu , two way Cost rs. 700

पशुपतिनगरवाट दार्जिलिड. घुम्न र सिक्किम जान र पशुपति छोड्न जीपको रु. ३५०० 

Sikkim DArjeeling jeep reservation per 8 or 9 people Cost Rs. 3500 NPR

सिक्किम टुर. तथा छाड.्गो लेक घुम्न रु ४००० 

Sikkim City tours with Chango lake jeep Cost Rs. 4000

तीन  रात होटलको खानाा र वस्न ६०००

Rs. 6000 for Three Night hotel food in Sikkim Darjellings. 

एकजनाको जम्मा रु. One People Cost Rs. 19500 if 16 pax in the hiace. 


Sikkim Darjeeling Tour package 3 nights 4 days around the Sikkim Darjeeling and  2 nights in the Bus. Four days five nights tours for Nepali. 



१५ वा १६ जना संख्या भएमा 

नाईटमा काठमाण्डौवाट पशुपतिनगर , त्यहाँवाट दार्जिलिड. ३२ कि.मी. जिपवाट र दार्जिलिड. मा वास 

Night Bus or Morning Tourist hiace for Sikkim Darjeeling tours....

अउन जान गाडीभाडा रु. ५०००

Cost of Online Kathmandu Sikkim Tours with Food and beverages...

  सिक्किम दार्जिलिड. जाँदा वाटोमा खाना आउन जान  ७००

on the way Food in Sikkim Darjeeling and Kathmandu 

पशुपतिनगरवाट दार्जिलिड. घुम्न र सिक्किम जान र पशुपति छोड्न जीपको रु. ३५०० 

Pashupatinagar to Sikkim DArjeeling Jeep tours cost 

सिक्किम टुर. तथा छाड.्गो लेक घुम्न रु ४००० 

cost of Chango Lake tours and Sikkim City tours 

तीन  रात होटलको खानाा र वस्न ६०००

food and hotel Cost in Sikkim Darjeeling 

एकजनाको जम्मा रु. १९५०० पर्दछ। 

Three night hotel Cost in Sikkim Darjeeling 

Service Charge of this Rs. 1950 per person 

So Total Cost Rs. 21450 per person....


Phone for Sikkim Darjeeling tours from Kathmandu☎014957814📱9851005685📲9808433085

सिक्किम दार्जिलीड. घुम्दा खेरि अरु देश गएको फिलिड. नै हुदैन,त्यहाँ त वरु मिठो र शुद्ध  नेपाली वोल्ने नेपाली भाषीहरु भेटिन्छन्। सिक्किम सिटी टुर होेस अथवा छ्याड.गो लेक किन नहोस 


आँउदा जाँदा वाटोवाट देखिने वस्तीहरु, भौगोलिक विभिताहरु ले गर्दा यस जर्नीलाई थप उत्साहित र कौतोलता वनाउँदछ। सिक्किम सिटी टुर,छ्याड.्गो लेक ,सिक्किम चार धाम,टाइग्र टप हिल्स, दार्जिलिड. चिया वगान का साथमा ७ ठाँउ, फिक्कल चिया वगना, धरान भेडेटार तथा चतरा धाम र वराह क्षेत्रको भ्रमण यसमा समावेश गरिन्छ। 



सिक्किम दार्जिलीड. घुम्दा खेरि अरु देश गएको फिलिड. नै हुदैन,त्यहाँ त वरु मिठो र शुद्ध  नेपाली वोल्ने नेपाली भाषीहरु भेटिन्छन्। सिक्किम सिटी टुर होेस अथवा छ्याड.गो लेक किन नहोस , त्यस्तै गरेर सिक्किम चार धाम दर्शन ले नेपालकै मन्दिरहरुमा गएको जस्तो भान हुन्छ र टाइगर टप्स हिल वाट कंचनजंगा र सूर्यदयको दृश्यले थप यस भ्रमणको औचित्यलाई पुष्टि गर्दछ। देश भक्ति ,माटो, भाषा र संस्कृतीलाई संरक्षण र जगेर्ना गनुपर्दछ भन्ने कुरा को  प्रत्यक्ष अप्रत्यक्ष रुपमा वोध गराए जस्तै भान हुन्छ। 

काठमाण्डौवाट विहानको गाडीवाट काकडभित्ता वस अथवा जीप वाट जाने र  काकडभित्ता मा वास वसी दोश्रो दिन सिक्किम प्रस्थान र तेस्रो दिनमा छ्याड.्गु लेक घुमी दिँउसो सिक्किम सिटी टुर गर्ने। चौथो दिन सिक्किम चार धाम घुमी दार्जिलिड. आएर वस्ने र पाँचौ दिन विहान टाईगर टप्स हिल पछि वैकफास्ट खाई दार्जिलिड.मा ७ वटा पोईन्ट घुमेपछि लन्च खाई इलाम पशुपति नगरमा आई वस्ने। र छैटौ दिन कम व्याक काठमाण्डौं । 



