मार्दी हिमाल टुर::हामीलाई घुमाउन लैजानी तँलाई त वोक्न पर्दैन??

जापानावाट आएका  केशव र ज्ञानेन्द्र दाई सँग मार्दी हिमाल जाने साइत जुरेको थियो र साथामा भान्जी सजिना पनि थिईन। घान्द्रुक पुन हिल जाने केशव दाईको मनसाय थियो तथापी  अहिलेको नेपाली पर्यटकको सवभन्दा वढी रोजाईमा परेको गन्तव्य मार्दी हिमाल हो र त्यहाँवाट नै घान्द्रुक पुन हिल तथा अन्नपुर्ण वेस क्याम्प नै देखिन्छ मैले  भनेपछि र भान्जी को रोजाईमा पनि त्यहि ठाँउ परेपछि अन्तत हामीहरुले मार्दी हिमाल जाने नै निर्कौल गरेका थियौं।
Keshv brother,Sajina Bhanji, Nabaraj(Me)Gyanendra Brother 
पेट ठुलो भएर होला ५,६ पाईला उकालो हिड्ने वितीकैस्वाँ स्वाँ हुने र थकाई लाग्ने त्यसो त यहि ठुलो पेट वोकेर यस यात्रा भन्दा पहिला धवलागिरी मनासुलु पास गरेका अनुभव म सँग थिए। त्यसैले आफ्नो गन्तव्यमा म पुग्न सक्छु भन्ने मलाई पुरा विश्वास नै थियो। २०१६ , माघ महिना रारा जाँदा हिँउ परेको थियो त्यहि माथि जुम्लावाट राराको पैदल यात्रा थियो , ती डाँफे लेक , घुच्चेको लेक र त्यो भन्दा नी अग्लो चंकेली लेक(सिमीकोट जाँदा, हुम्ला र मुगुको सिमाना)मा हिंड्दा स्थानीयहरु दंग पर्दथे र नजान सल्लाहा दिन्थे तर उनीहरुलाई के थाहा एभरेण्ट वेस क्याम्प, कालापथ्र र त्यस्तै कन्चंनजंगाको सेलेले पास, लोनाक जस्ता उच्च हिमाली यात्रा गरेर पास भएको यो शरिर र विश्वास।
समय छोटो भएकोले सिदीड.को ठाडो उकालो वाटो हुँदै हामीहरु वादल डाँडा तर्फ लाग्दै थियौे। वुद्ध एयर जहाजवाट ७३० पोखरा उडेका हामीहरुलाई लिन सिदीड.वाट जीप आएको थियो र करीव दिँउसो ११ वजेतिर हामी सिदीड. पुगेका थियौं। वनैवनको उकालो वाटो म दुइचार पाईला हिड्दै थकाई मार्दै गर्दा ज्ञानेन्द्र दाईहरु माथि नै पुगिसकेका हुन्थे। यो क्रम ५,६ घण्टाको उकालो हिड्दा समेत कायम भैरहयो । अगिल्लो दिनमा भने जस्तै हामीलाई घुमाउन लैजानी  तँलाई त  वोक्न पर्दैन?? भन्ने कुरा मैले सुन्न परेन उल्टो , यो त जियालो मान्छे पो रैछ र थप्नु भयो 'हाम्रो काठमाण्डौका दाईहरु आएका भए फर्किसक्थे' यस भनाईले मलाई उर्जा र हौसला चाहि  पक्कै थपेको थियो।...क्रमश: 


 

For short time Mardi himal tours, we suggest Night Bus to Pokhara and recommendation the Super Deluxe bus for good Sleep. Take a jeep to Siding from Pokhara takes couple of hours then hiking up to the Badal danda in the second day night. Optionally, Flight to Pokhara then Jeep to Siding and overnight stay in  Badal Danda. Second day Morning heading to View point and Back to Siding and Third day, back to  
we did mardi Himal  tour from Siding and it is wonderful to be there and mostly Challenging trip from Siding , all the up to get Lower camp of the Mardi Himal. It is Actually, more popular for the Nepalese travelers and however it was camping trail before opening the lodges and tea houses. 
Fly from Kathmandu to Pokhara and already contact jeep arrived in before. Before it come to pick up us, we are enjoy having a Dhal Bhat as a launch or late breakfast.   
Share:

Tour Bus reservation Kathmandu

 Phone number for the Tour bus and tourist bus  reservation :9851005685 and our Bus tour and Travel agency Nepal provided all types of the comfortable buses for sightseeing, tours and Events. All types of the Tour Bus reservation facility at Kathmandu Nepal. For Marriage, picnic, ceremony, events we have a Deluxe Ac and non Ac bus facility.


