धार्मिक ग्रन्थका नारद लाई राजनितीज्ञ,मिडीया कर्मी भन्ने कि, मध्यस्तकर्ता, जासुसी , काम विर्गाने , भाँडभैल्लो मच्चाउने

 टोखा चन्डेश्वरी घुम्दै थिए र यसै क्रममा चन्डेश्वरी कालीको भयानाक प्रतिमा देखियो साथै त्यसको वरिपरि अग्नि कुण्ड तथा विभिन्न देवी देवताको मन्दिर हरु पनि। मैले सुनेको थिँए कि , यहाँ नै दक्ष प्रजापतिले यज्ञ लगाएका थिए र महादेव र सतीदेवीलाई वोलाएका थिएनन् र सती देवी नारदको खवर अनुसार यज्ञमा सामेल भई , उनका पति लाई नवोलाएको कारण सोध्दा आफ्ना पतिका वारेमा अपमानजनक शव्द सुन्दा सहन नसकी यज्ञ कुण्डमा हामफालेको कुराहरु श्री स्वस्थानीमा पढेको कुरा स्मरण भयो । र सोँचे साहेद नारद नभएको भए वा खवर नगरेको भए



यदि दक्ष प्रजापतिको यज्ञ छ भनेर महादेव र सतीदेवीलाई नारदले नभनेको भए साहेद सतीदेवीको ज्यान अनाहकमा जादैनथ्यो होला र दक्ष प्रजापतिको यज्ञ पनि सफल हुँदैनथ्यो होला र महादेवले रिसले चुर भएर जटावाट कालीको उत्पन्न गराउदैनथे होला र कथा अघि अकैै रुपवाट वढ्थ्यो होला। 

धार्मिक ग्रन्थका नारद लाई राजनितीज्ञ,मिडीया कर्मी भन्ने कि, मध्यस्तकर्ता, जासुसी , काम विर्गाने , भाँडभैल्लो मच्चाउने । फेरि भनिन्छ-'एक दिन नारद सत्यलोक पुगीगया लोकको गरु हित भनी'- म अलमलमा परें। भगवानको सृष्टि भएकोले होला , अहिले पहिलेका नारद भन्दा नी महानारदहरु लोकको हित भनेर मन्त्र जप्छन, भन्छन् तर आफ्नै हितमा लाग्दछन्

Photography of Mata Chadeshorai Temple, Tokha Kathmandu Nepal

Photography of Kathmandu valley for recorded the travel, hiking, tours, food and shopping memory. Kathmandu valley itself like  a Open Museum and glimpse the 16 Century memory of the Art, Craft and architecture. Kathmandu valley sightseeing tour including the seven world heritage Sites Of Kathmandu valley. Changunaryan Temple to Bhaktapur Durbar Square, Patan Durbar to Ktm Darbar Near the Center of the Kathmandu. Similarly, Darshan Pashupatinath , Patan Krishna Temple(inside  the patan Durbar Square). Bagalamuki temple for happy couple life and successful the life of the live and marriage life. 

Share:

No comments:

Post a Comment

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Blog Archive

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.