Kathmandu food events and BBQ posted by the Nabaraj Thapa.Any Events ,party , get-together,meeting we organized
Kalinchowk Darshan tours-शुक्रवार अपरान्ह पनि कालिन्चोक टुर
हस्पिटल ,स्कुल तथा अफिसमा काम गर्नेहरुको लागि शुक्रवार अपरान्ह कालिन्चोक टुर आयोजना गरिएको छ।Kalinchowk Package trip based on group sharing and joining by Scorpio jeep with our experienced Kalinchowk Package tour agency.
For Corporate group ,Government office , School holders 1 PM we organized Kalinchowk Darshan tours. Whats app Contact and Join at 9808433085 for updating group size and Time. दिँउसो करीव १ वजे स्कर्पियो जीपमा पिक अप हुन्छ। सुकुटेमा ४ वजे पुग्दछ र नास्ता हुन्छ।Friday and Saturday etc. are the more busy in the Kalinchowk Packages because of the holidays. we have not only morning trip to Kalinchwok but focusing the government job holder , we managed the afternoon departure to the Kalinchowk. 1 night 2 days Kalinchowk Darshan tours organized by the Green City Travel and tours. Pick up and drop off by the Scorpio jeep near by our home and from 6:30 AM pick up Starting and final departure generally at the 8 Am from Pepsikola etc. Kalinchowk Package tours by the Group Joining. हस्पिटल ,स्कुल तथा अफिसमा काम गर्नेहरुको लागि शुक्रवार अपरान्ह कालिन्चोक टुर आयोजना गरिएको छ। दिँउसो करीव १ वजे स्कर्पियो जीपमा पिक अप हुन्छ। सुकुटेमा ४ वजे पुग्दछ र नास्ता हुन्छ। सुकुटे वाट करीव १४ कि.मी खाडीचौर,त्यसपछि २६ कि.मी मुडे र मुडेवाट २६ कि.मी चरिकोट वजार पर्दछ। त्यस्तै चरिकोटवाट देउराली अथवा मकैवारी वाट देउराली हुँदै कालिन्चोक करीव १ घण्टामा पुग्दछ।
2 days Short trekking Kathmandu
Sankhu Nagarkot Trekking one night 2
days
Highlighted of this Trip :It is the best Cultural sunrise and Sunset Views Tours
-------------------------------
Visit Old Village Sankhu, Enjoy Sunrise and
Sunset Views Nagarkot, Visit Changunarayan Temple, Bhaktapur Durbar Square etc.
--------------------------------------------Contact
info:Whats app 9808433085----------
Sankhu Nagarkot trekking 1 night 2 days.
Drive Kathmandu to Sanku 25 km then walking 10 km to the Nagarkot then enjoy
Sunset views and Series of Himalayas with Everest , Langtang, Manaslu and some
parts of the Mt. Annapurna. Enjoy overnight in the Nagarkot then Early morning
Sunrise views from Nagarkot with Golden glistening Mountain Changes from Silver
Color. After breakfast walking down to Changunarayan Temple then drive to
Bhaktpaur Duarbar Square where enjoy the oldest town of Nepal and listed the
world Heritage sites of Nepal and After sightseeing Bhaktpaur durbar Squre then
back to Kathmandu City, Called Thamel.
-----------------------------
1. Kathmandu to Sanku Drive then visit old
temple and City
-Hiking to Nagarkot
-Enjoy the Nature with alpine forest with
Scenery of old Village
-Enjoy the delighted views of the Sunset
-Overnight Stay at Nagarkot tourist Hotel
2. Wake up Early Morning for sunrise views
Nagarkot
-Taking the breakfast at 7:30
-Hiking/trekking/walking down to Changunarayan
Temple
-Drive to Bhaktapur then Enjoy the old
Culture, craft and pottery Square.
-Back to Kathmandu
This trip Called the Sunrise Sunset hiking
trekking tours around Kathmandu valley. Nagarkot highlighted both Sunrise and
Sunset and peaceful destination.
2 days short trekking Kathmandu and its itinerary as well as places to Visit around Kathmandu highlighted in this itinerary.