Cost of the picnic buses and marriage events buses depends on the places and distances. Green number plate tourist bus to the Tourist plates off road buses booking , Contact our phone number

Share:

By Hiace drop to the Pokhara Rs. 19000

  Pokhara Same day hiace drop Cost Rs. 19000 from Kathmandu if you have a Route hiace it cost Rs. 17000 NPR. 

हाईसमा उही दिनको मनकामना रिर्जभ रु १४००० , पोखरा ड्र्प रु १९००० पर्दछ। Sukute to the Manakamana Darshan and Pokhara to Chitwan, Kathmandu , Lumbini tours we have the best Toyota hiace facility in Kathmandu Nepal. Kathmandu to Illam, Dharan, Bandipur, Besishar, CG dham, Moulakalika tours we have 15 seater hiace facility Kathmandu.


Tourist hiace has a green plate and it has a facility of the 14+1 Seats and reservation , provided by the Green City Travel and Tours(p.)Ltd. Cost of the Tourist hiace booking according to the distance, places.Tourist hiace for Manakamana, Pokahra, Lumbini, Chitwan, Sukute tours. 

Share:

काठमाण्डौवाट दिल्ली वसको टिकट को मुल्य रु.४४०० पर्दछ

Delhi Bus phone number at 9808433085 and depart from Kathmandu to Delhi at 7 Pm. Online inquiry and discount prices just you phone and whats app and Viber.  

काठमाण्डौवाट दिल्ली वसको टिकट को मुल्य रु.४४०० पर्दछ। का ठमाण्डौवाट विहान ७ वजे छुट्दछ र भोली १२ , १ वजे दिल्ली पुग्दछ। वस सुनौली कानपुर हँुदै दिल्ली जान्छ र यसले १२०० मि. दुरी पार गर्दछ। वस को टिकट को लागि ९८५१००५६८५ मा फोन गर्नुहोेस्। Phone and Contact Number for Nepal to India Delhi Bus tickets booking at 9803940483 and whats app and Viber number at 9851005685.It takes more than 27 hours from Kathmandu. Newly updating rates of the Nepal Bharat Bus tickets Rs. 4400 NPR and Green City Travel and tours Managed the Kathmandu to Delhi Bus tickets.


Cost of the Bus tickets and other facility , contact our phone number. Kathmandu to Delhi Bus departure at 7 Am from Kathmandu and its gets certificated as a Matri Bus of the Nepal and Bharat. Kathmandu to Delhi Bus cross the Border of the Sunauli and follows the routes of the Lucknow, Kanpur etc. 

Share:

रारावाट सिमीकोट जाँदा:: चंकेली लेक( मुगु र हुम्लाको सिमाना...३५०० मिटर) ,सर्किघाट...सिमीकोट

 रारावाट सिमीकोट जाँदा ताल्चा,गमगढी वजार, वाम गाँउ, चंकेली लेक(३५०० मिटर) सर्किघाट...सिमीकोटचंकेली लेक( मुगु र हुम्लाको सिमाना...३५०० मिटर)



रारा लेकमा लन्च गरिसकेपछि किनारा किनारा हुदै ताल्चा तर्फ पाईलाहरु वढिरहे। तालका छालहरु उर्लेर कहिले किनार सम्म आइपुग्दथ्यो र त्यतिकै विलाउथ्यो  त्यसले मलाई मुम्वईको वान्द्र फोेर्टको र गोवाको कालिन्गुटे वीचको याद दिलाइरहेको थियो त्यसो त पोखराको फेवाताल मा मैले त्यत्रो गडगडावट छाल नभएको महसुस भएको थियो। 



"मुगुको सदरमुकाम गमगढी वाट वाम गाँउ जान भनेर निस्के र तल हुम्ला कर्णाली तर्नु थियो। एकजना स्थानीयले मुगु र हुम्लाको सिमानामा पर्ने चंकेली लेक(३५०० मिटर) टाडैवाट देखाउदै भन्नुभयो राजा विरेन्द्रले सिकार खेल्न चंकेली लेक आएको संम्झानामा रु १ को नोटमा त्यसै लेकको फोटो भएको कुरा अवगन गराउनुभयो र खल्तीवाट एक रुपैयाको नोट देखाएर आफ्नो भनाइलाई प्रमाणित गराउनुभयो। भोली त्यसै लेक चढेर देउराली झर्नु थियो, त्यहाँ राजा विरेन्द्रको वागवगीनी केन्द्र पनि हेर्नु थियो। "

