काठमाण्डौं उपत्यकामा वढी रोजाईमा परेका घुम्न पर्ने २३ ठाँउहरु

काठमाण्डौ उपत्यकालाई मन्दिरै मन्दिरहरुको शहर भनेर विश्वमा नै  चिनिन्छ। केहि वर्ष पहिले घर भन्दा मन्दिर वढी थिए र कलाकुतिका भव्यता देख्ता विश्वमा यो नै  एकमात्र  खुला म्युजियम हो की भन्ने भान हुन्छ। 

विश्वमा एकमात्र जिवीत देवता कुमारी मन्दिर देखि नेपालको आराध्यदेव पशुपतिनाथ यसमा पर्दछन्। केदारनाथको शिर डोलेश्वर धाम देखि प्राचीन राजा मानदेवद्धार निर्मित , नेपालकै पुरानो  चाँगुनारायण मन्दिर यसमा पर्दछन्।

  यसमा विश्व सम्पदा सुचीमा परेका ७ वटा ठाँउहरु देखि लिएर धरहरा, रानी पोखरी , पुरानो क्लासिकल वजार हरु तथा देवी देवस्थलहरु समेटिएका छन्। वसन्तपुर दरवार देखि १६ औं शताव्दीका भुपतिन्द्र मल्लका ५५ झ्याले दरवार आदि पर्दछन्।

 

पशुपतिनाथ दर्शन, पाटनको कृष्ण मन्दिर, भक्तपरको ५५ झ्याले दरवार , चागुनारायण मन्दिर , हनुमान ढोका वसन्तपुर दरवार, जावालाखेल चिडीया खान , भृकुटी मण्डप फन पार्क ,डोलेश्वर मन्दिर , स्वम्भुनाथ, वौद्धनाथ, वुढानिलकण्ठ नारायण थान, चन्द्रागरि केवल कार, ठमेल वजार, असन इन्द्रचोक, रानीपोखरी घण्टाघर, सुन्धारा धराहरा, नारायणहिटी दरवार म्युजियम, भद्रकाली , दक्षिणकाली, खोकना, वुग्मती , टोखा, नगरकोट,ठमेल वजार  

 

२ रात ३ दिन काठमाण्डौ घुमघामका महत्वपुर्ण ठाँउहरु
काठमाण्डौ घुमघामका महत्वपुर्ण ठाँउहरु
नारायणहिटी संग्रालय, सुनधारा, धरहरा, रानीपोखरी तथा घण्टाघर,, असन ईन्द्रचोक वजार, हनुमान .ढोका वसन्तपुर, स्वयम्भु छाउनी, नारायन थान, वौद्ध, पशुपतिनाथ,

 
Pashupatinath Darshan with Kathmandu valley sightseeing package including hotel, transport and food. ONline Kathmandu tour package also possible to including the Central Zoo, Fun Park , Narayan temple, Sanga Mahadev etc. Kathmandu educational Package with Swyambhu nath, Boudha, Patan, Bhaktapur, Changunaryan , Nagarkot etc.Kathmandu Duarbar Square Called Hanumandhoka and Basantapur also including in the Kathmandu tour package. Ason, Indrachowk, Bhotahiti, Rani Pokharai etc. Naryanhiti Museum,


Time for Kathmandu tours : Arrive and Hotel Checking , Kathmandu valley Sightseeing and Nagarkot sunrise View with Bhaktapur and Changunarayan Trip. So, Minimum 2 nights 3 days or 4 nights 5 days trip will be the Kathmandu tour packages. 
Kathmandu tour Package 1 night 2 days to 4 night 5 days. Kathmandu tour vehicle rental and full board tour package with Hotels, transport by our Kathmandu tour package agency. 
For 2 nights 3 days tours:  
#Chandragiri Cable car -Bhaleshowar Mahadev Darshan, Views of the Kathmandu valley, Scenic mountain of Langtang and Mt. Everest.
#Thamel Shopping Touristic places: Buying ornaments, Pashmina, Handicraft, Felt, Nepali Tea and other attractive Handicraft. 
#Bhaktapur Durbar Square: Ancient City and city of Devotees and has a 55 window artistic building palaces. Famous for wooden Craft, Thanka etc. 
#Nagarkot Trip: Sunrise and Sunset Views and amazing views of the Langtang Himalayas. 
#Changunarayan Temple: Oldest temple of the City and made by Mandev. 

