२ रात ३ दिनको पोखरा वेनी -तातोपानी गलेश्वर धाम वाग्लुड. कालिका कुश्मा टुर

२ रात ३ दिनको पोखरा वेनी -तातोपानी गलेश्वर धाम वाग्लुड. कालिका कुश्मा टुर


👍वेनी-वाग्लुड.::वाग्लुड. कालिका सिंह तातोपानी गलेश्वर धाम,कुश्मा वन्जी साईट घुमघाम

👍पोखरा:पुम्दीकोट , ताल वराही मन्दिर विन्ध्यवासिनी मन्दिर , महेन्द्र केभ, सेती रिभर गोर्ज,डेभिड फल्स, गुप्तेश्वर महादेव

2 Nights 3 days Pokahra Baglung Kalika, Kusma Galeshoar and Pumdikot , water fall pokhara, Cave of Pokhara etc. Online Baglung Kalika Kusma Tatopani tour Package organized by our Travel tour agency.
By Bus above 24 Pax Rs. 7500 NPR

वाग्लुड. १ रात होटल

पोखरा १ रात होटल 


पहिलो दिन, विहान काठमाण्डौंवाट ५ वजे हिंड्ने धार्केमा नास्ता खाने दमौलीमा खाना खाने वेलुका वेनी गएर वस्ने।

दोश्रो दिन वहान तातोपानी स्नान गरी गलेश्वर धाममा दर्शन गरी वाग्लुड. कालीकाका दर्शन पछि कुश्मा आएर लन्च खाने र कुश्मा वन्जी साईट घुमघाम गरी पोखरा आउने

तेश्रो दिन विहान नास्ता खाएर पुम्दीकोट , ताल वराही मन्दिर विन्ध्यवासिनी मन्दिर , महेन्द्र केभ, सेती रिभर गोर्ज,डेभिड फल्स, गुप्तेश्वर महादेव घुमी र लन्च खाई काठमाण्डौ आउने 

२ रात ३ दिनको पोखरा वेनी  वाग्लुड. कुश्मा टुर 

2 Nights 3 days Pokahra Baglung Kalika, Kusma  Galeshoar and Pumdikot , water fall pokhara, Cave of Pokhara etc. Online Baglung Kalika Kusma Tatopani tour Package organized by our Travel tour agency. 

वाग्लुड. कालिका सिंह तातोपानी गलेश्वर धाम पोखरा टुर प्याकेज 

वाग्लुड. १ रात होटल 

 पोखरा १ रात होटल 

वेनी-वाग्लुड.::वाग्लुड. कालिका सिंह तातोपानी गलेश्वर धाम,कुश्मा वन्जी साईट घुमघाम

 पोखरा:पुम्दीकोट , ताल वराही मन्दिर विन्ध्यवासिनी मन्दिर , महेन्द्र केभ, सेती रिभर गोर्ज,डेभिड फल्स, गुप्तेश्वर महादेव 

पहिलो दिन, विहान काठमाण्डौंवाट ५ वजे हिंड्ने धार्केमा नास्ता  खाने दमौलीमा खाना खाने वेलुका वेनी गएर वस्ने।

दोश्रो  दिन वहान तातोपानी स्नान गरी गलेश्वर धाममा दर्शन गरी वाग्लुड. कालीकाका दर्शन पछि कुश्मा आएर लन्च खाने र  कुश्मा वन्जी साईट घुमघाम गरी पोखरा आउने  

तेश्रो दिन  पुम्दीकोट , ताल वराही मन्दिर विन्ध्यवासिनी मन्दिर , महेन्द्र केभ, सेती रिभर गोर्ज,डेभिड फल्स, गुप्तेश्वर महादेव घुमी काठमाण्डौ आउने  Baglung Kalika Kusma bridge Tatopani Galeshoar Dham tour package organized by the Baglung Kalika tours and travels. वाग्लुड. कालिका दर्शन,वेनीको तातोपानी स्नान तथा गलेश्वर धाम दर्शन र कुश्माको झेलुडे. पुल तथा वन्जी जम्पिड. को अवलोकन तथा पोखरा को ताल वराही मन्दिर तथा विन्ध्यावासिीनी दर्शन।Visit and Darshan Baglung Kalika  at Baglung District, Enjoy  Kusma bungy Jumping Point and other places etc. Baglung Kalika Kusma Tatopani tour  Package organized by the Green City travel and tours. 