यस्तै मिठो अनुभव संगाल्दै, फोटो खिच्दै जाँदा रारा लेक नछिल्दै साँझ परिसकेको थियो। अझै १ घन्टाको वाटो थियो,ताल्चा पुग्न तै पनि एकान्त घनघोर जंगलको वाटो धैर्य गर्दै हिंडे। एक्कासी टर्च लाईट मेरो आँखामा पर्यो म झस्किए र धन्दै चिच्चाउन खोंजे पनि तर एक्कासी सम्मालेछु र भनेछु रारा घुम्न आएको। उनीहरु रारा निकुन्जका सुरक्षा कर्मीहरु थिए। दाउरा तथा वन्यजन्तु चोरी सिकारीको रोकथाम को लागि उनीहरु गस्तीमा आएका थिए। कोहि मध्यवाट सोधियो, रारा घुम्न आउनु  भएको हो, मैले हो भने र आउदा आउदा ढिला भएको कुराको जानाकारी गराए। टुकटुके मोवाइल फोनको लाईट वाल्दै साँझ करीव सात वजे ताल्चा एअरपोर्ट पँुगे। 

होटलमा पुग्दा परिचीत अनुहार सँग भेट भयो जो रारा लेकमा लन्च आवरमा भेट भएको मानिसहरु मध्य एक हुनुहुन्थ्यो। उहाँले माथिको होटलमा वस्ने आग्रह गर्नुभयो। 

अर्को विहान ताल्चा एयरर्पोट वाट सिमीकोटको चामल वोक्ने कार्गो जहाज थियो तर हिंडेर जाँदा सवै भौगोलिक जानाकारी हुनाले , हिंडेर नै सिमीकोट जाने निर्णय गरे। ताल्चा वाट गमगढी वजार झरे, माघको महिना थियो र थोरै हिंउ परेको थियो। वाटो चिप्लो र आरालो भएकोले अलि टाइम लाग्यो। 

मुगुको सदरमुकाम गमगढी वाट वाम गाँउ जान भनेर निस्के र तल हुम्ला कर्णाली तर्नु थियो। एकजना स्थानीयले मुगु र हुम्लाको सिमानामा पर्ने चंकेली लेक(३५०० मिटर) टाडैवाट देखाउदै भन्नुभयो राजा विरेन्द्रले सिकार खेल्न चंकेली लेक आएको संम्झानामा रु १ को नोटमा त्यसै लेकको फोटो भएको कुरा अवगन गराउनुभयो र खल्तीवाट एक रुपैयाको नोट देखाएर आफ्नो भनाइलाई प्रमाणित गराउनुभयो। भोली त्यसै लेक चढेर देउराली झर्नु थियो, त्यहाँ राजा विरेन्द्रको वागवगीनी केन्द्र पनि हेर्नु थियो। क्रमश:


Share:

खप्तड यात्रा:: अत्तेरिया दियायल सिलगुरी- झिग्रना- खप्तड

कलकत्ता वाट जगन्नाथ पुरी पुगेको म,भुवनेश्वरवाट टे्र्न समाती प्रयागराज दर्शन गरी फेरि टनकपुरको रेल चढी वनवासा उत्रीए सँगै खप्तड जाने हुटहुटी चलेको थियो। वनवासा महेन्द्रनगर आएपछि , अत्तेरियावाट खप्तडको लागि दिपायल सिलगुढी को रात्री कालीन गाडी समाते र अर्को दिन खप्तड राष्टिय निकुन्जको प्रवेशद्धार झिग्रनामा वास वस्न पुगियो। 


भोलिपल्ट विहान  खप्तड चेक पोष्टमा सुरक्षा कर्मीहरुले एक्लै वन वन झाडीको वाटो नजान सुझाव दिए र त्यहाँ पहिला धेरै चोटी भालुले स्थानीयहरुले आक्रामण गरेको वृतान्त सुनाए तर त्यत्रो टाढा वाटोवाट आएको म र मनमा भएको खप्तड घुम्ने तिर्सना ले पुरै डरलाई नै कावुमा राखेको थियो। क्रमश


खप्तड यात्रा अत्तेरिया  दियायल सिलगुरी झिग्रना खप्तड 





Share:

नेपालको कुन ठाँउमा जान स्कर्पियो गाडीको मुल्य कति पर्दछ ??रारा,पाथीभरा, ईलाम,वारपाक,लुम्विनी, पोखरा,सौराहा,नगरकोट