असोज कात्र्तिक मंशीर वाह्य  पर्यटकको प्रमुख सिजन हो , त्यस्तै फागुन,चैत्र, वैशाख दोस्रो ठूलो नेपालमा वाहिरी पर्यटकको सिजन हो। अहिले ठमेल लगायत अन्य शहरहरुमा कोराना पछि तुलानात्मक रुपमा पर्यटक वढेको आभास हुन्छ। 
2 nights 3 days Kathmandu tours: 
Including: 
 2 nights Hotel in Kathmandu 
Airport Pick up and drop off 
Kathmandu Valley sightseeing 
 Car, Hiace,Bus transportation
न्यूनतम,प्राय: जसो ३ दिन पर्यटक काठमाण्डौमा वस्दछन्। हवाई मार्गवाट आउने पर्यटक हरु फलाईटको तालिका अनुसार काठमाण्डौमा वस्दछन्।  



Extend the Trip Kathmandu to Pokhara 
Day 3 Kathmandu to Pokhara 
Visit Phewa lake, walking around phewa lake, David Falls 
Day 4 Sharankot , Bindhyabasinee temple, Bat Cave in Morning
Pokahra to Kathmandu Drop off 
Day 5. Airport Drop off  in your time and fly back to home  



Yehasamma
असोज कात्र्तिक मंशीर वाह्य  पर्यटकको प्रमुख सिजन हो , त्यस्तै फागुन,चैत्र, वैशाख दोस्रो ठूलो नेपालमा वाहिरी पर्यटकको सिजन हो। अहिले ठमेल लगायत अन्य शहरहरुमा कोराना पछि तुलानात्मक रुपमा पर्यटक वढेको आभास हुन्छ। 
न्यूनतम,प्राय: जसो ३ दिन पर्यटक काठमाण्डौमा वस्दछन्। हवाई मार्गवाट आउने पर्यटक हरु फलाईटको तालिका अनुसार काठमाण्डौमा वस्दछन्। समय, वजेट र रुचि अनुसार नै नेपाल वस्ने समय अवधिको निर्धारण हुन्छ नै। विहान मध्यान्हमा आउनेहरुले ठमेल वजार, गार्डेन अफ ड्रिम्स, स्यम्भुनाथ, असन इन्द्रचोक घुम्न भ्याउछन् यदि पूर्व तयारी छ भने। दोश्रो दिन, भक्तपुर चागुनारायण लगायत पाटन, पशुपति,वौद्ध लगायत विश्व सम्पदा सुचीमा रहेका अन्य ठाउहरु घुम्ने गर्दछन् र तस्रो दिनमा प्रायः काठमाण्डौवाट वाहिर जान्छन्। 
एभरेष्ट, अन्नपूर्ण, लाड.टाड, चितवन, पोखरा, लुम्विनी आदि परम्परागत रुपमा वाह्य वा आन्तिरी पर्यटक घुम्ने प्रसिद्ध गन्तव्यहरु हुन्। त्यसो त अहिले विभिन्न सामाजिक संजालहरुले गर्दा नया नया ठाउहरुको पनि प्रचार प्रसार तिव्र छ र संजालहरुको कारणले गर्दा आन्तिरीक पर्यटक र घुम्न जाने सस्कृतीको विकास भएको छ।   

Kathmandu hotel, city tour vehicle, Facility with keep and Choice, your hotel all ceremonial knowlste tours and Travel for Kathmandu city and Classical village tours. Kathmandu , Bhaktapur , Latipur, Kritipur , Changunarayan temple etc. old and Classical Nepal tours. It is , because of the tourism and mostly, innocent Nepal Classical tribe. Welcome Kathmandu valley tours for online Kathmandu Bus and other vehicle info. 