९ रात १० दिनको कैलाश यात्रामा ::डोल्मला पास (५६३०) कैलाश परिक्रमाको दोस्रो दिन र यात्राको सातौ दिन :: त्यसपछि ३ दिनमै काठमाण्डौ आईन्छ।
कैलाश यात्रामा ::सागा(४६४० )मानसरोवर(४५९०)दार्चेन लगभग वरावरी उचाईमा रहेका छन्। सागा वाट डोल्मोला पास जुन कैलाश परिक्रमा तथा यस यात्राको सवभन्दा च्यालेन्ज भनिएको डोल्मला पास (५६३०) करीव ९९० मिटरको उचाईको फरक छ।
कैलाश जानलाई एरोविक्स व्यायाम, मर्निड. वाकिड.पहिलेको भन्दा वढी नै गर्नुपर्दछ त्यस्तै प्राणयम दिनहु आधा घण्टा गर्नुपर्दछ। हाम्रो फोक्सोमा ५०० लिटर स्वास तान्ने क्षमता रहेको हुन्छ तर हामीहरुले दिनमा ४००- ५०० लिटर पनि तानिरेका हुँदैनौं। पासपोट वुझाएको १० दिन भित्रमा यात्रा तय हुन्छ, त्यस अवधिभरी हाइकिड., विहान मिनीमम ५ कि.मी दौडनाले उच्च हावापानीमा घुलमिल हुन र फिट हुनलाई सहयोग पुयाउँछ। ९ रात १० दिनको कैलाश यात्रामा ::डोल्मला पास (५६३०) कैलाश परिक्रमाको दोस्रो दिन र यात्राको ७ दिन :: ३ दिनमा काठमाण्डौ आईन्छ।
27 August 2023 to 4 August Kathmandu Kerung Kailash Mansarovar yatra.
August 27 Deparature for Kailash Mansarovar Yatra.भदौ १० गते विहान काठमाण्डौवाट केरुड। यात्रा १७५ कि।मी ७ (८ आवर
August 28 Climatazatin at Kerung भदौ ११ गते केरुड।मा आराम गर्ने , सागाको लागि तयारी९
August 29 , total distance 188 but hieght is diffrences much 1740 Meter diffrences between Kerung and saga.भदौ १२ गते केरुड।वाट सागा ४६४०मिटर०१८८ कि।मी।
Saga to Mansarovar Lake 461 km and 50 m less hieght thean saga. भदौ १३ गते सागावाट मानसारोवर ९४५९००, ४६१ कि।मी
Mansarovar alake to DArchan in August 30 भदौ १४सागावाट दार्चेन ३० कि।मी ४६७० कि।मी।
Auguest 31 kailash parikarmaa by feet भदौ १५ गते दार्चेनवाट देरापुक ५ कि।मी गाडीमा र १२ कि।मी हिँडेर
September 1 Diarapuk to Dolmala pass then Zuthulpuk भदौ १६ गते २२ कि।मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म
September 2, Zuthulpuk to Darchane then Sagaभदौ १७ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि।मी। यात्रा
September 3, Saga -Kerung Rasuwagadhi भदौ १८ गते केरुड। रसुवागढी
september 4, Rasuwagadhi to Kathmandu भदौ १९ गते काठमाण्डौं
Day 1, August 10 :: Kathmandu to Kerung श्रावण २५ गते विहान काठमाण्डौवाट केरुड. यात्रा १७५ कि.मी ७ -८ आवर
Day 2, August 11:: Kerung rest for acclimatization. श्रावण २६ गते केरुड.मा आराम गर्ने
, सागाको लागि तयारी(
Day 3, August
12::Kerung to Saga श्रावण २७ गते केरुड.वाट सागा ४६४०मिटर)१८८ कि.मी.
Day 4, August 13:: Saga to manasarovar yatra श्रावण २८ गते सागावाट
मानसारोवर (४५९०), ४६१ कि.मी
Day 5, August 14:: Manasarovar to Darchen.श्रावण २९ सागावाट दार्चेन
३० कि.मी ४६७०
कि.मी.
Day 6, August 15::Darchen to Dirapuk श्रावण ३०
गते दार्चेनवाट देरापुक ५ कि.मी
गाडीमा र १२ कि.मी हिँडेर
Day 7 August 16:: Dirapuk to Zuthulpuk for 22 km. 8 km
Dirapuk to Dolma la pass and 3 km down to PHedi then 12 Km walking distance to
Zuthulpuk श्रावण ३१
गते २२ कि.मी
यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म
Day 8, August17::
Zuthulpuk to 8 km walking , 8
hours walking, then rest of 3 km
by pick up 4wd.After launch Darchen to Saga
श्रावण ३२ गते जुथुलपुक
वाट दार्चेन हुँदै सागा ४७२ कि.मी. यात्रा
Day 9, August 18::Saga to Kerung then Rasuwagadhi भदौ १ गते केरुड.