वाग्लुड. कालिका दर्शन,वेनीको तातोपानी स्नान तथा गलेश्वर धाम दर्शन र कुश्माको झेलुडे. पुल तथा वन्जी जम्पिड. को अवलोकन तथा पोखरा को ताल वराही मन्दिर तथा विन्ध्यावासिीनी दर्शन। पोखरा पारिवारी , शैक्षक भ्रमण सेयरिड. वसवाट पोखरा दैनिक सिटी टुर्स वसवाट विहानको ९ वजे सुरु भई वेलुका ५ वजे सकिन्छ। पुम्दिकोट महादेव भ्यु पोईन्ट, शान्ति स्तुपा, डेभिड फल्स,महादेव केभ,सेती रिभर,फेवाताल ताल वराही मन्दिर, विन्ध्यावासिनी मन्दिर 

Share:

काठमाण्डौ वाट अमेरिका क्यानाडाको फलाईट टिकट

 Kathmandu to USA Canada Flight Ticket booking by our KTM USA Flight ticket booking travel and tours. Online Checking the US Canada Air Tickets. Kathmandu to Denver Flights details for Nepal to USA Flight details by the Green City Nepal tours and Travels.Lets Check the rates of the Flight ticket to Denver and Cheaper Flight details by our tours and Travel agency.

Date of Flight Kathmandu to Vancouver Friday July7,  2023

Arrive in Vancouver from Kathmandu at Sat,July 8.2023. 07:00 AM

Total Time -22 hr 10 minute 

Destination-Kathmandu (Ktm)=Vancouver(YVR)

Time of Flight Kathmandu:21:35 PM 

Time of Flight Delhi to Vancover-05:10 AM 

Arrive in Vancouver 07 AM 

Routes: Kathmandu -Delhi -Vancouver 

Transist -New Delhi 6 hours 45 minutes  

२२ घण्टा १० मिनेटमा काठमाण्डौवाट भ्यान्कुभर पुग्न सकिन्छ। यसको लागि एयर इंडियावाट काठमाण्डौंवाट दिल्ली १ घण्टा ४५ मिनेटको फलाईट हुन्छ। ६ घण्टा कनेक्सन टाईम हुन्छ त्यसपछि १४ घण्टा २० मिनेटमा दिल्ली वाट भ्यान्कुभर पुग्न सकिन्छ। 

\काठमाण्डौवाट डेनोभर फलाईट ७ जुलाई, असार १२ गते 

असार ७ गते वेलुका ६ वजे उडेको पेलेन डेनेभर असार ८ गते   वेलुका १९:४७ मा पुग्दछ।  जम्मा ३७ घण्टा ३२ मिनेटमा डेनेभर पुग्दछ। 

त्रिभुवन एयरपोर्ट वाट दोहा हामाद एयरपोर्ट ६ वजे उड्दछ र २०:१५ कतारी टाईम अनुसार ५घण्टामा पुग्दछ। 

[५ घण्टा ५ मिनेट दोहामा कनेक्सन टाईम ]

हमाद दोहा एयरपोर्टवाट विहानको १:२० वजे उडेर १६ घण्टा ५ मिनेटमा  विहानको ७२५ अमेरिकी टाईम अनुसार लस एनजल्स एयरपोर्टमा पुग्दछ। 

[एनजल्स,९ घण्टा कनेक्सन टाईम लाग्दछ ]

 दिँउसो १६:२५ मा उडेर करीव २ घण्टा २२ मिनेटमा डेनोभर पुग्दछ १९४७ वजे 

Share:

३ रात ४ दिनमै ::मुक्तिनाथ |जोमसोम- मार्फा |वाग्लुड. कालिका| कुश्मा | गलेश्वर धाम |तालवराही| विन्ध्यावासिनी दर्शन

  ३ रात ४ दिनमै मुक्तिनाथ वाग्लुड. कालिका गलेश्वर धाम जोमसोम घुमौं

✅मुक्तिनाथ दर्शन,✅विश्वकै गहिरो कालीगण्डकी खोंच अवलोकन ✅ १०८ धारामा स्नान ✅ज्वालामुखी माईको दर्शन✅ प्रख्यात रुप्से झरना ✅ जोमसोम वजार ✅स्याउको राजधानी मार्फा गाँउ घुमघाम ✅कालीगण्डकी भ्याली -🏔धवलागिरी 🏔 निलगीरी 🏔अन्नपूर्ण हिमाल ✅तातोपानीमा नुहाउने,✅ गलेश्वर धामको दर्शन,✅कुश्मा भाइरुल पुल घुम्ने,✅ वाग्लुड. कालिका दर्शन✅,कागवेनी भ्रमण,✅ तालवराही मन्दिर,✅विन्ध्यावासिनी मन्दिर दर्शन 

Muktinath Darshan tours, Selfie at Muktianth Temple 
मुक्तिनाथ दर्शन,तातोपानीमा नुहाउने, गलेश्वर धामको दर्शन,कुश्मा भाइरुल पुल घुम्ने, वाग्लुड. कालिका दर्शन,कागवेनी भ्रमण, तालवराही मन्दिर,विन्ध्यावासिनी मन्दिर दर्शन आदि

Baglung Kalika Darshan Tours 


तपाई शेयरिड. वा ग्रुप जोइनिड. मा मुक्तिनाथ जान खोजीरहनु भएको छ र एकैसाथ यी ठाँउहरु घुम्न चाहानुहुन्छ भने हामीलाई सम्झनेहोस्। कहिले को टुर छ भनी जान्नको लागि हट्स एप, भाइवर मा सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्तै गरेर यस टुरमा मार्फा, जोमसोम, कागवेनी , रुप्से झरना , कालीगण्डकी भ्याली, विश्वकै गहिरो कालीगण्डकी खोंचआदि पनि समावेश हुन्छ। 

Bindhaya Basinee Temple tours 


[3 Nights 4 days Trip to Muktianth, Baglung Kalika, Rupse Chahara, Kusma, Bindhaya Basinee Temple, Tal Barahi Temple , Lake Side]

पहिलो दिनमा म्याग्दीको तातोपानी मा वास दोश्रो दिनमा मुक्तिनाथ तेश्रो दिनमा पोखरा,चौथो दिन काठमाण्डौ

मुक्तिनाथ दर्शन,तातोपानीमा नुहाउने, गलेश्वर धामको दर्शन,कुश्मा भाइरुल पुल घुम्ने, वाग्लुड. कालिका दर्शन,कागवेनी भ्रमण, तालवराही मन्दिर,विन्ध्यावासिनी मन्दिर दर्शन आदि। 

Tal Barahai Temple Darshan at Pokhara 


Kathmandu to Tatopani driving for the first day trip to the Muktianth Darshan and on the way Darshn Galeshowar Dham. Second day target Darshan Muktinath Temple and before Ghasa enjoy Rupse water falls and Scenic Views of the Kaligandadi valley after Lete Kalopani to Muktinath Temple. Jomsom valley, Marpha apple garden and scenic Kagbeni you can observation same day up to the Muktianth from Tatopani.Third day welcome to Pokhara  for overnight stay and four day morning visit Talbarahai Temple , Bindhaya Basinee and drive back to Kathmandu.  Kathmandu to Muktinath Via Baglung Kalika and Galeshoar Dham. Same way  to up and down enjoy Rupse water falls. Kathmandu to Muktinath overnight stay  in Beni. Visit Galeshoar Dham on the way to Muktinath temple Darshan. Same way to Muktinath and Muktianth to Kathmandu Same way for the Muktianth Darshan tours. Sharing and joining group tours to the Rupse Chahara , world deepest Gorges Kaligandaki , Parpat Kusma , Suspension Bridges 3 Nights 4 days Muktinath Baglung Kalika Jomsom Galeshordham tours. 