Office at Thamel City Kathmandu Nepal where you can get information and ideas about the Nepal tours. Most of the Time, we spent the days Thamel City for our travel tourism business. Ticketing, Package tours, vehicle hiring etc. are job during the thamel City. we serve the tourist by giving the important information. the best Kathmandu world heritage sites tours and Chandragiri cable car and Darshan Narayan temple one of the best

Kathmandu Valley sightseeing tours for 1 Night 2 days or 2 night 3 days for religious, recreation. Kathmandu world heritage sites, Scenic Nagarkot and Cultural Bhaktapur etc. 
































 तारकेश्वर महादेव गुगलमा सर्च गर्दा तारकेश्वर धाम आइरहयो। तर लोकेशन नया वसपार्कको अपोजिट साईट तिर मात्र देखाउछ। खासै त  जाने वाटो सजिलो हुन्छ, कति मान्छेहरुलाई साध्यौ भनेर। तारकेश्वर महादेव मात्र होईन, तारकेश्वर धाममा पनि गएको थिईन। आज तारकेश्वर धाम जान मन लाग्यो र त्यहा व्यवथित तरिकावाले  निर्माण भएको रहेछ। शहरको वीचमा भएपनि पर्याप्त ठाउ भएकोले विभिन्न मठ मन्दिरहरु निर्माण भएको रहेछ। 
Share:

Chitwan Sauraha Tour- चितवन सौराहा घुमघाम

 चितवन सौराहा घुमघाम

चितवन टुर सामान्यतया १ रात २ दिन अथवा २ रात ३ दिनको हुन्छ। काठमाण्डौंवाट १६५ कि.मी. दुरीमा सौराहा पर्दछ, जसलाई चितवनको पर्यटकीय राजधानी भनिन्छ। विहान पर्यटक वस जान्छ, जसको भाडा करीव रु.९०० एकतर्फी पर्दछ। होटलको कोठा १५०० भन्दा माथि तैविस पाईन्छ। विहान ७ वजे छुटेको गाडी सौराहामा दिनको १२ वजे पुग्दछ

हात्ती सफारीको रु.१७०० पर्दछ, यो ४५ मिनेट देखि १ घण्टाको हुन्छ। जीप सफारी २ घन्टा ३० मिनेटको हुन्छ र यसको करीव १००० पर्दछ।  काठको वोटिड.को रु.९०० पर्दछ। साझमा थारु कल्चरल डान्स हुन्छ। 

१ रात २ दिनको एक्टिभीटीहरु

१२ वजे चितवन पुग्ने होटल चेक इन भई लन्च खाने। 

१३० वजे वा २ वजे हात्ती वा जीप सफारी

वेलुका थारु डान्स हुन्छ

विहान  6:30 वै्रकफास्ट र ७३० को गाडीवाट रिर्टन 

2 रात 3 दिनको एक्टिभीटीहरु

१२ वजे चितवन पुग्ने होटल चेक इन भई लन्च खाने। 

१३० वजे वा २ वजे हात्ती वा जीप सफारी

वेलुका थारु डान्स हुन्छ

दोश्रो दिन 

विहान वै्रकफास्ट 

काठको डुंगावाट रापती नदीमा तरी जंगल वाक गर्ने

हात्तीको व्रिडीड. सेन्टर घुम्ने, थारु भिलेज टुर आदि। 

वेलुकाको डिनर 

७३० को गाडीवाट रिर्टन 


Share:

चारधाम तिर्थयात्रा ::आगामी जेठ २० गते, असार 2 र २० गते हुँदैछ

चारधाम यात्रा:: २०८०Chardham Yatra 2080 Phone for Nepal to Chardham yatra booking and inquiry for prices, fixed group deparatue and types of vehicle and hotels.☎014957814 for landline Number of Nepal to Chardham yatra ticket booking. Similarly, 📲9808433085 for mobile number where is Viber and Whats app and 📱9851005685 for Post paid number for Kathmandu to Chardham Yatra Uttrakhanda tickets📞9803940483 for NCell number of Kathmandu to Chardham Yatra reservation, inquiry.. Cost by Car Rs. 75000 per person, by Jeep Rs. 60000 by Temo travellers Rs. 48000 NPR per person.   
चारधाम यात्रा ::Chardham Yatra 2023::चारधाम यात्रा २०८०. Our Chardham Yatra tours from Kathmandu Nepal to Uttrakhanda Chardham. First day Mahendrangar, Second day Haridwar from Kathmandu Nepal. 3rd day Barkot and 4th day you have Chances to Darshan one Dhaam among the Chardham. Day 5 Drive to Uttrakashi and day 6th Darshan Gongotari and come back to Uttrakashi. Day 7th Drive to Gupatakashi and 8th Day Drive to Kedarnath temple and optionally , you have to hire a horse, Doli , helicopter in your Cost then. walking Gaurikunda to Kedarnath temple will be 13 km by the distances. 9th day Come back to Rudraprayang and day 10 you will be in the Badrinath temple and day 11 come back to Haridwar while day 12 Golden chances to be in Nainital and in the 13 th days you will be into the Mahendrangar and 14 days Come back to Kathmandu.
चारधाम तिर्थयात्रा ::आगामी जेठ २० गते, २९, असार ७ र २० गते हुँदैछ
  
अव ६ दिन वाँकी ::१७ गते चारधाम यात्रा सुरु -१४ दिने चारधाम यात्रा  :: ऋषिकेश यमुनोत्री -गंगोत्री- केदारनाथ- वद्रीनाथ यात्रा प्रस्थान मिति जेठ १७,  २९| असार १२, यहि जेठ १७ गते चारधाम यात्रा टेम्पो ट्राभलर वाट  ::१६ देखि २५ जनाको ग्रुप आज वैशाख ११ गते , अव ६ दिन वाँकी छ, चारधाम प्रस्थानको लागि ☎014957814📱9803940483📲9851005685📞9808433085


14 Days India Uttrakhanda Chardham Yatra tour management by the Green City Travel and Tours(p.)Ltd.Info about the budget, travel, transport and border to Yatra Chardham details by our Chardham Yatra travel Package agency. 
\

१४ दिने चारधाम यात्रा:: यात्रा प्रस्थान मिति जेठ १७ ,२९ |असार १२

चारधाम यात्राको प्रति व्यक्ति खर्च खाना, होटल र गाडी अनुसार

 प्रति व्यक्ति रु. २०५०० आउन जान गाडी र विहान वेलुकाको खाना 

प्रति व्यक्ति रु. ४०५०० आउन जान गाडी, विहान वेलेकाको खाना र होटल 

प्रति व्यक्ति रु. ६०००० जीप वाट आउन जान, चिया नास्ताको साथै विहान वेलुका खाना र होटल 


चारधामको यात्रामा हरिद्धार ऋषिकेश दखि नैनीताल सम्मको भ्रमण पनि गराईन्छ साथै महेन्द्रनगरको चादनी दोधार देखि चिसापानी पुल, घोडाघोडी ताल पनि आवश्यकता अनुसार घुमाईन्छ।


यमोन्त्तरी,गंगोत्तरी,केदारनाथ र वद्रीनाथको साथमा उत्तरकाशी, गुप्तकाशी, गौरीकुण्ड, रुद्रप्रयाग, देव प्रयाग आदि मठ मन्दिरको पनि दर्शन गराईन्छ।