रसुवागढी
Day 10, August 19 2023:: Rasuwagadhi or Kerung
to Kathmandu भदौ २ गते काठमाण्डौं
ँश्रावण २५ गते विहान काठमाण्डौवाट केरुड. यात्रा १७५ कि.मी ७ ८ आवर
श्रावण २६ गते केरुड.मा आराम गर्ने , सागाको लागि तयारी(
श्रावण २७ गते केरुड.वाट सागा ४६४०मिटर)१८८ कि.मी.
श्रावण २८ गते सागावाट मानसारोवर (४५९०), ४६१ कि.मी
श्रावण २९ सागावाट दार्चेन ३० कि.मी ४६७० कि.मी.
श्रावण ३० गते दार्चेनवाट देरापुक ५ कि.मी गाडीमा र १२ कि.मी हिँडेर
श्रावण ३१ गते २२ कि.मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म
श्रावण ३२ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि.मी. यात्रा
भदौ १ गते केरुड. रसुवागढी
भदौ २ गते काठमाण्डौं
Including the Kailash Circuit for 3 days and its Sweet language will be kailash Parikarma and sart from Darchen. Kerung to Kailash Mansarovar yatra organized by the Green City travel and tours and Cost Rs. 1650000 per person.Including food and transport. Which is the best agency from overland trip to Kailash Mansarovar from Kathmandu, then we will answers you very easily by our experience and services. Day 1, August 10 :: Kathmandu to Kerung श्रावण २५ गते विहान काठमाण्डौवाट केरुड. यात्रा १७५ कि.मी ७ -८ आवर
Day 2, August 11:: Kerung rest for acclimatization. श्रावण २६ गते केरुड.मा आराम गर्ने , सागाको लागि तयारी(
Day 3, August 12::Kerung to Saga श्रावण २७ गते केरुड.वाट सागा ४६४०मिटर)१८८ कि.मी.
Day 4, August 13:: Saga to manasarovar yatra श्रावण २८ गते सागावाट मानसारोवर (४५९०), ४६१ कि.मी
Day 5, August 14:: Manasarovar to Darchen.श्रावण २९ सागावाट दार्चेन ३० कि.मी ४६७० कि.मी.
Day 6, August 15::Darchen to Dirapuk श्रावण ३० गते दार्चेनवाट देरापुक ५ कि.मी गाडीमा र १२ कि.मी हिँडेर
Day 7 August 16:: Dirapuk to Zuthulpuk for 22 km. 8 km Dirapuk to Dolma la pass and 3 km down to PHedi then 12 Km walking distance to Zuthulpuk श्रावण ३१ गते २२ कि.मी यात्रा , डोल्मोला पास ५६३० देखि जुथुलपुक सम्म
Day 8, August17:: Zuthulpuk to 8 km walking , 8 hours walking, then rest of 3 km by pick up 4wd.After launch Darchen to Saga श्रावण ३२ गते जुथुलपुक वाट दार्चेन हुँदै सागा ४७२ कि.मी. यात्रा
Day 9, August 18::Saga to Kerung then Rasuwagadhi भदौ १ गते केरुड. रसुवागढी
Day 10, August 19 2023:: Rasuwagadhi or Kerung to Kathmandu भदौ २ गते काठमाण्डौं
कैलाश मानसरोवर यात्रामा मुख्य च्यालेन्ज भनेको नै उचाई हो र जानुपर्व नै पुर्वतयारी गर्नुपर्दछ। मुख्यतया: तेस्रो दिनको उचाईमा रहेको सागाको(४६४० मिटर) हावापानी पचाउनु नै ठुलो कुरा हो जव कि चौथो दिनको मानसरोवर को उचाई ४५९० र पाँचौ दिनको दार्चेनको उचाई ४६७० जो सागाको जति नै छ Kerung Kailash Yatra and Challenge to Acclimatization of the Saga Climate Height of the Saga 4640 M and it is 3240 m altitude different with Kathmandu so Minimum makes 3 days to go Saga from Kathmandu for digest Tibetan altitude Climate.Saga(4640M)..Manasarovar Lake(4590 M)...Darchen(4670M) seems same same height approximately. Highest point of the Trip, Dolma la pass (5630 M) and it is second day of the Mt.kailash Circle and 7th day of the Kailash Mansarovar Trip. Saga(4640m), third day trip from Kathmandu and it is (Dolma la pass-5630 M) only 990 