Phewa Lake boating at Pokhara 


तपाई शेयरिड. वा ग्रुप जोइनिड. मा मुक्तिनाथ जान खोजीरहनु भएको छ र एकैसाथ यी ठाँउहरु घुम्न चाहानुहुन्छ भने हामीलाई सम्झनेहोस्। कहिले को टुर छ भनी जान्नको लागि हट्स एप, भाइवर मा सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्तै गरेर यस टुरमा मार्फा, जोमसोम, कागवेनी , रुप्से झरना , कालीगण्डकी भ्याली, खोंज आदि पनि समावेश हुन्छ। 

Share:

गोरखा -पोखरीथोक को पोखरी

Lower manaslu to Upper Manaslu Popular places with significant Cultural and historical places.Gorkha palace, Museum,Gorkha Kalika Temple, Baba Gorkhanath Cave etc. are the Central Gorkha worth seeing places. Similarly, Barpak,Bachek , Sirandanda , Ligligkot etc. are other popular places of the Lower Gorkha tours. Upper Manaslu trekking tours beginning from Jagat and continue to the Larkya pass.    

पोखरीथोक वजार को नाम राखिएको यो पोखरी तिर जान्छु , माथि गोरखा दरवार, उपल्लोकोट देखिने । अहिले खडेरीले गदो गर्मी भएकोले यहाँ पिपल को रुखको छहारीले शितल महसुस भएको थियो। पोखरीथोक नाम सँगै पिपलथोक, पहेलथोक सम्झन्छु आखिर थोक भनेको चै के रैछ?? त्यस्तै हलेसी जाने वाटोमा नेपालथोक पनि छ। अरु थोकहरु पनि छन् होला , त्यो कहाँ छ थाहा छैन। साँच्चै नेपालमा रहेका सवै थोकहरुमा पुगियो  होला तर थोक भनेको अझै थाहा भएन। 


गोरखा को वसपार्कवाट नया वजार को तरकारी वजार तर्फ लाग्दछु तल्लो मनासुलु गोरखा जिल्लाको राजधानी पोखरीथोक वजार घुमघाम गर्दा मोटे गुरुड. भेट भयो जो २०४६ साल देखि नारश्वरमा व्यपार गर्दथे । उमेरले ८४ वर्ष लागे पनि रसिक स्वभावको  गुरुड. को खुशी आज पनि उस्तै देखिन्थ्यो जो आजभन्दा ३० वर्ष पहिले थियो र भन्दछन् वारपाकमा गाडीका गाडी मान्छेहरु जान्छन् घुमफिर गर्न । र अहिलेको गोरखा वजार र पहिलेको गोरखा वजारको चहलपहल वारे पनि व्याख्या गर्दछन्। 

वसपार्कवाट घर तर्फ जाँदै थिँए , तल्लो सतीपिपलको काँडाको झ्याड. नजिक पुग्दा त किनेको तरकारी ,त्यहि वसपार्कको चियापसलमा छोडिएछ। घडी हेर्दा ५ वजिसकेको थियो , तैपनि फेरि स्वाँ स्वाँ फ्वाँ गर्दै तरकारी लिन पुगे। पुरानो जेल भएको ठाँउमा पुग्दा कालु भेट भयो जो मोटे गुरुड.को छोरा थिए। उमेरले ४० कटेपनि उ १६ वर्ष छँदा देखेको कालु जस्तै लाग्यो । उतिवेला लाहुरे हुनलाई फिजीकल गर्दथ्यो तर लाहुरे भएनछ। पख कालु सँगै जाँउ भन्दा हैन दरवारतिर वार्किड. गर्नु छ पो भन्दछ। ३० वर्ष पहिला उसंग वाक्लो भेटघाट हुन्थ्यो अहिले आकल झुकल। कति वर्ष भइस कालु ३४ वर्ष। र मैले भने अहि वाउले ४४ वर्ष भन्थेनी। उसले  निरर्धक्क तालले भन्यो , डकुमेन्टमा त ३४ वर्ष त छ नी। कति हास्नु त्यो निर्दोस लवज र वोली। आज सम्म भेटेको सदावहार रमाईला मान्छे यिनीहरु त हैनन भन्ने मनमा तर्कना गर्दै वाटो हिड्दै जादा वाटो काटेको थाहा पाइनछु घरमा पो आइपुँगे। 