पहिलो दिन (First day): काठमाण्डौंवाट ६ वजे पिक अप ११ वजे लन्च वाटोमा लन्च र काकडभित्तामा ८ वजे डिनर। ओभरनाईट स्टे काकडभित्ता ।

दोश्रो दिन(Second Day): विहान ७,८ वजे वै्रक फास्ट सिक्किम जाने वाटोमा लन्च ,त्यस्तै ११,१२ वजेतिर। त्यसपछि ग्यान्टोक सिटी पुगेर होटल चेक इन। 

तेश्रो दिन(Third Day) ७ वजेतिर व्रैकफास्ट त्यसपछि  छाड.्क ुलेक साईट सिईड. को लागि जाने, र पुन होटल ग्यान्टोक आई ७ पोईन्ट सिटी टुर गर्ने। 

१.गणेश चोक २.टासी भ्यु पोईन्ट ३.रोप वे ४.फ्लावर सो ५.वागथाड. पानीको छहरा ६.गुनजाड.गुम्वा 

चौथो दिन(Fourth Day) विहान ७ वजे लन्च , त्यसपछि सिक्किम चारधाम हँुदै दार्जिलिड. ओभर नाईट स्टे। 

पाचौ दिन(Fifth Day) विहान सूर्योदय हेर्न टाईगर टप हिल मा जाने र होटलमा आई वै्रकफास्ट पछि निम्न ७ पोईन्ट भिजिट गर्ने

१. जुलोजिकल पार्क २. टेन्जिड. माउन्ट सेन्टर ३. लावोड. चिया वगान ४.जापानीज पिस पगोडा ५.जापानीज टेम्पल ६.सेन्ट जोसेफ स्कूल ७. तेन्जिड. रक 

लन्च पछाडि पशुपतिनगरमा आई वस्ने र ८ वजे डिनर।

छैटो (Sixth Day)दिनमा वै्रक फास्ट खाई चिया वगान घुमी चतरा वराह क्षेत्र हुदै काठमाण्डौ आउने। 


Share:

जोमसोम उपल्लो मुस्ताड.मुक्तिनाथ दर्शन:लोमाड.थाड.,कोरोला वोर्डर ,

 जोमसोम उपल्लो मुस्ताड.मुक्तिनाथ दर्शन  यात्रा लोमाड.थाड.,कोरोला वोर्डर, छोसेर केभ, गलेश्वर महादेव, वाग्लुड. कालिका, मुक्तिनाथ दर्शन, कागवेनी , रुप्से झरना, मार्फा भिलेज, विन्ध्यावासिनी मन्दिर, कुस्माको झेलुड.्गे पुल, पुम्दिकोट, ताल वराही,लोमाड.थाड. दरवार


माथिल्लो मुस्ताड. जान विदशीहरुलाई टिकटको मात्र ५०० डलर पर्दछ र अझै यो निषेधित क्षेत्रमा पर्दछ र परमिट पाउनको लागि मात्र १,२ दिन वढी काठमाण्डौंमा वस्न पर्ने हुन्छ।  नेपालीहरुलाई ५ रात ६ दिन घुमेको स्कर्पियो जीपमा खाना वस्न सहित करीव  रु.१८५०० मात्र, वसमा खाना सहित १३५०० पर्दछ। कपल हरुको हकमा सेपरेट रुम प्याकेजमा स्कर्पियोमा रु. २०५०० र वसमा रु १६५०० पर्दछ।  टाढा टाढा वाट हवाईजहाज मा चढेर १५ दिन भन्दा वढीको समय लाग्दछ भने हामीहरुलाई जम्मा ६ ,७ दिन मात्र भए पुग्दछ। यो अवसर लाई चिनेर अहिले घुम्न जानेको संख्या वढी नै छ। 



Share:

कालीन्चोक दर्शन ::हिँउ खेल्न कालिन्चोक जाऔं....

 Every Friday and Saturday group joining Kalinchowk tour package by Scorpio jeep and it cost Rs. 5500 Per person with food, accommodation and Scorpio. 