M. height and altitude difference. Saga(3rd days)... Darchen(4-5days) height compare Six days Dirapuk height only 570 M and Dolma la pass(7th days) height only 990 M. differences with saga and Dirapuk. कैलाश मानसरोवर यात्रामा मुख्य च्यालेन्ज भनेको नै उचाई हो र जानुपर्व नै पुर्वतयारी गर्नुपर्दछ। मुख्यतया तेस्रो दिनको उचाईमा रहेको सागाको(४६४० मिटर) हावापानी पचाउनु नै ठुलो कुरा हो जव कि चौथो दिनको मानसरोवर को उचाई ४५९० र पाँचौ दिनको दार्चेनको उचाई ४६७० जो सागाको जति नै छ। छैटौ दिन कैलाशलाई घुम्ने पहिलो दिन हो जसमा ५ कि.मी गाडीमा र १२ कि.मी पैदल यात्रा रहेको छ र दिरापुक भन्ने ठाँउमा वास वस्न पर्ने हुन्छ जसको उचाई ५२१० रहेको छ जुन तेस्रो दिन सागाको र चौथो र पाँचौ दिनको भन्दा ५७० मिटर मात्र फरक छ। सातौ दिन र कैलाश परिक्रमाको चाँहि दोस्रो दिन ५२१० वाट ५६३० मिटर उचाईमा पुग्न पर्नेछ र ८ कि.मी को यात्रामा डोल्मोला पास पुग्न सकिन्छ र पुग्नुभन्दा ३ कि.मी अलि ठाडो वाटो छ। दोस्रो दिनको कैलाश परिक्रममा मा ४२० वढी मिटर उचाईमा पुग्नु पर्नेछ जुन सागाको उचाइ भन्दा ९९० मिटरले मात्र फरक छ। डोल्माला पास वाट फेदीमा झर्न ३ कि.मी र त्यहाँवाट १२ कि.मी हिडर करीव ६ घण्टामा जुथुलपुक पुग्न सकिन्छ। आठौ दिनको यात्रा वा तेस्रो दिनको कैलाश परिक्रममा जम्मा ८ घण्टा पैदल यात्रा गरी ३ कि.मी चाह् िगाडीवाट दार्चेन आई एक फन्को कैलाश परिक्रमा पुरा हुन्छ र लन्च गरी ४७२ कि.मी मा रहेको सागामा पुन आउन सकिन्छ। काठमाण्डौ र सागाको उचाईमा ३२४० मिटर फरक पर्दछ,त्यस्तै रसुवागढी र सागाको उचाई २६५७ र सागा र केरुड. को उचाईमा १९४० मि. फरक पर्दछ। हाम्रो यात्रा भदौ ५ गते देखि सुरु हुन्छ। भदौ ५ गते तपाई केरुड. पुग्नुहुनेछ र भदौ ६ गते केरुड. मा आराम गर्नुहुनेछ। अगस्ट २७ मा केरुड. जसको उचाई २७०० मिटर छ र सागाको ४६४० मिटर छ र करीव १९४० मिटरको फरक छ। करीव १०५ कि.मी. मा उचाई वढी भएकोले आफुलाई तयारी अवस्थामा राख्नुुपर्दछ। विहान विस्तारै भएपनी करीव ५ कि.मी दौडनु पर्दछ र प्राणायम तथा योगा गरेमा पनि उत्तम हुन्छ। सागावाट मानसरोवर ४६१ कि.मी को दुरीमा रहेको छ र सम्म उच्च तिवेतियन मैदान हुँदै रोड गएको हुन्छ, त्यसैले मानसरोवर(४५९०) र सागाको (४६४०)उचाईमा त्यति फरक छैन त्यसो त वाटोमा भने केहि उचाई थपिन्छ। मायुम्ला पास (४९००) मिटरका रहेको छ। र करीव ९ घण्टामा पुगिन्छ।
उजैन इन्डोर नासिक औंरागावाद सिद्धि पुना दर्शन यात्रा
महाकालेश्वर ओंकारेश्वर सिद्धि भिमासंकर ज्योतिर्लिंग ग्रिनेश्वर महादेव त्रिमवकेश्वर महादेव भिमासंकर धार्मिक यात्रा टुर प्याकेज
उजैन इन्डोर नासिक औंरागावाद सिद्धि पुना दर्शन यात्रा उजैनमा महाकालेश्वर इनडोरमा ओमाकालेश्वर त्यस्तै गरेर औरांगावादमा ग्रिनेश्वर महादेव रहेको छ। औरागावादवाट स्रिद्धि धाम त्यति टाढा छैन त्यहाँ वसवाट २ ३ घण्टामा पुग्न सकिन्छ जो १०९ कि.मी रहेको छ। ३ वजेको २ वजेको वसवाट स्रिदि जान सकिन्छ। इन्डोरवाट रातको ९ वजे देखि ११ वजे औंरागावाद जाने गाडी पाईन्छ। विहान ७ वजे औरागावाद पुगिन्छ। ६४५ देखि ८४५ सम्मको वस स्रिदीवाट । यसको जम्मा ९२ कि.मी रहेको छ।
Day 1]26 Morning Kathmandu to Sunauli By Bus reached Sunauli at 6 Pm
Border Cross then 8 Pm at Gorkhapur
Day 2] 27 Gorkhapur to Ujjain Train at 5 Pm -Access 8:20 AM
Day 3]28 July Fresh and Darshan Mahakaleshowar Temple Darshan
28 July ::12 Pm Bus to Indore Access 2 Pm
Darshan Omakaleshowar at Indore and look around the and explore the places.