  1. काठमाण्डौंवाट महेन्द्रनगर 
  2. महेन्द्रनगरवाट हरिद्धार
  3. हरिद्धारवाट वारकोट
  4. वारकोट यमुन्नोत्तरी वारकोट
  5. वारकोट उत्तरकाशी
  6. उत्तरकाशी गंगोत्री उत्तरकाशी 
  7. उत्तरकाशी वाट गुप्तकाशी 
  8. गुप्तकाशीवाट वाट केदारनाथ 
  9. केदारनाथवाट रुद्रप्रयाग 
  10. रुद्रप्रयागवाट वद्रीनाथ 
  11. वद्रीनाथवाट हरिद्धार 
  12. हरिद्धारवाट नैनीताल
  13. नैनीताल वाट महेन्द्रनगर 
  14. महेन्द्रनगरवाट काठमाण्डौं
Chardham Yatra from Kathmandu Nepal
१४ दिने चारधाम यात्रा:: यात्रा प्रस्थान मिति जेठ १७ ,२९ |असार १२

चारधाम यात्राको प्रति व्यक्ति खर्च खाना, होटल र गाडी अनुसार

 प्रति व्यक्ति रु. २०५०० आउन जान गाडी र विहान वेलुकाको खाना 

प्रति व्यक्ति रु. ४०५०० आउन जान गाडी, विहान वेलेकाको खाना र होटल 

प्रति व्यक्ति रु. ६०००० जीप वाट आउन जान, चिया नास्ताको साथै विहान वेलुका खाना र होटल 


अलकानन्द,धौलीगंगा, नन्दाकिनी, पिन्दर, मन्दाकिनी, भगीरथ नदीको पवित्र वहाव मिसीएको हरिद्धार मा स्नान नै महान तिर्थ हो भन्ने भनाई छ। पौणाणिक कथन अनुसार, समन्द्र मन्थन पछि देवता र दानव अमृतको लागि लडाई गर्दा धनवन्तरीले अमृत ग्रहण गरिरहँदा त्यसको थोपा पृथ्वीमा झरे र त्यो धार्मिक स्थाल वने  र केहि अंश हरिद्धारका पनि परे, त्यसलाई हरकी पौंडी  भनिन्छ र यहाँ स्नान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।

 For Kerdarnath and Badrinath 9nights 10 days

Kathmandu-Mahendrangar-Haridwar-Gaurikunda-Kedarnath-Gaurikunda-Joshimath-Badrinath-Srinagar-Haridwar-Mahendarnagar


उत्तराखण्डको चारधाम यात्रा को पहिलो दिन हरिद्धार जुन पुर्ण रुपमा नै  भेजिटेरीन शहर हो र उत्तराखण्डका सवै धामहरुवाट वग्ने नदी यहाँ मिसिन्छ ,त्यसैले यहाँको गंगा स्नान गर्नाले ले मात्र नै जानी नजानी गरेका पापहरु पखालिन्छ भन्ने विश्वास गरिन्छ। हरिद्धार तथा क्रषिकेश योग ध्यान सिक्ने सिकाउने पवित्र देवभुमि रहेको विश्वास गरिन्छ र सात समुन्द्र पारिवाट वाट ध्यान योगाहरु सिक्न आउनेको फेशन नै रहेको छ।

 Chardham Yatra from Nepal for 14 days. Night journey to Mahendranagar then Jeep bus to Haridwar. Make permit for chardham then drive to Barkot second day. Third day Barkot to Yamuntoari Darshan then Drive to Uttarkashi. fourth day Uttar Kashi to Gongotari six day Uttarkashi to Guptakashi and 7 days Kedarnath temple and 8 days back to Gaurikunda and 9 days Badrinath. 10 the days back to Haridwar and 11 days Mahendarangar. 
चारधाम यात्रा  हरिद्धार हरकी पौंडी 

काठमाण्डौंवाट १४ दिनमै चारधाम यात्रा

केदारनाथ यात्राका झलकहरु...







१३ रात चौध दिनमा काठमाण्डौवाट चारधाम यात्रा गर्न सकिन्छ।चौध दिनमा चार धाम यात्रा यमुन्नोत्तरी,गंगोत्तरी केदारनाथ, वद्रीनाथ  यात्रा गर्न सकिन्छ।


त्यस्तै, दश दिनमा वद्रीनाथ केदारनाथ दुई धाम यात्रा हुन्छ ।

Kathmandu to Chardham yatra prices Bus, Jeep or Car and fixed group departure info by our Kathmandu to Chardham tours and travels. 