 नेपालको कुन ठाँउमा जान  स्कर्पियो गाडीको मुल्य कति पर्दछ नेपालको कच्ची पक्की रोड भएको ठाँउमा घुमघाम तथा दर्शन यात्राको लागि उपयोगी स्कर्पियो जीप हायरिड. तथा वुकिड. रेट ठाँउअनसार नै फरक पर्दछ। पोखरा, चितवन, इलाम, घान्द्रुक, पाथीभरा आदि गन्तव्यको लागि जीप हायरिड. पा्रईसको लागि हामीलाई सोध्नुहोस्। 


रारा,पाथीभरा, ईलाम,वारपाक,लुम्विनी, पोखरा,सौराहा,नगरकोट.....

Airport Kathmandu Pick up and drop of by the our Scorpio jeep hire and tourist Scorpio has a roof where you cant put your belongs and luggage's. Beni Baglung to Muktinath Trip Scorpio rent for 4 nights 5 days. Pokhara pumdikot and Shanti stupa and full day Scorpio hire by our rental Scorpio jeep agency Kathmandu.


KTM to Kerung & Rasuwa Border Scorpio online jeep rent and booking by the best Scorpio jeep hire agency Nepal.cost of Kathmandu to Pokhara city tours, Sharanot and Shanti peace stupa four wheel Scorpio jeep on hire by the vehicle Scorpio rental Kathmandu. Scorpio jeep has occupy 8 pax  and it will be more comfort 7 pax. Kathmandu to Dakshinkali Scorpio booking and Saga Mahadev Scorpio booking rates will be diffrents according to the distances. Main demand for the Scorpio both off road and on road and provide by the Scorpio jeep tours agency.

Rates of the Scorpio jeep in Kathmandu and get quote by phone and message. Scorpio Jeep hire rent in Kathmandu for Kathmandu city tours, Nagarkot tours, Bhaktapur ancient travels. Lets booking and inquiry online Jeep to go Chandragiri, Budhanilakantha and Boudhnath. Cost of the Scorpio Jeep depends on the places, duration and location plus mileage. 



Share:

मा वैेष्णो देवी दर्शन यात्रा ::श्रीनगर जम्मु काश्मीर टुर::६ रात ७ दिन

 Nepal to Jamu Kashmir Tour with vaishnodevi tour

जम्मू र कश्मीर को उत्तर भारतीय राज्य आफ्नो प्रियजनहरु संग एक यादगार छुट्टी को मजा लिन को लागी एक आदर्श गन्तव्य हो। भारतीय छुट्टी द्वारा वैष्णो देवी भ्रमणको साथ कश्मीरले तपाईंलाई सबैभन्दा पूज्य माता वैष्णो देवी मन्दिरमा श्रद्धाञ्जली अर्पण गर्ने र कश्मीरका प्रसिद्ध गन्तव्यहरू, 'पृथ्वीको स्वर्ग' भ्रमण गर्ने मौका प्रदान गर्दछ। 


6 रात र सात दिनको कश्मीर भ्रमणको यात्रा कार्यक्रममा। कार्यक्रम, वैष्णो देवी गुफा मन्दिरमा दर्शन गर्नुहोस् र श्रीनगर, पहलगाम, सोनमर्ग र गुलमर्ग जस्ता मनमोहक ठाउँहरूमा दर्शनीय स्थलहरू र अन्य मनोरञ्जन गतिविधिहरूमा भाग लिनुहोस्।नोट- यो भ्रमण प्याकेज अनुकूलन योग्य छ, र तपाईं आफ्नो आवश्यकता र बजेट अनुसार यात्रा कार्यक्रम परिवर्तन गर्न सक्नुहुन्छ। कुनै पनि परिवर्तनको लागि हामीलाई सम्पर्क गर्नुहोस्।

यात्रा हाइलाइटहरू:

👉वैष्णो देवी गुफा मन्दिर मा दर्शन

👉श्रीनगर टुर

👉गुलमर्गको दिनको भ्रमण

👉पहलगाम को एक दिन यात्रा

👉सोनमर्ग भ्रमण गर्नुहोस्


Alternative way ::

Day 1. Kathmandu- Delhi –Shreenagar

एक चोटि तपाईं श्रीनगर पुग्नुभयो, डल ताल वा नागिन तालमा रहेको हाउसबोटमा स्थानान्तरण गर्नुहोस्। हाउसबोटमा खाजाको आनन्द लिनुहोस्। पछि, तालमा शिकारा डुङ्गा सवारीको मजा लिन छोड्नुहोस्, जहाँ तपाईं चार चिनार टापु, फ्लोटिंग गार्डनफ्लोटिंग पसलहरूको मनमोहक सौन्दर्यको साक्षी दिन सक्नुहुन्छ। शिकारा सवारीको समयमा कबुतरखाना र नुहाउने डुङ्गाहरू पनि हेर्नुहोस्।



Delhi to shreenagrar

Time : 1 hours 25 minutes.

