यो थुक्ला पास हो, नाम्चेवजार वाट यहाँ सरासर आउन २ दिन, यहाँवाट एभरेष्ट वेस क्याम्प ५ देखि ७ घण्टामा पुगिन्छ,त्यस्तै गरेर गोकियो भ्याली साँढे एक दिनमा पुगिन्छ र चोला पास एकै दिनमा पुगिन्छ। गोरखक्षेप कालापथ्थरको फेदी पुग्न २ देखि ३ घण्टा लाग्दछ। यहाँवाट कालापथ्र, पुमोरी, चाड.्से आदि हिमालहरु देखिएको छ। त्यस्तै लुक्लावाट आईटीनरी अनुसार विश्राम गरी यहाँ पुग्न ७ दिन लाग्दछ।
काठमाण्डौवाट लुक्ला फागदिड.
फागदिड. नाम्चे वजार
नाम्चेवजार घुमघाम
नाम्चे वाट डिवुचे
डिवुचेवाट डिड.वुचे
डिड.वुचे वाट लोवुचे
लोवुचेवाट गोरखक्षेप एभरेष्ट वेस क्याम्प गोरखक्षेप
गोरखक्षेपवाट कालापथ्थर फेरिचे
फेरिचे वाट नाम्चेवजार
नाम्चेवजार वाट लुक्ला
लुक्लावाट काठमाण्डौं
No comments:
Post a Comment