कालीन्चोक दर्शन  टुर प्याकेज , अहिले कालीन्चोकमा हिँउ परेको छ, जाँउ है कालिन्चोक 

कालिन्चोक भगवती को दर्शन गर्नाले मनमा खुशी उमंगको साथै  मागेको वर पुरा हुन्छ भन्ने विश्वास गरिन्छ र दोलाखा भिमसेनको दर्शन चाँहि व्यपार विजनेस सफलताको लागि गरिन्छ भन्ने सुन्नामा आउने गर्दछ र वेला वेलामा दोलखा भिमसनलाई पसिना आयो भनेर अखवारहरुमा छापेको पढेका  पनि थियौं।  


कालिन्चोकलाई नेपालको स्वीजरल्याण्ड भन्न सकिने विविध आधार मध्य केवलकार, सिजनल हिमपात, अल्पाईन होटल आदि हुन सक्छन्। हिँउमा पनि खेल्न पाईने , त्यसमाथि पनि केवल कार को आनन्द लिँदै माता कालिन्चोकको दर्शन को साथै चारैतिर रमाईलो नागवेली डाँडाकाँडा र उत्तरमा नजिकै देखिन सेता हिमालका लहरहरुले कालिन्चोक साच्चि नै घुम्नलाई मात्र नै जाने नै गन्तव्य हो। अल्पाईन टाइपका घरहरु र स्वच्छ हावापानी र विविध प्राकृतिक छटाहरुले गर्दा कालिन्चोकलाई नेपालको स्वीजरल्याण्ड भनिन्छ।



 काठमाण्डौवाट १५० कि.मी दूरीमा रहेको कालिन्चोक पुग्न ७,८ घण्टा लाग्दछ। स्कर्पियो जीपवाट पिक अप हुन्छ र ड्र्प अफ पनि हुन्छ।  काठमाण्डौवाट हिँडेको  करीव ३ घन्टा पछि सुकुटेमा लन्च हुन्छ। मकैवारीवाट करीव १५, ७ कि.मी मा कुरी वजार पुगिन्छ जहाँ नाईटमा क्याम्प फायर, म्युजिक हुन्छ र होटल चेक इन पछि वेल कम टी हुन्छ। 

विहान ५ , ६ वजे देखि नै कालिन्चोक मन्दिरमा पुजा गर्नेको लहर नै लागेको हुन्छ। ह्ँिडेर जाँदा १ घण्टा र केवल कारमा १० २० मिनेट मै पुगिन्छ। 

७ ८ जनाको ग्र्ुपमा कालिन्चोक यात्रा गरी दर्शन तथा दोलाखा भिमसेन। कहिलेकाही दोलाखा भिससेनलाई  पसिना आयो भन्ने समाचार पनि आएको सुनिएको हो। चरिकोट वाट भिमसेन मन्दिर ६ कि.मी दुरीमा रहेको छ। प्याकेजमा २ लन्च, १ व्रैकफास्ट ,१ नन भेज डिनर उपलव्द गराईन्छ। 


Share:

९ दिनमै मनाड. तिलीचो लेक थ्रोड.्ला पास मुक्तिनाथ मन्दिर दर्शन गरी घर आउन सकिने (Manang Tilicho Lake, Throng la , Muktinath Temple )

 ९ दिनमै मनाड. तिलीचो लेक  थ्रोड.्ला पास मुक्तिनाथ मन्दिर दर्शन गरी घर आउन सकिने . 8 Nights 9 days Mananag Tilicho tour package from our Manang Tilicho tour agency. Online tour package info for easy decision for your friends, family and relative. 



१.काठमाण्डौवाट वेशीसहर हँुदै धारापानी वा चामे 

२चामेवाट मनाड.

३. मनाडमा एकदिन रेष्ट 

४.मनाड.वाट तिलीचो वेस क्याम्प  

५. तिलीचो वेस क्याम्प वाट याकखर्क



६. याकखर्क थ्रोड. वेस क्याम्प 

७.मुक्तिनाथवाट 

८. पोखरा 

९. व्याक टु होम्।  





Share:

यस पालीको नयाँ वर्ष गोसाईकुण्डमा मनाऔं

यस पालीको नयाँ वर्ष गोसाईकुण्डमा मनाऔं

[4 Nights 5 days Gosaikunda Tour Packages]

Group Joining tour to Gosaikunda lake 

Lets Celebration New Year 2080  in Gosaikunda Lake 



२९ गते काठमाण्डौंवाट धुन्चे हँुदै देउराली 

Kathmandu to Dhunche then Deurali 

३० गते चोलाड.पाटी 

30 Cholang Pati 

३१  गोसाईकुण्ड

Goaikunda Lake 

१ गते नया वषैको दिन गोसाईकुण्ड दर्शन तथा स्नान गरी चन्दनवारी वा देउराली फर्कने

1 Gate New Year, Lets Celebration the by Puja and bathing in Holy Gosaikunda

२ गते काठमाण्डौ फर्कने। 

Baisakh 2 gate, Lets back to Kathmandu


भोली २६ गते आईतवार गोसाईकुण्ड Departure हुँदैछ,सम्पर्क गर्नुहोला।  Details of the planning:

📌पहिलो दिन 📱9808433085📲9803940483📞☎014957814
-------------
✅विहान काठमाण्डौवाट धुन्चे डिपाचर
✅वाटामा नास्ता
✅त्रिसुलीमा लन्च
✅धुन्चे वा देउरालीमा वास
📌दोस्रो दिन
--------------
👍विहान ७ वजे उठ्ने र वे्रकफास्ट लिने ।
👍चन्दनवारीमा लन्च खाने।
👍चोलाड। पार्टी वा लौरी विनायकमा वास
📌तेस्रो दिन
---------------
👌विहान गोसाईकुण्ड व्रेकफास्ट पछाडी जाने र 👌लन्च गर्ने।
👌गोसाईकुण्ड घुमघाम गरी, 👌चोलाड। पार्टीमा आएर वस्ने।

📌चौथो दिन
--------------
✔चोलाड.पार्टीमा व्रेकफास्ट खाने,देउराली।।✔घट्टे खोला वा✔धुन्चेमा लन्च
त्यसपछि ✔रिजर्भ गाडीमा काठमाण्डौ फर्कने।
नोट: प्याकेजको प्राईस गाडी अनुसार,गु्रप साईज र दिन अनुसार फरक पर्दछ।


आउदो चैत्र २६  देखि ३० गते  गोसाईकुण्ड यात्रा |Needed :Suncream, Hat, Stick,Bag, Hiking shoes,Bagpack,Downjacket, windsheet , raincoat


Departure to Gosaikunda trip Tomorrow. Still you can Group Joining for this Just give one Call. अव २ दिन मात्र वाँकी छ,गोसाईकुण्ड टुर पर्सी आईतवार Phone 9851005685.Gosaikunda group Joining tours for 5 days. Lets Join Package tour to the Gosaikunda from our adventure Gosaikudna agency.


समुनद्र मन्थन गर्दा निस्किएको कालकुट विष निल्दा छटपटिएका महादेव ले शान्त ठाँउ खोज्दै जाँदा गोसाईकण्ड आइपुगी , त्रिशुलले पहरामा हान्दा निस्किएको जलाधार जम्मा हुन गई गोसाईकुण्ड उत्पत्ती भएको भन्ने भनाई छ र यसै कुण्डको पानीले त्रिशुली नदी पैदा भएको पनि भनिएको छ। अमर सिंह थापा यसै गोसाईकण्डको शान्त वातावरणमा ध्यान गरी सम्पुर्ण जिन्दगी नै यहि विताएको कुरा पनि उल्लेख गरिएको छ। आउदो चैत्र २६  देखि ३० गते  गोसाईकण्ड यात्रा 



चैत्र २६ मा काठमाण्डौं धुन्चे देउराली

२७ मा देउरालीवाट चोलाड.पाटी 

२८ मा चोलाड.पाटीवाट गोसाईकुण्ड

२९ मा गोसाईकुण्डवाट देउराली 

३० चैत्र मा देउरालीवाट धुन्चे आई  काठमाण्डौं।  

Details of the planning:

📌पहिलो दिन
-------------
✅विहान काठमाण्डौवाट धुन्चे डिपाचर
✅वाटामा नास्ता
✅त्रिसुलीमा लन्च
✅धुन्चे वा देउरालीमा वास
📌दोस्रो दिन
--------------
👍विहान ७ वजे उठ्ने र वे्रकफास्ट लिने ।
👍चन्दनवारीमा लन्च खाने।
👍चोलाड। पार्टी वा लौरी विनायकमा वास
📌तेस्रो दिन
---------------
👌विहान गोसाईकुण्ड व्रेकफास्ट पछाडी जाने र 👌लन्च गर्ने।
👌गोसाईकुण्ड घुमघाम गरी, 👌चोलाड। पार्टीमा आएर वस्ने।

📌चौथो दिन
--------------
✔चोलाड.पार्टीमा व्रेकफास्ट खाने,देउराली।।✔घट्टे खोला वा✔धुन्चेमा लन्च
त्यसपछि ✔रिजर्भ गाडीमा काठमाण्डौ फर्कने।
नोट: प्याकेजको प्राईस गाडी अनुसार,गु्रप साईज र दिन अनुसार फरक पर्दछ।


Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.