17.55 Flight then 19:20 arrival

Day 2.  Srinagar – Gulmarg (50 km/1.5 hours)

तपाईंको लद्दाख कश्मीर भ्रमणको दोस्रो दिन गुलमर्गको एक दिनको यात्राको लागि बुक गरिएको छ। गुलमर्गमा तपाईंको आगमनमा, तपाईंले आफ्नो पूर्व-बुक गरिएको होटेलमा चेक-इन गर्न मद्दत गर्नुहुनेछ। तपाइँ केहि समय आराम गर्न सक्नुहुन्छ, र तपाइँ तपाइँको मनपर्ने अनुसार दिन बिताउन स्वतन्त्र हुनुहुन्छ। तपाईं राजसी हिमालयको प्राकृतिक सौन्दर्यको आनन्द लिन सक्नुहुन्छ र स्कीइङ जस्ता साहसिक गतिविधिहरूमा भाग लिन सक्नुहुन्छ; साथै, गोन्डोला केबल सवारी लिनुहोस्। तपाईं गुलमर्ग देखि खिलनमार्ग सम्म पोनी सवारीको लागि पनि रोज्न सक्नुहुन्छ। समग्रमा, यस दिनलाई तपाईंको भ्रमणको अविश्वसनीय दिन बनाउन धेरै अवसरहरू छन्।



गुलमर्गको होटलमा रातभर।

Day 3 Gulmarg – Pahalgam (142 km/4 hours)

बिहानको ताजा नाश्ता पोस्ट गर्नुहोस्, लिडर नदीको किनारमा पहलगामको उपत्यकामा ड्राइभ गर्नुहोस्। बाटोमा, अवन्तिपुर भग्नावशेष र क्रिकेट ब्याट कारखाना भ्रमण गर्नुहोस्। यदि समयले अनुमति दिन्छ भने, तपाईं भगवान विष्णुलाई समर्पित मन्दिरहरू देख्न सक्नुहुन्छ, लगभग। 1100 वर्ष पुरानो। दिउँसो, तपाईं पहलगाम पुग्नुहुनेछ। आइपुगेपछि, केहि आराम लिनुहोस् र त्यसपछि लिडर नदी उपत्यकाको प्राकृतिक सौन्दर्य अन्वेषण गर्नुहोस्। बाँकी समय तपाईको फुर्सदमा छ। तपाईं नजिकैका ठाउँहरू अन्वेषण गर्न सक्नुहुन्छ वा रमणीय दृश्यहरूको आनन्द लिन पोनी सवारीको लागि रोज्न सक्नुहुन्छ।



 Day4. Pahalgam – Srinagar (90 km/2 hours)

तपाईंको कश्मीर र  भ्रमणको 4 दिनमा, बिहानको हल्का ल्यापिङ अनुभव गर्न लिडर नदीको छेउमा आरामदायी पैदल यात्राको आनन्द लिनुहोस्। बिहानको खाजा खाइसकेपछि, तपाईं सुन्दर ठाउँहरूमा टहल्न सक्नुहुन्छ वा पोनी सवारी (आफ्नै लागतमा) लिन सक्नुहुन्छ। यहाँ चन्दनवारी, अरु उपत्यका र बेताब उपत्यकालाई नछुटाउनु पर्ने ठाउँहरू छन्।



दिउँसो, श्रीनगरमा ड्राइभ गर्नुहोस्। पुगेपछि, आराम गर्न र आराम गर्न होटलमा चेक इन गर्नुहोस्। साँझ तपाईंको लागि नि: शुल्क छ; त्यसैले यदि तपाईं चाहनुहुन्छ भने, तपाईं शहरको स्थानीय बजारहरू पनि भ्रमण गर्न सक्नुहुन्छ।

श्रीनगरको होटलमा रातभर।



Day 5.  Srinagar to Katra 223.5 km and 5 hours by Bus

Note: The flight time between Srinagar (SXR) and Jammu (IXJ) is around 53 min and covers a distance of around 147 km




Day 6. Darshan Vaishodevi and Back to jammbu and flight to Delhi

Day7.Delhi to Kathmandu Flight 

Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.