-कारमा, जीपमा, टेम्पो ट्रभलरमा यात्रा गराईन्छ। 

-सानो गु्रपमा यात्रा गराईन्छ। 

-सफा होटलमा वास तथा खानको व्यवस्था गरिन्छ। 

दुई हप्तामै चारधाम र १० दिनमै चारधाम यात्रा गर्न सकिन्छ। आफ्नो यात्राको अनुभव तथा चार धाम यात्राको वारेमा जानाकारी होस भन्ने उद्श्यले यो व्लग तयार गरिएको हो। अंग्रजीमा क्यान्टवरी टेल्स, गुल्भिर टा्र्भल, रविन्सन क्रुसो आदि पढेको थिए, त्यसले झन धार्मिक यात्रा गर्ने भोक जगायो। 

Badrinath temple at Chardham Yatra 

आध्यात्मिक चिन्तनले मनलाई शान्ति र चित्तलाई सुद्ध वनाउछ र समाजिक अल्झन तथा प्रतिरोधमा पनि हासी हासी जिउन सिकाउछ। धेरै पहिले देखि नै चारधाम जाने  योजना वनाएको थिए तर त्यसले मूर्त रुप पाउन सकेको थिएन। 

खाना, होटल, यातायात, यात्रा परमिट आदि कुराहरु चारधाम यात्राका समावेश हुन्छ।

पहिलो दिन ,काठमाण्डौवाट महेन्द्रनगर 

दोश्रो दिन:महेन्द्रनगर वाट  हरिद्धार

For Kerdarnath and Badrinath 9nights 10 days

Kathmandu-Mahendrangar-Haridwar-Gaurikunda-Kedarnath-Gaurikunda-Joshimath-Badrinath-Srinagar-Haridwar-Mahendarnagar

महेन्द्रनगरमा कार रेडी भैसकेको थियो, वसवाट एघार वजे महेन्द्रनगरमा झरी ,करीव ६,७ घण्टाको यात्रमा हरिद्धार पुगियो। 

तेश्रो दिन:महेन्द्रनगरवाट गौरीकुण्ठ 

चौथो दिन:विहान गौरीकुण्डवाट केदारनाथ गौरीकुण्ड

पाचौ दिन:गौरीकुण्डवाट जोशीमठ

छैटौ दिन:जोशीमठवाट वद्रीनाथ श्रीनगर

सातौ दिन :श्रीनगरवाट हरिद्धार महेन्द्रनगर 

आठौ दिन:महेन्द्रनगर काठमाण्डौं

दशौ: दिन काठमाण्डौं 



चार धाम यात्रा 

पहिलो दिन :काठमाण्डौवाट महेन्द्रनगर 

दोश्रो दिन:महेन्द्रनगर वाट  हरिद्धार

 तेस्रो दिन: हरिद्धार वाट वारकोट 

चौथो दिन :यमुनोत्तरी वारकोट

पाचौ दिन: उत्तरकाशी 

छैटौ दिन: गंगोत्तरी उत्तरकाशी 

सातौ दिन :उत्तरकाशी वाट गुप्तकाशी

आ ठौ दिन: केदारनाथ 

नवौ दिन: गुप्तकाशी




दशौं दिन:गुप्तकाशीवाट वद्रीनाथ

एघारौ दिन:वद्रीनाथवाट हरिद्धार

वाह्रौ दिन:हरिद्धारवाट महेन्द्रनगर

तेहौ्र दिन: महेन्द्रनगर काठमाण्डौं

चौधौ दिन: काठमाण्डौं 


Share:

ठमेल वजार(Thamel Bazzar)

 ठमेल वजार(Thamel Bazzar) :

Thamel,hub of the Nepalese handicraft showroom shops for the souvenirs for the international tourists.Shopping Center , night Club 

and hotels makes the combination of the perfect touristic City. 