28 July night 21:00 Bus to Aurangabad , [takes 9 hours , 410 KM ]
Day 4] 29 July Access to Aurangabad at 7 Am
Darshan Greenshowr Mahadev Temple at Aurgabad then Visit around there...
29 July 9 Am Bus to Shridhi [ 109 km distance takes] Access 11 AM
or
1 Pm to Shridhi Driving then access at 3 Pm look around the Shrishi Dham....
29 July sirdhi to Nasik 19:50
04:09 hours
23:59 SAIBABA TOURS AND TRAVELS
NON-AC Seater (2 + 2)
Rs. 450 NPR
29 July overnight Stay at Nasik
Day 5] 30 July Darshan Trimbakeshwar Jyotirling Mandir
Day 6]
Gongabu Bus Park Ac Bus Ticket booking
Mechi Mahakali Bus ticket booking at the Gongabu bus Station Kathmandu Nepal. Nepalgunj, Jhapa, Butwal, Lumbini, Bhairahwa, Delhi, Pokahra Jhapa, Kakrvitta, Biratmod, Taplejung Bus ticket booking by bus tour agency. Ac bus fit local, internatinal tourist to travel where it has operated.
.
चितवन पोखरा टुर प्याकेज २ रात ३ दिन
2 nights hotel, Elephant safari, Tharu Cultural Dance Pokhara City tours . total this trip including the 3 Breakfast, 2 Launch, 2 Dinner. Elephant riding or Jeep safari including the Chitwan Sauraha tour package with Pokhara.
Cost and itinerary of the 2 nights 3 days Chitwan Pokahra tour package management by the Pokhara Chitwan tour agency. 2 Nights 3 days Chitwan Pokhara tour package organized by the Chitwan Pokhara tour and travels. we recommendation the night bus to Pokhara so that you can save one day and that will be enough for Pokhara city tours. Pick up from Tourist Bus station to the Hotel and check in then you have Chances to City tours after breakfast.Pumdikot to the Shanti peace stupa after that David falls to the phewa lake boating for the Tal barahi Darshan.
२ रात ३ दिनको पोखरा चितवन टुर प्याकेज
नाईट वसमा पोखरा जाने , विहान पोखरा होटलमा चेक इन , त्यसपछि ८ वजे व्रैक फास्ट र ९३० मा पोखरा सिटी टुर
पुम्दिकोट , शान्ति पिस स्तुपा, गुप्तेश्वर केभ महादेव,डेभिड फल्स, फेवाताल ताल वराही मन्दिर डुंगावाट घुमघाम
विन्ध्यवासिनी मन्दिर , महेन्द्र केभ, सेती रिभर गोर्ज
वेलुका ४ वजे होटल मा , त्यपछि रेष्ट नाईटमा डिनर ओभरनाईट पोखरा
पोखरा वाट चितवन पर्यटक वसमा। १ वजे होटलमा लन्च ३ वजे हात्ती सफारी र साँझमा
थारु कल्चरल डान्स र डिनर र ओभरनाईट स्टे इन होटल
तस्रो दिन काठमाण्डौं फर्कने
2 nights hotel, Elephant safari, Tharu Cultural Dance Pokhara City tours . total this trip including the 3 Breakfast, 2 Launch, 2 Dinner. Elephant riding or Jeep safari including the Chitwan Sauraha tour package with Pokhara. Cost and itinerary of the 2 nights 3 days Chitwan Pokahra tour package management by the Pokhara Chitwan tour agency. 2 Nights 3 days Chitwan Pokhara tour package organized by the Chitwan Pokhara tour and travels. we recommendation the night bus to Pokhara so that you can save one day and that will be enough for Pokhara city tours. Pick up from Tourist Bus station to the Hotel and check in then you have Chances to City tours after breakfast.Pumdikot to the Shanti peace stupa after that David falls to the phewa lake boating for the Tal barahi Darshan.