Around Gorkha Bazzar ,Barpak , laprak, Machikhola, Tatopani areas which is down to the Jagat Called the lower manaslu areas and no need timms card and permit for the Visitors.  Sightseeing tours around the Gorkha Bazar with Gorkha Museum , Thulo Again , Pokharrithok then hiking to Classical royal palace of Nepal. Remember the Story about the Prithivi Narayan shah with Gorkhianath Baba , it is Connection up to Unification of the Nepal. Lower manaslu Gorkha Bazzar to Machikhola by bus then Jeep to jagat then begining Manaslu areas(Upper Manaslu). 

Share:

मनकामना दर्शन १ रात २ दिनको प्याकेज

 1 Night 2 days Manakamana Darshan tour packages with food, accommodation and transpiration. Cost of the Manakamana Darshan packages depends on group size, types of hotels, Vehicle. Online Manakamana 2 days package reservation facility. Booking, reservation, Manakamana Darshan tours package overnight package with Manakamana Cable car tickets details Contact our phone number.   

मनकामना दर्शन प्याकेज

[१ रात २ दिन ]

✅कारवाट रु. ६०००[ ४ जना भएमा]

✅स्कर्पियोवाट रु ५५०० [पर व्यक्ति ७ जना भएमा ]

✅हाइसवाट रु.४५०० [पर व्यक्ति १५ जना भएमा ]

✅वसवाट रु.४००० [पर व्यक्ति,२५ देखि ३० जना भएमा] 

---------------------

सुविधाहरु

✍दुई तर्फी मनकामना टिकट 

✍दुईतर्फी गाडीको व्यवस्था 

✍खानाको व्यवस्था विहानको [नास्ता,भेज लन्च, नन् भेज डिनर ]

✍शेयरिड. वेसीस वस्ने होटलको व्यवस्था 

✍डा्र्इभर कम गाईड 

--------------------

समावेश नहुने

✘मिनीरल वाटर, ✘पेय पदार्थहरु,✘ वार व क्यु

✘एक्सटा्र् खानाहरु,  ✘अन्य गाडीको सुविधा

✘टुरमा समावेश नभएका कुराहरु

--------------------

ग्रिन सिटी टा्र्भल एण्ड टुर्स प्रा.लि

Chibhal ,Kathmandu

☎014957814📱9808433085📲9851005685

Share:

उहि दिनको मनकामना दर्शन टुर

 Same day manakamana darshan tours pick up around ring road and major city of the Kathmandu with our pointed location. Pick up for Manakamana Darshan starts at 6 PM then  you will reach Manakamana Cable car Station around 10 AM. Our vehicle waiting you all in the bottom of the station and roughly, 4 Pm back from Manakamana Kurinatar and back Kathmandu at 8 Pm. which location, we pick up Same location we drop off. cost of the same day Manakamana darshan Rs. 1800 NPR with round trip hiace plus round trip manakanana Darshan tickets. 