ठमेल वजार पहिलेको भन्दा अहिले व्यवस्थित रहेको छ, यसो हुनुमा आधुनिक प्रविधीहरु, होटलहरुको गुणस्तरमा सुधार रहेको छ। वाहिरी पर्यटकको वर्चस्वमा चल्ने ठमेल अहिले आन्तिरीक पर्यटकले नै वढी धानिएको छ। पस्मिना, थान्का,जेउलरी सप, फेल्ट, गारमेन्ट, मूर्ति आदि जस्ता सामानले ठमेल पहिले अहिले झिलीमीली देखिन्छ।


 

यत्र तत्र कास्मीरी व्यपारीहरु र पस्मिना गुणस्तर सलहरुको र स्टोनको पसल देख्न सकिन्छ। खस त गाडीहरु नै ठमेलमा चल्न दिनुहुदैन, सागुरा गल्ली र पसलहरुले गर्दा अव्वस्थित नै छ। आधुनिक वुकिड. प्रविधीले गर्दा, धमिलो पानीमा माछा मार्ने टिपनटापन टाइपका कोहि व्यपार व्यवसायी लाई ठमेल अहिले चुनौती वनेको छ। . 

.

Prosperous Thamel  

......












Share:

आजको शनिवार....

 आज २०७९ साल फागुन २० गते तद अनुसार, इस्वी संम्वत् २०२३ मार्च ४ तारेख। सधै झै विहान ५ वजे विछौनावाट उठी नित्य कर्म गरी व्लग लाई आकार दिन लागे। धेरै वर्षको अनुभवको आधारमा केहि परिमार्जन गर्न तर्फ लागे। फोन उठ्याउदा कहिलेकाही काममा डिस्टर्व हुन्थ्यो। १० वजेको पत्तै भएन , खाना खाने वेला भईसकेको थियो। आज शनिवार भएकोले वच्चाहरुको स्कूल नभएकाले पनि ढिलो खान खाईएको हो। सामाजिक संजाल, गुगलले गर्दा प्राय पढ्ने वानी छुटिसकेको थियो। टुरहरुको प्रमोसन, गर्ने कस्टमरहरुको टुर वुकिड. गरेर टाईम पास भईरहेको छ। 


अली अल्छी लाग्ला जस्तो भएको थियो र एउटा कस्टमरले ट्र्ेनको टिकटको लागि ठमेल वोलाएको थियो। मैले शनिवार हो , आज खुल्दैन भनेको थिए तै पनि उसले एकदम अर्जेन्ट जस्तो गरेर वोलायो , मलाई नी कोठामा वस्दा वस्दा वोर लागेको थियो। एकछिन पछि उसले सर्भिस चार्ज कति लिनु हुन्छ भनेर सोध्यो। मैले २२० इन्डिएन लाग्छ भनेको थिंए तर त्यसपछि त्यो हचकियो। साहेद उसले अर्को ठाउमा वुझिसकेको थियो होला। त्यसपछि मैले त्यतातिर ध्यान दिइन र आफ्नै पारावाट अफिस गए।   


यस्तो लाग्यो कि, के  प्रचण्ड के.पी ओली र के.पी ओली कतै प्रचण्ड त भएका होइनन्। मलाई कता कता केपी ओली नै फनी स्वभावको र रमाईलो पो लाग्न थाल्यो।

Thamel journey 4,march 2023

Photo video Thamel street, restaurant for blogging about touristic City.just activity at thamel KTm. Kathmandu Thamel city entertainment tours by our Thamel travel tours and Shopping. Meeting the new friends interacting with them at the time of the Thamel staying. ...