पोखरा चितवन टुर प्याकेज
पोखरामा २ वै्रंकफास्ट,१ डिनर, १ लन्च,१ रात होटल पोखरा
चितवनमा १ डिनर, १ लन्च, १ व्रैकफास्ट, १ रात होटल चितवन
मेजर एक्टिभीटी
पोखरा टुर, ताल वराही चितवन हात्ती सफारी, थारु कल्चरल डान्स
2 nights hotel, Elephant safari, Tharu Cultural Dance Pokhara City tours . total this trip including the 3 Breakfast, 2 Launch, 2 Dinner. Elephant riding or Jeep safari including the Chitwan Sauraha tour package with Pokhara. Cost and itinerary of the 2 nights 3 days Chitwan Pokahra tour package management by the Pokhara Chitwan tour agency. 2 Nights 3 days Chitwan Pokhara tour package organized by the Chitwan Pokhara tour and travels. we recommendation the night bus to Pokhara so that you can save one day and that will be enough for Pokhara city tours. Pick up from Tourist Bus station to the Hotel and check in then you have Chances to City tours after breakfast.Pumdikot to the Shanti peace stupa after that David falls to the phewa lake boating for the Tal barahi Darshan.
२ रात ३ दिनको पोखरा चितवन टुर प्याकेज
नाईट वसमा पोखरा जाने , विहान पोखरा होटलमा चेक इन , त्यसपछि ८ वजे व्रैक फास्ट र ९३० मा पोखरा सिटी टुर
पुम्दिकोट , शान्ति पिस स्तुपा, गुप्तेश्वर केभ महादेव,डेभिड फल्स, फेवाताल ताल वराही मन्दिर डुंगावाट घुमघाम
विन्ध्यवासिनी मन्दिर , महेन्द्र केभ, सेती रिभर गोर्ज
वेलुका ४ वजे होटल मा , त्यपछि रेष्ट नाईटमा डिनर ओभरनाईट पोखरा
पोखरा वाट चितवन पर्यटक वसमा। १ वजे होटलमा लन्च ३ वजे हात्ती सफारी र साँझमा
थारु कल्चरल डान्स र डिनर र ओभरनाईट स्टे इन होटल
तस्रो दिन काठमाण्डौं फर्कने
१३ दिने - वैष्णो देवी | कुरु क्षेत्र| स्वर्ण मन्दिर| जम्भु कश्मिर |अमृतसार| हरियाणा |हिमान्चल प्रदेश यात्रा
१३ दिने - वैष्णो देवी | कुरु क्षेत्र| स्वर्ण मन्दिर| जम्भु कश्मिर |अमृतसार| हरियाणा |हिमान्चल प्रदेश यात्रा.......
Rs. 40000 NPR per person
वैष्णो देवी मन्दिर, स्वर्ण मन्दिर, कुरु क्षेत्र, अमृतसार ,नैनी ताल, ज्वाला देवी, पश्चिम किल्ला काँगडा, काँगडा देवी, हरिद्धार, क्रषिकेश, महाकाली ,उत्तराखण्ड,चन्ढीगढ,पन्जाव, हरियाणा, जम्भु कश्मिर र हिमान्चल प्रदेश
Vaishono Devi, Kuru Kshetra, Amrti Sar Kashimir tour package with Panjab, Hariyana, Himanchal pradesh, Mahakali etc. 12 nights 13 days Vaishonodevi tours with Amritsar, haridwar, Rishikesh etc. organized by the Nepal to Bharat tours and Travels.
वैष्णो देवी मन्दिर, स्वर्ण मन्दिर, कुरु क्षेत्र, अमृतसार ,नैनी ताल, ज्वाला देवी, पश्चिम किल्ला काँगडा, काँगडा देवी, हरिद्धार, क्रषिकेश, महाकाली ,उत्तराखण्ड,चन्ढीगढ,पन्जाव, हरियाणा, जम्भु कश्मिर र हिमान्चल प्रदेश