Share:

हरेक आईतवार हलेसी दर्शन टुर स्कर्पियो जीपवाट र सोमवार हलेसी महादेव दर्शन गरी काठमाण्डौ फर्कने

Every Sunday Departure Halesi Darshan tours from Kathmandu. ह्प्ताको एक चोटी आईतवार सोमवार हलेशी दर्शन टुर हुने भएकाले आगामी २४ गते आईतवार हलेशी गएर २५ गते सोमवार आउने गरी आयोजना गरिएको छ।Halesi Darshan tours including the 2 launch, 1 Dinner , 1 Breakfast. Cost of the Halesi Darshan tours Rs. 5500 per person.  ईच्छुक भक्तजनहरुले सम्पर्क गर्नु होला।  हरेक आईतवार हलेसी दर्शन टुर स्कर्पियो जीपवाट र सोमवार हलेसी महादेव दर्शन गरी काठमाण्डौ फर्कने।


Monday Halesi Darshan and back to Kathmandu. Online Sharing group tours to the halesi Darshan tours for Every
Friday and Saturday. हरेक शुक्रवार शनिवार हलेसी सेयरिड. ग्रुप टुरमा सवैलाई स्वागत छ। परिवार , साथीभाई इष्टमित्रहरुको साथमा हलेशी खोटाड. टुर प्याकेजमा स्वागत छ। जोईनिड. टुर प्याकेजको लागि हामीलाई सम्झनुहोस्। 


Contact at 9851005685 for Halesi Group Joining tours for details Contact our phone numbers . Group Sharing Jeep tours to the Halesi Darshan tour and we have fixed group departure in the Sharing basic. Every Friday and Saturday we organized Halesi Mahadev Darshan tours. welcome to Halesi packages by our Kathmandu to Halesi Darshan tour agency. Online Halesi Packages and its details, Contact our phone number. 


Share:

शुक्रवार शनिवार कालिन्चोक दर्शन टुर्स स्कपिैयो जीपवाट

 Sharing Vehicle and Room in Kalinchowk package for the groups and for Couple, we have different prices for Kalinchowk Darshan tours. Kalinchowk Darshan tours by the Scorpio jeep organized Every Friday. if you like to group sharing Scorpio jeep tours , just registered your name.7-8 pax with food, hotel, launch and breakfast and Dolakha Bhimsen Temple.  

शुक्रवार शनिवार कालिन्चोक दर्शन टुर्स स्कपिैयो जीपवाट 

७ जना भएमा रु ५५०० र ८ जना भएमा रु. ५००० ।

विहान ७ वजे पिक अप शुरु हुन्छ। 

१० वजे ११ वजे सुकुटे मुडेमा खाना हुन्छ

२ अथवा ३ वजे कालिन्चोक कुरी वजार होटलमा वास

६ वजे क्याम्प फायर, म्युजिक 

८ वजे खाना 

भोलीपल्ट 

६ वजे कालिन्चोक हाईकिड.

७ वजे दर्शन 

८ वजे कुरी वजार 

९ वजे व्रैक फास्ट खाई, दोलखा भिमसेन दर्शन 

१२ वजे दोलखा वा मकैवारी मा खाना खाने । 

८ वजे वेलुका काठमाण्डौ रिर्टन  

Friday and Saturday group Sharing tour to the Kalinchowk Darshan from Kathmandu. Pick up and drop off facility by the Scorpio Jeep to the Kalinchowk which  is 150 Km. Round trip of the Kalinchowk packages and distance 300 Km. Cost of the Kalinchowk Darshan Packages by our online Kalinchowk package tour agency and Friday Saturday Kalinchowk packages with food and accommosaiton by our Scopio jeep tour agency. Every Friday Sharing Scorpio Jeep for the Kalinchowk Darshan packages. Every Scorpio Jeep tours to the Kalinchowk tours operating Every Fridays from our group Collection Kalinchowk package tour agency. Every Friday there are departure to the Kalinchowk group joining tours by the Scorpio jeep. Kalinchowk with Dolakha Bhimsen yatra tours with Kalinchowk Bhagawati Darshan tour agency. Pick up at 7 Am and Launch at the Sukute then Maikaibari to Deurali rest and slowly up to the unpaved road to the Kalinchowk tours. 

Share:

Search This Blog

Powered by Blogger.

AI Question , Artificial Intelligence Ethics and Beyond

  1. How does the story of "Fungus eaters" exemplify a complete agent?   2. How do embodiment, adaptively, and situatedness addr...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.