Thamel journey 4,march 2023


ठमेलको फैन्च क्रिप्स रेष्टुरेन्टमा गएर चिया खाए। वाइ फाइ को सुविधा, चिनजानको मान्छे भएर एकछिन त्यहि वसीरहे। फेरि अर्को कप चिया खाए, केहि वेर फोटो , सेल्फी खिचीरहे। चिया दुईकप भइसकेको थियो। केहिवेर ठमेल वजारको कुनाको चिया चौतारीमामा साथीभाईहरु जम्मा भइरेका थिए र पुन एकपटक अर्का एउटा चिया खाए र केहिवेर पुरानो मेरो वानी फोटो खिचेर, चुच्चे ढुंगो उही टुंगो भने झै वासस्थान तिर फर्किए। वेलुका केहि सामान किन्न किनारा पसलमा गए। साहुनी तिनै, जो वाटोमा देखे पनि , अफिस जाने वेलामा नदेखे जस्तै गर्नुभएको थियो। पसलमा गएर सोंधे, पुन उहाले नदेखेको भन्नु भयो। कसैको वानी थाहा भएर नी , नभएको जस्तै लाग्यो। 


आजको दैनिकी लेख्ने क्रममा पुर्व प्रधानमन्त्री के.पी. ओलीले गाएको गित टिकटकमा देखियो। एकदम उर्जा मिलेको जस्तो भयो। यस्तो लाग्यो कि, के  प्रचण्ड के.पी ओली र के.पी ओली कतै प्रचण्ड त भएका होइनन्। मलाई कता कता केपी ओली नै फनी स्वभावको र रमाईलो पो लाग्न थाल्यो। र मलाई पनि गाउने नाच्ने वानीलाई नै निरन्तर लाग्ला जस्तै भयो र टिकटक लाइभमा फेरि गीत गाउ जस्तो लाग्यो। आखामा निन्द्रा लाग्ला जस्तै भयो, लेख्ने कुरा वाकी भए पनि कलमलाई रोक्ने काम भयो। 




Share:

नेपाल एअरलाईन्स नारिता एअरर्पोट वाट काठमाण्डौं

नेपाल एअरलाईन्स नारिता एअरर्पोट वाट काठमाण्डौं 

RA-433 Flight to Narita at 23:25 from Kathmandu Airport. About 09:00+1 access to Narita from Tribhuvan international Airport. From Narita Monday Wednesday Saturday regular Flight to Kathmandu

RA-434 flight to Kathmandu Airport(Tribhuvan international Airport )from Narita(Tokyo)Airport. 11 AM flight from Narita 

and 16:25 Arrive in Kathmandu. Cost of the RA flight ticket depends on the time and availability.  

Narita Airport to Kathmandu Flight

Share:

Naba's Photography

Nareshwor village, Gorkha
फोटो भिडियो टुर 


























 

Share:

Nabaraj Thapa

Prefer to tours and Travels  and Chooses mostly Nepal and India and planning to go Kailash Mansarovar Yatra. Iam Nabaraj Thapa. My shortcut Name is Naba Thapa. Most of the internet browser and forum i used to write Naba Thapa instead of Nabaraj Thapa.Nabaraj works as a real state field in Kathmandu Nepal.Love to Travel,photography,diffrent culture.still there are remaining to travel around Nepal so that if there have a time i used to frequently visit scenic place.


 Nepal tour organizer and try to find out new trail tours destination of Nepal. Founder of the Green City Travel and tours(p.)Ltd. Specialist of Nepal, India and Thailand Tours. 
Been at Everest, Annapurna, Langtang, Manaslu, Kanchenjunga, Langtang, Dolpo etc.  
Visited at Khaptad, Swargadwari, Rara, Simikot, Kalinchowk, Pathivara,Jankpur, Barakshetra,Mardi Himal Trip, Baglung Kalika,Dhaulagiri Base camp, Barpak etc. 
Share:

Search This Blog

Blog Archive

Powered by Blogger.

Kathmandu to Lukla Sharing jeep Service

.  Kathmandu to Lukla Sharing jeep services opening soon and during the month may 2024 there will be opening the jeep services.Lukla Cheplun...

Recent Posts

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Sample Text

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.